सुमना श्रेष्ठले टेबल ठोकेपछि संसदमा खैलाबैला: मानवतस्करको पार्टी भनेपछि बबण्डर Sumana Shrestha today
Vložit
- čas přidán 7. 09. 2024
- सुमना श्रेष्ठले टेबल ठोकेपछि संसदमा खैलाबैला: मानवतस्करको पार्टी भनेपछि बबण्डर Sumana Shrestha today
#sumanashrestha #rabilamichhane #balenshah #prachanda #durgaprasai #drtoshimakarki
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►CZcams: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News
इन्दिरा रानामगरलाई मानवतस्कर भन्न मिल्छ कि मिल्दैन
१) मिल्छ
२) मिल्दैन
मिल्दैन तथ्य प्रमाण हुन पर्यो नि
Milxa ..chittai jail halna parxa
केहि होइना काङ्ग्रेस एमाले लाई देश बाट लखट्न पर्छ होउ
मिलदैन
Mildaina
मन पर्ने सुमना श्रेष्ठ अब रा स्व पार्टी को सभापति सुमना हुनु पर्छ क्या दम छ
सुमान श्रेष्ठले भनेको 100%सही कुरा हो पहिला आफनो भाउजु तिरा फकेर हेर घडी चोर
भूत्रा को सही छ तिमि हरु ले लूटदा हूने भरस्ट चार गर्दा हूने मानव तस्कर गर्दा हूने हामी ले गर्दा के आपत्ति भयो भन्ने कुरा लाई जोड संग बोलिराको छ पुरानो ले गरे भनेर नया पार्टी लाई छूट छैन झोले हो
छानबिन गरे भैगो त घडी चोरकै सरकार छ त
Sarkar xa ta xanbin garda vayo kina roko hola 😂@@Just-k3k
@@niteshrajbanshi7184 timri Aama samsad ma runu chahi kina k galat vayo lai vayo vanera accept garne baani basalnu parxa naya haru le hijo ko Fatahaa chor vaye vaberai nai naya party ko Uhdaye vako hoena yo party pani uhstai xi xi Maile yo vanda k hi vanina dekhindai xa 84 paxi rasapa ko halat chor haru dhak chop mai beyasta xan
माननीय सुमना दुर्गा भवानी जस्तै बन्नु पर्छ❤❤❤❤
जति बोलेपनि कांग्रेस र एमालेको भ्रष्टचारी हो यो देशको यो देशबाट खेद्नुपर्छ !
भुटानी कान्डको भ्रष्टाचार छानबिन गरौ सुमना श्रेष्ठ👍️👍️
Tesko laagi sadak baatai ladnu parcha yo fataha congress rah amaale lai thegaan lagaauna ko laagi
सहकारी को कुरा आउदा चुपचापबस्ने अहिले गाड बाट आवाज निकाल्दै छ
@@Suman-n4i भुटानी कान्ड छानबिन गरौ भन्दा हुदैन भन्ने ??
Sunana ley investigate garni hoina bro ra usko authority pani xaina, just awaz uthauni ra answer pauna ko lagi force garna milxa, yeti Common kura tha paunu parxa politics na comment garni ho vane 😂😂😂😂
@@sabinbhandari4027 सुमनाले आफैले छनबिन गर्छु भनेर कहाँ भनेको छ र हौ? सुमना रास्वपाको साम्सद हुन उनले भ्रष्टाचार विरुद्ध छानबिन गरौ भनेर अवाज उठाउन पाउछ र तेही गरेको छ । कमन सेन्स लोल😂😂
साला यो एमाले र कांग्रेस,भन्नि पार्टीलाइ,पुरै पत्ता साफ,भएको हेर्ने मन छ मेरो, अलिकति पनि,लाज सरम छैन यिनिहरू लाइ मर्नु परदैन क्या यिनीहरू लाइ, अजम्बरी हुन क्या यि एमाले कांग्रेस नेता हरुलाई ठूला ठूला अपराध यिनीहरू जो गर्छन् अनि आरोप जसले ए एक रुपैयाँ भस्टचार गरेको छैन उसैलाइ लगाउछन्
Naya pati chahi kun gatilo ho r purano bhanda pani khatam xa
Tero tyo Sahakari thug party Ra tyo khaobadi party jasle 17000 Janata Marne party chahi ramro ????
@@raisujan2984 kasari khatam xa purano bhanda? mukha j ayo tei bolne?
