नेपाल मगर संघ केन्द्रीय भाषिक उपाध्क्षय दल बहादुर बिरकत्ता मगर

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • मगर धाट्ना जान्दिना तर इमान्दारिता हुन्छ !!

Komentáře • 14

  • @chhabilalrana9491
    @chhabilalrana9491 Před 6 měsíci

    हाम्रो मगर परिवार हजुर जाड, रक्शी, मा महत्वपूर्ण दिनु कारण ले पछि। रहेका हुन हजुर अब यो सन्देश रक्शी ,अनि जाड यो भूमिकाबाट टाढा रहे हामी मा हाम्रो बिकाश र परगति सम्पूर्ण मगरको किशमत खुशी हाल देखिनेअनि हुनेछ। जै मगर परिवार ❤❤❤❤❤❤

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 Před 3 lety +1

    Ekdam ramro sujab sir.We should be follow sir

  • @anantathapa6628
    @anantathapa6628 Před rokem

    Xlent... good think..

  • @hitthapa735
    @hitthapa735 Před rokem

    ज्यादै राम्रो

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 Před 3 lety +1

    भौगोलिक एउटै भाषा लाई पनि ३ किसिमको नाम हुन गएको हो।मगर भाषा अखिर एउटै हो।म रोल्पा गए मेरो भाषा तेहिको खाम शब्द मगर नै मेरो भाषा हो।डोल्पा गएर बसे मेरो भाषा तेहि नै काइके हो।र स्याङ्ग्जा पोखरा बुटुवल नवलपरासी गए तेहिको मेरो मगर ढुट शब्द मेरो भाषा हो।धर्म बौद्ध मन पर्छ।

  • @subasmagar4376
    @subasmagar4376 Před 3 lety +2

    बौद्ध धर्म लेख्नु कुनै आपत्ति छैन तर हाम्रो इतिहास सम्झनुस २५०० वर्ष अगाडी जन्म भएको बौद्ध धर्म ठिक या हाम्रो देश हिमत्व खण्डको देश भनेर चिनिन्छ र भगवान शिवजीको देवता गणका मगरा वा महरा वंशका सन्तान हौ हामी मगरहरु इतिहास पल्टाई हेर्नुस र करिव १ करोड २६ लाख वर्ष अगाडी भेटिएको मानव अवशेष पाल्पा को हाल तिनाउ गा.पा. मा भेटिनुको अर्थ हामी बौद्ध होइनौ । साथै यति भनि रहदा हिन्दुको समर्थक नि गरेको होइन । यदि कामीले ४ ओटै वेद पदनु भो पनि हामीले दैनिक गर्ने प्रकृती पुजा संग मेल खान जान्छ । वेद हाम्रो हो र हामी सवैको हो वेदले प्रकृतीको वर्णन गरेको छ । यति मात्र हैन हाम्रो गाउ घरमा नाचिने गाइने सोरठी ठूलो नाच रामायणको प्रसंगसंग जोडिन्छ । हाम्रो संस्कृतीलाई ब्रामणहरुले पढेर हामीलाई त्यसको अस्तित्वको वर्णन गरिएन वास्तवमा वेद हाम्रो थियो इतिहास पल्टाउनुहोला । वेदको व्याख्या र नेपाली भाषाको मिलापलाई हेर्ने हो भने विस्वको सवैभन्दा पुरानो धर्म सनातन धर्म हुन जान्छ । यसैले म हिन्दु, बौद्ध, इसाई, मुस्लिम, जैन, सिख होइन म स्वयम भन्दछु मलाइ मेरो बाजे बाबाले जे सिकाए त्यहि गर्छु वा पुर्खाले जे गरेका थिए सनततीलाई त्यहि सिकाउछु । अथार्त जसको उत्पक्ति र अन्त्य थाहा छैन र जो हिजो देखी चल्दै आयो र आज पनि छ भोली पनि हुनेछ यहि हो सनातन धर्म अर्थात जस्को अर्थ जव प्रकृतीको विकास र चेतन मनको विकास भयो त्यहिबाट शुरु भयो सनातन । तर जुन धर्म लेखे पनि मलाइ फरक पर्देन तर नेपाल मगर संघ जस्तो विसुद्ध मगरको हक हितमा लड्ने उद्देश्यले स्थापित संस्थाले विवादित कुरा गर्ने कि छलफललाई अगाडी बढाउने र इतिहास खोज्न तर्फ लाग्ने हो की विवादित कुराको निर्ण गर्ने हो । तापाइहरु जस्ता अल्प बुद्धि भएको वा अल्प अध्ययन भएको मगरहरुले आजो मगरहरु विवादित हुन परेको । याद रहोस सनातन धर्म दर्ता भइसकेको र जसको नेतृत्व हिन्दु, बौद्ध, जैन, सिख र बोन धर्मालम्बिले गरे सकेछन् आज सबैबाट छेकबार भैसकेको अवश्था श्रिजित भएको छ अझै तपाई २५०० को इतिहास देखाउन चाहानुहुन्छ मगरको । भन्न धेरै होला तर आजलाई मेरो बढेको विचार र अक्षर यहि विशर्जन गर्दछु । धन्यावाद कसैको व्यत्तिगत जिवनमा हलल हुन पुगेमा क्षेमा आचना माग्दछु र माथि उल्ल्ेखित कुराको प्रमाण चाहिएमा दिन सक्दछु ।

  • @shivathada6482
    @shivathada6482 Před rokem +1

    Ramro speech

  • @kashiale5679
    @kashiale5679 Před 9 měsíci

    good ❤❤❤

  • @gyanthapa2924
    @gyanthapa2924 Před 3 lety

    Nice

  • @padamthapa776
    @padamthapa776 Před 3 lety +1

    We should choose him for next Chairman

  • @ganeshbahadurthapa5792

    जब मगर जातिमा धर्म र राजनैतिक बाधक बनाइन्छ मगर एकता हुन सक्दैन मगर एकत हुनलाइ धर्म र राजनैतिक स्वतन्त्र हुन सक्दै अफ्नो थरको पछि मगर लेख्नु पर्ने अनिबार्य छ।

  • @user-sw8db1el6n
    @user-sw8db1el6n Před rokem

    Sahi kura ale

  • @sanjeevthapa6715
    @sanjeevthapa6715 Před 3 lety +1

    thik chha