फोहोरी ठाउँमा बालेनको अर्को चमत्कार, नयाँ चित्रकलाले फेरि सबै जनताहरुको मन जिते- Balen Shah New Pait
Vložit
- čas přidán 30. 05. 2024
- फोहोरी ठाउँमा बालेनको अर्को चमत्कार, नयाँ चित्रकलाले फेरि सबै जनताहरुको मन जिते - Balen Shah New Paiting
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah 1 year work
balen shah 2 year work
balen shah work heritage painting
live painting of dharahara
balen shah dharara painting work
balen shah dharara road
balen dharahara footpath
balen shah newroad parking
balen shah at sundhara
balen shah new painting work
balen dharahara painting work
world heritage paiting by balen shah team
balen shah world heritage paint
balen shah new painting news
balen shah new paiting work
balen shah today painting news
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
CZcams :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed... - Zábava
यो आमाको बालेन शाह प्रतिको माया अनि देश प्रति को मायको उपदेशले शारै मन छोयो कति महान आमा नमस्कार
कलाकार हरु को बल्ल कलाको कदर भयो। बालेन ज्यू धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एक दम सहि हो
बालेन सरलाइ अबको 84 मा प्रधानमन्त्री बनाउनु पर्छ र इ चोर नेताहरुलाइ सत्ता बाट भारत लखेट्नु पर्छ कोको सहमत हुनुहुन्छ्🤗😑
Haha pradhanmantri huna lai party ko jhola boknai parne system xa nepal ma uapaye xaina
Frem ma banau chitra😊
म छु दाई
Sahi vannu vayo abako 84 ma meyor balen sir jasto capable manxe lay desh chalauna parxa ani India KO dalal garne neta haru ko sampati jafat gari janma kaid jailma Kochnu parxa ani matra desh rahanxa
I am agree with you
आमा को भनाइ सुन्दा सुन्दै आखै रसायछ बरा आमा खुशी हुनु भयो ❤
राष्ट्रवादि नेता बालेनहो होइन भन्ने कोहिछ?
छनी २२ को वडा अध्यक्ष ।
🤣🤣🤣🤣@@rajanshrestha519🤣🤣🤣🤣🤣
😂😂😂😂😂balenai ho
Baalen sir ahile chahi netaa hoina. Uhaa ahile honest, intelligent and energetic governmemt official ho. Aba yo netaa ko prathaa hataaunu paryo. Haamilai netaa chahidaina.
Kp oli Cha ta
देशकाे र जनताकाे मुहार फेर्ने ब्याकती भनेकै मात्र एक बालेन हुन।
सायद यस्तो आशिर्वाद र आत्मियता संसारकै कुनै नेतृत्वकर्ताले पाएको छ होला ।
अब यो देशलाई बन्न बाट रोक्न ईन्द्रेका बाउ चन्द्रेले पनि सक्दैन किनकी रवि लामिछाने र बालेन जस्ता सच्चा युवा नेताहरुको जन्म भैसकेको छ।अबको 15 बर्ष पछिको नेपाल परिकल्पना गर्दै दङ्ग पर्छु म।जय नेपाल
असली हिरो राजनेता बालेन सर तथा सुनीतालाई लखौं लाख धन्यवाद।
बालेन भनेको अहिलेको नेपाल को नम्बर वान हिरो हो ! जस्ले बालेन लाई छुने काम गर्छ त्यो सिद्धिन्छ !❤
हो ८४ मा प्रधानमन्त्री हुनु पर्छ बालेन साह
दिर्घायु भब बालेन 🇳🇵जय बालेन तुम जियो हजारौं साल 🙏🙏बालेन को किसि कि नजर ना लगे 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
पार्टीका नेताकार्यकर्ता भ्रष्ट बिकास बिरोधि हरूले गर्दा नै हाम्रो देशको बिकास हुन नसकेको अब हामी जनता हरु सचेत नभए सम्म देशले काचुली फेर्दैन,उच्च सम्मान छ बालेन दाइ❤️🙏🇳🇵
