कुन गाेत्रकाे के थर र कति प्रवर ? गोत्र, प्रवर र थर विचार-५ |Gotra Prabar Thar Gyan-5 |SurnameGotra

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • कुन गाेत्रकाे के थर र कति प्रवर ? गोत्र, प्रवर र थर विचार-५ |Gotra Prabar Thar Gyan-5 | SurnameGotra
    कुन गाेत्रकाे के थर र कति प्रवर ? यसको ज्ञान किन हामीलाई आवश्यक छ ? गोत्र, प्रवर र थरसम्बन्धी सम्पूर्ण ज्ञान दिने उद्देश्यले यो श्रव्यदृश्यसामग्री तयार पारिएको छ । यो प्र्रस्तुति विभिन्न पुस्तकको अध्ययन एवं स्वयं संकलन गरी तयार पारिएको हो । यस विषयवस्तुसँग सम्बन्धित थप केही सूचना र सामग्री भए प्रतिक्रियाका निम्ति विनम्र निवेदन गर्दछु । - ज्योतिषाचार्य
    #Thar #Prabar #Prawar #Gotra_Prabar #Thar #Thargotraparbar #Rishi #Saptarshi #Prawar #Jyotishaacharya #Narayan_Prasad_Niraula #jyotish #Gotrakanda #gotrarishi
    .......................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    #गोत्र, प्रवर र थरको ज्ञान किन आवश्यक छ ? गोत्र, प्रवर र थर विचार -१: • गोत्र, प्रवर र थरको ज्...
    #गोत्र, भनेकाे के हाे ? गोत्र, प्रवर र थर विचार -२ : • गोत्र, भनेकाे के हाे ?...
    प्रवर भनेकाे के हाे ? गोत्र, प्रवर र थर विचार-३ : • प्रवर भनेकाे के हाे ? ...
    #थर भनेकाे के हाे ? #गोत्र, #प्रवर र थर विचार-४ : • थर भनेकाे के हाे ? गोत...
    कुन गाेत्रकाे के थर र कति प्रवर ? गोत्र, प्रवर र थर विचार-५ : • कुन गाेत्रकाे के थर र ...
    शरीरको कुन स्थानमा #कोठी भए के फल हुन्छ ? : • शरीरको कुन स्थानमा कोठ...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    #राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    #चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    #महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    #आइत,सोम,मंगलवार आदि #वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    #धार्मिक कार्यको समापनमा #१०८ वस्तु अर्पण किन गरिन्छ ? #१००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    #Gotra_Thar_Prabar #Thar_Gotra_prabar #Prabar_Thar_Gotra
    ..............................
    सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaac...
    ➥www.narayannira...
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 178

  • @bhim20k
    @bhim20k Před rokem +2

    शिबनाम गोत्र छकी नाइँ गुरुदेव

  • @shiladhakal4738
    @shiladhakal4738 Před rokem +1

    Thank you

  • @muraharidahal8148
    @muraharidahal8148 Před 2 lety +1

    Baniya gotra

  • @BpBujel
    @BpBujel Před 7 měsíci +1

    Satashankar ho

  • @chhabikarki49
    @chhabikarki49 Před rokem +1

    शान्डिल्य गोत्र ❤❤❤❤

  • @praladghimire9243
    @praladghimire9243 Před 5 měsíci +1

    गुरुदेव 🙏🙏🙏 सुतारकार्किको गोत्रमा बिवाद आयो कसैले काश्यप गोत्र भन्नू हुन्छ कसैले घिर्तकौसिका गोत्र भन्नू हुन्छ यसको बारेमा प्रस्ट पारिदिनुहोला
    धन्यवाद

  • @user-rf6jm3vk9z
    @user-rf6jm3vk9z Před 2 měsíci

    गोत्रवाला बिधावानहरूमा नमस्कार तपाईहरुको गोत्रवालीमामेरो गोत्रकतैछैन। म अन्त गोत्रकोमानिस। मैले किनयस्तो भनेर लेख्तालेख्ता आजसम्म उत्तरआएन किन?गुरू।तपाईहरुलाई अन्तगग़ोत्रबारेथाहाछैनकिकसो?

