नेपालकै सबैभन्दा ठूलो कपडा उद्योगको कथा: यसरी फैलिदै छ विश्व बजारमा नेपाली ब्राण्ड | Bishnu Purush

Sdílet
Vložit
  • čas přidán 25. 04. 2022
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermediaonline
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

Komentáře • 668

  • @ritakhadka1106
    @ritakhadka1106 Před 2 lety +69

    नेपाललाई माया गर्ने धेरै हुन्नु हुन्छ खुशी लाग्छ ।

  • @mayachamling209
    @mayachamling209 Před 2 lety +28

    सलाम🙏🏼छ यो उधोग खोल्नु भको मा यस्तै यस्तै उधोग धेरै खोल्न पाए हाम्रो देश को बिकास हुने थिए❤️🇰🇼🙏🏼

  • @indragurung1512
    @indragurung1512 Před 2 lety +75

    सहि हो, हामीले आफ्नो उत्पादन लाई प्राथमिकता दिनुपर्छ🙏

  • @lakbahadurtamang608
    @lakbahadurtamang608 Před 2 lety +89

    एकदम खुशी लाग्यो सर,अब विकल्प नै छैन यदि देश बचाउने हो भने सबै नेपालीले नेपालमा उत्पादन भएको बस्तुनै प्रयोग गर्नुपर्छ।नत्र पछि पछुताउनु पर्छ है।

  • @dineshrai4720
    @dineshrai4720 Před 2 lety +32

    देशमा बनेको बस्तु देशकै हरेक चिज लाई प्रयोग गरौ र जे जस्तो भए पनि देशलाई माया गरौ ।

  • @MegaParajuli
    @MegaParajuli Před 2 lety +20

    रोजगारी सिर्जना गर्ने जस्तो राम्रो कामको लागि सलाम छ हजुर

  • @anjaliprakas7702
    @anjaliprakas7702 Před 2 lety +20

    बिण्नु सर् तपाईको सोच, बिचारलाइ मेरो सलाम तपाइको जस्तो सोच अरु ५०% नेपालिहरुमा मात्रै भए पनि कति राम्रो हुन्थो होला । तपाइको योजनाहरुको सफलताको कामना छ मेरो तर्फ बाट

  • @thaparamesh4478
    @thaparamesh4478 Před 2 lety +17

    देश को लागि अति राम्रो सोच बिचार गरेर काम गर्नु भएको छ तर हाम्रो देशमा यस्ता मान्छे हरु छन् अगाडि बढ्दै गयो भने खुट्टा तान्ने मान्छे हरु निस्कन्छ धन्यवाद मिडिया टिम लाई धन्यबाद छ

  • @ganeshdattajoshi4695
    @ganeshdattajoshi4695 Před 2 lety +18

    अति उत्तम कुरा गर्नुभयो नेपाली दाजुभाईहरुले नेपालको उत्पादन प्रयोग गर्दा गौरव गर्नु पर्छ, अनि मात्र नेपाली उद्योग धन्दाहरु अगाडि बड्न सक्छन।

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh Před 2 lety +108

    उत्कृष्ट काम गर्नु भएकोमा कम्पनी सञ्चालक ज्युलाई धेरै धेरै धन्यवाद साथै यति धेरै राम्रो भिडियो बनाउनु भएकोमा सम्पूर्ण टिमलाई धनयवाद !!!

    • @sharadakumal9071
      @sharadakumal9071 Před 2 lety +1

      अति राम्रो

    • @gunbahadurgahatraj7122
      @gunbahadurgahatraj7122 Před 2 lety

      ⁶⁶

    • @radharadha7904
      @radharadha7904 Před 2 lety +1

      सबै नेपालिले नेपालमै उत्पादन भयको सामाग्री प्रयोग गर्ने हो भने हामी नेपाली कहिलैपनि कसैको गूलामी हूनु पर्दैन जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @krishnakarki4534
      @krishnakarki4534 Před 2 lety +1

