कथा माइलीको भाग १२३ [Katha Maili Ko 123 ] Rama, Sabin, Tika, Sharmila, Yan, Shankar, Huma , Rabindra
Vložit
- čas přidán 20. 08. 2024
- ------------------------------------------------------------
कथा माइलीको भाग - १२३
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Tika Sanu
------------------------------------------------------------
🎬️ Camera \ Edit
Ramu Birahi Malla
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Sumitra Adhikari
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
माइली दिदी को नि खुसी का दिन आउनुपर्छ रिठे भिनाजुले टन्नै पैसा कमाएर ल्याउन र एउटा घर किनुन अनि माइली दिदी को पनि एउटा ग्यानि भान्जा जन्मिउन र छुट्टै सन्सार मा रमाउन पाउन.......
यस्तै-यस्तै गरेर सिरियल अगाडि बढाउन हुन अनुरोध गर्दछु 🙏🙏❣️
यति राम्रो प्रतिभा लाई बयान गर्नि शब्द नै भेटाईन मैले सानि अझै राम्रो राम्रो प्रतिभा देख्न पाएको छु सानू अझै यहाँ भन्दा अझै राम्रो देख्न पाउ है सानि कथा माईलि सिरियल आउदा धेरै खुसि लागेको थियो सानि ल सबै टिमलाई धेरै बधाई छ र शुभकामना छ ❤❤🎉
माइली को नि खुशी को दिन आउनु पर्छ 😊
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
पर्खनुस पर्खनुस सबै जना मिलेर भाग१२३ लाई सबै मिलेर लाईक कमेन्ट गराै यति राम्राे सिरेल बास्तबिकता लाई व्यवहार मा उतारि बनाय काे परिकल्पना गरि बनायकाे कथा काल्पनिक छ सत्य लाई अगालि अगिबडिरहेकाे छ सबै मा मेराे हार्दिक🙏🙏🙏❤️❤️❤️👌👌👌👌 छ
❤❤❤❤❤
😢😂😂😂😂❤❤❤❤❤❤
कथा माइलिको सिरियल झन झन राम्रो हुँदै छ अब माइलिको आमा धनी ठुली आमा गरिब भएको कथाले मोड लिनु पर्छ।😊❤
🙏🙏
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
❤❤❤❤छोरा भन्दा छोरी ले सोच्छन भन्ने उदाहरण थाहा नभको लाई यो सिरियल हेर्नु होला यो भइरहेको घट्मा परिनत टिका ले एउटा इन्टरभ्यु मा भन्नु भको थियो मेरो गाउँ मा केटा हरुको फाइट पर्दा सबै को घरमा पुलिस आए हाम्रो घरमा पनि आउथे होला हाम्रो दाजु भाई भएको भए एउटा कुरा दाजु भाई नभएको पनि ठिकै छ भनेर यो कुरा सहि हो तउ हाम्रो समाज ले छोरा खोज्ने गर्छ टिका सानु जस्तै छोरी हुनेहो भने छोरा को काम छैन किनकि छोरा भन्दा बढी जिम्मेवारीनिभाउनु भको छ टिका को बेबहार छोरा मान्छे को भन्दा राम्रोछ घर परिवार इस्तमित्र सबै मा मिलेको गुन छ टिका मा यहि हेर्नुस हुमा ले पैसा कमाएर ल्याउने भए ठुलो बुवा को छोरा को दसा हेर्नुस यो कथा ले भन्न खोजेको छोरि मान्छेले पनि केहि गर्न सक्छ ❤❤❤❤धन्यावाद❤❤❤❤
हाम्रो माइलीको कथा भाग 1 देखि 123 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ?❤❤❤❤❤
❤❤
ल आउनुस🎉
म छु
G
Gj @@Bindas_Rafting_Nepal
सबै जना आउनुस त ल
सबप्रथम यस सिरीयाल परीकलपन टिकालाई धेरै धन्यवाद यो सिरीयाल निकै मार्मिक यथार्थ जीवन बनेको छ सबैले माया गरीदिनु है आउदा।दिन हरू मा सिरीयाल ले अजै धेरै सफला मिलोस धन्यवाद छ कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