  • @kamalshrestha2860
    @kamalshrestha2860 Před 3 lety

    Thank you for this information 🙏

  • @ambabhatta1749
    @ambabhatta1749 Před 3 lety

    Good सहि छ

  • @BirendraBahadurBudha-ye3dn
    @BirendraBahadurBudha-ye3dn Před 2 měsíci +1

    पाल्ति बुढाकाे कुन गाेत्र हन्छ

  • @PrembahadurRaji
    @PrembahadurRaji Před 13 dny

    राजी को गोत्र के हो देवती बज्यैको पुजारी भितरी बन्दालमा माटे गुरुवा थान्का पुजारी हुन , सोनपाल ,भैरब मोहन्याल धेरै देवताको पुजा हुन्छ । गोत्र भनी दिनु पर्यो गरुजी

  • @MBROKAYA-w9p
    @MBROKAYA-w9p Před měsícem

    जिम्माल कुन गोत्रमा पर्छ ? अर्थात रोकाया थर को गोत्र प्रष्ट पारिदिनुहोस। यहाँ रोक्का, रोकाहा र रोकायो भनिएको छ ।तर रोकाया भन्ने जिम्माल जिम्वाल थरको अलि प्रष्ट भएन गुरु🙏🌹

  • @Torankshetri
    @Torankshetri Před 22 dny +1

    भारद्वाज गोत्रमा "ठकुल्ला" क्षेत्री छुटेको छ थप गर्नु पर्ला ।

  • @chudamanioli-wl9cv
    @chudamanioli-wl9cv Před 3 měsíci +1

    वलि का गाेत्र उपमन्न्युहैन वलिकाे गाेत्र काँसिल्लहाे

  • @prempandey8895
    @prempandey8895 Před 3 lety

    हामी गर्ग गोत्री पाण्डेय हौं ,शुक्ल यजुर्वेदी ,पन्च प्रवर ,मध्यानी शाखा । मुल थलो वायल,डोटी ।

    • @tilakgayak1452
      @tilakgayak1452 Před 3 lety

      Guru hi naman ma gandharba jaat ko ho kun gotra. ra parbar mara pardachhu

  • @rudrarajpantha
    @rudrarajpantha Před rokem

    गुरु ज्यु पन्थको गोत्र परासर हो भनेर मान्दै आइयको छ तर हजुरको भनाइ आनुसार पन्थको गोत्र बारेमा आयर कृपाय पन्थको गोत्र,कुल देबता र इसट देबताको बारेमा बताइ दिनुहोला।

  • @krishnabaruwal3057
    @krishnabaruwal3057 Před 3 lety +1

    Baruwal

  • @NarendraBist-gp4wc
    @NarendraBist-gp4wc Před 10 měsíci

    गुरु देव हजुर संग मेरो सानो जिज्ञासा् छ। अछाम जिल्लाको घोडासैनका बिष्टको गोत्र र पवर के होला ? सकिए चाडैं जानकारी पाउ।

  • @devbahadurkhadka5654
    @devbahadurkhadka5654 Před 2 lety +1

    गाैतम गोत्र अन्तरगत निम्न थरहरु पनि पर्ने हुदा थपि दिनुहुन्छ कि गुरु!
    नाैलाकोटी पनेरू,काला एेर,गोरा बिष्ट ,ठकुराठी, मर्कण्डे राबल,खप्तडे खड्का,बज्कोटी कूवँर,ठकुल्ला पाणडे,सोडारी ।

  • @kingsbudhathoki
    @kingsbudhathoki Před 7 měsíci

    गुरु जि जुम्लाका बुढाथोकि क्षेत्री को गोत्र बारे जानकारि गराई दिनु न

  • @ashokdarlami9783
    @ashokdarlami9783 Před 5 měsíci

    दर्लामी मगर केा कुन गेात्र पर्छ हेाला? जानकारी पाऊन हजुर !

