रुपा गाउँपालिकाको एक उत्कृष्ट मौरी पालन कार्यक्रम | Mauri Palan | Sabin Vlogs
Vložit
- čas přidán 17. 06. 2024
- रुपा गाउँपालिकाको एक उत्कृष्ट मौरी पालन कार्यक्रम भै रहेको छ , करिब २१ सय भन्दा बढी मौरी घार यस गाउपलिकामा वितरण भै रहेको छ भने सबै भन्दा धेरै वडा नम्बर -५ देउरालीमा करिब ४५० घार वितरण भै सकेको छ , मौरी पालनबाट राम्रो आम्दानी गर्न सकिने र आत्मनिर्भर बनाउने हेतुले गाउपालिकाले ५०% अनुदानमा मौरी र घार वितरण गरेको छ |
PLEASE LIKE, COMMENT, SHARE & SUBSCRIBE गर्नुहोला !
Other Channel : Amrita Shrestha
/ @amritashrestha
ADD ME ON
Facebook Page: / sabinvlogs
Instagram: / sabinvlogs
#sabinvlogs
#mauripalan
#mauripalaninnepal
एकदम राम्रो कार्यक्रम
सबै मौरी कृषकहरुलाई Best of luck ❤❤❤❤❤❤❤❤❤❤
good job
best of luck
mauri palan bata ramro aamdani hunchha hai
Nice sharing
राजकुमार दाई को कति राम्रो सोच
दाई राजकुमार! तपाईं हाम्रो कुरा एहि होनि दाजी!
सर, मौरी घार लिन आउनुस