एउटै गोत्रको बिवाह किन हुदैन ? कुन कुन थरका गोत्र एउटै हुन् हेर्नुहोस Cast | Gotra
Vložit
- čas přidán 15. 01. 2021
- #samacharpati #thar #gotra #cast
Gotrawali - Thar, Gotra, pravar/ गोत्रवली - थर गोत्र र प्रवर
*CONTACT US*
Pokhara Media Club Pvt.Ltd, Pokhara, Nepal
Phone : 9856032486, 9803532486
viber/whatsapp : 9856032486
Email : samacharpatinews@gmail.com
Follow Us on Facebook : www. samacharpati
Visit for more News : www.samacharpati.com/
keywords - गोत्र थर नामावली कुन थरको कुन गोत्र हुन्छ gotra thar namawali, Gotrawali - Thar, Gotra, pravar, गोत्रवली, थर गोत्र र प्रवर, कुन गाेत्रकाे के थर र कति प्रवर ? गोत्र, प्रवर र थर विचार, Gotra Prabar Thar Gyan, SurnameGotra, नेपाली जातजाति, नेपाली थर र गोत्र सम्बन्धि जानकारी, यी हुन् नेपालका १० धनी जाति Nepal's top 10 richest Cast
धन्यवाद महत्त्वपूर्ण जानकारी पाए म भरद्वाज
श्रेस्ठको त सबैको कास्यव गोत्र मात्र हुने रैछ भनेपछि श्रेश्ठले श्रेश्ठ सङ्ग त बिहे नै गर्न भएन ! वाइयात |
यस्मा अझै स्पष्ट हुन थप छलफल र अध्यन गर्नुपर्ने भयो । त्यसो भए त श्रेष्ठहरुलाई बिबाह जस्ता कार्यमा समस्या देखिन्छ । अर्को कुरा नेवार समुदाय भित्र नै हजारौं थरहरु छन् , जुन थर यहाँ उल्लेख भएका छैनन् तिनीहरु सबैको गोत्र कश्यप वा काश्यप मान्ने हो भने पनि यहि गोत्र भित्र पनि बिबाह नहुने देखियो । जबकि अधिकांस अर्थात आधा भन्दा धेरै नेवारहरुको थर श्रेष्ठ छ ।
पण्डितको व्यवसाय नै यै हो त्यै भएर आफ्नो जीवन आफै जिउनु होला kosaiko केइ न सुन्नु यस्तो हुने नैं हो भने यो कुरा मुस्लिम र क्रिश्चियन समुदायमा यो कुरा किन लागू छैन यस्तो कुरा हुने हो भने गोत्र नहुने त्यो 86% बाँकी पिर्थिवि को मान्छेले के को आधारमा बिहे गर्नु हावा कुराको पछि नलाग्नुस् र यो अन्धविश्वास कुरालाई जरै देखि उखेलौ
Nice❤
यस्मा अझै स्पष्ट हुन थप छलफल र अध्यन गर्नुपर्ने भयो । त्यसो भए त श्रेष्ठहरुलाई बिबाह जस्ता कार्यमा समस्या देखिन्छ । अर्को कुरा नेवार समुदाय भित्र नै हजारौं थरहरु छन् , जुन थर यहाँ उल्लेख भएका छैनन् तिनीहरु सबैको गोत्र कश्यप वा काश्यप मान्ने हो भने पनि यहि गोत्र भित्र पनि बिबाह गर्न नहुने देखियो । जबकि अधिकांस अर्थात आधा भन्दा धेरै नेवारहरुको थर श्रेष्ठ छ । अहिलेसम्म फरक गोत्र भएको मानेर श्रेष्ठ र श्रेष्ठ बिच बिबाह हुंदै आएको छ ।
गुरुजी नमस्कार। धुर्पक्षे गोत्र हुन्छ हुदैन, हुन्छ भने यसमा कुन कुन थरहरु पर्दछन्।
Kami ko thar ra gotra batai dinu paryo guru
Gautam Khatri
सर खासमा गोत्र कति प्रकार को हुन्छ जानकारी पाँउ न सर!!!
Magar Tharko Gotra Rakhanlai Chai Thau Pugenaki Kaso Hajur
नमस्कार गुरूजी दर्नाल थरको गोत्त के होला
धनञ्जय गाेत्रिकाे कुल देबि देबता के हुन पुजा विधि बताई दिनुहाेस् गुरु
Mo bangladesh ma boschu mero gotro alno na anno odikari yo esposto choino sir
🇳🇵🙏
Tamang waiba ko gotra please guru ji
एउटै गोत्र अंतरगत बिबाह किन नगर्ने बारे त बताउनु भएन नी किन?