  • @khagendrabasnet7349
    @khagendrabasnet7349 Před 7 měsíci

    दश नामी गिरि पुरी, भारती, पर्वाते, सरस्वती, सागर, तिर्थ, आश्रमि,वन आरन्या हरुको पनि फरक एकै थरमा पनि गोत्र फरक भन्ने छ जानकारी पाउन!

  • @ranbrdmaharjan6674
    @ranbrdmaharjan6674 Před 8 měsíci

    गुरुजी महर्जन जातीको गोत्र र प्रबर के हो थाहा पाउं?

  • @taramanthapamushkan4243
    @taramanthapamushkan4243 Před 3 lety +1

    काशिमा गोत्रको उल्लेख गराइदिनुहोला सर

  • @ratnamaya8364
    @ratnamaya8364 Před 8 měsíci

    गुरुजी हजुरले कसको के गोत्रो भनेर त भन्नु भयो ,तर हामी पाणडे छेत्री हौ हाम्रो उप पन्ने गोत्रो हो तर हजुरले तेसको बारेमा केही पनी भन्नु भयेन? हमीलाई आशा छकी येसको बारेमा पनी केही भनिदिनुहुन्छ की?

  • @biruchand6748
    @biruchand6748 Před rokem

    गुरु जि चन्द को किना दुईटा गोत्र एउटै हुनुपर्ने ❤

  • @anupamregmi2996
    @anupamregmi2996 Před 2 lety +1

    गुरुदेव हाम्रो त फरक प्रवर चलाएको छ। कौशिक विश्वामित्र ओदल चलाउँदछौ हामी त। के हामिले चलाको प्रवर गलत हो त?

  • @ramkhadka2032
    @ramkhadka2032 Před 10 měsíci

    कुन थर भयका ब्राह्मण र कुन थर भयका क्षेत्री ,वैश्य शुद्र हुन ?

  • @LaxmanSingh-eq5vg
    @LaxmanSingh-eq5vg Před 10 měsíci

    विराट नगर मोरंग का धानुक को गोत्र र जाती को जानकारी दिनू होला

  • @BpBujel
    @BpBujel Před 7 měsíci

    Hami baglu g ratamate satashnkar ho

  • @durgasapkota6190
    @durgasapkota6190 Před 9 měsíci

    बसौला को कुन गोत्र हो ?गुरु!

  • @PrembahadurRaji
    @PrembahadurRaji Před 12 dny

    राजी को पुर्खा महतम क्षेत्री हो गोत्र के हो ला

  • @jmahadevshah4231
    @jmahadevshah4231 Před 7 měsíci

    मगरहरू स्वऐम बिस्नूको अवतार हुन !!

  • @pradeepsen8812
    @pradeepsen8812 Před rokem

    गुरु यो संबन्धित पुस्तक प्रकाशित छ कि छैन यदी छ भने कहाँ उपलब्ध छ???

  • @somrajresmithapa2752
    @somrajresmithapa2752 Před rokem

    गुरु जि मलाई रेस्मी मगर को गोत्र बंशज भनिदिए आभारी हुनेथिएँ

  • @sarbahadurgharti2738
    @sarbahadurgharti2738 Před 2 lety

    गुरले गरबुजाको बङस गोत्र बताउनुहोला

  • @bajhang100
    @bajhang100 Před 3 lety +1

    म जुम्लाको उचिढुंग्गे रोकाया हो घर बझाङ हो काश्यव गोर्त हो हजुर वंश चन्द्रवंशी भएकाले यो पनि देखाउनुपर्यो हजुर

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety +1

      हुन्छ । धन्यवाद ।

    • @tirthaxetri5871
      @tirthaxetri5871 Před 3 lety

      हामी राेक्का थर हाे हामी रामेछाप बाट हाे म जुकिराछु हाम्रो गाेत्र पनि काेसिका नै हाे त

    • @tirthaxetri5871
      @tirthaxetri5871 Před 3 lety

      क्षेत्रि

  • @lovesongs4119
    @lovesongs4119 Před rokem

    उप्रेती को गोत्र महोद्गल्य

  • @RishiAdhikari-re3zu
    @RishiAdhikari-re3zu Před 4 měsíci

    Thapaliya braman hunch ki hudaina guru ?

