सुहाङ्गकाे भावुक सम्बाेधन: ओलि जि तपाईंले देशलाई चिन्न सक्नु भएन. अब देशकाे नेतृत्व युवालाई दिनुपर्छ

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024

Komentáře • 317

  • @tilakkhadka3980
    @tilakkhadka3980 Před měsícem +54

    भनाइत राम्रै छ तर बुढाहरु सबै नमरि देस बनाउछु भन्नुचाहि दिवासप्ना मात्र हो

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing Před měsícem +91

    युवा युवा मिल्नु पर्छ हौ बुढाहरुको भनाइमा लाग्यो भने देश बन्दैन

  • @birkharajshahi8588
    @birkharajshahi8588 Před 4 dny +1

    धन्यवाद स्वाङ जी तपाईको राष्ट्रिय भावना प्रति उच्च सम्मान छ।

  • @lekhnath6637
    @lekhnath6637 Před měsícem +81

    धन्यबाद तपाईं ऑस्ट्रेलिया मा अध्ययन गरेर आउनु भयको हो र तपाईं को बोल्ने सैली अरु सांसद भन्दा विनम्रतापूर्वक बोली र मन मा शुध्दता छ र देखिन्छ देश को लागी ईमानदार वफ़ादार भयर अगाड़ी बढनु हौस धन्यबाद जय नेपाल 🇳🇵

    • @user-cu9bw6td2d
      @user-cu9bw6td2d Před měsícem +1

      यो मान्छे ईमानदार पक्कै छ, यसमा दुई मत छैन तर छन नि टाउके। के गरोस बिचारा भनेको मानेन भने काम खत्तम हुन्छ।

  • @prakashpanday3196
    @prakashpanday3196 Před měsícem +35

    कुराको राम्रो उठान,स्यालुट सुहाङ जी।

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 Před měsícem +17

    यो बाबु धेरै राम्रो बोल्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँको बुवा इमान्दार थियो। त्यही विचार गरेर यो पार्टिसिपेटमा नलागेर सही सत्यमा लागेर बाबु प्रधानमन्त्री बन्न लायक छ हामी आशीर्वाद दिन्छु धेरै धेरै धन्यवाद छ बाबु तिमीलाई

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 Před měsícem +13

    भाग्यमानी सांसद बन्नुभएकाे छ, कामले पनि सार्थकता पाओेस्।
    शुभकामना सुहाङ

  • @user-ly3zk8xu5h
    @user-ly3zk8xu5h Před měsícem +14

    पार्टिगत रूपमा कसैकाे समर्थन र बिराेध छेैन तर यहाँको उपस्थितिमा सहमत छु अब युवा अगाडि नबड्ने हाे भने देश बर्बाद हुने चै निस्चि छ

  • @motischool
    @motischool Před měsícem +15

    संसदमा प्रस्तुती त यस्तो हो त 🌻🌼🌺⚘🌹🌷👏👏👏👏🙏 स्यालुट छ। अरु संसद ज्यूहरु बोल्दा न त अनुशासन न त बोल्ने शैली छ, न बोली शुध्दता छ । अन्ताक्षरी खेलेको जस्तो देखिन्छ।

  • @shivrajoli9498
    @shivrajoli9498 Před měsícem +17

    स्यालुट सुहाङ जी 🇳🇵🇳🇵

  • @devidaspandey6387
    @devidaspandey6387 Před měsícem +15

    सबैभन्दा राम्रो बाेल्नु भयो सांसद सुहाङ नेम्वाङ ज्यु नेपाल मा तिब्रगतिमा जहुनुकाे कारण फाेहाेरी राजनीतिक यहीँ फाेहाेरी राजनीतिक जहाँसम्म त्याग्दैनौ त्याहाँसम्म यो नेपाल मा बिकास हुन सक्दै सक्दैन अन्तत जसरी राणाकालमा A B C वर्गमा बांढेका थिए त्यसरी नै अहिले आएर काँग्रेसकाे भागमा A श्रेणी एमालेको भागमा B र माओवादीको भागमा C पर्नुले सम्पूर्ण नेपाली जनताको

