गायिका मधु छेत्री र अलिफ खान प्रेममा रहेको खुलासा :धुमधाम संग बिहे गर्ने Ep_09 | Madhu ❤️ Alif |
Vložit
- čas přidán 9. 08. 2021
- Program: संगीत माला ~ Sangit Mala
Presenter: Kamal Sargam Chaulagain & kalpana dahal
Guest : Madhu Chettri (Musical artist ) & Alif Khan (Musical artist)
Video By: Prime Times Television (HD)
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD#संगीतमाला ~ SangitMala
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
हल्लाको पछि नलाग्नुस तपाईंहरूको मित्रता सधैं रहोस शुभकामना अलिफ मधु दुदै जना खुब मनपर्छ
कसंम ! हेर न तिम्रो मुतु अझै उस्तै छ !
अबुज त्यो तिम्रो मुतु अझै उस्तै छ !!
मखमलि र निस्वार्थ संसार भित्र तिमिले बसाई सारे पनि !
तिमी बिना बाच्दिन भन्थ्यो हिजो तर आज आफ्नै घर बारे पनि !!
निष्टुरि तिमी या समय शीत पटकपटक हारे पनि !
मंसानघाट लास जस्तैः एक्लै मलाई छाडे पनि !!
कसम ! हेर न तिम्रो मुतु अझै उस्तै छ!
अबुझ त्यो तिम्रो मुतु अझै उस्तै छ !!
Good nice
के को हल्ला को कुरा गर्नु हुन्छ अलिफको घरमा श्रीमती छन
बिचरा त्यो बैनिलाइ धोका नदिनु ल अलिफ जुवाई सायब
जति जनाले जे सुकै भने पनि मधु र अलिफ माया मा छन एदि बिहे भयो भने राम्रै हुन्थ्यो होला 👉️👨👩👦👈️
अलिफ ले बिहे गरिसकेका छन हजुर उनकि श्रीमती बिचरा श्रीमानको खुशिको लागि र यो छेत्र यस्तै हो भनेर चुपलागेर बसेकी छ्न
अलिफ र मधुको मित्रता सदाबहार भै रहोस्
Alif sir and madu madam lagayet Sanpurnn hold timlai dhery dhery dhandebad
अलिफ र मधु लाई धेरै दिन पछि सङैग देख्दा खुसी लागेको छ।बधाई छ दुबै जनालाइ
मधु क्षेत्री किन किन मलाइ सारै मन पर्छ।
साँच्चै मलाई पनि एकदमै मन पर्छ तर के गर्नु गाह्रो छ हो
सहि कुरो भन्नू भाछ अलि फ जि र मधु जि ले अति नै मिठो मेरो मन पर्ने कला कार हरु।।अर्को भाग मा प्रकाश् पराजुली र मिना बुढाथोकी लाई ल्याउनु कमल sir दाजु कार्य क्रम अति नै मिठो छ सफलता को शुभकामना
प्यारी मधु दिजु र अलिफ दाइको साइनो मित्रता भन्दा माथी पुगेको हेर्न पाइयोस छिटै ❤️❣️
मन मिलनु पर्यो हूँछा अग्रिम शुभ कामना बैबहिक जीबानको
यो उटूबर हरु को टैटल मात्र हो मधु जी र अशिफ दाई को मित्रता सधै समधुर रहोस यो नाई मेरो शुभकामना...