      @@sharadakumal9071
      You

  • @gurungkanxa9381
    @gurungkanxa9381 Před 2 lety +25

    धेरै राम्रो काम सलाम छ।👍️

  • @bikramlimbu6741
    @bikramlimbu6741 Před 2 lety +12

    हजुरको भिडियो सबै हेर्ने गर्छु सबै मन पर्छ हामी जस्तो युवालाई पनि आफ्नै देश गाउँ समाजमा केही गर्नु हउसौल उतरप्रेना मिल्छ हजुरको भिडियो हेरेर

  • @sanammagar8509
    @sanammagar8509 Před 2 lety +16

    मलाइ त मन परे हुन्छ लुगा यो ब्राण्ड त्यो ब्राण्ड भन्दिन।नेपाली उत्पादन लाई सबैले मन पराइदिनु पर्यो सबैजनाले।धेरै खुशी लाग्यो हजुरको काम प्रती कम्पनी मालिक ज्यू।🙏👏👏🙏🙏

  • @cadgnepal7184
    @cadgnepal7184 Před 25 dny

    हजुरले धेरै राम्रो काम गर्नु भएको छ 🙏💐🙏

  • @travellerkhum3979
    @travellerkhum3979 Před 2 lety +4

    Iam so proud of you sir...
    एतिराम्रो संघर्ष गर्नु भएको रहेछ।
    हामी सबै युबाबर्ग हरुको प्रेणाको निर्देशक बन्न शफल हुनुभको छ।हार्दिक धन्यवाद सर।र
    तपाइले आज ल्याउनै पर्ने मान्छेलाई मिडियामा ल्याएर झन हौसला बडाइ दिनुभएकोमा सम्पुर्ण मिडिया कर्मी तिमीहरूलाईपनि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।धन्यवाद 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @minathakuri1812
    @minathakuri1812 Před 2 lety +17

    देश मै उद्योग खोलेर धेरै राम्रो गर्नु भो।।सलाम गरे हजुर लाई

  • @manrai9509
    @manrai9509 Před 2 lety +2

    सारैराम्रो बिचारसहितको अन्तरवार्ता सुन्नपाइयो हाम्रोदेशमा भएभरको सरकारी उद्धोगहरु देशलूटुवा राजनितिकदलहरुले तंछाडमछाडगरेर बेचेरखाईसके चुनावआँउने बेलामाबिभिन्न प्रलोभनदेखाएर ख्रोक्रोआस्वासन दिंदैकुर्लिंदैहिंड्छन् अईलेहिंडीरहेकाछन् कुनैराजनितिकदलले हाम्रोदलले योउद्धोगखोल्छौ र हाम्रोदेशको जनसक्ति बिदेशिनबाट रोजगारदिएर रोक्छौंभनेर कसैलेपनि आफ्नोघोसनापत्रमा उल्लेखगरेको सुनिएकोछैन कसैलेभूलेर त्योउल्लेखगरेपनि आफुलेगरेको घोसनापत्रमा प्रतिबद्धापनि कसैलेपुरागर्दैनन् किनभने अर्कोचुनावकोलागी पैसाजम्मापार्दापार्दै आफ्नोकार्यकाल पुराभैसकेकोहुन्छ यस्तोअबस्थामा आफ्नोमेहेनतले उद्धोगखोल्नुहुनेहरुलाई धन्यछ भबिस्यमा राम्रोगर्दैजानुस् सफल्ता मिल्दैजावस् शुभकामना बधाईछ 👏👏👏👏👏👏👏👏👏👏

  • @deepakshrestha848
    @deepakshrestha848 Před 2 lety +8

    नेपाली बस्तुको प्रयोग गरौ, देशलाई माया गरौ

  • @kamala3467
    @kamala3467 Před 2 lety +2

    सादा जीवन उँत्कृष्ट महाँन बिचारक सन्चालक भाइलाइ धन्न्यबाद साथै उँत्तर उँत्तर प्रगतिको हार्दिक मँगलमँय शुँभकामना।