जय होस बालेन सर .....हजुर को बिचार ,सोच,मिहेनत प्रति गर्व गर्दछु।
धन्यवाद बालेन सर हजु जस्तै मेयर नेपाल भरि हुनुपर्छ काठमाडौ बासि ले सहासि देश भक्त मेयर पाउनु भएको छ कति राम्रो काम गरेकाे भगवान पशुपतिनाथ ले रक्षा गरून् 🌹🙏
बालेन सुनिता सहित जो जो यो कार्यमा लाग्नु हुने सम्पूर्णलाई सलाम छ।
यो कार्यले पुराना नेता भनाउदाहरूलाई लाज लाग्नु पर्ने हो।
अनि वडा नं २२ को ३४ बर्ष सम्म लाजनिति गर्नु हुने वडाध्यक्ष ज्यूको टोलतिर नि सुन्दर चित्रहरू कोरिदिनु हुन टिमसंग अनुरोध गर्दछु🙏🏻
बालेन र सुनिता फेरि पनि अाउन पर्छ यस्तै उदाहरणिय काम गर्न । यस्ताे उत्कृष्ट चित्रकलाका धनी कलाकारहरुलाई पनि धेरै धन्यबाद । सुर्ति पान खाएर त्यहि चित्र माथि पिच्च पिच्च थुकेछन् भने जस्ले भेट्याे त्यसैले लात हान्न पाउने ब्यबस्था भए अझ राम्राे हुन्थ्याे ।
महानगरकाे बाले र सुनिता सहित सबैलाई धन्यवाद छ देशकाे लागि धेरै राम्रो काम गर्नु भएको छ चित्रकला भरेर सुन्दर बनाउने सहित सबैलाई धन्यवाद 🙏🙏🙏🙏🙏
लोकतन्त्रमा नेपालकालागि बरदान साबित भयको एकमात्रै नाम हो👉️बालेन💖
अहिले म जर्मनी मा छु आज यो भिडियो हेरे साच्चिकै भन्नू पर्दा मेरो आँखा बाट खुशी को आँसु नै आयो ।नेपाल आमाको देश भक्ती छोरा बालेन जि ले देश को मुहार फेर्दै होईसिन्छ सारै खुशी लाग्यो सलुट छ बालेन जि लाई अनि धन्यवाद तपाईं मिडिया लाई पनि काठमाडौं को दृश्य देखाईदिस्यो 🙏🙏🇳🇵🇳🇵
aaha sarai nai ramro bane xa paiting video ko lagi dhannayabad web khabar team lai😍😍🙏🙏
बालेन शाहबाट बिकास कसरी गर्ने भनी गुरुभेटि राखेर पणाम गर्नु पर्नेमा काङ्र्गेस र एमालेका भराैटेहरुलाई उकासेर लफडा गर्न उत्साहित गर्ने बेईमानका पछि नलागाै दाजु भाइ हाे भर्खरै देखेउ त चट्तिकला अब पनि यनिहरुले भनकाे मान्नु भन्दा त्यताले अाका खानु।😊
मैंले यो भिडियो हेर्दा 151 जना ले कमेन्ट गर्नु भएको रहेछ तर एकै जना को पनि नकारात्मक कमेन्ट देखिन भने पछि यहिँ बाट थाहा हुन्छ कि बालेन को काम र व्यक्तित्व कस्तो छ भनेर❤️❤️❤️
salute xa mayor saap love from USA🇺🇸🇺🇸🇺🇸 JAY Nepal Jay Desh Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अबको ५ बर्षा पछी नेपाल को प्रधानमन्त्री भनेको बालेन शाह हो ।
Love you balen dherai ramro job hju ko❤❤❤
१००% ठिक जय बालेन ।
लिडर त्यो हो अनुशासन शिक्षित दक्ष क्षमता बिज्ञता कर्म शिल जो जिम्मेवारी काम गर्न सक्छ
सबै मेहनती टिमलाई धन्यवाद ❤
जय बलेन सर
जय बालेन सर 🇳🇵❤️❤️
Good job balen ❤❤❤
जय बालेन।👌👌👌👌
बालेन जस्तो नेता अहिलेसम्म नेपालमा काेहि पनि छैन अरु जाेले नेताहरु काम छैन
❤❤❤❤ omg Balen🎉🎉🎉
Good job balen vary ❤❤❤❤❤
🙏😊 तिमी कममात्र गरन तारिफ आफैं कामले दिलाउने छ । मेरो कुरा थिक्लग्यो भनी like please ❤🎉
Very good job Sir solud you
Good job baalen👍️
Thank you KMC and Hats off to our Nepali artists as well !
जय बालेन
thank you so much for creating good art .
respect our artist 🖌❤🇳🇵
Balen sir you are great
People power and amazing Changes Kathmandu city .