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Před měsícem +24

    सुहाङ ज्यु देसमा बजेट प्रसस्त छ , तर चार फटाह भ्रष्टाचारहरुकाे कारण देस बिकास भएको छइन याे सबै जनताले बुजेकाछन । यसकारण तपाई युवाहरुपनि याे देसलाइ विकास हुननदिने चाेर भ्रष्टाचारिहरलाइ कार्वाही गर्न कम्मर कसेर लाग्नुहाेला।

  • @devendraprasadtiwari5338
    @devendraprasadtiwari5338 Před měsícem +13

    सुहाङ जस्ता युवाहरुको सोच देशको लागि आवस्यक छ ।

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf Před 2 dny

    सोहाङ नेमवाङले सहि भनेका हुन ओलिले देशलाइ चिन्न नसकेकै हो

  • @narabahadurshrestha5367

    वा क्या दामि साेच बिचार न कसैलाइ आराेप न कसैलाई दाेष न त त न म म देश बनाउने साेच हाे साच्चै हाे हाम्राे देश बिकास नहुनुकाे कारण खाेलाे एकातिर कुलाे एकातिर भएर नै हाे सुहाङ ले तेतिकै जितेकाे र जिताईएकाे हैन रैछ ईलामेलि जनता ले बहुत सक्षम ब्यक्ति रहेछ देश बनाउने राम्राे साेच रहेछ सकिन्छ मन्त्रि बनाएर याे अबसर हेराैन एक पटक ।र स्वतन्त्र भएर काम गर्न दिउ न एक पटक ।सलुट छ सुहाङ नेम्वाङ।

  • @Bir-bahadur-basnet
    @Bir-bahadur-basnet Před měsícem +2

    भनाइमा दम छ बुडाहरु छक्क परेका छन। स्लोट छ सुहाङ भाइ युवा येक बनाउन लाग्नुपर्ने बेला भयेको छ।

  • @ratanbhandari7489
    @ratanbhandari7489 Před 2 dny

    धन्याबाद सर हजुरलाई भगवानले पनि रक्षा गरुन

  • @lalbahaduroli6247
    @lalbahaduroli6247 Před měsícem +1

    सहि बिचार,अब देश युवाको हात जान जरुरी छ

  • @ryutyu2156
    @ryutyu2156 Před 6 dny

    केपि ले सिदै देला है होसियारी हुनु सुहाङ

  • @Drgaulebaldev
    @Drgaulebaldev Před měsícem +2

    नेपालजस्तो नयाँ नेपाल बनाउनुपर्छ; अनि पो लोभिन्छन्, विदेशीहरू !

  • @gajgurung149
    @gajgurung149 Před 9 dny

    केपि ओलि बिकास बिरोधी हो यो नमरे सम्म देशमा बिकाश हुन दिदैन लेखेर राख्नुस

  • @faninlimbu4823
    @faninlimbu4823 Před měsícem +1

    सुहाङ भाई संग केहि दम छ पार्टि जस्तो सुकै होस आत्मबलको सम्भावना बोकेको नेता होकि जस्तो लाग्यो

  • @BardarajPoudel-tm6um
    @BardarajPoudel-tm6um Před 2 dny

    Rastiya bhabana prati uchcha samman chha suhang ji atyantai bhabuk bhayara marmik tarkik shabdaharu bolnu bhayo congratulations.