यस सिरियलमा माइली पात्रले एक सहनशील, अति मिहिनेती, लगनशील र सकारात्मक भावना बाेकेकी आदर्श नारीकाे रूपमा निर्बाह गरेकाे भूमिका असाध्यै मनछुने, अनुकरणीय र प्रेरणादायी छ । समाजमा यस्तै सकारात्मक भाव बाेकेका दिदी बहिनीहरूकाे बाहुल्यता हुने हाे भने याे संसार कति सुन्दर र सहिष्णुमय हुँदाे हाे । याे त मन छुने अभिनय गर्ने पात्रकाे कुरा भयाे । यस्ता शिक्षा र प्रेरणा दिने अनगिन्ती कुराहरू छन् यसमा । सिरियलका हरेक कुरा सरल तरिकाले उतारिएको छ, अनुपम लाग्छ । समस्त टीमलाई हृदयदेखि सम्मान तथा धेरै धेरै शुभकामना ।
अब रिठे दाइ सुद्रिएर माईलि लेपनि मिठाे बाेलिबचन र सुख र खुशी भएकाे हेर्ना मन छ अागमि दिन मा 🙏🙏🙏🙏🙏🙏🙏💛💛💛💛💛💛
Now I am waiting for my favourite serials "KATHA MAILIKO" Ep123,The serials are super best interesting romantic organic heart teaching..Tika best of luck&Thanks all actors👌
My favorite serial I'm waiting ❤❤❤❤
My favorite serial ❤️❤️❤️❤️❤️
कथा माईलि हेरेर बस्नु हुने सम्पूर्ण मा मिठाे नमन❤❤
हाम्रो समाजमा छोरा छोरी बिच देख्ने कुद्रृटीले गर्दा खाली छोरा पाए स्वर्ग देखिन्थ्यो भन्ने समाजलाई छर्लन्न पारीएको छ धन्यबाद टिका सानु अझै प्रगती गर्दै जानु है शुभकामना
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ ♥️♥️♥️♥️😊😊😊
खै कता गए यान र रिठ्ठे भनेको ।कुन दुनिया बसेका छन के गरेका छन्।भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
Yan dai rw rithe dailai arko vhagma liyar aaunu paryo
म कुबेत बात पर्तेक सुगबा कैले अाउछ भन्ने त एक म पनि हु ❤❤❤
8:46 @@reemareema4166
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma pani yan ra.rithe kaha xan vanera
सिरेल हेर्दै अरुको कमेन्ट हेर्ने कोको हुनुहुन्छ हाजिर हुम त🇳🇵🇳🇵🇳🇵
Ma ho
बिचरा माइलि कि अामालाइ ती ठुलिअामा ले कति हेपेकि थिइन हुमा छाेरि भयर पनि शहर गयर ती निरदयि ठुलि अामाकाे रिन तिरी गरिबका पनि दिन अाउछ घमनड गरनु हुदै न ती ठुली अामाने धन छभनदेमा
माइली दिदी को परिवार गरिब र बहिनी बहिनी भयर नि आमा बुवा लाई खुसी राखेको र जेठाको परिवार धनी र छोरा छोरी बिग्रेको महसुस गर्नु पर्छ अब जेठी ले ❤❤❤
सीरेल त राम्रो छ तर सबैको रोललाई स्थान दिय झन अगाडि बढ्न गती चाल्ने थीयो❤❤❤❤
म इन्डिया आसाम बाट। यो सिरियल मैले पहिलो भाग देखि नछुटाइ कन नियमित रुप मा हेर्दे आएको छु।कथा माइली मा माइली को भुमिकालाई निर्वाह गर्ने टीका सानु जि को अभिनय सारै राम्रो छ।अब आउदो भाग हरुमा माइली को श्री मान सुध्रिसकेको कामना गर्छु। साथै माइली को सुखमय दिन को एपिसोड चाहना छ। 🙏🙏
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
my favorite serial ❤❤❤
My favorite serial katha maili ko❤❤
एक अर्काले सपोर्ट गरी अघि बढ्नु पर्छ ल साथी हरु सानो युट्युवर जति यता जोडिनु होला 😄😄😊😊😊😊
