के आदिवासी, जनजाति र मूलवासी फरक फरक हुन् ? Are Aborigine, Tribe and Indigenous different?

Sdílet
Vložit
  • čas přidán 30. 11. 2022

Komentáře • 45

  • @arjungurung1595
    @arjungurung1595 Před rokem +4

    जै मङ्गोल जै मुलबाशी जै भुमिपुत्र

  • @sabinlimbu4395
    @sabinlimbu4395 Před rokem +3

    जय मुल निबासि , जय माेङ्गाेल

  • @chitrapulami3117
    @chitrapulami3117 Před rokem

    भिडियाे निर्माण गर्न धेरै मेहनत गर्नुभएकाे छ। मेहनतकाे सम्मान गर्दछु। भिडियाे जानकारि मुलक छ। नकारात्क र सकारात्मक टिकाटिप्पणि हुँदै गर्छन। अझ गहिराे खाेज अध्ययन अनुशन्धान आवश्यक छ। अगाडि बढ्दै जानुहाेला। तपाईकाे मेहनतले सत्यतथ्य जानकारिका लागि स्राेत बनाेस । शुभकामना।❤

    • @factvsmythnepal9676
      @factvsmythnepal9676  Před rokem +2

      of course, proper अध्ययनले मानिसलाई तथ्यको नजीक पुर्याउँछ । इतिहास र समाजशास्त्रसम्बन्धी विषयबारे एक विध्यार्थीले सेकन्डरी, स्नातक र स्नातकोत्तर पुस्तकहरुको authenticityको आधारमा ज्ञान आर्जन गर्ने हो, न कि जातिय भावनाहरुका आधारमा लेखिएका बजारु पुस्तकहरुद्वारा । इतिहास भनेको मिथक, कथा र कथन होइन । कुनै एक राज्य वा राजवंशलाई इतिहास प्रमाणित गर्नकालागि पुरातात्विक अवशेष (जस्तै भग्नावेष, शिलालेख, शिलापत्र, शिलास्तम्भ, सिक्का, हात हातियार इत्यादि) तथा समकालमा लेखिएका कुनै साहित्य वा यात्रा विवरणमा त्यस राज्य वा राजवंशको वर्णन आवश्यक हुन्छ । नेपालका भोट बर्मेलीभाषी आदिवासी, जनजाति अथवा मूलवासीका जातिय क्षेत्रहरुमध्ये केवल उपत्यकामा मात्र प्रमाणिक राज्य वा राजवंशको विकास भएकोथियो, यो शैक्षणिक संस्थाहरुमा पढाइने पुस्तकहरुले भन्छ । त्यो राज्य पनि मंगोलोइड मूलको नेवार जातिद्वारा विकसित नभएर भारतको बिहारको वैशालीबाट आएका आर्य मूलको व्रात्य क्षत्रिय लिच्छिविहरुद्वारा विकसित गरेकाथिए । हिन्दू शास्त्रहरुमार्फत राज्यको पाठ बुझेका खस बाहुन-क्षेत्री 22सी-24सी राज्य थाप्दै अन्त्वोगोत्वा नेपाल राज्यको प्रभुत्वशाली समुदाय बने, अब आएर गुरुङ्ग, मगर, राई, लिम्बू इत्यादि आफ्नो जातिलाई glorify गर्ने भावनाले इतिहासको मापदण्डमा राज्य (state) प्रमाणित नहुने जनजाति राज्य (tribal state)का इतिहास बयान गर्दैछन् । म आदिवासी जनजाति समुदायको हो भन्दैमा, किनभने वैज्ञानिक दृष्टिकोण राख्ने गुरुङ्ग भएकोले जनजातिहरुको mythमाथि होइन इतिहासका factsमा विश्वास राख्छु।

  • @sabinlimbu4395
    @sabinlimbu4395 Před rokem +3

    , हामी मुल बासि माेङ्गाेल हाे , अादि बासि जन जाति चहि हाेइन

  • @krrishnagrg165
    @krrishnagrg165 Před rokem

    ञ्यानवर्धक जानकारी

  • @rajrai1237
    @rajrai1237 Před 8 měsíci

    Jai Mongol

  • @ramkumarwaiba867
    @ramkumarwaiba867 Před rokem

    ❤😂🎉

  • @user-gk4eb9wb2m
    @user-gk4eb9wb2m Před 11 měsíci +1

    Hawa kura Prithibinarayan ko palma darbar gadi bokne haru koho?