  • @balarambudhathoki8689
    @balarambudhathoki8689 Před 11 dny

    हजुरको यो बोल्ने शैली र शालीनताले स्वर्गीय सुबास चन्द नेबाङ को याद सम्झना झल्काउँछ भविष्य राजनीतिक सफलताको धेरै धेरै शुभकामना छ

  • @debindratiwari8477
    @debindratiwari8477 Před měsícem +5

    Suvagn sir hajur lai salute xa jay Nepal ❤❤❤

  • @netrathapaliya8998
    @netrathapaliya8998 Před měsícem +1

    सुहाङ नेमाङ तपाई एमालेमा बसेर जनताको समस्या समाधान गर्न सक्नु हुन्न राणाशासन चल्छ केपिको समयमा बुध्दि पुराउनु होला बोलेर मात्र हुदैन कार्यनयन हुने स्थान खोज्नु पर्छ

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x Před měsícem

    धन्यवाद मननिय ज्यु सहि कुरा उठान गर्नु भाछ इलाम मात्र होइन देश ब्यापी कहाँ के को निम्ति बजेट चाइयेको छ त्यो अनुसार होस।

  • @lalthapa1061
    @lalthapa1061 Před 25 dny

    सुहाङ्ग नेम्बाङ्ग ज्यु बाट प्रत्येक पार्टिको पिडित माननीय जि हरुको आत्म ब्यथा प्रष्तुत गर्नु भयो धन्य छ वहाँ लाई।

  • @user-zn3eb1lu8x
    @user-zn3eb1lu8x Před měsícem +5

    भ्रष्ट हरूले बनाउने टाऊर मात्रहाे जयहाेस मान्नेजिउ🙏🙏

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 Před měsícem +1

    सुहाङ नेवाङ आफ्नु बुवा जस्तै शाइलेन्स सोभव बधाई छ

  • @sujanshrestha6416
    @sujanshrestha6416 Před 8 dny

    इलाम मात्र होइन पुरै नेपाल राम्रो छ भाइ

  • @prakashmahatara4030
    @prakashmahatara4030 Před měsícem +3

    सान्दर्भिक कुरा❣️

  • @myyogen
    @myyogen Před měsícem +1

    सुहाङ पुरानो पार्टीमा बस्नु हुन्न । राजनैतिक जीवन को भविष्य छैन । चेतना भया।

  • @kumarskarki6259
    @kumarskarki6259 Před měsícem

    राम्रो कुरा आयो गावै पिछे जिल्लेपिच्छे विविध पर्यटकीय गन्तव्य भएको नेपालको भूमीलाई चिन्न नसकेको पक्कै हो। यस्तो आवाज उठाउने काम माननीय जीबाट भएको छ। जडीबुटी कृषि पर्यटन लगायत स्वरोजघर कूप्रै कर्महरू यहाँ गर्न सकिन्छ। उद्योगधन्दाको विकास गर्न सकिन्छ तर यसतिर सत्यासिनहरूको कहिले ध्यान गएन। माटोको माया गर्ने मानिसहरू कमी देखिन थाले स्तुति गर्नेहरूको मात्र लाम लाग्ने देश घडीमा तपाईँहरू जस्ताको आवाज बुलन्द भैरहोस्।

  • @user-ki4rv5ix2h
    @user-ki4rv5ix2h Před měsícem +5

    सहि बिस्लेसँन❤❤

  • @saraswatineupane6209
    @saraswatineupane6209 Před měsícem +1

    कास: यी बालक बाट केही सिक्ने र अघि बढ्ने गरे नेपाल कति सुन्दर हुँदो हो अनि नेपाली जनता कति सुखी हुँदाहुन्।

  • @necessaryitems2441
    @necessaryitems2441 Před měsícem +3

    Good luck माननीय भाइ

  • @GuruPrasad8433-er9qy
    @GuruPrasad8433-er9qy Před měsícem +1

    सलाम छ सुवाङ जि केपिको काम छैन तपाईंहरु इवा इवा मिल्नु पर्छ देस बन्छ बुडा बुडाले देस सकिन्छ

  • @deepaadhikari6505
    @deepaadhikari6505 Před měsícem +6

    Sahi Kura garnu bhayo.

