मौरी पालन गर्दा जानै पर्ने कुराहरु | एक सफल मौरी पालक सँगको कुराकानी | Mauri Palan Kasari garne
Vložit
- čas přidán 20. 06. 2024
- बेगनास मौरी उधोगका संचालक , एक सफल ब्यबसायी श्री सुर्य प्रसाद लामिछाने सँगको कुराकानी , उहाको अनुभब, मौरी सम्बन्धि बिबिध जानकारीहरु लिएर आएको छु , पक्कै पनि तपाईलाई यो भिडियोले केही ज्ञान, हौसला प्राप्त भयो होला भन्ने आशा राखेको छु | केहि सल्लाह सुझाब भए कमेन्ट गर्नु होला !!
सुर्य प्रसाद लामिछाने
बेगनास मौरी उधोग
पोखरा -३१
बेगनास ताल , कास्की
Contact: 9856061200
मौरीपालन कसरी गर्ने ?
ब्यबसायिक मौरी पालन गर्दा सुरुमा कति लगानी गर्नु पर्छ ?
मौरी पालन गर्दा मह मात्र उत्पादन हुन्छ कि अन्य केही बाट पनि फाईदा लिन सकिन्छ ?
एक घारबाट बार्षिक कति कमाउन सकिन्छ ?
एक घारबाट कति किलो मह उत्पादन हुन्छ ?
मौरी पालन गर्दाको चुनौतिहरु के के हुन् ?
मौरी पालन गर्दा जान्ने पर्ने कुरा हरु के के हुन् ?
PLEASE LIKE, COMMENT, SHARE & SUBSCRIBE गर्नुहोला !
Other Channel : Amrita Shrestha
/ @amritashrestha
ADD ME ON
Facebook Page: / sabinvlogs
Instagram: / sabinvlogs
#sabinvlogs
#mauripalan
#honeybee
राम्रो गर्नु भएको रहेछ, नेपाल मै केही गर्न सकिन्छ भन्ने उदाहरणीय काम गर्नु भएकोमा हार्दिक धन्यवाद ❤❤❤
मौरी पालन एक उत्तम ब्यबसाय हो
मौरी पालन गर्न इच्छुक हरुको लागि राम्रो भिडियो , धन्यबाद सुर्य सर
Mauri palan sambandi ramro janakrai dinu bhaekoma hardik dhanyabad
जय माहुरी म सर्लाही बाट
Dherai Gyan dinu vyo dhanaybad hjr ❤
Hjrly mouriko lagi aabasyak parni aadhar Chaka mouri ko lagi Ghar home delivery ko baybasta xaki xaina vako vya malai aabaksyakta paryko xa aadhar Chaka Ani Ghar ko
फुल फुल मा पैसा होइन भाइ बोट बिरुवा पनि रोप नत्र अब मौरी को भबिस्य देख्ने छैन
Maile Pani Suruwat gardaixu hjr mapni hjrharuko video herdai sarai Ramro Ra majja Vai rakheko x hjr 🙏
dherai dherai dhanyabad comment ko lagi, aru video pani aauxa herdai garnu hola🙏
सूय सर माहुरिलाई चास्नि दिने तरिका बताई दिनु होसन
Good job
❤❤❤❤❤❤
विरुवापनि सँगसगै पाेप्नु पर्छ , प्रत्येक नगरपालिका र गाँउपालिकाले शुरु गर्नु पर्याे ।
सुर्यमुखि फुल रोपेका छौ
😋😋😋😋😛
Good job Sabin dai ❤
Timro farm ma mauri lina kahile aau?
Safalta tah..8- 10 lagera hola hjr ali sasto garna huna ra
❤
म कतार बाट
❤️❤️🙏😃🙏🙏
8-9 hajar parnu ko k karan hola hjr
Sir hjr kaha dekhi ho hjr ko ma ghar sahit mauri lai kati parxa
Beganas tal bata ho, mauri sahit 8-10 hajar
तालिम सहित को व्यवस्था भय म पनि पाल्ने थिए घर मेरो सुरौंदी खोला हो
आउनुस सिक्नुस अनि पाल्नुस! !
सर घार बनाउदा बाहिरा कलर चाहिँ कुन कलर प्रयोग गर्नु पर्छ काठमा इनामेल कि घरको वालमा लगाउने डिस्डेम्बर, इमोल्सन कुन लगाइन्छ सर एसको उतर पाउमन सर❤❤
मेरो बिचारमा सेतो इनामेल लगाउदा ठिक हुन्छ सर
Tra mauriko lagi local market matra haina international market garna sake bani chai best dekhechu natra jati kura gareni garo nai dekhexhu nepama
Sir hjr ko ma khali hjar lai kati parxa
khali ghar 4000
M malasya bata harerako xu sarr❤❤❤
तेसिमाकासी सर, अरु भिडियो पनि हेरी सल्लाह सुझाब दिनु होला🙏
वर्षमा कति पटक मह झिक्न मिल्नी रहेछ थाहा नै पाईएन 23 मिनेट काे भिडियो हेरेर 😅
भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यबाद, बर्षमा २ पटक देखि ६/७ पटक मह काट्छ सर
Okhaldhunga ma mauri palan kattiko opayukta hunxa hola ?
धेरै हिउ पर्ने ठाउ बाहेक अन्य ठाउमा मौरी पालन हुन्छ, ओखलढुङा पहाडी गाउ हो हुन्छ तर चरनको ब्यबस्था हुनुपर्यो सर ! !
😅😅😅😅😅😊😊
Kun jatko mahuri xa sir hjr ko ma
Cerena Jat ko ho sir
Parbata ma chahiyo sir kati parxa parbata purauda ek ghar ko
❤❤❤❤❤❤
❤️
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