  • @kushumbhandari9609
    @kushumbhandari9609 Před 7 měsíci

    हामी भण्डारी मान्धाता गोत्र मान्छौ कर्णाली पर्देश मा छौ जस्मा राम बंशज भनेर आदर्श गर्छौ।

  • @dambarsharma2632
    @dambarsharma2632 Před rokem

    आत्रेय गोत्र मा बडू,पैतोला,(पाण्डेय)पन्त, ओझा, जोशी,अवस्थी पनि छन्

  • @HomnathTrikhatri
    @HomnathTrikhatri Před 21 dnem

    तिखात्रीको गोत्र के होला गुरु ?

  • @parshuramkhadka9622
    @parshuramkhadka9622 Před 8 měsíci

    पराश्वर गोत्र भएका खड्काहरू दैलेख मा ठूलो संख्यामा रहेका छन । संकलन मा समावेस गर्नुहोस ।

  • @samrajgotame
    @samrajgotame Před 7 měsíci

    Guru namaskar Cha dalit haru ko gotra ke huncha guru yo Pani batai danushna guru ?

  • @RSDamak
    @RSDamak Před rokem

    थर गोत्र किन दोहोर्याइयो र एउटै थर किन फरक गोत्र मा लेखियो?

  • @sanzushamsherbahadurchh.6153

    कश्यप गोत्रमा भंडारी किन छैन होला ?
    - पर्वतबाट गुरु

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      प्रतिक्रियाका लागि धन्यवाद । याे संकलन हाे । अबका प्रविष्टिमा समावेश गरिनेछ ।

    • @bajhang100
      @bajhang100 Před 3 lety

      हजुर म बझाङ देखि हामी जुम्लाको उचिढुंग्गे रोकाया हो काश्यव गोर्त हो र वंश चन्द्रवंशी भएकाले यो पनि देखाउनुपर्यो हजुर

  • @samrajgotame
    @samrajgotame Před 7 měsíci

    Guru namaskar Gotame kogotra k huncha guru .

  • @PujaDevi-mo4yv
    @PujaDevi-mo4yv Před 2 lety

    Godar thapa ani deuja ko bihe grna milcha guruji? Please reply grnu hola. Ani deuja ko gotra ke ho?

  • @bajhang100
    @bajhang100 Před 3 lety +1

    रोकाया थरलाई पनि देखाउनुपर्यो हजुर

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety +1

      हुन्छ । धन्यवाद । हजुरले के गाेत्र उच्चारण गर्नुहुन्छ ? कृपया जानकारी पाऊँ ।

    • @rajendrarokaya2038
      @rajendrarokaya2038 Před 3 lety

      @@jyotishaacharya gautam/kausila

  • @technical-nepal-i2o
    @technical-nepal-i2o Před rokem

    नाथ कुन गोत्र मा पर्छ पिलिज

  • @mahatbishal2309
    @mahatbishal2309 Před 3 lety

    mero ho sandilya

  • @chandraghimire2531
    @chandraghimire2531 Před 2 lety +1

    🙏🏾🙏🏾🙏🏾 Namaskar Guru
    Prabar Vaneko k ho? Please give answers

  • @devbahadurkhadka5654
    @devbahadurkhadka5654 Před 2 lety

    खप्तडे खड्का=गाैतम गोत्र -गाैतम-अाङगिरस-बार्हस्पत्य=त्रिप्रबर।योपनि थपि दिन हुन अनुरोध छ।

  • @adhikarisagar1210
    @adhikarisagar1210 Před 3 lety

    कालाखेती कुन गोत्रको हो। भन्दिनु पर्यो

  • @premdhojkc7704
    @premdhojkc7704 Před 2 lety

    नमस्कार, मलाई एउटा कुरामा द्बिबिधा भएकोले प्रष्ट पारि दिनु होला भन्ने आशा गरेको छु हामी हरु दवाडि खत्री हौ हाम्रो गोत्र बशिष्ट मान्दै आएका छौ तर हजुरले बताए अनुसार २/३ ठाऊमा दवाडि (दुवाडि) उल्लेख गरेको पाए कृपया स्पष्ट पारि दिनुहोला भन्ने आशा गरेको छु । धन्यवाद

