Video není dostupné.
Omlouváme se.

काँग्रेसमा आरजु शक्तिशाली ! गगन र विश्वप्रकाशको ‘इग्नोर’ आरजु आफैं मन्त्री बन्ने !

Sdílet
Vložit
  • čas přidán 5. 08. 2024
  • नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारमा मन्त्रालय भागबण्डाको विषय लगभग टुङ्गोमा पुुगेको छ । एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा सक्रिय, विश्वाससिलो, परिणाममुखी र निर्देशन पालना गर्ने नेताहरुलाई मन्त्री बनाउने भएपनि कांग्रेसले भने यसपटक राम्रालाई भन्दा पनि आफ्नालाई र मन्त्री बन्न भाग नपुगेकाहरुलाई सरकारमा सहभागी गराउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ओली नेतृत्वको कार्यकालमा अवसर नपाएका र निकटकालाई सरकारमा पठाउने र आफ्नो कार्यकालमा सक्षम व्यक्तिहरु छनोट गरेर मन्त्रिपरिषद विस्तार गर्ने रणनीतिमा छन् ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our CZcams channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Komentáře • 20

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Před 25 dny +2

    ओलि र आरजु ले देश चलाउनु भनेको नेपाल मा बाकी भएका जनशक्ति जति बाहिरिनु अबस्था आउनु हो।

  • @krishnabiharisubedi9961

    कुरा त ठीकै हो महामन्त्री गगन थापाको !

  • @pramilagrg1268
    @pramilagrg1268 Před 25 dny +1

    Welcome kp oli des bakasko garnu hola .

  • @SandhyaThapa-gr9vq
    @SandhyaThapa-gr9vq Před 25 dny

    आजबाट त भ्रष्टाचारीको कुरै हरायो। सबै नेत्तृत्व बर्ग दुधले नुहाएर सफा हुने भयो।

  • @sanjurai7102
    @sanjurai7102 Před 25 dny +1

    भुटानी माता,गिरीबन्धुबाकै बाेलवाला रहने हामी जन्ता हिस्स

  • @rashmipandit9772
    @rashmipandit9772 Před 25 dny

    सरकार मा जान गगनेकाे नैतिकता हुनु पर्याे नि।

  • @user-vg9ru3sb1f
    @user-vg9ru3sb1f Před 23 dny

    उदय राणालाई दिनु पर्छ

  • @chandragurung1649
    @chandragurung1649 Před 24 dny

    Eheeta ho Bharat ko. Utar pradhe sh janta 24 karod Ek pradesh hamro 7 pradesh SARAM ldaina

  • @madrajkhatiwada
    @madrajkhatiwada Před 24 dny

    गफ

  • @user-vg9ru3sb1f
    @user-vg9ru3sb1f Před 23 dny

    काङ्ग्रेसले अारजु लाई मन्त्री दिनु हुदैन

  • @user-vg9ru3sb1f
    @user-vg9ru3sb1f Před 23 dny

    चन्द्र भण्डारी र विश्व ले पाउनु पर्छ

  • @RajuSharma-ob7ui
    @RajuSharma-ob7ui Před 25 dny

    एक चोटी माजमा नागो देखीएपछी कोटपाईट लगाएको कसले हेरने

  • @RajuSharma-ob7ui
    @RajuSharma-ob7ui Před 25 dny

    पानी जती तताएपनी बाकलो हुदैन

  • @lumprasad9279
    @lumprasad9279 Před 25 dny

    Nepalma power ful bhatra mahila lai desh chalauni jimma diu hai oli ji

  • @dineshthapa9747
    @dineshthapa9747 Před 25 dny +1

    Thukka radika xora ho khayo des rip all rip

  • @kanchanbhat890
    @kanchanbhat890 Před 25 dny

    जेलमा हुनपर्नेहरु सरकारमा ? देश बन्छ कसरी ???

  • @deokabharati1563
    @deokabharati1563 Před 24 dny

    gagan lai bhauju ko peun re ghadi chor lai tea boy banaya ashal huncha

  • @DiluBista-gf8ry
    @DiluBista-gf8ry Před 25 dny

    Yo jathi aarju