  • @Pradesimaelo
    @Pradesimaelo Před 15 dny

    बधाई छ उहालाई 🇳🇵🙏

  • @urmilaojha3895
    @urmilaojha3895 Před 2 lety +2

    धेरै खुसी लाग्यो धन्यवाद । नाम पनि नेपाली नै राख्न पाए हुन्थ्यो।

  • @xetramagar9944
    @xetramagar9944 Před rokem +1

    अब देखि हामिले नेपाली उत्पादन लाई जतिसक्दाे धेरै उपयोग गर्नुपर्छ ।

  • @IndraAngdembe-hw3mw
    @IndraAngdembe-hw3mw Před 2 měsíci

    :- धेरै धेरै बधाई छ 👍️👍️/

  • @phanadharpoudel6365
    @phanadharpoudel6365 Před 2 lety +1

    Wow नेपाली हुनुमा यस्तै यस्तै कुराले गर्दा गर्व लाग्छ तर नेता हरु गतिलो भएनन ।।।निजी बिचार ।

  • @skumartamang5112
    @skumartamang5112 Před 2 lety +1

    अत्ति नै राम्रो काम दाइ हजुरको र सोच बिचार पनि अब पनि हामी नेपालिहरु जागरुक हुन सकेनौं र आफ्नो देशमा जे बन्छ जे उत्पादन गर्न सकिन्छ तेता ध्यान दिन सकेनौं सधैं अर्काको देशमा बनेको चिजबिज मात्रै प्रयोग गर्न थाल्यौं भने हाम्रो देश नेपाललाई कहिले नि अत्मा निर्भर गर्न सक्ने छैनौं !

  • @balarammrzn5705
    @balarammrzn5705 Před 2 lety +2

    यसरी सानाे लगानीबाट महान सफलतामा पुग्नु भयकाेमा धेरै धेरै धन्यबाद ।

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 Před 2 lety +6

    कुनै नेताको नजर नलागोस। र सम्पुर्ण नेपालिहरुले आफ्नो स्वदेशी प्रोडकलाई प्रोतसहान गरौ।

  • @SurajDGStudio
    @SurajDGStudio Před rokem

    सलाम🙏🏼छ यो उधोग खोल्नु भको मा यस्तै यस्तै उधोग धेरै खोल्न पाए हाम्रो देश को बिकास हुने थिए❤

  • @resammagar4481
    @resammagar4481 Před 2 lety +4

    ऐस्ता कम्पनी हरू थूप्रै खोल्नू पर्छ साथै धेरै धेरै धन्यवाद

  • @daltamang1543
    @daltamang1543 Před 2 lety +7

    धेरै राम्रो काम ।

  • @shilalimbu2695
    @shilalimbu2695 Před 2 lety

    तपाईंको सोच र बिचार जस्तो सबै नेपाली को बिकास होस

  • @hemantdhami1408
    @hemantdhami1408 Před 2 lety +2

    अति मन पर्याे हजुर काे काम हजुर काे बिचार झन सुन्दर अति मन पर्याे

  • @niulshrestha8446
    @niulshrestha8446 Před rokem

    तपाईको सान्दर्भिक बिचार शब्दका लागि हजुरलाई हृदय देखि नै नमन🙏 देश जोगाउन सबै देशलाई माया गर्ने जनता एक हौं !
    नेपाली हामी रहुला कहाँ नेपालै नरहे ।।🇳🇵✊🇳🇵✊🙏🙏

  • @TikRajGrg
    @TikRajGrg Před 2 lety +4

    My great salute to Bishnu Purush !!!

  • @keshavgaire2535
    @keshavgaire2535 Před 2 lety

    पावर मिडिया लाई धन्यवाद, हो नेपाली बस्तु को प्रयोग गर्नु पर्छ ।

  • @rantamang3314
    @rantamang3314 Před 2 lety +7

    शहि हाे हामिले आफ्नै उत्पादन लाई प्रार्थामिक्ता दिन पर्छ र दिन्छाै पनि बिदेशमा किनेकाे एक जाेरले हामी लाई पुग्दैन आफ्नाे देशमा उत्पादन भए हामी आफ्नै देशकाे लगाउछाै ।

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e Před 2 lety +4

    अति उत्तम......
    सलाम उध्यमिलाई।
    म नेपाली हुँ अब सँधै नेपाली उत्पादन मात्र लिनेछु।