हाेनि
Hami sano utuber lai kosle support garxa ra😢
Ok
एक अर्कामा फलो सपोर्त गर्नु होला ल
Malai ni garnu hola Mani garni xu
टीका दिदी ले बच्चा खेलाकाे दामी सुवाउदाे रहेछ छिटै बिहे गर्नु हाेस दिदी 😁😁😁
कथा माईलि हेर्ने जति यता हाजिर हुनुहोला सम्पूर्ण टिमहरुलाई स्वगम छ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
I’m looking USA 🇺🇸 my favorite serial 🥰🥰🥰🙏
Very very nice hajur
रबिन्द दादा काे डिउटी चाहिँ दामी छ😁
राम्रो छ टीका बैनि सफल्ताको कामाना छ।
हुमाको हात बाट पैसा खोस्ने ठूली आमा हुन् की जस्तो लाग्यो मलाई गत हप्ता
Dherai ramro katha maile sirile ko intarjar ma chu hai
आहा अहिले सम्म कुनै पनि भाग नछुटाई हेरेको छु ❤❤
My favourite serial❤❤❤
माईलिका ठुला बाउ ठुलिआमाले अन्याय गरेको सजाय भोग्नै पर्छ
❤️❤️❤️❤️❤️❤️
पापिनी ठुलिआमा यिन का अब दुख का दिन आउनुपर्छ अनि माहिली का परिवार को सुख का दिन आउनु पर्छ्❤️❤️
Ab maili le ni sukh pako harna man kas kas lai xa heta hajir hum haii ❤❤
धेरै धेरै रामरो लाग्क्छ मलाई ❤❤❤
हेर्न थाले है ❤❤गाइज माइली सिरियल
My favorite serial maili ❤❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
सानो युट्युवर जति साथी बन्नु होला 😄😄
यो कमेन्ट पढ्नुहुने सबैको भगवान ले रक्षा गरुन❤❤
माइली सिरियल अती रामरो लाग छ
दामी छ सिरेल असादई मन परछ ❤🎉🎉🎉भारत गुजरात सुरत अनिता अनु
मलाई सारै मन पर्ने सिरियल सानू
अबको भाग मा श्रीमान अाएर शुख को जीवन बिताइ खुसि भएर बसेको हेर्न चाहन्छौ बैनी ल
यो सिरियल आउदा धेरै खुसी ❤❤❤
धेरै मन पर्ने सिरियल नछुटाई हेरेको सिरियल कथा माईलिको सम्पुर्ण कलाकार लाई धेरै धेरै सम्मान छ अझै धेरै सफलताको सुभकामना छ यो सिरियल लाई
Yo siriyal maeli daikha da Kati tansan lagaxa Vanai k garnu Zindagi sag Mail Khanai kura haru hunxa 😢😢😢😢😢😢😢😢😢😢😢😅
अति राम्रो सिरियल
Huma. Xori. Le. Ring. Tireko. Ma. Khushi. Laageko. Xa. Aama. Ko. Aasir. Bad. Lagos. ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
मलाई त छोटुको हिन्दी भासा मन पर्छ
माइली सिरियल धेरै राम्रो छ भन्ने को को हुनुहुन्छ
बुहारी सिरियल को को ले हेर्नू हुन्छ🎉🎉🎉
आशाको छोरोको बानी त ठ्याक्कै मेरो छोरोको जस्तै रैछ रातभरी सुत्नै नदिने miss you all good luck tka baini💐❤️❤️❤️❤️❤️❤️❤️❤️
Haina yan dai ra rethe dai kapo pugnu vo ra gar nai farkani thai paunu vaino ta varat ma feri raksi ma ho ki paisaa jamau dai hununxa ra feri raksi ko botal samateko dekhna naporos hoi rethy dai aaba ta gar aaunu paro bichara gopal kata pilis pilis rudai holaa yan dai 🙏🙏🙏
टीका सानू लगायत सम्पूर्ण तिम्लाइ सम्झना छ है
माईली हेर्दै छु है गाइज❤❤❤
Hunx hunx 😅😅
herdy xum ni hjr❤❤❤
ali ali bich bichma geet pani gayako halnu parxa ani aba humako khusika din xitai aako dekhna paiyosh❤❤❤