  • @kamijacak4190
    @kamijacak4190 Před rokem

    तेस्रो सताब्दी मा राई लिम्बू हरु ले मोरङ राज्य खडा गरि सकेको थियो ज्क तिब्बत देश बनेकै थिएन ,,

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 Před 10 měsíci

    😂😂😂😂😂😂

  • @bhadrarai5802
    @bhadrarai5802 Před rokem +1

    तिमिले ईतिहास त भन्उ गुरुङ जि ,तर पुङ न पुछर काे भनेउ

    • @factvsmythnepal9676
      @factvsmythnepal9676  Před rokem

      proper अध्ययनले मानिसलाई तथ्यको नजीक पुर्याउँछ । इतिहास र समाजशास्त्रसम्बन्धी विषयबारे एक विध्यार्थीले सेकन्डरी, स्नातक र स्नातकोत्तर पुस्तकहरुको authenticityको आधारमा ज्ञान आर्जन गर्ने हो, न कि जातिय भावनाहरुका आधारमा लेखिएका बजारु पुस्तकहरुद्वारा । इतिहास भनेको मिथक, कथा र कथन होइन । कुनै एक राज्य वा राजवंशलाई इतिहास प्रमाणित गर्नकालागि पुरातात्विक अवशेष (जस्तै भग्नावेष, शिलालेख, शिलापत्र, शिलास्तम्भ, सिक्का, हात हातियार इत्यादि) तथा समकालमा लेखिएका कुनै साहित्य वा यात्रा विवरणमा त्यस राज्य वा राजवंशको वर्णन आवश्यक हुन्छ । नेपालका भोट बर्मेलीभाषी आदिवासी, जनजाति अथवा मूलवासीका जातिय क्षेत्रहरुमध्ये केवल उपत्यकामा मात्र प्रमाणिक राज्य वा राजवंशको विकास भएकोथियो, यो शैक्षणिक संस्थाहरुमा पढाइने पुस्तकहरुले भन्छ । त्यो राज्य पनि मंगोलोइड मूलको नेवार जातिद्वारा विकसित नभएर भारतको बिहारको वैशालीबाट आएका आर्य मूलको व्रात्य क्षत्रिय लिच्छिविहरुद्वारा विकसित गरेकाथिए । हिन्दू शास्त्रहरुमार्फत राज्यको पाठ बुझेका खस बाहुन-क्षेत्री 22सी-24सी राज्य थाप्दै अन्त्वोगोत्वा नेपाल राज्यको प्रभुत्वशाली समुदाय बने, अब आएर गुरुङ्ग, मगर, राई, लिम्बू इत्यादि आफ्नो जातिलाई glorify गर्ने भावनाले इतिहासको मापदण्डमा राज्य (state) प्रमाणित नहुने जनजाति राज्य (tribal state)का इतिहास बयान गर्दैछन् । म आदिवासी जनजाति समुदायको हो भन्दैमा, किनभने वैज्ञानिक दृष्टिकोण राख्ने गुरुङ्ग भएकोले जनजातिहरुको mythमाथि होइन इतिहासका factsमा विश्वास राख्छु।