  • @molim4094
    @molim4094 Před 2 lety

    सलाम छ हजुर जस्तो महान् ब्यक्ति धेरै हुनु पर्छ र आफ्नो देशको उत्पादन लाई प्राथमिकता दिनु हामी सबै नेपाली जनता को कर्तव्य हो यति बुझ्यौं भने देशको बिकास हुँदै जान्छ हज

  • @nirmalakc8957
    @nirmalakc8957 Před 2 lety

    राम्रो धेरै राम्रो बिष्णु जी तपाई को बाहिरी र भित्री सोचाइ र गराइमा। अझै सफलताको कामना गर्छु

  • @Samyog5m445
    @Samyog5m445 Před 2 lety +1

    खुसी को सिमाना नै छैन हाम्रो देस मा यति ठुलो काम गर्ने लाई सल्युट छ

  • @jushanrai
    @jushanrai Před rokem

    धेरै उत्कृष्ट काम गर्नु भो हजुर ले नेपाली निमुखा गरिब हामी जन्ता लाइ रोज गारी दिनु भो हामी धेरै खुसी छोउ है दाजै

  • @minbhadur4000
    @minbhadur4000 Před 2 lety +1

    हार्दिक बधाई र उत्तर उत्तर प्रगतिको कामना दाजु यो कम्पनी फुल्दै फल्दै वृद्धि हुँदै जावोस भोलि हाम्रो बाबू नानी ले हामीले जसरी प्रदेशी पिडा भोक्नु र झेल्नु नपरोस धन्यवाद मेडिय दाजु

  • @milansiwakoti6303
    @milansiwakoti6303 Před 2 lety +3

    धेरै राम्रो काम गर्नु भएकोमा धेरै धेरै शुभकामना छ संन्चालकलाई।यो भिडियो हेर्दा अरूलाई पनि जागरण गराउनु हुने प्रेणादायक युटुब लाई धेरै धेरै शुभकामना। तपाईलाई माया पनि छ।

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 Před 2 lety +4

    Dheri ramro kam sir ju hami aatma nirvarr banuparxa dhanybad gardaxu hajur ko sumpurna teams lai

  • @sher.b.rai12
    @sher.b.rai12 Před 4 měsíci

    धेरै खुसि लाग्याे good jop बधाई छ 🙏

  • @rajanthapa8868
    @rajanthapa8868 Před 2 lety +1

    धेरै धेरै राम्रो धन्यवाद छ 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @ashoklimbu9467
    @ashoklimbu9467 Před 2 lety

    दामि छ बिशाेमारकेट बडाउनु पदछ हामी सबै नेपाली मिलेर !

  • @bhagikaflebhagirath1868

    बधाइ छ यी उधोग संचालक ज्यु लाई👍️🙏🙏
    भ्रष्टाचारी नेता हरुले देश लुटेर कमाएको कालो धन लाई यसरी उद्योग खोलेर नेपाली युवा हरु लाई रोजगार को ब्य्बस्था गरे कति राम्रो हुने थियो ! कसैले भ्रष्टाचारी भनेर गाली त गर्ने थिएनन!

  • @shyamlopchan6025
    @shyamlopchan6025 Před 2 lety +1

    म त खोजीखोजी नेपाली ब्रान्ड लगौउछु र लगाइरहेको छु 🇳🇵💪💪💪

  • @girirajneupane2887
    @girirajneupane2887 Před rokem

    बिष्णु जी एक उदाहरणिय र आदरणिय व्यक्तित्व हुनुहुन्छ । मेरो आत्मैदेखी उहाँलाई सम्मान छ । पत्रकार महोदयले उहाँको फोन नं पनि उपलब्ध गराई दिनु भए राम्रो हुन्थ्यो ।

  • @merokahani
    @merokahani Před 2 lety +3

    रोजगार दिना त धेरै राम्रो कुरा हो तर कामदार लाई पनि इनिफम लगै देको भा कति राम्रो देखिन्थ्यो

