पूर्व SSP ले टोलका अध्यक्षलाई ठाउँको ठाउँ दिए मु' क्का, बालेनले बनस्थलीमा ५ रोपनी सरकारी जग्गा जोगाए
Vložit
- čas přidán 2. 08. 2024
- #balen #balenshah #balenshahnews #balenshahnewstoday #banasthali
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
अहिले बाझ्छन काम राम्रो भएपछि बालेन् काे प्रशंसा अवस्य हुन्छ ।
व्यक्ति को व्यक्तिगत जग्गामा अनुमति विना १३फिटको बाटो बनाउने भुमाफिया रुपि कथित टोल सुधार समिति ।
जय बालेन सर ❤❤
जय देश। जय बालेन। नमस्कार
आफै जग्गा मिच्ने अनि हात हाल्ने लाई कडा कार्वाहि गर्नु पर्छ ।
गजब गरेछ थोरै भयो दातका बङगारा उकाउनु पर्थो। ssp हैन रछ तालिम नगरि sspभको हो के हो खुत्तुर्कै ढाल्नु पर्थो,
Great Balen bhai ❤
सरकारी जग्गा अतिक्रम गर्ने अझ बिरोधि गर्ने यस्ता लाई मुक्का मात्र होइन जीउँदै जलाइ दिनु पर्छ भ्रष्ट हरु जय बालेन🙏🇳🇵
Kasto nabujeko pitai khane chai ramro manche ho! Haney chai ho jagga hadapne
सरकारी जमिन अतिक्रमण गरेर भाडा खानेलाई जेल हालियोस ।
Jay Balen Shah
Jay Sunita Dongol
❤❤❤मेयर बालेन साहा ज्युलाई धन्यवाद
मुख छाडे पछि मुखमा नहनेर के तेरो चाकमा जान्छ लुटेर चोर कति बर्ष लुटेर खायो त्यो चोरलाई सुरु देखिनै देखि क्षति पूर्ति तिराउनु पर्छ
नेपाल मा मुखले चल्दैन हात्ले चल्नु पर्छ
सबै सत्यमा हिडाैं याे नै अन्तिम फैसला हाे। अर्काे बिकल्प छैन।
Well done !!! Go ahead !!! Always Appreciated !!! Kathmandu Metropolitan City !!!👌👏🏻👍
ठोकनैप्रछ भिजनमा बिरोद र्गनेलाई
ssp.सुरुबाल फुकालेर सुगाइ दिनु पर्ने पर्शन
जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤
एस एस पि होस या आईजिपी कानुन सबैको लागि बराबर हो किनभने यो गणतन्त्र हो राजतन्त्र होईन बेलैमा बुझे राम्रो जै बालेन
Power ma huda ra chance pauda NP kole ati paisa kamako xa yi purba vanne haruko sampatti xanbin garne ho vane 50% jail janxa..
Police neta same ho payo vane yiniharu le deshlae bechdincha saab corrupted chor haru
जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
Yo aviyan Nepal var garnuparcha.jai balen.
Good balen
Good luck balen jii ❤️ ❤️ ❤️ ❤️
Good job balen sir ❤
हातै चाहि नहाल्नु पर्ने थियो , तर हालि हालेछन्। यो भिडियो हेरेर बुझ्दा, टोल सुधारको अध्यक्ष, अध्यक्ष हुन लायक चाहि होइन होइ । के हो त्यस्तो अध्यक्ष जिम्मेवार बहन गर्ने भएर पनि बोली बचन ।
उपचार खर्च बिहोर्दिनु होला र टोल सुधार अध्यक्ष चाहि अलिक सब्य र भद्र जिम्मेवारी व्यक्ति फेर्नुपर्छ होला ।
jay Balen❤❤❤❤❤❤
Desh ko sacha journalist greater 🙏🙏🙏
Jay balen sir
बाहादुर बालेन सलुट छ
सबै भन्दा ठूलो कारवाहि चोर पुलिसका डाम्नाहरूलाई गर्नुपर्छ। यि रक्षक होईनन भक्षक हुन।पूर्वपुलिसका नाममा लुट्न त भएन नि ।
सार्जनिक जग्गा हडप्नेलाइ
शक्त कार्यबाही होस।
किन यस्तो बिजोग😢😢
गलत जति सफा गराैं जे पर्छ त्याे भाेगाैं।
balen ko ati ramro kam
Balen Team lai salute
Bhumafiyaharule lutnu lutexa meta jati sab murda vayexa.jay balen sir,balen tim sabailai salam xa.