    • @factvsmythnepal9676
      @factvsmythnepal9676  Před rokem

      यस भिडियोमा भएका विषय वस्तुहरु समाजशास्त्र र इतिहासको सिद्धान्त र मापदण्ड अनुसार निर्माण गरेको हो । यस भिडियो बारेको बुझाई भिडियो हेर्ने मानिसको शिक्षा र बौद्धिकता स्तर, ज्ञान तथा सोचको प्रवृतिमा निर्भर छ । यस भिडियोले सारमा ‘’आदिवासी, जनजाति र मूलवासी भनेको उही हो, यो समाजशास्त्रबाट परिभाषित छ’’ भन्न चाहेको हो । यो बिल्कुल सही हो ।
      आदिवासी (aboriginal) वा जनजाति (tribe) वा मूलवासी (indigenous) भनेको समाज विकासको क्रम पछडिन गएको सामाजिक समूह हो । यो बिल्कुल सही हो ।
      आदिवासी वा जनजाति वा मूलवासी भनेको कुनै एक प्रभुत्वशाली जातिय समूह (dominant ethnic group)बाट, विशेष गरेर प्रवासी जातिय समूहबाट, शासित सामाजिक समूहहरु हुन् । संसारभरिका आदिवासी वा जनजाति वा मूलवासीको अवस्था यही छ । यो बिल्कुल सही हो ।
      राज्य (state)भनेको राजा, दरबारी, मन्त्रीगण सेना, सेनापति र राजकोष (मुद्रा) जस्ता एक व्यवस्थित प्रणालीद्वारा शासित एक सम्प्रभुत्व सत्ता (sovereign state) लाई भनिन्छ । जनजातिय अवस्थाको राज्य (tribal state) यस खालको राज्य होइन । जनजातिय राज्य एक जनजातिय सरदार वा कबिलाई सरदार (tribal chief) द्वारा नियन्त्रित एक सानो जातिय भूमि हो । यो बिल्कुल सही हो ।
      पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दाअघि अथवा भनौं गोरखा राज्यको विस्तार गर्नुभन्दाअघि 22सी-24सी, सेन र मल्लहरुका रजौटा राज्यहरु (princely states) थिए, यो नेपाली इतिहासले भन्छ । रजौटा राज्यहरु (princely states) सामन्तवाद (feudalism) अन्तर्गतको पनि हुनसक्छ र सम्भुत्व राज्य पनि हुनसक्छ । नेपालका रजौटा राज्यहरु सम्भुत्व राज्यहरु थिए । यी राज्यहरुमध्ये केवल उपल्लो मुस्ताङ्ग मात्र मंगोलोइड जातिको भोटे मूलको राज्य थियो । यहाँनिर यो बुझ्नु जरुरी छ उपत्यकाका मल्ल रजौटाहरु पनि असलमा नेवार नभर उत्तरप्रदेशको कुशीनगरबाट आएका आर्य व्रात्य क्षत्रिय थिए, जो आफ्नो संस्कार र पूजापाठकालागि उत्तर भारत र दक्षिण भारतका ब्राह्मणहरु नियुक्त गर्थे ।
      अर्थात् नेपाल एकीकरणभन्दाअघि नेवार जातिको मूलभूमि र मुस्ताङ्गबाहेक अन्य कुनैपनि भोटबर्मेलीभाषी जातिहरुको मूलभूमिमा सम्प्रभुत्व रजौटा राज्य (sovereign princely state) थिएन, यो मैले होइन नपाली इतिहासले भन्छ ।

  • @tikaramrc674
    @tikaramrc674 Před 11 měsíci

    राउटे र कुसुन्डाहरु मुलबासी हुन् कि आदिवासी /जनजाती हुन् ?

    • @user-zi6qj5hz9j
      @user-zi6qj5hz9j Před 3 měsíci

      Raute r kusunda hru yo deshko indigenous mulbashi mongol race ho' aadibashi janjaati vneko chhetri bahun ho

  • @RadungMedia
    @RadungMedia Před 7 měsíci +2

    मंगोल, Mongol=M
    आर्य, Arya=A
    निग्ग्रो, Nigro=N
    MAN (मान्छे) हुनु पर्छ !

    • @PhuNlIbAnu1newAng
      @PhuNlIbAnu1newAng Před měsícem

      आर्य ठोरी हो ककेरेश हो

    • @Sayangnuwalimbu
      @Sayangnuwalimbu Před 26 dny

      ​@@PhuNlIbAnu1newAngko ho timi chahi mero id Banda bhyeko yehi ho।

  • @sauravacharya4506
    @sauravacharya4506 Před rokem +1

    Nepal ko pahilo sasak Gopal ra Mahispal dubai arya vayeka le. Jay Mulbasi Arya

    • @nobinsubba8934
      @nobinsubba8934 Před rokem

      Thikai chha ta...tesho bhaya d n a garawnata

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- Před 11 měsíci

      आचार्य। भनेको चाँही वेदमा कनिष्ठ योग्यता गरेको हरुले पाउने पदावली हो यो उपाधि।सबैले । पाउने गरेको देखिन्छ।