घडि चोरको फुर्ति हेर लाजै बिन बोलेको छिछिछि ! चोरले नैतिकताको कुरा गर्ने अचम्म ?
tei vnya yesko furti laj saram navako
लाज पचाइ सक्यो डाम्नाले
Laj xaina yi bhrastachari , kukur laii
काँग्रेस र एमालेको मिसन 84 मा खरानी बनाउन पर्छ I
सुमना सलाम्🔔🔔🔔🔔♥️♥️♥️♥️🔔🔔🔔
😂😂😂😂😂😂😂😂 kale kale mili khau desh lai yo natakai ho Naya Pura na ko
उप-सभामुख बारे रास्वपा को बोली बल्ल आज सुन्न पाईयो ... धन्यवाद मान्य सुमना जी ...🔔🔔🙏🙏
घडी चोर को जहिले रडाको घेरै भयो, यस्लाई डाडा कटाउनु पर्छ 😡😡
माधब सापकोटा ले गरेको कुरा सही छ
अरुले जेसुकै भनोस तर नेपालिलाई शरणार्थी बनाउने आर्जु राणालाई मन्त्री बनाउने पार्टी र यो रामहरि घडी चोरले यस्ता कुरा गरेको पटक्कै सुहाउँदो भएन्😡😡😡
केपी ओली जङ्ग बहादुर भन्दा पनि तल झरेर बिघुत प्राधिकरण लाइ बौक्यौता रकम नबुझेर लाइन जोडीदिने दबाब नेपाली जनता को हित विपरित गरेको छन्।बरू जङ्गबहादु देशको हितमा तँ थिए तर केपी ओली त्यहा भन्दा तल झरेर काम गरेको छन्।
सुमन काे कुरा सहि हाे पुरान चाेर झाेले तिमी हराे लाई लाज छन््
84 ma खरानी बनाउने हो.. काँग्रेस र एमाले लाई
waw हिम्मतवाली माननीय सुमाना ज्यु सलाम छ तपाइलाइ
घडी चोर लाई घडी कम्पनी मै पठाइदिनु पर्यो
सुमना श्रेष्ठ जस्तै विशेषज्ञ हुनुपर्छ राजनीतिज्ञ
देश र जन्तालाई हानि हुने गरि काम गर्ने सबैलाई जेल कोच्नु पर्छ! अनि बल्ल जन्ताको सरकार भएको महसुस हुन्छ ! भस्टाचारिलाई हार्दिक शर्दान्जलि
एउटा परिबर्तन चाहिँ भएको देखियो ........ भ्रस्टाचार को मुद्दामा पहिलेभन्दा सम्सद मा कुरा उठेको महसुस भयो । यसको श्रेय रास्वपा लाई । जनस्तरमा रास्वपा बल्ल सहि ठाउमा उभिएको भन्ने छ ।
सुमना जि सलाम छ यो घदी चोर कति कराउछ हिम्मत भए तिम्रो भाउजू को फाइल खोल सर्कार किन परिबर्तन भयो घाम जति छर्लङ छ
डुङ्ग दुङ्ग गनाएको पार्टी भनेर सम्बोधन गर्दा पनि लाज नभएका बेसरम पार्टीका कार्यकर्ता
Wow Sumana Ji hjur ko kur yakdam right X good suman ❤❤
घडी चोर फेरि बोल्न थालेछ।
बन्दै न नेपाल 2/4 जन एमाले र कांग्रेस का नेता मारेन भने । अब पनि नेपाली जनताले जानेन भने।।
याे काङ्ग्रेस र एमाले भनिने पार्टी कुन देशको हाे रैछ र🤔..! मैले आज सम्म बुझ्न नसकेको कुरा
bujheko din yo party haru saki halxa ni
जनजाति भएर यो शब्द उठेको हो तर बाहुन ले गरेको भए यो बिसयमा कोहि बोल्ने थिएन तर सुमिना श्रेष्ठले जे बोल्नु भएको छ त्यो 100% सहि छ 🙏🙏
सुमना श्रेष्ठ को एक दम राम्रो भनाइ चोर एमाले काङ्ग्रेस लाई ८४ मा सकाउनु पर्छ
jai sumana sis jai ghanti
Right sumana ji
तिमीहरुले गऱ्यौ हामीले पनि गर्न पाउनु पर्छ ! सुमनाको जिकिर !!
घडि चाेर पहिला भुटानि रणर्थी सम्बनधि फायल खाेल्न भन
कति राम्रो दोहोरी गीत प्रतियोगिता जनताले दोहोरी गीत प्रतियोगिताको लागि पठाएको संसदमा असाध्यै राम्रो लाग्यो। कृष्ण कडेल दाई कता हुनुहुन्छ
लाज नभए का कांग्रेस नकटा हरु बोलेको सुन्दा दुख को सिमानै रहेन! मानव तस्कर मा प्रमानित आरजु बिदेश मन्त्री ! कसरी बोल्छन यसरी।
मेरो देश का माननिय् यस् प्रकार का छन्
१) बाख्रा चोर
२) घडि चोर
३) सर्प पालन
४) बालुवाटार खाने
Ghadi chor chai ko raixa?
