रेड लेडी मेवा अचम्मै तरिकाले फल्यो,एउटै बोटमा ४५ ओटा दाना ! - Red lady papaya farming
Vložit
- čas přidán 25. 04. 2024
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - Jak na to + styl
गरे के हुन्न ? भन्ने उदाहरणीय स्वरूप नुवाकोट मल्टी एग्रो फार्मले देखाएको छ तर राज्यले झोलेलाई होईन यस्ता कर्मठ किसानी समूहलाई हेर्नू पर्दछ ।
ये हजुर दलालहरूले कर्मलाई र कर्मठलाई लगानी गर्दैनन् । भाेट दिने वेलामा साह्ै विचार पुर्याउनु हाेला ।
कृषकको घर दैलो पुग्ने मनका कुरा बोली दिने पत्रकार अर्थात मिडिया मध्य नम्बर वानमा पर्छ रेकर्ड खबर । thank you so much record khabar team❤❤❤❤
नुवाकोट कै सायद कृषिमा पहिलो बेजोड नमुना। कृष्ण सरको प्रस्तुतिको त जति तारिफ गरे पनि कम नै हुन्छ।
Video अत्यन्तै राम्रो लाग्यो। मेवा मैले अत्यन्तै धेरै खाएको छु। आफ्नो घर वरिपरि टन्नै थियो। यसको पात फल मानिसको अलावा बाख्रा , सुगुर र अन्य धेरै जीव जन्तुले पनि धेरै मन पराउछ।
आसा कसैको नराखी आत्मनिर्भर भयर मिहेनत गरे हरेक कुरा सक्सेस हुन्छ दजुलाई अझै सफलताको कामना र रेकड खवरलाई नी धन्यवाद छ ।कृषकका कुरा ल्याईदिनुभयकोमा🙏
I love papaya very much.
हाम्रो नेपाल सरकारले हिमाली भेगमा स्थानीय जनताको लागी स्याउको बिरुवा अनुदान मा सहयोग गर्नु पर्छ र तराई भेग को जनता लाई मेवा र केरा को बिरुवा को अनुदान दिदा राम्रो हुन्छ
right 👍️👍️
Good job
Great job
Good work..
awesome🎉
Great job bro keep it up❤
Great job 🎉
good
wow kati dami
Gare pachi hune raicha herda kasto rahar lagdo
Red ladyko biruwa kata painxa
हाम्रै Agrovet मा पाइन्छ सर 🙏
बीउ उपलब्ध हुन्छ
हजुवा को भरमा अनुदान दिनु हुदैन