राजु ढकाल र देवी घर्ती फेरी इन्द्रेणीमा, यस्तो रमाइलो गर्छन् । आज आफ्नो-आफ्नो पोल खोले । HD
Vložit
- čas přidán 9. 05. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuDhakal_DeviGharti #LiveShow # - Zábava
धन्यवाद हजुर हरु सबैलाइ👏👏❤️❤️
आज भोलि राजु दाई र देवी दिदी लाई इन्ड्रेनि मा छिटो छिटो देख्न पाउँदा खुशी लाग्यो जय गीत जय सङ्गीत धेरै सम्झना र माया कृष्ण दाई लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई ❤❤❤❤❤
❤❤😂😂
Mmppppppppàp
Sam to you
इ ढकाल लाई दोहोरिमा !राजु परियारलाई जस्तै माग हुन पर्नी त्र त्यति देखिदैन !स्वर शब्दचाही मिलायर कस्तो ढुक्क संग गाउनिके साह्रै मनपर्यो मलाइत!❤❤
कोइलीको स्वर जस्तै भएकी देवी मिठो शब्दका धनी राजुजी को गीत सुनेर आनन्द लियौँ
आहा कति मिठाे बुढाबुढि काे दाेहाेरी 🌺💐♥️♥️♥️
यो होनि त दोहोरि भनेको जति सुनेपनि सुनिरहु लाग्नि ।आज भोलि छाडा दोहोरि आउन थालो त्यो पनि गित भन्दा हासो र हल्ला धेरै गर्छ्न ।देबि दिदि राजु दाइ लाइ 🙏सम्मान को साथ l
आज नी बुढा बुढी को दोहोरी
आएछ ❤झकास छ
जय इन्द्रेणी 🎉🙏❤️💯🇳🇵🇳🇵
अर्को भाग पनि चाहियो!!यो जोडिको!क्या मज्जाआयो दोहिरी शुनेर❤❤
गजब लाग्यो राजु र देबीको दोहोरी, कति राम्रो अनि रमाइलो जोडि😍🙏
यो लाईभ दोहोरी मैले सुनेकै सबै भन्दा पहिला राजु ढकाल र कालिका रोक्का को दोहोरी हो मिरमिरेमा भाले बासेको भन्ने भाकामा मलाई असाध्यै मन पर्ने गाएक राजु ढकाल र देबे घर्ती बुडा बुडिको दोहोरी सुन्न पाइयो सारै रमाइलो लाग्यो अहिले कतार बाट हेर्दै छु समय 10:58 कतार को
दुबैजनाको मिठो भाका रमाइलो दोहोरी इन्द्रेणी टिमहरुलाई धेरै धेरै धन्यवाद !!
आहा राजु ढकाल देबि घर्ती म पनि जानू पर्ने रैछ मिस भयो जय इन्द्रेणी
आहा निकै मिठो गाउनु भयो दुबै हात जोडेर अग्रज कलाकार लाई 💓💓मिठो सम्झना इन्द्रेणी परिबार्लाई😘😘😘💓💓💓💓💓💓
दामी पस्तुती बुडा बुडीको बधाई छअत्यन्तै राम्रो लाग्यो यो सोल्टी ज्यू भन्ने सब्दको गित
सारै राम्रो राजु ढकाल र देवि घर्तिको दोहोरि गीत❤❤❤❤❤
अग्रज कलाकार राजुु ढकाल सर प्यारी देवी घर्ती बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
राजु दाइको शब्दमा मा कति मिठास छ देबि दिदी को नि कम छैन राजु दाइ निर्धक्क भएर गाउदा मलाई यति जोश बढ्यो कि कुरै न नगरौ फेरि अर्को भाग पनि हेर्ने जति यता हाजिर हुनु पर्यो।।
अति मिठो बुढा बुढीको स्वरमा लोक दोहोरी म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤❤❤
राजु ढकाल र देवि घर्तिको जोडिको दोहोरी आएसि हेर्न हतार हुन्छु म🤗🤗🤗🤗
हैट सारै रमाइलो पो छ त दोहोरी त ❤️❤️❤️
राजु जी र देवी जी साथै राम्रो छ । अर्को पार्टमा तपाईहरूको लब स्टोरी को बारेमा गाईदिनु बोला ।
उर्जावान कलाकारको प्रस्तुति ❤️🙏यी दम्पत्तिलाई नमन:🙏🙏
यो जोडी नि भगवान ले मिलाको भनेको हो क्या।कति मिठो हासो दुबैको
आहा कति रमाईलो हो राजु देबी को आहा उनको डसना ❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा
यो इन्द्रेणी हिजो भन्दा आज आज भन्दा भोलि झनै रमाइलो हुँदै गाको छ हर नेपालिको साथी इन्द्रेणीलाई धेरै भन्दा धेरै माया गरिदिनु हुने जति यता आइस्यो from seychelles east africa
Dameee raju and devi hajur harukoo jodi anee geet
अाज भलिवल खेलाडी दिपक पनि रहेछन् त हाे❤❤❤
अति मिठो दोहोरि हजुर बुडा बुडि को ❤❤❤❤❤❤❤❤
❤❤❤आहा यस्तो होनि दोहोरी ❤
अति रमणीय पल
Kati ramailo dohori....