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- Před 11 měsíci

      आर्य काे बारेमा वुद्धको त्रिपिटक मा आर्य हरू एशियामा आए पछि मात्र लडाईं भएकाे भनेर भनेका र लेखेका छन् भनेर। Buddhist संरशक केशब मान शाक्य जि ले भनेका छन्।
      तर रियलली आर्य काे हो भनेर अझै बुज्न डी एन ए पाे गर्नु पर्छ होला हौं 😂

  • @amishagurung9520
    @amishagurung9520 Před rokem +1

    हामितमुलबासिहो

  • @SarjitGurung
    @SarjitGurung Před 5 měsíci

    Gurung mulbashi hoki aadibashi

    • @user-zi6qj5hz9j
      @user-zi6qj5hz9j Před 3 měsíci

      Gurungg we r indejenouse mulbashi mongol race,

  • @nabinrai316
    @nabinrai316 Před 11 měsíci +2

    Mongol haru npl ko mull basi ho

  • @kamijacak4190
    @kamijacak4190 Před rokem +2

    यो भिडियो मा बोल्ने मान्छे गुरुङ्ग हो भने यहाँ भिडियो मा आउनु म हेर्न चाहान्छु,,, तिमि गुरुङ्ग होइन,, अर्को कुरा यो भिडियो मा यहाँ को मुलबासी Mongol लाई मल लगाएको जस्तो गर्ने अनि फेरि, Mongol शब्द गलत हो भन्ने तिमी को हौ ????? साला राम्रो सङ्ग सुनेको त तामाङ्ग गुरुङ्ग मगर, थारु धिमाल नेवार हरु को कुनै राज्य नभएको भनी दिने ??? अहिले को सन्दर्भब मा Mongol nabhani k bhanne, ??? छ कुनै अर्को उपाए??? Mongol शब्द ले नै सबै जातिमा बिभाजित भएका हरु एक हुना साथ दिन्छन ,,, घाँस भिडियो बनाउने को म के गर्थे यदि भेटेको भए,

    • @kamijacak4190
      @kamijacak4190 Před rokem

      @@factvsmythnepal9676 मित्र google को त्यो wikipedia को कुरा हामी मान्दैनौ र wikipedia जस्ले जे बनाएर पोस्ट गरेनी हुन्छ कुन ठूलो कुरा होर ????? whatssup छाप wikipedia छाप त्यो प्रमाण युक्ता छैन wikipedia सबै ब्रामाण मनुवाद ले झुट इतिहास बनएर कब्ज छन सहि र सत्य रेफ्रेन्स चाहिँ आर्किलोजिकल इभिडेन्स सहिद , हामिलाइ नि आउँछ प्रमाण खोज्न , मैले गाली गरेको होइन तर जुन मनुवाद्व ले wikipedia मा छापेको छ तेस्को आधार मा बोल्ने तपाईं ????? पस्चिमी सम्रज्यवादी र दक्षिणि मनुवादी हरु को भनाइ त यो एसिया भुमी को मान्छे पनि होमिसेपियन कै सन्तान आज भन्दा 32 - 40 हजर भन्दा पहिला उता इथोपिया अफ्रीका बाटै आको भनेर दाबी गर्छन् तर हामी त्यो मान्दैनौ ,,, हूमोसेपियन सिर्फ आर्या सभ्यता को एक जरा हुन भने यो एसिया महादेश को मानव को रिसर्ज भएकै छैन बुझ्नु भो, हाम्रो इतिहास हाम्रो रिसर्ज हामिले नै गर्नु बाकी

    • @factvsmythnepal9676
      @factvsmythnepal9676  Před rokem

      जब मानिससंग तर्क र प्रमाण हुन्न, तब मानिस गाली गलौचमा उत्रन्छ । युट्युबले respectfully कोमेन्ट गर्नुभन्छ । चाहन्थे भने म कमेन्ट डिस्एबल गर्नसक्थे । तर कमेन्टमार्फ विषय वस्तुमाथि स्वस्थ बहस होस् भन्ने उद्देश्यले कमेन्ट ओपन राखेको छु । अभिव्यक्तिको स्वतन्त्रता संविधानले हरेक नेपालीलाई दिएको छ । निम्न बौद्धिक स्तरको मानिसले नै आफ्नो सोच बमोजिम नआएको अभिव्यक्तिबारे गुंडागर्दीको भाषा प्रयोग गर्छ ।