आनन्द गोत्र हुन्छ कि हुदैन्न गुरुजी
सर टोटल कति थर !!छन बतादिनुसन यो लेख अनुसर
gotamay kun cast ma parx sir
Sir Gaha Magar ko gotra Vandinuparyo
Sir g hindi mai translation kar do .please
मेराे थर चिलुवाल हाे । हामी चिलुपालहरु गर्ग गाेत्र मानि अएका छौ । तर गाेत्रावलीमा याे थर समावेश छैन । यसलाई गाेत्रावलीमा समावेश गर्न के गर्नु पर्छ, कसलाई सम्पर्क गर्नु पर्छ । अनि एउटै थर ३।४ वटा गाेत्रमा पनि पर्छ र ?
Jaat sarki ho tara hamile sermal lekhxam yesko gotra k ho hjr
Newar ko k gotra huncha guruji
guru gubhaju kun gottra bhittra parna janxa hola
कालाखेती कुन गोत्रमा पर्दछ नि। भन्दिनु पर्यो
नमस्कार गुरुजी राजवंशी कोच को गोत्र के के होला
Giri tharko kun gotra hunxa hajur
Yo vdo ko pdf xaina?
निरबंशि राना ( राया ठकुरी)को गोत्र कस्यप हो,प्रबर - बिश्वामित्र ,माण्ड्ब्य कुशिक,अदौल,कास्यप, मरिची ,घृत कौशिक हो , गुरुजी । ,निमबंशि / निरबंशि राना ठकुरी (रायल ठकुरी) हो।
हजुर थापा मात्त्रै कति हुन्छ भन्नू न
आपा गारि १ कालागायि२ गुरागायि३ चापा ४ चुवा५ चौला६ चौवा७ चन्दि८ हुमे९धौला १० बज११मज १२ सेता१३सेरा १४होमे गायि १५ १६ नागरिकहरुको गोत्र के के हो
Bahun ra chettru cham hami bani tara gotra same xa bani ni bibha hunna?
Man milao aru sab mile milxa namile mildaina
Yo prabirrr vnya chaiii kkk...
सन्ज्याल थर कुन गोत्रमा पर्द छ आज सम्म कालिकोटे सन्ज्याल गौतम गोत्र लाई आफ्नो गोत्र मान्दै आएकोछ तर कतै यसको थर र गोत्र मिल्दैन जानकारी गरिदिनुन
Kandel ko gotra ke hola??
Sedai KO gotta k ho guru
Adhikari kati prakar ka hunxan kasyap gotra pani hunxa
उपमन्यू गोत्र भएका थर हरु के के होलान?
Dhant ko gotra k hola
Rijal kun cast ho plz sir 🙏
पुन मगरको गोत्र के होला गुरु बा ?
सिटौला को खोइत हजुर
प्रबर भनेको के हो सर हजुर!!
Magar ko ta xain gotra
Praodh vaneko k hoo bujina hjr
Kt ko mamaghr ko surname ra kta ko surname same vayo vaney biha huncha ke nai
सेन ठकुरी सौनम गोत्र भन्निछ तर यहाँ अर्कै छ सर खास के हो ?
Ghrita kaushik ra kaushik yautai hora ?? Can this two gotra marry ?
Mero thar naharki ho mero ke gotra ho ta sar
गुरू जी नमस्कार हजुरले पालपाली रावल को गोत्र भारध्दज भन्नु भयो तर हामी पालपाली रावलहरूले काश्यप गोत्र बाटनै सबै काय॔ गदै आई रहेका छौ के कसो हो स्पस्ट पारिदिनु होला?
hami jumli rawal ko gotra ho Bharjawj gotra
काश्यप गोत्रमा देउजा थर पनि पर्दछ
Baniya Ko kasyep gotra hunxa ho
Ragular
Helo sir ruchal Thakuri ko gotra pani bataidinu paryo
Ruchal thar chai magar ma pani hunu raicha ta
Soni Kun gautra xo?
Ma lama Gurung ho mero kun gotra parxa?
म पनि खप्तरी बस्नेत हो! मैले कलिकोटि बस्नेत स्त्री लाई बिबाह गर्न मिलछ् ?
Hjur haru koi hununxa eutaii gotra vayerw bey garda ramro vaxa kasaiko vane sms xadi dinu hola..
Tamang kun gotrama parxa
Razz giri ko gotra k ho ni sir
Kausaliya Gotra Ma
Aala Adhikari Pani Cha Tara Chutaunu Vayo Guru Juu
Nirmal Kaye Kausaliya Gotra Aala Adhikari Tara Nepal Ma 🇳🇵 ahile Aala Bansa Lai Mitai Cha Sabaile
But I am only One Person is Live in World...