  • @kanchimaya7706
    @kanchimaya7706 Před rokem

    धेरैराम्राे

  • @KrishnaRai-qp1zu
    @KrishnaRai-qp1zu Před 2 měsíci

    ❤दाइ अति राम्रो कार्य सफल्ता को शुभ कामना❤❤❤❤

  • @tekghising418
    @tekghising418 Před 2 lety +1

    धेरै राम्रो दाजु सोच धेरै राम्रो छ

  • @omritapuriyar2485
    @omritapuriyar2485 Před 2 lety

    सारै खुसि लागे मलाईत जये नेपाल

  • @kamanrai6214
    @kamanrai6214 Před 2 lety +1

    धेरै राम्रो छ सर

  • @madansunuwar4940
    @madansunuwar4940 Před 2 lety

    जय देश जय नेपाल जय नेपाल पुत्र।गरिबकाे लागी स्तरिय र तातेकाे लागि ब्यबस्थागर्नुहाेला हामी अाशिश दिनेछौ।

  • @daltamang1543
    @daltamang1543 Před 2 lety +1

    हजुर को सारा सपना हरु पुरा होस ।

  • @bijaymalla8656
    @bijaymalla8656 Před 2 lety

    बिष्णु पुरुष लाई मेरो सलुट छ।

  • @jasdhojgurung595
    @jasdhojgurung595 Před 2 lety

    उद्यमीको उद्योगलाई सलाम ।

  • @ybpun4207
    @ybpun4207 Před 2 lety +7

    You are a pride of Nepal. You have a clear sense of what you want do. Keep working hard. Wish you all the best.

  • @gurungbel9876
    @gurungbel9876 Před 2 lety

    राम्रो सोच नेपालीले नेपालमा बनेको बस्तु प्रयोग गरौं

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 2 lety

    सर काे काम लाई धेरै धेरै धन्यवाद छ ।

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 Před rokem

    जग्गा आफ्नै थियो वा लिज मा सोध्नु पर्दैन ।यसरी नै देस विकास हुन्छ उच्च सम्मान छ सञ्चालक ज्यू

  • @gopalgadal6769
    @gopalgadal6769 Před 2 lety

    राम्रो र मीठो कुरा सुनियो खुशी लाग्यो

  • @Reet1024
    @Reet1024 Před 2 lety +24

    Very nice to watch . Felt so proud that Nepali entrepreneur are working hard to make Nepal better place despite our political mess.

  • @tararai1757
    @tararai1757 Před 2 lety

    धेरे रामाेृ कुरा हाे हामाेृ नेपाल देस मा नेे उतपादन गरेर हामाेृ नेपाल मा रेजगारि दियर धेरै बेराेजगारि दिनु भयकाे छ यहाँ धेरै ले राेज गारि दिनु भाेयाे यहि नेे ठुलाे कुरा हाे किन अरु काे देस मा गयर हामी नेपाली दाजु भाइ दिदी बहिनी हरले हामाेृ देस नेपाल मा नेे राेजगारि गनुृे रामाेृ कुरा हाे धेरै खुसि लागयाे

  • @ishworlimbu780
    @ishworlimbu780 Před 8 měsíci

    एक दम राम्रो म एक पटक अबलोकन गर्ने सोचेको छु❤

  • @paraskoirala2567
    @paraskoirala2567 Před 2 lety

    उत्कृष्ट बिचार सहित उत्कृष्ट कार्य सफलताको कामना सकेसम्म म नेपाली सामान प्रयोग गर्नेछु।

  • @user-vt2rh7bv1e
    @user-vt2rh7bv1e Před 5 měsíci

    Dherai ramro

  • @farwesthome2831
    @farwesthome2831 Před 2 lety

    धन्यवाद राम्रो कामको लागि ।

  • @umeshmagar9104
    @umeshmagar9104 Před 2 lety

    उत्कृस्ट कार्य खुशी लाग्यो

  • @shankarwosti2131
    @shankarwosti2131 Před 2 lety

    सारै खुशी लाग्यो 🇳🇵🇳🇵

  • @BSSSS2205
    @BSSSS2205 Před 2 lety +1

    Kati ramro soch bichar hjr ko ghr 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Taranathbh
    @Taranathbh Před 2 lety +1

    साधुवाद,कुन ठाउँमा छ यो कारखाना , मलाई जागिर मिल्छ र ?