Jay balen
Great balen sir,🇳🇵🙏
Jaya balen🙏🙏🙏
Sahi garnu bho ssp sable
Great work
Good 👍
Good job balen 🇳🇵🌹🌻🌺♥️
थिक गरे छ जनप्रतिनिधि भयर जनतालाइ दुख दिनेलाइ मुक्कानै उत्तम हो।
कृष्ण कटेल लाइ पनि समातेर घुमाउदै थिए 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
bhatkaunai parx sarbajanik sampati jai balen sir❤❤❤
great balen
SSP भन्दैमा सार्बजनिक जग्गा मिच्न पाईन्छत घुस्याहा चोर पुलिस । अध्याछे ज्यु सिरुपातेले छप्काई दिनु केही फरक पर्दैन ।
Hiii krishna sir nice to c u again❤❤❤❤❤
Good
❤jay❤balen ❤is ❤tiger 🐯 ❤
Ssp Lai jail haal
Krishna Katel ji hijo Jun khal ko byawaharo bhayo tapai mathi . Uni haru ko tarfabata ma mafi mangchu. Kasto na ramro lagyo hijo jun ghatana bhayo . Please keep being strong and keep reporting. We always support you Krishna Katel ji. #jaibalen #jainepal
वडा अध्यक्ष ज्यूले बोलाएर केस नगरिदिनु एकपटकलाई माफ गरिदिनु भन्नुभएछ,, र अभद्र व्यवहार गर्नेहरूलाई संगै राखेर रिलाईज गर्न लगाउने भन्ने कुरो भएको छ रे!! गल्ती महसूस हुनु नै ठूलो सजाय पनि हो!! नत्र केश गर्ने हो भने त हिजो पत्रकारमाथि हातपात गर्नेहरू ठाडै खोरमा जाकिन्छन् नै कानुन अनुसार!!👍👍🇳🇵🇳🇵🙏🙏
शाहा भयरै दादागिरि किन।
Balen le desh jogauxan jagga matra haina Balen ko big fan ho ma ❤
कृष्ण कटेलले नि खान्छ कुन दिन मुख भत्किने गरि 😂😂😂
Right
बालेन बिरोधि एमाले एव॔म झोलेहरु मात्रै हुन् ।
Balen shah good work
Ramro xa balan ko kam
मुक्का मात्र भेटेछ झोले ले लात को लात हान्नु पार्ने
अब काठमाण्डौमा घर जग्गा किन्दा बिचार पुराउनु होला सरकारि जग्गा सरकारि जग्गामा बनाये को घरहरु दलाल घुसियाहरुले किनाएर किनबेच गराएर एसरि दुखि बनाईरहेको छ
जसलाई पनि बास उडाउन खाेजेपछि रिस त उठ्ने नै भयाे तर सरकारी जग्गा चाहिँ कसैले हड्पन पाउदैन है।
😊😊
Jay balen ❤❤
अझ पुगेन दात झार्नु पर्ने 😁🤛🤛🤛🤛👌👌👌
Lau kina ni, adakshya le ta thik kuro garya cha tah.
bhote ko buddi.
Patrakarita Krishna sir jasto garnu parxa 🙏❤️🇳🇵
Sarba janik jagga firta hunai parx❤❤❤❤
पुलिस ले जे गदा पनिहुन्छ सरकारि जगा छाेडनुपछँ नि उल्टै पिटने फटाहा रैछ
यो आर्मि र पुलिसका हरु मुर्खहुन्छन होसियार्।
ssp को पेन्सन पनि लिलाम गर्नु पर्छ चोर को
🙏🙏🇳🇵🇳🇵
स्याबास मेयर बालेन ।
thik gare xcha
यो प्रहरी हरुकै जात नै एस्तै हुन्छ
यो अध्यक्षलाई कुट्न अझै पुगेन सर दुईचारवटा दात झर्नेगरि हान्नुपर्न।
SSP ho darauxa ta party ko jholey sanga 😂😂 🥊🥊🥊
एसएसपी सार्वजानिक जगा खाने एसएसपी लाइ भाडा खाएर बसेको रहेछ भडा सहित लिनेर झेलहालनु पर्छ जए पत्र कार मित्र
ठिकै गरेछ जाठालाई
Aile samma jati vada khayo tyo paisa firta garera ward ko account ma haldeu..
Jagga harpikolai thhoknu par chha
काठमाडौंमा सकारी जग्गा चोरने धेरै रछ
त्यो भूपू एसएसपी लाई जेलमा कोच्नुहोलस,
16 नम्बर को ओढा अध्यक्ष रिजाल भैदे को भय येस्लाइ ठिक पार्थ्यो
By
दोजर चलाई हाल्नु पर्छ नि
यसको पेन्सन रोकिदिएर बाटो बनाउ😊😊ASSP😅😅😅😅
Chorlai jel kochnu parxa
SSP KO salary ethro Ghar banauna sakhcha ra😂😂
Yasta michaha ani pulish ka hakim Dada lai balen ani jantale thik garnu par6 nsbhay balen ji dojar lagaunu par6 aparadhi lai Chodhari hudain
Is Ex SSP above the law. 🤔
भाइ न्युरोड को पिटाइ पुगेको छैन अझैसम्म
balen good
Ssp ali darjako ghamanda garxa
Malai dherai na raamro laagiyo nepal ko 4 chautho anga esari haath paath garnu na hunthiyo krishna kattel sir
Sarkari jagga khanu paap ho
SSP??? Huge house for SSP salary
Bhrasatchar ko कमाइ ani दादागिरी..
Bandavi mandir ko sarjanib jagga ko ganmandir school nira ko sarjanib jagga ko panic kura uthaunus pasupati ji Lai khaita 22 Sal ko naksa herayara karbai hos Jay balan ra purano bohara Tatha thapa haru sodyo vani sab thaha huncha jay balan
Sharbajanik jaghaa Lina paidaina post tholo voyo vandaima
मुक्का हानेको त देखिएन त