  • @akashlimbu6649
    @akashlimbu6649 Před měsícem +10

    सूहाड् जी बालेनको पार्टीमा आउनूहोस

  • @saraswatineupane6209
    @saraswatineupane6209 Před měsícem +1

    मृदुभाषी युबा अनि अर्को राम्रो बिशेषता चाहिं अरु को निन्दा चुक्लि भन्दा सान्दर्भिक र राष्ट्रप्रेमी र बिकासप्रेमी भाषण त्यो पनि गद्देशैली मा प्रस्तुति .. आहा कति राम्रो।

  • @You_And_Me603
    @You_And_Me603 Před 7 dny

    भाइ यो कुरा तिम्रो पार्टि अध्यक्ष लाई सोधन कुनै दिन समय मिल्यो भने

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 Před měsícem

    युवा नेताको सारगर्भित भाषणले जनताको केही आशा जगाएको छ यी युबा नेताहरु बाट, जुनसुकै पार्टी को किन नहोस्, युवाहरु यसरी नै देशलाई प्रगतिपथमा लैजाने क्षमता छ यी युवाहरुमा।

  • @narandrabantawa3151
    @narandrabantawa3151 Před měsícem +1

    बधाई साथसाथै बिचार्को लागि धन्याबद

  • @lekhnath6637
    @lekhnath6637 Před měsícem +3

    भाषण राम्रो गर्नु भयकोमा धन्यबाद र देश को विकास अवरोध फोहरी राजनीतिक हो की

  • @ganeshbahadurburathoki6107
    @ganeshbahadurburathoki6107 Před měsícem

    अब तपाई लाई पनी गफाड़ी को झापड़ आऊने मा बिशोव्स्त छु ! बधाई छ सुहाँग सांसद् ज्यु🙏🙏🙏🙏

  • @ajayasamrat
    @ajayasamrat Před měsícem

    यो त नेपालको विकासको लागि एउटा मार्ग दर्शक हुन सक्छ। सवैमा चेतना होस्!

  • @nirmalkunjeda9799
    @nirmalkunjeda9799 Před 6 dny

    Tq so much suhang g

  • @rajanadhikari9053
    @rajanadhikari9053 Před měsícem +4

    ठिक बोलेउ

  • @sherbahadurshah7288
    @sherbahadurshah7288 Před měsícem

    एउटा आशा लाग्दो ब्यक्ती को रुपमा देखापर्नु भएको मा खुशी लागेको छ माननीय ज्यु, जयहोस, बुढा नेतालाइ गैरजिम्मेवार र बच्चा साबित गरिदिनु भएको मा हार्दिक धन्यवाद छ

  • @durgapokhrel-pd6if
    @durgapokhrel-pd6if Před měsícem +4

    यो बोलिमा सबै वास्तबिकता बोकेको हाम्रो नेपाल झल्किन्छ तर के गर्नु ....... ?

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR Před měsícem

    नेपालमा एक देशभक्त्त युवा नेता जन्मे, SUHANG, अव हजुरबा र ४०,५० काटेका युवा नेताहरुलाई जेलमा टोकेर देस भक्त्त, विकास गर्न लालायीत होस र जोस भएका, पुरखाको धर्म मान्ने राष्ट्र भक्त युवा यो देसको भागडोर SUHANG दिए यो देसको उज्जवल भविष्य छ ।
    रवि, गगने,विश्व प्रकास,यी सवै विदेसिको कठ्ठे हुन् यिनीहरु भन्दा SUHANG मा वास्त्वमै नेपाल देसकै उज्जवल भविष्य छ ।