    • @factvsmythnepal9676
      @factvsmythnepal9676  Před rokem +2

      जब कुनै असभ्य खाले मानिससंग तर्क र प्रमाण हुन, त्यो स्वस्थ बहस होइन, गाली गलौच गर्नथाल्न । तिमी पनि त्यही categoryको मानिस हो । सबभन्दा पहिला त तिमीले भिडियो thoroughly हेरेकै छैनो अथवा बुझ्नु सकेनौ । ‘’आदिवासी, जनजाति र मूलवासी भनेको उही हो, यो समाजशास्त्रबाट परिभाषित छ’’ भन्ने यस भिडियोको सार हो । मंगोलको हो भन्ने जान्नकालागि गुगलमा who is mongols सर्च गरेर हेर्ने कष्ट गरे हुन्छ । त्यहाँ मंगोल भनेको मंगोलिया देशको मंगोलभाषा बोल्ने मुख्य जाति हो भन्ने जानकारी पाउनेछौ । गुगलमा गएर three major human races सर्च गरेर हेर्ने कष्ट गरे हुन्छ । त्यहाँ Caucasoid, Negroid, and Mongoloid नामका तीन मुख्य मानव प्रजाति (तीन मुख्य मानव नस्ल) बारे जानकारी पाउनेछौ । मानव प्रजाति शास्त्रीहरु (anthropologists)ले मंगाल जस्तो देखिने मानव प्रजातिलाई Mongoloid भनेको हो। यसर्थ हामी भोटबर्मेभाषी नेपालका जातिहरु मंगोलिया देशको Mongol जाति होइन Mongoloid नस्ल हो मैले यस भिडियोमा भनेको हो । तर, मैले भिडियोमा यो पनि भनेको छु, भारत र नेपालका Mongoloid Raceका जातिहरुलाई हिन्दी र नेपालीमा सामान्यतः (generally) मंगोल भन्ने गरिन्छ । जसको अर्थ मंगोलियाको मंगोल नभएर मंगोलोइड प्रजाति हो । यति सामान्य व्याख्या पनि तिम्रो बुद्धिमा घुस्दैन भने म के गरुँ ।
      अब रह्यो राज्यबारे । राज्यको क्रमिक विकास (the evolution of the state) पढ । राज्यको क्रमिक विकास (the evolution of the state) अनुसार नाइल नदी, टिग्रिस नदी, इन्डस नदी, गंगा नदी र यांग्तजी नदीका घाटीहरुमा विकसित सभ्यताहरु, जसलाई राजनैतिक विज्ञानले the oriental empires भनेको छ, जनजातिय राज्यभन्दा उपल्लो अवस्थाका राज्यहरु थिए । त्यसपछि ग्रीक नगर राज्य (the greek city state), रोमन विश्व साम्राज्य (the roman world empire), सामन्ती राज्य (the feudal state) र राष्ट्रिय राज्य ( the national state)को विकास भयो ।
      सामान्यतः संसारका विभिन्न भागहरुमा विभिन्न जातिहरुले जनजातिय राज्यबाट माथि उठेर संप्रभुत्व राज्यहरु (sovereign states) स्थापना गरेकाथिए । सम्प्रभूत्व राज्यको तात्पर्य राजा-रानी, किल्ला, दरबार, दरबारी, मन्त्रीगण, सेनापति, सेना र मु्द्रा जस्ता व्यवस्थित शासन पद्धति द्वारा नियन्त्रित जनसमुदाययुक्त भूमि हो । कालान्तरमा यस्ता सम्प्रभुत्व राज्यहरुलाई साम्राज्यहरुले समाप्त पारिदिएकाथिए । संसारका विभिन्न भागहरुमा साम्राज्यहरु कमजोर बन्दैगएपछि सामन्ती राज्यहरु (feudalism)को उदय भयो । ऐतिहासिक काल ( historical period) भनेको प्रमाणिकत्वरले राजवंशहरुले कुनै एक सम्प्रभु राज्य अथवा साम्राज्य अथवा रजौटा राज्य अथवा राष्ट्रिय राज्यमा शासन गरेको इतिहास हो । नेपालमा प्रथम सम्प्रभुत्व राज्यको स्थापना नेपाल उपत्यकामा 5 औं शताब्दीमा लिच्छवि राजा मानदेवले स्थापित गरेकाथिए । मानदेव नेपाल उपत्यकाको मूलवासी थिएन । मानदेव बिहारको वैशालीबाट आएको प्रवासी आर्य व्रात्य क्षत्रिय थिए । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दाअघि अथवा भनौं गोरखा राज्यको विस्तार गर्नुभन्दाअघि 22सी-24सी, सेन र मल्लहरुका रजौटा राज्यहरु (princely states) थिए, यो नेपाली इतिहासले भन्छ । रजौटा राज्यहरु (princely states) सामन्तवाद (feudalism) अन्तर्गतको पनि हुनसक्छ र सम्भुत्व राज्य (sovereign state) पनि हुनसक्छ । नेपालका रजौटा राज्यहरु सम्भुत्व राज्यहरु थिए । यी राज्यहरुमध्ये केवल उपल्लो मुस्ताङ्ग मात्र मंगोलोइड जातिको भोटे मूलको राज्य थियो । यहाँनिर यो बुझ्नु जरुरी छ उपत्यकाका मल्ल रजौटाहरु पनि असलमा नेवार नभर उत्तरप्रदेशको कुशीनगरबाट आएका आर्य व्रात्य क्षत्रिय थिए, जो आफ्नो संस्कार र पूजापाठकालागि उत्तर भारत र दक्षिण भारतका ब्राह्मणहरु नियुक्त गर्थे ।
      कुन चाँहि स्कूल र काॅलेज लेभलका पुस्तकहरुमा गुरुङ्ग, मगर, तामाङ्ग, शेर्पा, राई, लिम्बू इत्यादिको सम्प्रभुत्व प्रकृतिको रजौटा राज्यहरु भएको इतिहास लेखेको छ ?
      पुरखाले मानव सभ्यताको विकासमा बेलामा आँखा खोलेन, अब आएर कथा-कहानी गढेर, अप्रमाणिक दाबी गरेर ती सबै इतिहास साबित हुनेवाला छैन ।