पुरा अन्तरबार्ता हेरेर कमेन्ट गर्नुहोला है
अोके ब्रो
पबित्रा सर्तुङे र राजु परियार एक्सथा लिनु पर्यो दाइ स्वर एकदमै म्याच हुन्छ।
Ani kalpu khai ta aaj
Alif ko budi Lai pni ta launu paroni Kamal sargam dai ab mediya ma
कुरा काट्ने ले काट्दै गर्छन् भाउजू मधु र अलिफ दाइ को जोडी कैले पनि न छुटोस
मधु सहि छन भाग्य ले साथ दियो भने जुरायो भने बिहे हुन सक्छ!यस्मा नराम्रो केछ र ? मन मिल्छ भने बाजा बजाएर बिहे गर्नु होला !बधाई छ दुई जना लाई नै!
nice
Alifko budhi chai ko sang bihe garne Madhuko po ex budha bihe garer basyo
ल है अालिफ जि र मधु जि कुराे त खुस्कियाे नि अब दर्सक का चाहाना पूरा गरन तयार बसनु हाेला धेरै धेरै सुभकामना छ अलिफ जि र मधु जि 🇳🇵🇲🇾🎹🎤🏏⚾️
यो जोडी लाई लखौ करोडौं ले मन पराएको छ बिहे होस् चाडैं रियलमा एक भएको हेर्न चाहन्छौ हामी💏👭👭👍️👌👌👌👌
स्वच्छ पत्रकारिता कमल सरगम
Hamro Palpa li😘😘😍😍😍Alif ❤️❤️❤️😍😍😍L0ve you an tnx for संगित❤️माला टिमलाई🙏❤️❤️❤️❤️.यो कमल भाइ को गुन कहिल्यै पनि नभुल्नु है अलिफ भाइ हजुर लाई यो दुनियाँमा चिनाउने चिनारी भने कै लाली गुराँस . कम खबर हो❤️❤️❤️❤️❤️❤️❤️
Llla
सुन्दर स्वर दुबै को धन्यबाद।
ल सबै कुरा बाहिर आइसके आलिफ & मधु कहिले हो जोडी बन्ने
beautiful Song Namaskar ♥️♥️🎉🎈🎈
जसले जे भने पनि तपाइँहरूको जोडी मिलेको छ। वैबाहिक सम्बन्धमा बाँधिनु राम्रो हुनेछ।
दाजु भाउजुको जिन्दगी सधै भरी राम्रो होश
Congratulations both of you .happy married life.Alif and Madhu.
सुमधुर मनमोहक स्वर का धनि अति नै प्रतिभाशाली एवं क्षमतावान अनुशासित र मर्यादित रुपमा लोकगीत दोहोरी गाउन सफल मधु क्षेत्री र अलिफ खान को सुन्दर जोडी! उत्तरोत्तर प्रगतिको कामना!!! तपाईहरु को सहयात्रा ले निरन्तरता पाओस् भन्ने हार्दिक शुभकामना!!!
मधु र आलिफ को जोडि अचम्मै मिलेको छ
मिलेको छैन
खेम सेन्चुरि लागि पहिला यस्तै मिठो बाेलनु भाकाे थियो हैनर मधु जि
hunxa tapai haruko jodi dammi jamxa sahi xa ♥️♥️💐💐🎼🎵🎶🎻
यो जोडि मलाई पनि मन पछे।
very good xa Alif Khan die hajur ok jode and geet
त्यों हो भने सुख चाही नपाउने भए आलीफ ले !! माया पो लाग्यो मलाई ईमानदारी आलिफको !!
Baahulayo midddiya
Nice 👍💗 thanks you nice pair
Ati nai ramro program ramro lagao..
कार्यक्रम राम्रो छ
Wow man paryo both ko voice
जे भएनी जोडि सुहाउछ❤️❤️
Alifko Jodi ta riyasanga milchha yo ketita jhyau lagchha chhi
नमस्ते सबै जना लाई मिठो माया मिठो सम्झना ❤️❤️❤️❤️❤️
Nice interview with lovely singers.
Good Job Kamal ji. Keep it up.
Stay safe and healthy. Health IS REAL WEALTH.