    • @jyotishaacharya
      @jyotishaacharya  Před 2 lety

      नमस्कार । धन्यवाद । हजुरले मान्दै आएकाे कुरा ठीछ । कसैले दुवाडी पनि लेख्ने पाइएकाले हाे ।

    • @premdhojkc7704
      @premdhojkc7704 Před 2 lety

      @@jyotishaacharya नमस्कार, २/३ वटा गोत्र मा दवाडि (दुवाडि) उल्लेख भएको पाए यसो चाही किन हुन गएको होला । मेरो जिज्ञासा चाहि यसमा हो । धन्यवाद

    • @jyotishaacharya
      @jyotishaacharya  Před 2 lety

      @@premdhojkc7704 यसकाे कारण परम्परा हाे । शास्त्रीय कुनै कारण मिलेकाे छैन ।

  • @aayuscheetri7989
    @aayuscheetri7989 Před 2 lety

    बोहरा को बारेमा केही जान्कारी दिनुन।।के गोत्र हो।

  • @hemjoshi7378
    @hemjoshi7378 Před 3 lety +2

    Taha napayr eutai gotra ma bihe bhayo vane k garne guru ji..kei solution chha ki..

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety +1

      व्रत विधिहरू छन् । धर्मशास्त्रका गुरुसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ ।

    • @hemjoshi7378
      @hemjoshi7378 Před 3 lety

      @@jyotishaacharya kasari contact rakhne hola guru ji..dharma shastra sang...hjr le kei kura vani diya aabhari hune thiya

  • @tirthalimbu8601
    @tirthalimbu8601 Před rokem

    डुम्री भनेको कुन जातिमा पर्दछन र के गोत्र हुन्छ?

  • @yograjkarki1330
    @yograjkarki1330 Před 3 lety

    Karki (Lama) gotra kun paryo ? ja samma maile sune bhivina karki ka afnai gotra cha hajur le dieko bhibaran anusar ma anul ma pare.

  • @kastupkhanal1752
    @kastupkhanal1752 Před 3 lety

    सर मैले आज सम्म खनालको त दुइटा गोत्र भएको थाहा छैन त हजुर

  • @sagarb.c.1520
    @sagarb.c.1520 Před 2 lety

    बुढा क्षेत्री काे गाेत्र कति र के के हुन? हजुर

  • @agrajsharmasitaula2665

    सिटौला थर को खोइत हजुर

  • @dineshprasadshrestha7968
    @dineshprasadshrestha7968 Před 3 lety +1

    शाह वंश अघिकाे शासक कर्नाट वंशी मल्लहरुकाे मानव गाेत्र किन उल्लेख भएन।

  • @DeepakRaj-xh1lb
    @DeepakRaj-xh1lb Před rokem

    कौसिला गोत्र को बुझियन।।।।।

  • @anushasubedi962
    @anushasubedi962 Před rokem

    Deo(dev) thari ko kun gotra hunx guru ji vandinus n plz

  • @binodkunwar4876
    @binodkunwar4876 Před rokem

    Dhananjay Gotra and Batsa Gotra ma Dherai Thar euta xa (Kunwar, Khulal, Budhthapa, Budhathoki) .kina hola guru ji

  • @user-vb3sy8nl2g
    @user-vb3sy8nl2g Před 10 měsíci

    Kausilay gotrako vandenu na

  • @RatanSingh-hn7bh
    @RatanSingh-hn7bh Před 2 lety

    बझाङ का सिहँकाे गाेत्र के हाे गुरु भनिदिनु पर्याे

  • @kaurabthagunna7983
    @kaurabthagunna7983 Před rokem

    khas kura k ho thagunna jati ko kasyap ma pani xa vardwaj ma pani xa eutai jati ko dueta gotra hunxa

  • @karishmagurung9453
    @karishmagurung9453 Před 3 lety +1

    gurung ma lama thar ko kun gotra hola

  • @sonikathapa4882
    @sonikathapa4882 Před rokem

    Khoii Thapa magar xoinw😳😳

  • @dojinabhatta1997
    @dojinabhatta1997 Před rokem

    Gharti and gharti chhetri maa k different xa guru ji ?