  • @user-xm7mm6bo6y
    @user-xm7mm6bo6y Před měsícem

    सलुट छ,सुवाङ ज्यु!!यस्तै नेता चाहिन्छ

  • @user-zy2vl5rd9y
    @user-zy2vl5rd9y Před měsícem +2

    यकदम राम्रो बिचार 🎉

  • @bidurbhattarai581
    @bidurbhattarai581 Před 20 dny

    स्याबास भाइ प्रगति र उतरोतरको कामना

  • @kundalrai9974
    @kundalrai9974 Před 25 dny

    सुहाङ जस्तो सालिनता मिजासीलाे नेताअरुकाेहि नेपालमा नेता छैनन्।अब काम रजनताका कुरामा तेत्तीकै लगनशिल हुनु बधाई छ।

  • @prakashghimire3189
    @prakashghimire3189 Před měsícem

    एस्तो हुनु पर्छ जन्ताको प्रतिनिधि भनेको सुहाङ जस्तो

  • @jwphone5188
    @jwphone5188 Před 15 dny

    सारै राम्रो कुरा गर्नु भयो ।।

  • @kathariyaarjun3766
    @kathariyaarjun3766 Před měsícem +1

    सुहाङ्गले सहि भनी रा छ।

  • @subinlimbu08
    @subinlimbu08 Před měsícem +2

    एमाले त होइन म तर सुहाङ को fan भयो यो भाषण ले

  • @rameshrasaili756
    @rameshrasaili756 Před 29 dny

    के पि ,शेरे , प्रचण्ड नमरे देश बन्दैन किनकी हामी युवा लाई कहिले मौका दिदैनन यी बुढा हरु ले

  • @kirantamang6124
    @kirantamang6124 Před měsícem +1

    सुहाँङलाई म्रो एउटा सन्देश छ,,यी डाकाहरुको पछि लागे केही हुदैन,मात्र बदनाम।

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Před měsícem

    बाबुकै ढाँचामा बोल्ने बाबुलाइ धन्यबाद ! योग्यताको कदर गरौँ ! इलामजस्तो पर्यटनको प्रचुर सम्भाबना भएको जिल्लालाइ बजेटले तिरस्कार गर्यो ! बास्तबमै भिर र पहरामा खोपेर घर बनाएर दार्जलिङ्ले पर्यटक बोलाइरहेको छ ! तर इलाममव भिर न पहरा त्यहा त सजिलै पर्यटक आकर्षण गर्न सकिने पूर्बाधार निर्माण गर्न सकिने छ ! यसमा सबैको ध्यान जाओस !

  • @tikaram8793
    @tikaram8793 Před měsícem

    भनाई सहि छ तर ऐमालेमा केपि ओलि रहुन्जेल कुनै बिकास हुदैन बिकास गर्ने हो भने ओलिलाई एमनले ले हटाउनु पर्छ जबसम्म ओलि लई एमालेले साथ दिन्छ पार्टि पतन हुँदै जानेछ

  • @subashrana5319
    @subashrana5319 Před měsícem +1

    काङ्ग्रेस र एमाले भन्ने पार्टी हरु बुद्धि मान र शिक्षीतहरु को कदर गरने र युवा महत्त्वो बुझ्ने पार्टी होइन मानिय जिउ

  • @NetraKarki-xc3qp
    @NetraKarki-xc3qp Před měsícem

    सारैमनछने र पारदर्सी नव युबाकाे भाषण पुराना नेतामा याे खुबि भईदियकाे भय देशलेउन्ती गरिसक्ने थियाे

  • @biradhikari5466
    @biradhikari5466 Před měsícem

    नेङमाङ जि, बालेन, हर्क र गोपी जि जसरी अगाडि बडन अनुरोध नमस्कार ।

  • @balarambhuju3215
    @balarambhuju3215 Před měsícem

    यो पो जनप्रतिनिधि को सही र सत्य छुट्याएर जनभावना संसदमा उठाउनु भयो।
    ओलि साँचिकै हावा र लफंका नेता भएको प्रष्ट गरेको छ।