मधु जि को बानी बास्तबिकता बोल्ने छ तर नेपाली समाजमा बास्तबिकता सत्य कुरा पचाउदैन त्यो हाम्रो कमजोरी हो।
प्रदेश को बसाइ मा गाउँ घर को चौतारी जस्तो लाग्ने राम्रा मान्छे बाट चलाको देख्दा सार्है मन पर्यो
जस्ले जे भने पनि तपाइहरु को जय होस
Bold and beautiful Madhu n lovely Alif . Best wishes for your prosperous future in music industry .
एक अर्काले मन पराए असम्भव केहि पनि होइन मधु जि धेरै राम्रो हो
यो जोडी एकदमै रार्मो छ अफील भाई र मधु बहिनीको छिटै बिवहा भएको हर्ने मन |
लहै अाफ्नो कियर बनाउदै जाउ अलिफ अाईमाइ को पछि नलाग धेरै को जिन्दगी बिग्रेको छ
Kamal g hajurko bolne saili yakdam ramro x best of luck
Congratulation both of you guys 💞🎊🎊
सथित्व भाइचारा सद्भाव माया नै ठुलाे कुरा,, साथि काे मित्रता सबै भन्दा ठुलो हुन्छ,, प्रेम,प्रेमिका हुनै पर्छ भन्ने छैन,
यकचोटि सुनिता र मानसिङ लाई देखन चाहानछौ कमल सर 💔💔💘💘💖
पबित्रा मगर राजु दाइ लाई यक साथ लिनुपर्यो। स्वर यक्दमै म्याच।
Gare hunax behe jodi meleko ax babal hhhhhhh
धेरै राम्रो छ जोडी अलिफ+मधु मन मिलेको छ भने बिवाह गर्दा हुन्छ हार्दिक बधाई छ🇳🇵🇳🇵
साच्चिकै मधु क्षेत्री र आलिफ खानको बिहे भएको हेर्नु पाइयोस् शुभकामना !!
असम्वभ कुरा लाई किन हल्ला गर्नु हुन्छ
Kina Kina Kina Madhu sis & Alif brother ko Jodi sary man parx
Alif ra madhu baini ko suhaudo jodi chha.
Patkar ju hjr ko bolne r sodne tarika voice r interview malai
Sarai man parxxa
यक मन पर्ने र यक मन नपर्ने कलाकार परेछन
Madhu di n aalif 😊😊💖💖
Madhu ilove you
Jay sargam sir 🙏💖💖all the best 💖💖all the best beautiful Madhu maam alif sir all the best both 💖💖👏🏼👏🏼
मधु जि ले।।अलिफ लाइ भित्री रुप ले चाइ माया गर्नु हुदो रैछ ।।मधु जि बिहे गर्न पनि चाहाननु हुन्छ ।।
अलिफको श्रिमती छ भन्छन सही हो की गलत हो यो कुरालाई पनी स्पस्ट पार्ने ईन्टरभ्यु लिन पर्यो हजुर
Moj gar vai
अलिफ किन डराएको होला??? मायामा छौ भन्न पनि😂😂
What is wrong with you?
जीवन साथी बनाएहुन्छ
Very talented madu and ali
You both are looking so nice & cool.
बिहे गरदा हुनछ जाेडि राम्रो छ।
कती राम्री र क्यूट देखीयकी छीन यार मधू ।
यो इन्टर निउज ले धेरै राम्रो सन्देश सुन्न पायौ दर्सक हामी धेरै मनैदेखि गध गध भयका छौ अलिफ र मधु जी धेरै धेरै सुभकामना छ
जाेडि राम्राे छ बिहे गरे राम्रै हुन्छ जस्ताे लाग्छ मलाई
अब तीज गीत त आउने छैन होला केरे मधु को, खेम लाई पोहोर साल निकै हिट बनाएकी गायिका यो पाली आफ्नो गीत नै छैन बिचरा😆😆😔
very nice jodi
मलाई मनपर्ने गायक गायिका अलिफ र मधु क्षेत्रि। दुई जनाकाे साथ कहिले नछुटाेस।
मधु बस्तब मा राम्री नै छिन के जोडी पनि जन्म मधु आलिफ को
Mero mnparena klakar Alif ji mdhu ji thapai haru interbeu follow gri rhe
A lovey couple.
