Banana fiber Extraction Business ( केराको धागो / रेसा बनाउने व्यवसाय ) Highly Profitable business
Vložit
- čas přidán 16. 01. 2024
- विगत 7 वर्ष देखि बिभिन्न किसिमका लगु/मध्यम तथा ठुला उद्योगका लागि मेसिनहरु नेपाल मै दक्ष्य इन्जिनियरद्वारा बनाइ तथा आयात गरि सुपथ मुल्यमा पाइनुका साथै कच्चा पदार्थ(RAW MATERIAL) पनि उपलब्ध गरिरहेका छौ। .( सम्पूर्ण मेसिन तथा कच्चा पदार्थ अब एकै ठाउमा साथै operating training को पनि ब्यवस्था छ।)
Lets promote “Made in Nepal”
1.Slipper making Machine (चप्पल बनाउने मसिन)
2. Paper dona plate making machine( कागज बाट दोना/टपरी बनाउने मेसिन)
3. Thermocol plate, dona making machine
4.Soft ice cream,Coffee/tea vending , popcorn machine
5. Incubator( चल्ला उत्पादन गर्ने मसिन
6.Soap making Machine (कपडा धुने, भाडा माज्ने, नुहाउने साबुन बनाउने मसिन)
7. printing Machine through Uv rays/heat press
8. Soda Making Machine(साेडा बनाउने मेसिन)
9. Agarbatti Making machine
10.Paper napkin, paper bag making Machine.
11. Paper cup/Plastic cup making( कागजको कप/प्लास्टिककप बनाउने मेसिन)
12. pet bottle and glass crusher and recycling machine( बोट्ल तथा सिसा रिसाइकल प्रोजेक्ट )
13. Rubber band/Hair band( पैसा तथा कपाल बाध्ने रबर बनाउने मेसिन )
14. Bottle/Plastic item making machine
15. Kurkure/ Noodles other food item making Machine
16. Chowmein making Machine
17. Iron nail and nuts making machine( किला काटी मेसिन)
18.Note book/ Copy making machine( कापी बनाउने)
19. Sanitary pad/Napkin project
20.paper Pencils/ Velvet pencil making machine(कागज बाट पेन्सिल बनाउने)
21. peanuts redskin removing machines
22. Banana Fiber Extractor machine(केरा बाट धागो निकाल्ने मसिन)
23. Thread wending machine( धागोको गोलि बनाउने मेसिन)
24.Animal feed making Machine(जानावर को लागि दाना बनाउने मसिन)
25. HDPE/PE piper making(लोकल पाईप बनाउने मेसिन)
26. CNC machine( काठमा बुट्टा हान्ने मेसिन)
27. aluminum die casting
28. Robotic system
29.Home security system
30. Pani puri making machine( पानी पुरी मेसिन)
31 . Poultry Cage
32.Compost mall making plant( मल बनाउने मेसिन हरु)
33. Cornflakes ( मकै बाट )
34. Sugar mill ( चिनी पाउडर मेसिन )
35. Scrubber making machine ( तारको भाडा माझ्ने जाली)
36. Diapper Making Machine
37. Pet fiber making machine (प्लाष्टिक बोत्तल बाट फाइबर बनाउने)
38. packing Machine( प्याकिङ सम्बन्धि मेसिन)
39. Milk proccessing Machine
40.water plant
र अन्य थुप्रै मसिन पाउनुका साथै ग्राहकको अडर अनुसार नेपालकै इन्जिनियर द्वारा डिजाइन गरि उच्च प्रबिधियुक्क्त मसिन हाम्रो factoryमै निर्माण गर्दै आइरहनुका साथै बिगत लामो समयदेखि विभिन्न मेसिन, आवस्यक कचापदर्थ ,machine operating training, installation services र बजार व्यवस्थापन को लागि उचित् परामर्श पनि दिदै आइरहेका छौ।।।सम्पूर्ण मेसिन तथा कच्चा पर्दार्थ एकै ठाउमा पाईने हुनाले आजैबाट उत्पादन मुलक ब्यबसायको थालनी गरौ।
थप जानकारी का लागी :
Phone no :9813168669/9862249746/9848081116/9862253176/9848081108
Email: bhumisuppliers2255@gmail.com
Website: www.bhumisuppliers.com.np
CZcams Link:
साथै विभिन्न मेसिन सम्बन्धि जानकारी यो youtube Channel मा हेर्न सक्नु हुन्छ।
czcams.com/channels/cZbTFqiQ.html - Věda a technologie
यो कुरा मलाई सारै मन परियो है मेरो ता केरा को खेति अलिअलि छ थाम् तेसै फ्याकिंन्छा तर हजुरले यसको धगो बनायेर लिनु हुन्छा ता अनिकि लिनु भयेना भने पनि काँहाँ बिक्रि हुन्छा होला ता हजुर तर मेसिन अलिक महगो हैना र हजुर
Sarai ramro rahex
अति राम्रो लाग्यो धन्यवाद सर
Interesting sir, banana fiber batw sanitary pad banaunw sakinxa rw?