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss Před měsícem +2

    भाई लाई धनेबादछ

  • @mekhghale3329
    @mekhghale3329 Před měsícem +1

    हावादारि पोष्ट भिउजको लागि मात्र

  • @hariyokpanden4617
    @hariyokpanden4617 Před měsícem

    कुरो राम्रो छ माननीय सांसद सुहाड.को

  • @rajuthapahimalayantv7921
    @rajuthapahimalayantv7921 Před měsícem

    सुहाङ जि पार्टी निजीकरण भै सके झन्डै ४०% कार्यकर्ता हरुले सङ्गठित सदस्य छोडी सके। इलाम जित्नु को एउटै कारण बुबाको इमानदारी राजनिती हो नत्र डेकेन्द्र ले खाइसकेका।अर्को मात्र उम्मेदवारी भए चिप्लिन्थे।

  • @romanathpaudel9001
    @romanathpaudel9001 Před měsícem

    राम्रो कुरा उठाउनु भएको छ।

  • @maheswarsharma5502
    @maheswarsharma5502 Před měsícem

    Suhang, wish u a best leader, thks for this glorious speech.

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Před měsícem

    युवा भनाउदा हरु पनि किरा परेको देश बेच्ने सरकार पाटि दलाली लुटेर कुटेर बजाउनु जुदाउन पाटि मा लागेर के अासगरने हो जिउदै मरेको पाटि हरु ल देश रिन मा डुबाउने काम मात्र छ अरु के गरेको छ एस्ता को अास छहिन बिदेशी बाट एमाले माओवादी काग्रेस सबै जना लाइ भोट दिने नेपाली हरु देखेर दुख लाग्छ

  • @balarambhuju3215
    @balarambhuju3215 Před měsícem

    बिकासको बाधक केपी, शेर र प्रचण्ड हरु नै हो।

  • @Yawa_entertainment
    @Yawa_entertainment Před měsícem

    भाइको कुरा ठिक छ तर पार्टीको टाउकोमै किरा परेको छ भाइ भ्रष्टाचारिलाइ जोगाउनु भ्रष्टाचार मौलाउनु बाहेक केही गर्दैन बाले

  • @user-dr9iz3iw8p
    @user-dr9iz3iw8p Před měsícem

    Kati mitho yo manniy suhang babu ko bolne saili ra shabda haru aaha!!!!!!......... .

  • @dilipchand1329
    @dilipchand1329 Před 8 dny

    भ्यु टावर किन बनाउन मात्र भन्न नसकेको हो मानव निर्मित पर्यटन स्थान भन्दा हाम्रो इलाममा बजेट हालेको भए हुन्थ्यो भन्ने बुझियो

  • @yamshrees1899
    @yamshrees1899 Před měsícem

    Very गुड बाबू अब यो बूढा हरुको पछि नलागनू र कुनै आस पनि नगर्नु बाबू 🙏🙏

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 Před 24 dny +1

    Balen*+Harkha sampang*+kul man*+ Sunita Dogol*+ Mahabir pun*+ Suhang Nembang*+Narayan kaji*+Ek party Nayaa khalnu hola sir

  • @kishangyawali4720
    @kishangyawali4720 Před 20 dny

    तपाईं घण्टी देखि उठ्नु पर्ने हो एमाले मा लाग्नु हुन्थेन

  • @bhimgharti5922
    @bhimgharti5922 Před měsícem

    एकदम सहमत सुहाङ ज्यु तर के गर्नु तपाइकै पार्टी अद्यक्षले ठाउँ ठाउमा भिउ टावरको नाममा भुत बङ्गला बनाएर फालेका छन! तपाइ राम्रो मान्छे गलत कोठामा छिर्नु भएको आभास हुन्छ