  • @sanjurai6565
    @sanjurai6565 Před 2 lety

    Sunkashi gotra hunxa ?

  • @Supriya54222
    @Supriya54222 Před 2 lety

    म तामाङ हो तामाङको गोत्र के हुन्छ हजुर मैले कुनै पनि गुरुले भनु भाको भेटिन plz के हुन्छ तामाङको गोत्र भन्दिनु हस्

    • @jyotishaacharya
      @jyotishaacharya  Před 2 lety +1

      काश्यप ।

    • @Supriya54222
      @Supriya54222 Před 2 lety

      नमन् गुरु देब हजुरलाई धेरै धेरै धन्यबाद 🙏🏻🙏🏻🙏🏻🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️

  • @Manilasimkhada1533.
    @Manilasimkhada1533. Před 2 lety

    नाथको गोत्र कृ हुन्छ होला?

  • @kasinathaacharya4608
    @kasinathaacharya4608 Před 3 lety

    गायिहरु कति गोत्र र कति गारि छन्

  • @citizenofnpl.6471
    @citizenofnpl.6471 Před rokem

    गुरु जि प्रणाम, कडरिया थर को गोत्र के हो?

  • @binodkunwar4876
    @binodkunwar4876 Před rokem

    Thank you infromation but pronunciation garda Kunwar bhannu parla guru ji..

  • @lilaruchal4274
    @lilaruchal4274 Před 2 lety

    रुचाल मगर कुन गोत्रा हो सर

  • @tikaramrc674
    @tikaramrc674 Před 2 lety

    राना ( खस ठकुरी) गोत्र कस्यप हो।

  • @rajeshnaharki1047
    @rajeshnaharki1047 Před 10 měsíci

    Guru mero thar naharki ho mero gotra Kun hola ho vandinu na ho

  • @achutadhikari474
    @achutadhikari474 Před 11 měsíci

    अधिकारी कसरी अत्रि गाेत्र भयाे ?

  • @premsarki6591
    @premsarki6591 Před 2 lety

    सार्की भन्ने थर हुदैन रहेछ त यदि हुन्छ भने कुन गाेत्र हाे भनिदिनु पर्याे

    • @yogendraraghuvanshi5093
      @yogendraraghuvanshi5093 Před 2 lety

      कश्यप गोत्र।

    • @dilipchhetri3387
      @dilipchhetri3387 Před rokem

      Sarki khash ko branch ho tiniharu lai Arya bahun le hepar gotra diyena chhetri,kami,damai,sarki, aadi khash aadivaasi ho.

  • @ramlamalama8999
    @ramlamalama8999 Před 2 lety

    Hamro rabi gotra ho tr rabi gotra xutyo ni bro

  • @dammaradai3750
    @dammaradai3750 Před 2 lety

    Thar Adai kun gotra parcha hola???

  • @shivnarayanchaudhary955

    थारु जाती कुन गोत्रमा पर्छ ?

  • @AaryanSaudvlog
    @AaryanSaudvlog Před rokem

    Saud thar ko kun gotra ho please🙏 tyo bhann dinu

  • @mobileshop-kv8xj
    @mobileshop-kv8xj Před rokem

    Bohora xetti ko gottra k ho

  • @avisejgajmer1921
    @avisejgajmer1921 Před 3 lety +1

    गजमेर‌ थरको गोत्र के होला सर

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      काश्यप हुनसक्ने मेराे अध्ययनले ठानेकाे छ । विश्वस्त नभएर हाे । हजुरका वयाेवृद्ध व्यक्तिसँग परम्परा के चलिअाएकाे छ साे बुझेर सन्देश पठाउनुहाेला । संकलनकाे कार्य निरन्तर चलि नै रहेकाे छ ।धन्यवाद ।

    • @avisejgajmer1921
      @avisejgajmer1921 Před 3 lety

      @@jyotishaacharya मेरा वयोवृध्दका अनुसार कौशिला गोत्र हो‌ भन्ने ठहर छ।तर पनि सर सँग जान्न पाउँदा अझ बडि प्रस्ट हुन्थे भन्ने मेरो बिचार हो सर

  • @ganeshkadayat7830
    @ganeshkadayat7830 Před 3 lety

    यसमा हाम्रो कडायत (चौहान) को अत्रिय गोत्र उल्लेख भएको देखिएन, प्रवर र शाखा के को आधारमा बिभाजन गरिएको होला ??? प्रष्ट पारिदिनहुन अनुरोध छ !!!