आलिफ ले मधु लाई साथी अगाडि जिबन थपेर जिबनसाथी भनेको देख्न पाँउ 😍😍 र खेम सेन्चुरी ले मधु संग फेरि पनि टक्कर लियो भने खेम जाने लाइभ कार्यक्रम मा जुत्ता चप्पल ले स्वागत गरि दिनु होला👊👊👊
Dherai ramro bichar xa madhu g ko ani t tesai ramro yauta rastale garnuparne kam garnuvako xa I am salout for your social work
आलिफ र मधुको सम्बन्ध राम्रो छ उहाहरुको बिहे हुन पर्छ
अब सुनिता र मानु लाई पनि किलियर गर्नु पर्यो है कमल भाइ
Uso vaye ma pani aaunu paryo madhu ji sanga jodina
ल ल बिहा सुइक्याउन पर्च ।कात्तिक सम्म
यो महा जोडी को झ्याई झ्याई पारेर लगन गाठो बाधेको हेर्न धेरै दर्सक को माग छ ।
my dear madhu sis Namaskar. Alif ji & kamal ji लाई पनि नमस्कार । पत्रकार महोदय किन है मधु र अलिफलाई जबरजस्ती प्रेममा पारेको ?? किन हात धोएर मधुको पछि लागेको । के प्रेम बिबाहमा मात्र परिणत हुनु मात्र हो र ??? पत्रकारिताको सिमा राख्नु है संचालक ज्यू । जबरजस्त प्रश्न गरेर जबर जस्त उत्तर नखोज्नु है । मैले पहिला पनि हजुरलाई सुझाव दिएकी छु है । पाहुनाको र महिलाको सम्मान गर्ने बानिको बिकास गर्नु है । मधु sis को उज्जल भविष्य र सधै भर सफलताको शुभकामना । अलिफलाई पनि सफलताको शुभकामना । बितेको कुरा ल्याएर मधुको बिगतको घाउ नचर्काउनु होस । संचालक ज्यू मधु जि लाई किन फेरि बिवादमा पार्न खोज्नु भएको छ ?
Khan ju sanga Dil basi sakyo
Madhu ju ko aba kaile ho dhum Dham
Lovely couple sangai git nikalnun plzzz💖💖💖💖💖💖
लाईभ मा हर्न पाएको थिएन अहिले हेर्न पाइयो खुसी लाग्यो कमल दाजु अब आउने यपिसोट मा रबिन दाजु र देवि आले दिदी लाई लिएर आउनु है जय नेपाल
Sarai mitho gaunu vo ❤️
खेम दाइ ले धन्न एत्तिको चिनाइ दिए बिचारा अझ फुर्ती यो साल ता दुर्गेश जिको गीत जस्तै ख्यासपुतलि
Madhu didi aafno talant la chanenu vayako ho kosai la chanayako hoina .....
जोडी राम्रो छ शुभकामना छ।
Nice 👌💞💞💞💞💞
दुबै जना लाई हार्दिक बधाईछ👌❤️🤪
Kamal sir Aakash shrestha ji lai leraununa
Tooo carefull hai Aliff vai madhu is vary denger ladies
अलिफ जी र मधु जी लाई अनि कमल सङम चौलागाईं जिला नमस्कार छ
एक दिन जय देवकोटा लाई ल्याउनु पर्यो कमल सर
तिजको गितलाई रत्यौली जस्तै हो भन्ने कुलंगारहरुले हाम्रो मौलिक संस्कार मास्दैछन
Auni din ma kasai lai tha xaina feri pani jodi bannu ramro xa.sadhai madhu ra alif ek sath bhako dekhna pam
जाेडि जमाेस् ।🌹🌹
excellent good luck