  • @sukrarana3102
    @sukrarana3102 Před měsícem

    सुहाङ लाई जिताउनुहोस एमालेले विकासको मुल फुटाउछ भनेको हो KP ज्यु ले

  • @NarayanDhungana-xp1er
    @NarayanDhungana-xp1er Před měsícem

    यो भनेको हामीले सानोमा गुच्चा खेल्दाखेरि सम भएर खेलेको जस्तो भएको छ। त्यस्तै अनि गठबन्धन गर्दै अनि आज त मन्त्री भोलिमा मन्त्री भन्दै यो एउटा सेन्टिगेड भएको छ। यी सबै बुढाहरूको केही काम छैन अब युवाहरूले पुल्ठो लगाएर खेता हुन्छ। म एउटा नेपाली नागरिक भएको कारणले बन्दैछु।

  • @sarsawatibam9766
    @sarsawatibam9766 Před 26 dny

    धेरै राम्राे कुरा

  • @kharkaAagri
    @kharkaAagri Před měsícem

    युवा जाग्नुपर्छ अब

  • @reshamtuladhar5475
    @reshamtuladhar5475 Před měsícem

    यो कुरा येक दम सत्ये हो

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 Před měsícem +1

    सुहाङ फ्रेस छन् बेदाग पनि छन् तर मरेका बाउको लहैलहैमा परेर गलत पार्टीमा लागेका छन् युवा लहरको छाल छलेर😢😢😢

  • @bhotmanrai2092
    @bhotmanrai2092 Před 18 dny

    अब के गर्ने बाहुनको खेताला गोथालो हो आफू को हो भन्ने चिन्न नसक्ने मलाक‍ो साग लिम्बू।

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw Před měsícem +2

    ठिक

  • @hariparajuli7178
    @hariparajuli7178 Před měsícem

    कलिलो भाइ स्वाङलाई बधाई छ ।

  • @ramkrishnabagale5305
    @ramkrishnabagale5305 Před 26 dny

    पार्टी भन्दा माथी उठेर भाषण गरेको मा धन्याबाद भाई म एमाले त हैन भाषण मन पर्यो

  • @gurungbijay3356
    @gurungbijay3356 Před měsícem

    Suhang is deserving.❤buda Neta lai bahiskar gari yuba Neta lai support garaw

  • @karanrai9302
    @karanrai9302 Před měsícem

    यी नेता हरु तिल्के मिल्के चुठे झुसै गम्बीर भएर हेर्छ एकछिन भाबुक पनि हुँन्छ।अघि पछि गएर करायाे करायाे दक्षिणा हरायाे।

  • @shatrudhanyadav2601
    @shatrudhanyadav2601 Před měsícem

    Best of luck yuva sansad jyu❤

  • @kanchanlawati6898
    @kanchanlawati6898 Před měsícem +1

    रास्ट्रको उच्च पदमा पटक पटक पुग्दा पनि पहिचानको मुद्दा बारे लिम्बुवान बारे के,पि, को दाहिले गुला बनेर चुइक्क नबोल्ने तिम्रै बुवा हो। लिम्बुको नाममा तिम्रो बुवा कलङ्क हो।

  • @puranpraja5194
    @puranpraja5194 Před 17 dny

    Sahi kura ho

  • @selmetemkeman7750
    @selmetemkeman7750 Před 27 dny

    तै भयर ओलीकोपछी नलाग कान्छ देश भक्तहुनेहोभने ओलीलाई छोडीदेउ ।

  • @sudershankhadka8886
    @sudershankhadka8886 Před měsícem

    तपाईंले ईलामको प्राकृतिक सुन्दरताको अत्यन्त राम्रो ढंगले वर्णन गर्नुभयो धन्यवाद। तपाईको स्व पिताजी त्यही क्षेत्रबाट पटक पटक सांसद, मन्त्री , सभामुख सम्म भइसक्दा पनि त्यो क्षेत्रको अवस्था नाजुक छ भने अब बजेटमा होईन ब्यवस्था परिर्वतन गर्न पहल गर्नुहोस।ढिला भईसक्यो । यो खर्चिलो ब्यवस्था देशले धान्न सक्दैन।