गार्मेन्ट उद्योगमा यस्तो छ कमाइ ।। सरकारी जागिर छोडेर मासिक झण्डै एक लाख कमाउँदै TOP PARIYAR

Sdílet
Vložit
  • čas přidán 21. 04. 2021
  • • ३ वटा मेसिनबाट भाडाको घरमा राखेर सुरु भएको तयारी कपडा उत्पादन गर्ने एउटा उद्योग
    • नेपाल प्रहरीको ११ बर्ष अवधी पुगेको जागिर छोडेर १० बर्ष विदेश अनि ३ बर्ष अघि देखि नेपालमै गार्मेन्ट उद्योगको यात्रा
    • प्रयाप्त अध्ययन विनै सुरु भएको गार्मेटबाट पाएको निरासाले फेरी विदेश नै जाने सोच अनि परिस्थिति
    • सवारी साधन किनेर गाडी धनी बन्ने सोच कसरी मोडियो गार्मेन्ट उद्योग तर्फ
    • गार्मेन्ट उद्योग चलाउन के कस्ता समस्या चुनौती भोग्नु पर्ने हुन्छ
    • उद्यमी टोप बहादुर परियारको भोगाइ अनुभव र संघर्ष
    • फेन्सी सामान उत्पादनको बजार /यसको माग
    • ६ जनालाइ प्रत्यक्ष रोगजारी/ उद्योगमा तालिम लिएर / सिप सिकेर उद्योगमा रोजगार अनि स्वरोजगार हुनेको संख्या पनि उत्तिकै
    • यि र यस्तै प्रश्न तथा जिज्ञासाको उत्तर खोज्दै अन्य महत्वपूर्ण जानकारी समेटेका छौँ आजको कार्यक्रममा
    UDDHYAM 2078-1-9
    #टोपबहादुर#ntvkohalpur #ntv #nepal
    Counsellor : Ramchandra Lohar
    Producer/Host : Prem BudhaChhetri
    Camera : Bipin Shreebastav
    Editor : RabindraSingh Thakuri
    Studio : Bam bahadur Khadka/Rakesh Chaudhary/Raju Chhetri
    Spot : Banke
    Subject : Garment
    Enterprenures : Top bahadur Pariyar
    कार्यक्रम हेरिसकेपछि मनका लागेका कुराहरु लेख्न नछुटाउनु होला । साथै तपाइलाई कुनै उद्यमका विषयमा सिक्ने वा जान्ने चाहाना भए पनि लेख्नु होला । धन्यवाद । साथै कार्यक्रम हेरिसकेपछि राम्रो लागेको भए वा केही कुरा सिक्न पाएको अनुभुती भएको भए तपाईले भिडियो शेयर गर्न नभुल्नु होला । जुन उद्यमीका लागि पनि हौसला बन्ने छ । भने अरुलाई पनि भिडियो बारेमा जानकारी पाउन सहज हुनेछ ।
    हाम्रो च्यानेललाइ सस्क्राइब गर्न छुटाउनुहुने छैन भन्ने अपेक्षा लिएका छौं ।।
    एनटिभी कोहलपुरको प्रस्तुति कार्यक्रम उद्यम NTVKOHALPUR#PremBudhaChhetriANDTEAM
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई CZcams मा subscribe गर्नुहोस:
    Mobile App: bit.ly/nepaltelevision
    Online Website: nepaltvonline.com/
    Website: ntv.org.np/
    Facebook: / neptv2041
    Instagram: / nepaltelevision_2041

Komentáře • 23