My favorite siriyal ❤❤❤❤
🙏maili pariwar 👍🏻
कथा माइली धेरै मन पर्ने जति यता हाजिर हुनु ल
भाग 1 आज सम्मा नछुटाइ हेरेको छु तर मेरो आसु नआएको दिन कहिले पनि भएन माइलि सिरियलमा धेरै राम्रो छ❤❤❤❤
अब को बाट हुमाले अलि प्रगटी गर्याको हुन प्रछ है
Malai pani acting garne mauka dinuhola tika dd😇😇
सारै राम्रो सिरियल नमस्कार सबै जानालाइ अझै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कामना टीका बुनु म साउदी बाट है ❤❤❤❤❤❤❤
Ab maile suk pako hernia chanxu ma tw 🥺😘
Kati khusi lagxa katha mailiko aauda❤
My favourite sireal ❤❤❤❤
Sarae ramro xa malai ni khalanuna plzzz
रिठे र यानेको बिडो अब हिराले थाम्ला जस्तो गर्यो है
अब माइलिलाइ पनि खुसि पाउनु पर्छ उसको माइती परिवार्ले पनि😊
Ma hjrharuko katha maihili Suru dekhi herdai xu hal Doha Qatar dekhi 🎉
रविन्द ले बुदिको सवा निकै राम्रो सङ्ग गरेको छ है वाउ
Chhotule hola
बल ठिक भएको छ टीका सानु काे ठुलो बा ठुली आमा छाेरा धेरै राम्रो बाटो मा लागेको छ😮😮😮😮😮
गाउँ घर मा भयको सत्य घटना लाई पर्दा मा उतारे को मा टीका दिदी लाई धन्यवाद 🎉🎉
उत्कृष्ट कला । सम्पुर्ण कलाकार लाई उच्च सम्मान ❤❤❤❤❤
सुख मा रमाउने लाई दुख पर्दा कस्तो हुदो रहेछ यो सिर्याल ले सिकाएको छ हेर्नुस छोरा को कथा हेर्नुस छोरी को कथा हेर्नुस
म साउदी बाट बैनि धेरै राम्रो छ
माइली को नि खूसी को दिन आउनु पर्छ
nice to see all tmly tnks 🎉🎉🎉❤❤❤❤
टीका बहिनी लाई देउरानी ले रिस गर्दा त मेरै जस्तो सम्झे सिस मेरो नि यस्तै थियो
My Favorite seril माइली ❤❤❤❤
Dherai ramro xa
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
WONDERFUL, BEAUTIFUL, ORGANIC TELE SERIAL:
❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
टीका बैनी यति राम्रो गाउँ घरमा घटी रहेको घटना लाई समेटिएको well story लाई big सम्मान 🙋सबै teem work was great अब माइली र परिवार को दुख लाई छिटो सुखको दिन आउन पर्यो 😢 सुभकामना 🎉❤🎉❤❤ form cyprus ❤❤
Yo serial hapta ma 2 din wa 3 din aunu parne
यान र रेठे अाउनु पर्याे उहाँ बिना अलि खल्लाे भयाे अाउदाे भाग मा देख्ना पाउ😂
❤❤धेरै धेरै राम्रो छ सिरेल माईलि बाहिनी म ईजलया बाट हो है जुनु गुरुङ
Yan bahadur ra ritthe brother kaha janu vayo ab ko vagma leunu paryo sister❤❤❤❤yakdam ramro lagxa yo sireyal
My favorite serial ❤❤❤❤❤❤❤
Yi thuli Aama le ek dam dukha payera maile haru ko ma sarn linu parch ani ramro huncha ❤❤❤
My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g hjr lai
धन्यवाद सम्पूर्ण टिम लाई❤❤❤
Dhanyabadh xa sampurna tim lai...ani tika baini ...hajurko dewar babu ta asti nita pun ko live dohorima rolpali 5 jana nani haru gauda gaudai nasale jhumma bhatyo ni nikai gajab tarikale
मलेसिया देखि-गांऊमा जन्मे हुर्केर होला सिरिएलको परिबेस असाध्यै मन पर्छ