    • @dhanimagar6831
      @dhanimagar6831 Před 11 měsíci

      आफ्नो छुत्तै भासा धर्म सस्कृती चाल्चलन मौलिक सस्कृती भाको हामी हौ भान्नी भवना भाको आफ्नो जाती अथवा समुदया म समान ब्यवहर गर्नी । आर्थिक सामाजिक आबस्थ समान भको । कुनै जात भात मा ताल्लो उपलो जति भनेर भेद्भब नभाको हामी हौ भन्नी भवना भको जाती लै जनजती भनिन्छ। जन को अर्थ उत्कृस्थ हुन्छ।। जनजती।जनसङ्ख्या।जन आन्दोलन । जननेता।जनक्रान्ती।जनयुद्द। । जन को अर्थ अब के हुन्छ।परा पुर्ब काल देखि नै बसो बास गर्दै आएका मान्छे लाई रैथने लै आसिबासी भनिन्छ। आदि भनेको पहिलो हुन्छ। नेपाली सहित्यको पहिलो कवि भानुभक्त आच्र्य । मगर सहित्यको पहिलो कवि गोरे बहदुर खपङि लाइ आदि कवि भनेर सम्बोधन गरिन्छ। आदिबसी मुल्बासी मन्छे हरु औतै हुन। सबै मुल्बसी आदिबसी जन्जती हुदैनन। यो vedeio मा समाज्सस्त्री मनब्सस्त्री ले गरेको अध्यन को बारे भन्नुबाको भए अलि राम्रो हुन्थ्यो।