यो घडी चोर कति कराउन सकेको
Yeslai sidai thoknu parne ho kyar
याे रामहरि खतिबडा गाेरु जाेत्न पठाए भयाे ।
इन्दिरा आरजु दुबै लाइ कारवाहि गर
घडी चोर लाई सुसासनको कुरा सुहाउँदो भएन्🤣🤣
गनायका एमाले र काङ्गेस का सिनो हरुले बोल्न पनी सुहाउँदैन
२ रुपैयाको समाज सेवा गरेर अमुल्य देशको बद्नाम नगरौ !
नीति, नियम, पद्दति र ओहदा के हो भन्ने कुराको हेक्का राखौ !!
बिदेसी सहयोगको वितरकको भूमिका र संसदीय भूमिका फरक हो, कानुनी राज्यको ख्याल गरौ ,करुणा भावको लेप नलगाउ !!
#indirarana
ठूला चोरहरु र देशद्रोही को अगाडी नयाँ र सानाहरु निरिह, हामी जनता सधैं भेंडा !
रामहरि लगायत स परिवारमा हार्दिक श्रद्धाञ्जली 😂😂😂
यो सम्सदमा अब बाहुन र क्ष्त्रीको कोटा बाट मत्रा जाने बनाउनु पर्छ। अपर हाउसमा म्धेस 25 जना लोअर हौसेमा 40-40 रेस्ट दलित जनजाति म्धेसे बाट बनाउनु पर्छ।
मानव तस्करलाई कडा कारबाही गर्नुपर्छ
Butani kanda chai k garxau ta😂😂😂😂
त्यहिँ तस्कर नै मन्त्री भएछ रे त कस्ले गर्ने ?😂 नेपालको कानुन्
@@nepal7930 नेपाल को कानुन गरिब जनतालाई मात्रै हो भ्रष्टाचार चोर डाँका दलाल हत्यारा मावन सहकारी ठग तस्कर नेताहरू होइन्
Great Speech Sumna sister 👏 🙌 👍 👌 ❤️
राष्ट्रिय परिचयपत्र केवल सरकार र नेतालाई कमिसन लिने खेल हो यो काम यथाशीघ्र खारेज गरियोस् ।
छन छन घडी बहादुर तिम्रै पार्टी भित्र सभापतिको बुडी आरजु राणा
चाेर काङ्ग्रेस आफ्नो पाटि भित्र भुटानी मानव तस्करी हेर अनि अरु पार्टी लाई दाबी नगर झाेला झाेला खालि भ,,,,,,,,,,
रामहरिलाइ पहिला भाउजुको फायल हेर्न हिम्मत छ !! आट छ !! ठुलो Consultant त बुढानिलकण्ठ तिर छ , मानव तस्कर तेतै भेटिन्छन !
अहिलेकाे सरकारकाे काम नै भ्रष्टाचारलाई संस्थागत गर्ने प्रमुख ध्येय रहेकाे देखिन्छ।
घडि चाेर भुटानि मानव तसकार र गुहिबनधु काे चै कहिले अबज उठाउछाै घडिचाेर
सुमना ज्यु एक्दम राम्रो इनि हरु को सातो उडाइदिनु पर्छ इ ठूलो पाटी भन्दै हेप्ने अरु लाई 😡😡
बोलेर केही हुँदैन नपाधी गन आउँदैन साँचो झुटो जसलाई आरोप लागेको छ त्योले साहसी रूपले साँच्चो कुरा बोल्नु पर्यो हुन् त घण्टा पार्टीहरुले कहिले नै आफू प्रतिको आरोपको खण्डन गरेको छैन बाँकी के भने ।
Good Madhan and Sumana ji making observations keep it up.