Davi dd dakhi harako❤❤❤ ddko sor nai mitho ati simpal
Ddko sor sarai mitho lagx
Khusi lagyo Jodi dekhda
D2 very beautiful voice
आहा कति रमाइलो गित ❤️❤️👌👌💘💘
आहा ❤❤
आहाँ कति रमाइलो होके गित गाउनु भएको ❤❤❤❤
Dai Raju Dhakal ani Dd Devi gharti mero best ani respect couple ❤️❤️❤️
साच्चै भगवानले नि कति राम्रो जोडी दिनु भएको होला के राजु ढकाल जि र देबि घर्ती जि निस्वार्थ भवना को ब्याक्ती
आज म पहिलो भए जस्तो छ है ।
Ma pani ho pahilo
बधाई छ दुबैजनालाइ❤❤
आहा
Yo jodi ta God Gifted nai hun k kasam❤❤
Good song
जति हेरेनी हेरि रौ लाग्नी आहा राजु दाइ अनि दिदी ❤❤❤
Utkrista dohari
❤👌
It was very interesting Lokdohori program I really enjoyed,Thank you to Raju bro and Sister Devi, great song,wishing to hear another program sooner in future and thank you to team of Indreni entirely 🤩👏
दामी दोहोरी बुढाबुढीको।जुना बैनी ले ज्यान अलि घटाउनु पर्यो।
दुई जना लाई भगवान ले जनम दिएको कलाकार हुन फेरी देखने पावोस❤❤
जय इन्द्रणी❤️❤️❤️❤️
देबिको आवाज कत्ती मिठो नाम पनि देबि साच्चिकै देबि नै छिन सोझी इमानदार गायिका
जोडी होस त देबि र राजुको जस्तो केही सङ्का नगर्ने धेरै माया भयको नमुना जोडी ❤️
जय देबि राजु जय इन्द्रेणी 🙏🙏🎉🎉🎉🎉
Nice
Good morning everybody
Jaya indreni
Ati best artist as well as life couple
Best of luck
Nice❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
So Beautiful song 🎵 xa dd benaju ko
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति राम्रो भन्नुभएको आमाले
अाहा कति मिठाे दाेहाेरि बुढाबुढिकाे
RD, D🎉🎉🎉🎉🎉
Devi didi pardesi lokgit chhaiyake raju dhakal pardeshama hajur Nepal ma vayara autta buda budi ko dohori chhaiyake didi ❤❤❤❤....
nicely
रमाइलो जोडि❤️❤️❤️❤️🌹🌹🌹
सङै पढेको साथि चन्द्र केसिलाइ पनि इन्द्रेणीमा देख्न पाउँदा खुसी लायो
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
मन पर्यो।।
मलाइ त कृष्ण कडेल र शर्मिला श्रेष्ठ को दोहोरी हेर्न मन लागेको छ
❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
beautiful couple🧜♀️🏃♂️
❤❤❤
1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!🙏
Dherai vanda dherai safaltako suvakama
जय ईन्द्रेणि
Sarei mitho x लोकदोहोरी हेरि रहु dubei bat heri raxuu
❤❤🙏🙏❤❤
yati mitho dohori hunxa ki devi gharti ra raju dhakalko umm harek dohori jhan vanda jhan ramro arko episode pani aauna parxa hai
❤❤
Katti raamro ramailo dohori🥰🥰🥰
❤❤🎉🎉❤❤
❤❤❤❤ namste
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉
दामी जति हेर्यो उति मज्जा
धौरै खुसी लाए❤❤❤
रमाइलो जोडी
Jay indreni
जय इन्द्रेणी❤❤❤
Malai man parne jodi waw😮❤️❤️😊
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
Wow kastho ramailo indhreni lai sabai ley support garow dhohori ahiley chaleko indhreni ley gardha ho koi koi kalakar ley uhni haru gith gownu powdhai na baneko indhreni ma tini haru ko gith kosai ley na sunu hola jya indhreni hya Krishana kadel
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW -WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤
Amazing indreni program
Dilip khadka dai lai ni geet gauna launu paryo❤
बेहतरिन जाेडि ❤❤
जुस चाहिँ जौ को बेच्नु है😂😂
Ati ramro