Wow ramro xa vai
मेराे गाउमा प्रसस्त केरा पाइन्छ,म याे ब्यबसाय गर्न इच्छुक छु।कृपया सबै जानकारि पाउन के गर्नुपर्ला
सर मलाई यो बिजनेस मन पर्यो तपाईको
फोन नम्वर पाय हुन्थो
I m interested
सर यो मेसिन मलाई चाहियो यो व्यबसाय म गर्न चाहन्छु हजुर को फोन नम्बर कति होला
सर पेपर कप बनाउने मेसिन कति पर्छ ।
Masin ka painxa
मलाई यो मेसिन निकै मन पर्याे सर फाेन नम्बर पठाउनु न सर
क।ह। यो मेसिन प।ईन्छ?
kunthau ho samparka nombar pauna sir
Ktukko 1kg ko kasari ho sir bhandinu paryo
Kera/ ketuke Dubai ko aaile 130/kg rate ho hajur,
मलाइनी धेरै इच्छा थियो यो बिजनेस गर्न
हुन्छ गर्नुस हामि सहयोग गर्छौ
Sir yo machine kaha bat lin sakhinxa
हाम्रो मा बन्छ सर
नमस्कार सर
यो अत्यन्तै राम्रो र उपयोगि जानाकारी गराउनु भयो नेपाल मा के गरेर जिबिको पार्जन गर्नी होला भन्नी सोच मा हजुर ले हालेका भिदियो प्राय न छुताइ हेर्ने गर्छु घर मा आएर अवस्य हजुर को कम्पनी मा भेत्ने छु धन्यवाद यस्को बारे बिस्तार मा अलि लामो भिदियो को आसा गरेको छु धन्यवाद यहाँ लाइ
हजुरलाई पनि धेरै धेरै धन्यवाद सर, साथ, सपोर्ट , हौसला प्रदान गर्नुभएको मा,
Cantyak nambar
Malai mn pryo contract no dinun
चप्पल उद्योग को पनि भन्दिन पर्यो हजुर
Ma sanga x
no pauna
Ka sell garne ho ani
हामिनै लिइदिन्छौ
N.m paun sir
यो मेशिन कहाँ पाइन्छ सर जानकारी दिनु होला
Hamro office kalanki Kathmandu behind Malpot office, call 9848081116
फोन नं पठाउनु होला
भारत मा 450 के जि किसानले बिक्री गरेको छ नेपालमा किन यति सस्तो लुट्न लाग्नुभाकाे नेपाली लाई मुर्ख बनायर
मेसिन चहियो भन्दा फोन नम्बर नदिनि खालि यस्तो उस्तो नम्बर पाउन अनि कुरा गरम्ला
Description ma xa ta hajur number
9848081116/9862253176/9848081108
मेशिन कहाँ पाइन्छ होला?
Kalanki -14 Kathmandu behind Malpot office
Contact no kati hola
9848081116
कून ठाउ हो मो न पठाउनु न
हाम्रो कलंकी काठमाडौँ , मालपोत पछाडी छ हजुर
9848081116/9862253176/9848081108
योमेसिन हामी लाइपनी चाहियको छ फोन नम्बर पाउन हजुर
9848081116/9862253176