  • @bipinrajdahal978
    @bipinrajdahal978 Před 10 měsíci +2

    मङ्गोल भनेको मङ्गोलियाबाट आएका शरणार्थी भोटे हुन

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- Před 6 měsíci

      तेरो आँखाले देखेको खाते मुला।

  • @jitendraangbo5948
    @jitendraangbo5948 Před 6 měsíci

    मंगोल मुलवासीलाई नेपालमा शरणार्थीमात्र भन्न सकिन्छ ।

    • @PhuNlIbAnu1newAng
      @PhuNlIbAnu1newAng Před měsícem

      के रे अनि को चाँहि मूलबासी हो। मूलबासी भनेको उत्पति भूमिपुत्र भित्र पर्छ।।

    • @rajeshthanrai7764
      @rajeshthanrai7764 Před měsícem

      कागको नाम कागै बताउछ

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 Před měsícem

    😂😂😂 कुन मूर्ख हो यस्तो हावा इतिहास बताउने येस्ताको पछी लागे खाल्डामा परिन्छ किरात राज्याको ठोसप्रमाणहरु छन किरात राज्यानै इतिहासिकको सुरुवात हो बिरुपाछ्याको मुर्ती च्यासल विभिन्न ठाउका नाम अझै जिबित छ १करोड १० लाख बर्ष पुरानो मङगोल मानवको बङ्गरा छ

  • @sabinlimbu4395
    @sabinlimbu4395 Před rokem +1

    बिना अर्थकाे जान कारि छ

    • @factvsmythnepal9676
      @factvsmythnepal9676  Před rokem

      यस भिडियो भिडियो सार हो- समाजशास्त्र अनुसार आदिवासी (aboriginal), मूलवासी (indigenous) र जनजाति (tribe) भनको उही (same)हो । अर्थात् यी तीनवटा शब्दहरु एकअर्काका समानार्थक (synonyms) हुन् । नेपाल मंगोलोइड नस्लका जातिहरु आदिवासी जनजाति होइन मूलवासी हो यो मंगोल नेशनल ओर्गनाइजेशनको संस्थापक गोपाल गुरुङ्गको विचार हो । आदिवासी जनजाति मूलवासी कुनै एक प्रभुत्वशाली जातिबाट (विशेष गरेर प्रवासी जातिबाट) शासित हुनगएका समुदाय हुन । यसप्रकार शासित हुनुको मुख्य कारण उनीहरुको एक राजा, राजाको किल्ला, दरबार, दरबारी, मन्त्रीगण, सेनापति,सेना र मु्द्रा जस्तो एक व्यवस्थित शासकीय पद्धति भएको कुनै एक विकसित राज्य हुनु, त्यसको स्थानमा जनजातिय अवस्थाको राज्य (tribe state) हुनु हो । संसारभरिका आदिवासी जनजाति मूलवासीको स्थिति यही छ । भोट बर्मेलीभाषी जातिहरुमध्ये केवल नेवार जातिको मात्र राज्यको रुप विकसित नगर राज्यहरु थिए, त्यो पनि उनीहरुद्वारा विकसित राज्य नभएर बिहारको वैशालीबाट आएका प्रवासी आर्य व्रात्य क्षत्रिय लिच्छिविहरुले स्थापित गरेकाथिए । हामी मंगोलोइड मूलवासी जातिहरुका पुर्खाहरुले सभ्यताको विकास क्रममा धेरै अगाडीदेखि आँखा खोल्न सकेन, हामीभन्दा अगडिएका टाठाबाठा बाहुन-क्षेत्रीहरुले प्रभुत्व कायम गरिसके, अब यो र त्यो कहानी गढेर के हुनेवाला छ ।

  • @difficultieslife2845
    @difficultieslife2845 Před rokem +1

    यो धेरै जसो गलत छ।
    किन कि किरात राज्य ५०८३
    चल्दैछ। ३२ पुस्ताहरुले शासन गरेको पाइन्छ।

  • @rajendrathapa1455
    @rajendrathapa1455 Před 11 měsíci +1

    मंगोल भनेर मंगोलीयाको जाती नेपाल माथी कब्जा जनाउने समूहलाई सवै जनजाती हरु मिलेर भाटा हान्दै देश निकाल्न ढिला नगरौ?😅

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- Před 11 měsíci

      यो I भिडियाे सुनेर बैज्ञानीक हरू पनि हासे होलान्। किन भनें बैज्ञानीक हरू ले मानब अस्थी हरूकाे जिन र डी एन ए प्रयोग सालामा चेक गरेर मात्र बाहिर लेउछ। ।।