सर कोइराला कुन हो
Deuja bhaneko kin cast ho
in garga there is no lamichhane basnet cast
Vharduwaj gotra ko Jay hos
K ko jai hos.. Bhardwaj vayera jo snga pni milne.. 😭
खपतडि अधिकारी काे कुन गाेत्र हुन्छ ?
यहाँ कसरी ६ थरिका अधिकारी अायो जम्मा ५ थरि हुन्छ अधिकारी हावा भिडियो 😞😞😞
मेरो थर वली, तिन प्रवर उत्तिमशाख काशिल्ल गोत्र परम्परा देखी मान्दै आएको छु।थर गोत्रावलीमा काशिल्ल गोत्र किन समाबे स भएन किन होला?
म नी वली हो । तर वलीको काशिल्ल नै हो । तर खोई यि बाहुनहरुले वलीको उपमन्यु गोत्रमा किन हालेका छन बुझ्न सकिएको छैन । पश्चिमका वली जन्मजात क्षेत्री हुने । तर पुर्वका ओली बाहुन कसरी भय 😂
महत हरुको के होला गौतम वा शाण्डिल्य र दवाडि खत्री को बशिष्ट हो वा अरु कुनै २/३ स्थान मा दवाडि दुवाडि उल्लेख गरेको पाए , यसैमा जानकारी पाऊ न गुरु जि धन्यवाद
Mahat ko maile dherai thau ma sadilya vetey
गाईहरुको१६ देखियो गोत्र केहो थाछैन
Rana magarko kun gotra hunchha ni
Mudula karki ko k ho
puri
Ojha t j ma ni x t guru k ho bujaunu paro guru?
मेरो थर खपतडी खड्का हो कुन गोत्र भित्र पर्छ?
guru budha Chhetri ko chaii kun gotra hola 🤔
thaha. pani. hunu. paryo. ni ta.
jaba. ki. limbu. ko. artha. dhanus. ho. vane. rai. kk. artha. raja. ho. yi. dubai. thar. jaat. navayera. pad. matrai. ho.
thar. ta. libang. pampat. libang. chemjong. thebe. nembaang. chamling. kulung. thulung. bantawa. jasta. hunxa.
aru. ko. chai. purai. thar. vanna. sakxa. kirat. ko. ta. aalu. jati. ni. thaha. xaina. ufff. k. ptyaunu. yesto. kura.
हावा पोस्ट गर्छन् यौटै थर 2-3 ठाउँमा हुन्छ र कौशिकोमा नी पाठक रे कौडिन्य मा नी पाठक रे कौशिको मा नी रिमाल रे धन्नजय मा नी रिमाल रे के हो यस्तो
SaggitarIus
What is the gotra of Kardriya?
Boro ka kya gotra hoga
Saud
Rishi ka santan matra hunxan vanu galat ho...kaashyap rishi thiye vane kashyap raja thiye..ti kashyap raja ka bansaj bhagwan ram thiye...hami kushwaha pani bhagwan ram ka jetha xora kush ka bansaj hou ra hamro gotra kashyap ho
Bihe vyo vani k hunxa? Eutai gotra bitra
Bro same gotra married gareko ho
राय थर बाहुन नै हुन कि अरू
मलाई याे भन्दिनु न plz
राय ब्राह्मण (बाहुन) हुदैन,छेत्री हो ।
kanu, kandu, haluwai thar ko gotra chhaina hajur
रेग्मी को गोत्र के हुन्छ
giri kun gotra ma paryo guru
Giri sannyasi ho griha tyag Garera Giri bhako gotra hudaina.
कौडिन्ने गोत्र को नि बगाले थापा हुन्छ हो सर
Namaste Guru Ji. Bharti ko gotra K hunxa Ra Ra Rajbanshi ko gotra K hunxa
@@tanushreechhetri4974 dhayabad hjr lae ☺️
@@tanushreechhetri4974 ani Bharti jati Ra Rajbanshi jati bich bibah huna samvab xa Ki xaena??
Wt is d gotra of kc?
Dhananjay
Aachame pariyar ko k gottra hunxa hola
Koushik gotra
राय थर भएको सग बिहे हुन्छ कि नाई
राय को गोत्र आत्रेय हो,त्यसकारण ले बिवाह हुन्छ ।
Oli bahun ho ❤️❤️
@nepalimovieexpress8438 gotra ke ho oli ko
सदा संङखरको गोत्र केहो हजुर
कृष्ण जलपा कौशिला गोत्र
Mizo ke gotra holani bataai die ma abhaari hunethi e
कडरिया र समाल मगर पनि अत्रि गत्रमा हुन्छन् ।
Samal maga pani hora
bhadruwaj gotra
राय थर काे गाेत्र के हुन्छ
राया ठकुरीको गोत्र कश्यप हो।
बत्छ्य गोत्रको शगोति कूनकू हो