राजा संगको बिशेष अन्तर्वार्ता - रोयल राजाको राजसंस्था प्रति यस्तो विचार | Royal Raja Khatiwada

Sdílet
Vložit
  • čas přidán 18. 07. 2021
  • राजा संगको बिशेष अन्तर्वार्ता - रोयल राजाको राजसंस्था प्रति यस्तो विचार | Royal Raja Khatiwada
    For more info:
    Email: ckbishnu@yahoo.com
    CZcams : / insidermediaofficial
    यस च्यानलमा रहेका गीत Video कपि Download गरी अन्य Channal मा Upload गरेको पाइएन प्रचलित कानुन वोमजीम कडा कारबाहि गरिनेछ धन्यबाद। तपाई संग अथवा तपाईको नजिक केहि नयॉ प्रतिभा छन् भने सिधा सम्पर्क गर्न सक्नुहुनेछ |
    #InsiderMedia #RoyalRaja #ExKingNepal

Komentáře • 11

  • @rajakhatiwada
    @rajakhatiwada Před 3 lety

    जय होस राजा खतिवडाको🙏

  • @kiranpandey2405
    @kiranpandey2405 Před 3 lety

    Rajtantra jindabad
    Raja aau desh bachau

  • @konchaklama6961
    @konchaklama6961 Před 3 lety

    Timlai pani Rajako pakshya liyera feri girib lai ajhaiegarib banauna chahane rahexau;Dhannewad!

  • @chandragc6738
    @chandragc6738 Před 3 lety

    राजा लेउ देश बचाआे

  • @gurupuskarkhatiwada5018

    Jay swabhiman

  • @khagendrarai9821
    @khagendrarai9821 Před 3 lety

    निर्णायक् आन्दोलन् चै mcc पास् भएपछि कि अघि नै अब mcc पास् हुने त निश्चित् जस्तै भैसक्यो ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 Před 3 lety

    राजा बिना यो देश बच्दैन

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t Před 3 lety

    लाडो आउछ राजा। दिउँसो नै सपना देखेर बस्छ। थुक्क।

  • @krrishtimilsina2455
    @krrishtimilsina2455 Před 3 lety

    हिन्दुराज्य को मुदासडक मा उठाउँने एकभय मात्र सफल्हुने छ

  • @anillimbu2539
    @anillimbu2539 Před 3 lety

    राजतन्त्र मुर्दावाद! राजतन्त्रवादी खबरदार। राजावादीलाई निर्मुल गर्नु पर्छ। यीनिहरुको बिरोधमा जस्तोसुकै कदम चाल्नु परे पनि पछी हट्नु हुदैन।

    • @bishnubohara7576
      @bishnubohara7576 Před 3 lety

      किन राजतन्त्र मूर्दावाद मीत्र?राजाले नारायणहिंटी छाडेपछि गणतन्त्रमा के चैं देश र नागरिकको हित भएको छ र?यी नेताहरुले आफन्त नातागोता र परिवारका सदस्यहरुलाई उच्च पदमा भर्ति गर्ने,कमिशन खाने ,भ्रष्टाचार गर्ने,आलोपालो सतामा पुगेर राज्यश्रोत दोहन गर्ने मात्रै त भएको छ।हत्या हिंसा,बलात्कार,कालाबजारी,महगी घट्नुको साटो आकासिएको छ।मालपोत 20 रुपैयाँ तिर्नेले 3,000 तिर्नु परेको छ थाहै होला।कुनै उद्योग कलकारखाना खुलेको छैन।युवाहरु रोजी रोटीका लागि 45/50 डिग्री तापक्रममा पसिना बगाउँन खाँडी मुलुकमै भाषिनु परेको छ।राजतन्त्रले स्थापना गरेका 200 जति राष्ट्रिय उद्योग कलकारखाना कौडीका भाउमा बेचेर रातारात काठमाण्डौमा महल ठड्याउँने यीनै नेताहरु हुँन।देशकै कृषि उत्पादनले एक महिना पनि खान पुग्दैन।गरिव जनता उपचार नपाएरै मर्छन् तर नेताहरु राज्यकोषबाटै करोडौं खर्च गरेर विदेशमा उपचार गराउँछन् भ्रष्टाचार गरेर कमाएको धन सुक्को खर्च गर्दैनन्।