Salyan Mahafil | Hukum Dhadkan | सल्यान महफिल । हुकुम धड्कन् । Setoparda
Vložit
- čas přidán 22. 12. 2020
- यस च्यानलमा अपलाेड भएका कुनैपनि भिडियाे डाउलाेड गरि अनाधिकृत रुपमा युट्युव फेशबुक बा अन्य कुनै सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गर्न मनाहि छ।
#setoparda #SetopardaGazal #Mahafil
view more
www.setoparda.com
Like us on Facebook
/ setopardanews
Follow us on Twitter
/ setoparda
Follow us on Instagram
/ setoparda
सल्यान महफिलमा बाबु त्रिपाठीका गजलहरु सुन्नुहोस्
हुकुम धड्कन सर ज्युको साहित्य र ज्यान दुबै मोटाएछ ।
फेरी ढोकासम्म आएर नफर्किनु, आवाज दिनु म तिम्रो नहुनुमा तिम्रो यही कमजोरी छ 🥰🥰🥰🥰
पुरै आउन बाकी नै छ । त्यसैले मैले त हेरेको छैन सो एकैचोटी पूरा भिडियो डाउनलोड गरेर हेर्ने हो खुब मजा आउँछ ।।
हुकम धडकन को गजल र गजल प्रस्तुती ले आङ नै जिरिङ जिरिङ बनाउछ
हाम्रो गर्धन थाप्ने बानी छ नथापी हुँदैन
शब्दहरुको खेती खूब सुन्दर लाग्यो, नमन छ वहाँलाई
गजल एकदमै सुन्दर मोटाउनु भयो छ हुकुम जि
आवाजबिहिन मौनताको गर्जन सुनिन्छ •••आहा!!छोयो ••! क्या बात् !
शेर क्या अन्दाज मा छ्न
तालि,तालि..
तिमीले चाहे जस्तो आजादी मरे पनि हुँदैन ।
ए जिन्दगी तिमी पिर नगर, त्यसरी हुँदैन
Mon xune gajal... sarai ramro..
हैट आगो गजल
वाह! सबै एक से एक!😍
तपाईं यो युगले मागेको गजलकार हो गुरु
Hukum dhadkan guru naman ...
Wow dada khattra 👌🥰😍💝🙏😊
Nice gajal sir