आरजु राणा लाई मिलछ भने इंदिरा राना लाई किन नमिलने पत्र नैई प्रमाण छ
सबैभन्दा पहिला यो सभामुख नै भएन ।यो खाते सभामुख भन्दा एमालेको झोले हो
घडी चोर तेरो पनि इज्जत छ र अझै कति गर्व को साथ भनेको हेर त यसले
अरूले नेपाली नारीले बोलेको भए फूल सपोर्ट गरिन्थियो तर यो विदेशीको बुढिले बोलेको कुरामा विश्वास छैन।
Sumona is right 🎉🎉🎉
चालिस वर्ष देखि देशलाई लुट्यौ समय बलवान छ । चेतनाभया
SUMANA is best
Appreciate with you sumana didi 🙏🙏🙏🙏🙏
गिरि बन्धु बारे बोल न भाउजू को बारे बोल न 25 वता फाइल हरायो सहकारी को रबि लाई जेल हालेको खोइ
सही कुरा सुमन सिस को
अरु कुरा त के सुन्नु ? सुमना को कुरा सुन्न आएको हु ।।।
सदन बहिस्कार गरन हो
ओ तेरि मा ठास्ने जांठा हो तिमि हरु लाई के का लागि पठाएका हुन जनता ले,,? के यसरि झगडा का लागि लान्छन् आदान प्रदानको लागि पठाएका हुन झ्याके हो एमाले कांग्रेस र मावमादि नै यो देश को ग्रहण हो
घडी चाेरकाे निष्पक्ष छानबिन गरियाेस।
You are great leader Miss Sumana
भ्रष्टचारीहरु आत्तिएर उपसभामुखमाथि लान्छाना लगाए।
सत्ता गएपछि को खरो प्रतिपक्ष 😊😊
खुबै सम्मानित संसदको ईज्जत् राखेका छौ भ्रष्टाचारीहरू
सुमना श्रेष्ठ जस्ता अब्बल नेताले गर्दा देशको संसद गर्व गर्न लायक वनेको छ। जय रा स्व पा
सुमना श्रष़ठलेभन्नु भएको 100%सही कुरा हो यसमा कसैले पनि आपति जनाउनु पर्ने ठाउँ छैन
उपसभामुखका राम्राकाम भित्र लुकाएर भिसा निवेदन दिनुमा मानव तस्करी गर्ने नियत हाे कि के हाे, छानविन गर्नु पर्छ ।
Susma ji jay ho ❤❤
रास्टिय भाउजुको फायल खोल पहिला, अनि अरुको कुरा गर।
शेरे र ओले मिलेर गिरिबन्धु र भुटानी शरणार्थीको खोले ।
प्रतिपक्षले डामी डामी पोले अझै कांग्रेस एमाले भनेर उफ्रिन्छ झोले ।
थुक्क पुराना हाे । भुटानी शरणार्थी पठाए बापत 2 करोड लिएको अडियो चाहिँ के हाे ?
हाहाहा यि सबै चाेर डाका हाे कति नेता चाेखा हुनखाेजने हाहा तहिले चेरिस महिले पनि चेारने झुट हुनुपर्छ भन्ने यि पहिला का नेता चाेर भनेकाे अहिले माहा चाेर फेरि
Good sumana
Di
पहिला संसद भवन बनाउ र ईज्जत पाईन्छ भडामा बसेर के तो फुर्ति
Good luck sumana maniniya
hahaa मेरो देश का दुष्ट नेता सत्ता खोसिए पछी बाग सत्ता मा हुदा मुसो झै हुने प्रवृत्ति देस ले थेग्न गारो भो😴☝️
पच्चीस वटा फाईल हरुको व्यापक रूपमा मेची देखि महाकाली सम्म गाउँ गाउँ मा प्रचार प्रसार गर्नु पर्दछ।देश र जनतालाई लुटेर ,चुसेर कंगाल पार्ने काम गर्ने कांग्रेस एमाले नै हुन्।
ओइ काङ्ग्रेसका भतुवा कहिले सम्म सदनमा सुत्ने अनि ओछ्यानमा मुत्ने सभापति रोज्छौ ??
Good luck sumana
रास्बपाले सुमना श्रेष्ठ पाकोमा गर्भ लाग्छ
यो घिड चोरलाई यो पदमा बस्न सुहाउ छकि सुहाउदैना तिम्रो नैतिकता छ भने राजिनामा देउ यस्तो लाचार भयेर भाषण नदेउ म को हु भन्ने थाहा छैना
salute you sumana madam .
घडी आफू चोर्ने समय अरु लाई सोध्ने नेपाली लाई भुटानी बनाएरा आफू बेच्ने अनि अरु लाई औंला उठाउने भ्रष्ट
यो दलाली गर्न र दलालको बचाउ गर्न बनेको सरकार हो कुरो स्पष्ट संग बुजेका छन्न जनताले
खाते चोर तै घडी चोर ले होइन सहकारी ठग भनेको कुनै प्रमाण नहुदा पनि आज फेरि कुन मुख ले यस्तो भनेको चोर
१००% सहि सुमना
मानव बेच बिखनको मुद्दा लागेको लाई परराष्ट्र मन्त्री वा वा जति लुट्नु छ ३ बर्ष छ लुट तेस पछि जाने खोरमा हो
Jay sumana ji
Suman mam what a speech 🎤🙏❣️
कति रिस उठ्ने कुरा गर्छ यो बैरागीले यस्ता नालायक बाट के आशा राख्नु र खै