Keep continue.
Good job balen ❤❤❤❤❤
जय बालेन जय नेपाल 🇳🇵🇳🇵🇳🇵
jaya balen sha ❤❤❤❤
Good job hajur 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
Good balen sir 🙏👌
great job balen jyu
Jay balen jay Nepal
जय माता लक्ष्मी जय हो श शबै को
🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
❤ good job balen ji ❤
Wow balen
Protect this man Kathmandu 🎉
Love and prayers from Pokhara brother Balen rocks ❤
After painting they should use waterproof stay longer. Good job 👍
Jay balen sir❤🎉
सरको दिमाग लाई मान्नुपर्छ धन्य वालेन सर।❤❤❤
Balen lai jati tarrif gare pani pugdaina aunty ko kura le maan chuyo hae jay hoss❤❤
Balen iz Always appreciated ❤️💐💐
यी आमाको बोली सुन्दा आँखै रसाए ❤
❤❤❤❤🎉🎉🎉🎉 Balen ek rup anek Jay Balen.
Thanks to the balen and the whole painters team ..
Amazing job done by patriot balen team
सारै राम्रो काम हो यो बालेन साह को तर येतिराम्रो चित्रकला पानी ले पखाल्छ होला भन्ने डर छ मलाइ🙏🇳🇵🇳🇵🇳🇵
good balen
जय नेपाल जय बलेन❤❤❤❤🎉🎉🎉🎉
Balen is the best Mayor of Nepal 👍👍
Good job balayan
Great work 👌
Jai Balen ❤❤
Jay Balen saha Jay Balen 👌 👏 ♥️ ❤️ ❤❤❤
GOOD JOB BALEN TEAM N PAINTER TEAM ❤❤❤❤❤❤GOD BLESS ALL❤❤❤❤
Good luck balen Sir
Paint garne dai haru lai ni thank you ati dami cha painting ❤
Jay Balen jay ghanti 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balen shaha vane ko hamro rastra ko sabai Vanda thulo mahan Manish ho
Good job Mr.Balen
Appreciated ❤❤❤
Artist lai cahi salam garnai parcha eshto ramro Wall art ❤❤❤❤
Balen vaneko balen ho , good luck 👍🏽 balen sir 🙏
Balen saha👍️
Jay balan
Good balan sarr
महा नगरपालिका को मेर र उप मेर पछि इ आर्टिस हरुलाइ धन्यवाद
Thank you balen sir ra hajur ko sampurna tim lai..pani...
Jaya balan saha
जय बलेन् 🙏🇳🇵❣️
Good job balen sir ❤❤🎉🎉
Jay hos balen ko
जसले दिमाग use गरेर हेरक डिजाइन , हेरक problem काे solution गर्छ र यसताे राम्रो काम गरछ तेहि नै हिराे हाे नेपाल काे
बाेलेर बगबास गरनु भनदा काम गरेर देखाउ हामी सबै ले मन पराउछउ हामी support गरछउ
Jaya balen jii ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️
Nice balen ❤❤❤❤❤
Nice balen ❤❤❤
Wowowow balen
जता ततै भगवान र मन्दिरको चित्र बनाइदियपछी सायद त्यस ठाउ ओरपर फोहर गर्दैनन थिय कि !
राम्रो कामकाे लागि सलुट छ
Jay hosa. valen sir
एउटा मेयर जस्तो मान्छे ले कति गर्न सक्दो रैछ भन्ने को उदाहरण हो बालेन शाह।इच्छा शक्ति हुनु पर्यो।के।अनि गु नेता हरु को झोले भएर हिड्नु भन्दा खाना नपाएर मर्न पाउँदा को इज्जत बेग्लै हुन्छ ।अझै पनि केही बिगि्रएको छैन।देश बनाउने हाम्रो नै पालो मा हो। राम्रो मान्छे को जहिले साथ दिउ।
Jay balen❤😊🎉
प्रतक्ष निर्वाचित कार्यकारी रास्ट्रपति अथवा प्रधानमन्त्री सिस्टम लागु भएमा नेपाल चाडैं बन्ने अत्याधिक सम्भावना छ
Jay Balen jay Rabi ❤❤❤❤❤
Sara Nepali ko sarir ko nasa nasa Balen ko maya ragat banera salbalai daheko chha jai Balen ❤❤❤❤