  • @khagendraghodasaini75
    @khagendraghodasaini75 Před 2 lety

    घोडासैनीको गोत्र जैमिनि र प्रवर - जैमिनि, उग्र र साङ्कृति हुन् । घोडासैनीको कश्यप वा काश्यप तथा जमदग्नि गोत्र होइन । अन्यथा भएको छ । सच्यायनुहोला ।

  • @PujaDevi-mo4yv
    @PujaDevi-mo4yv Před 2 lety

    Deuja thar ko gotra k honx haajur?

  • @ashmitak.c2115
    @ashmitak.c2115 Před 3 lety +1

    Sir namasta m kausika gotra ko phoyal kharti ho maila ,कउसिले phoyal sanga bihe gharna milcha ki nai

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety +1

      गाेत्र एउटै हुँदा विवाह नगर्नु भनेकाे शास्त्र वचन पाइन्छ ।

    • @ashmitak.c2115
      @ashmitak.c2115 Před 3 lety

      @@jyotishaacharya म कौशिका गोत्र phoyal khatri ho m mero sathi कउसिले गोत्र phoyal ho bihe gharna mildaina

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      @@ashmitak.c2115 गाेत्र फरक हुदा मिल्छ ।

    • @ashmitak.c2115
      @ashmitak.c2115 Před 3 lety

      @@jyotishaacharya thanku you sir

  • @tej6200
    @tej6200 Před 10 měsíci

    Guruji nayak chhetri ko atri gotta ho nam chhaina

  • @umagiri7040
    @umagiri7040 Před 3 lety

    गुरु गिरी को गोत्र केभछन गिरी लाई के जात भन्छन छेत्री सस्मान भन्छकि भदैन

    • @dilipchhetri3387
      @dilipchhetri3387 Před rokem

      Chhetri ma giri pardaina giri sanyaashi ho original Chhetri thapa basnet karki bista kadka negi katuwal raya raramaji ho aru sabai bahun bat baneko khatri ho.

  • @panchkotinagarji5678
    @panchkotinagarji5678 Před 2 lety

    विदेशीहरूको गोत्रका हुन् कृपया जानकारी पाउन

  • @hummaskeyrana3933
    @hummaskeyrana3933 Před 3 lety

    Magar haru bataunu bhayena gotra sabai sammilit chha

  • @user-ts8kd7fy7p
    @user-ts8kd7fy7p Před rokem

    Kc ko k gotra hunda garu ji

  • @streetrider9528
    @streetrider9528 Před 2 lety

    Sagun gotra kun gotra ho Hami doti ko rawal hau

  • @dipamanandhar6971
    @dipamanandhar6971 Před 3 lety

    नेवार को गोत्र के हो गुरु जि ?

    • @Ishitmypantsfull
      @Ishitmypantsfull Před 2 lety

      newar bhaneko euta thar wa jaati hoina. Ra gotra kewal hindu newar (rajopadhyaya r shrestha samuha (shrestha, malla, pradhan, joshi, rajbhandari, maskey, karmacharya, vaidya, mathema, pradhananga, kayastha, etc.) ma simit cha. Bajracharya purohit huney lai gotra ko matlab hudaina bhane rajopadhyaya (dya bajey) brahman use garne ko gotra ko mahatwa huncha. Rajopadhyaya ko gotra - bharadwaj, kaudinya, gargya, kaushik. Shrestha haru ko gotra ma - Kashyap, Manav, Mandabya, Upamanyu, Bharadwaj, Kaudinya, aadi chan.