  • @sapunagurung9661
    @sapunagurung9661 Před 2 lety

    धेरै राम्रो खुसि लाग्यौं

  • @sushmamalla7574
    @sushmamalla7574 Před 2 lety +1

    Super Bishnu Ji 💐💐💐

  • @nirmalalamsal3458
    @nirmalalamsal3458 Před 2 lety

    धेरै धेरै धन्यवाद शु शुभकामना हजुर आभारी छौ🏠👍

  • @mekhgurung1529
    @mekhgurung1529 Před 2 lety

    एक उदाहरणीय काम सर

  • @kumarimagar9329
    @kumarimagar9329 Před 2 lety +1

    Kati ramro soch

  • @kamalashrestha4732
    @kamalashrestha4732 Před 2 lety

    ekda khusi lagyo......

  • @JohnJohn-oj7iw
    @JohnJohn-oj7iw Před 2 lety

    God bless you bro. Nepali ko sir uchha hunu parxa 🙏🙏🙏🙌🙌🙌👍👍👍👍

  • @yanugaha7506
    @yanugaha7506 Před 2 lety

    As dam khushi lagyo thank u sir

  • @heeraansar2067
    @heeraansar2067 Před 2 lety

    dherai khushi lagyo hamro desh ma pani hamro nepali bhai bahni haru rojgari pairahnu bhayeko xa

  • @namastenepal1627
    @namastenepal1627 Před 2 lety +2

    You are the real person. Good luck sir .

  • @minbahadurshrestha5013

    उत्कृष्ट काम को लागी बधाई

  • @prabhaniraula890
    @prabhaniraula890 Před rokem

    हेर्दा पनि आनन्त लाग्यो

  • @dhuparai1104
    @dhuparai1104 Před 2 lety +3

    100%sahamat great work wow wow 🙏🙏

  • @kindragurung4238
    @kindragurung4238 Před 2 lety

    Derai derai danyabad sanchalak dir jiulai yati ramro kam garnu vayakoma.

  • @rajeshgurung4238
    @rajeshgurung4238 Před 2 lety +14

    May this factory prosper and grow, admired and my salute to the boss.

  • @yougrajofficial9270
    @yougrajofficial9270 Před 2 lety

    हामी नेपालीले नै नेपालमा बनेको सामाग्री र सामानहरु प्रयोग गरेर आफ्नो नेपालको बिकास र अर्थतन्त्रलाई ठूलो सहयोग पुग्न सक्छ। धेरै धेरै आदर र सम्मानको साथमा नेपाली उध्योगलाई साथ दि हामी नेपालीले नेपालिको गौरवलाई बडाउनलाई सोच र नितिलाई बद्लन प्रयास गरौ ।

    • @narendrakoyee8488
      @narendrakoyee8488 Před 2 lety

      25hajar bata suru garnu vayexa .tara aja samma auda uhako property kati pugeko rahexa yo kuro ni sodhi dinu vako vaye ramro hune thiyo!

  • @creatinganewlife1296
    @creatinganewlife1296 Před 2 lety +5

    Great job 👏

  • @ritabantawa7646
    @ritabantawa7646 Před 2 lety +8

    You're doing great job Bishnu Sir, keep doing it. Yes, the nation's GDP go up by this type of people and jobs, not only by political leaders. I admire your inspiration. Lots of love and respect from UK.

  • @hiddenfact6858
    @hiddenfact6858 Před 2 lety

    एकदम राम्रो भिडियो ।

  • @saradhabhattarai3129
    @saradhabhattarai3129 Před 2 lety

    एकदमै सहि काम।

  • @manojlimbumanoj4875
    @manojlimbumanoj4875 Před 2 lety

    सारै राम्रो बिचार सरको

  • @santarai9580
    @santarai9580 Před 2 lety

    Sarai ramro soch babaunu vayeko ma hajurlai dhai dhai dhanyabad.

  • @balkajigurung2662
    @balkajigurung2662 Před 2 lety +1

    we really proud of you sir well done. 🙏

  • @sarbashakya1325
    @sarbashakya1325 Před 2 lety +11

    awesome ! Nepal need people like you as a leader in every field...

  • @nyikitamang8392
    @nyikitamang8392 Před 2 lety

    Kamko lagi Salam