५ करोड लगानी || १ हजार रोपनीमा १ लाख फलफुल || २ सय रोपनीमा खेती | कृषि पर्यटनको क्षेत्र

Sdílet
Vložit
  • čas přidán 24. 07. 2024
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com
  • Jak na to + styl

Komentáře • 33

  • @sundardhital4903
    @sundardhital4903 Před měsícem +1

    जिन्दगी सोचे भन्दा फरक छ त्यसैले त रमाइलो छ ।
    #शुभसनिबार असलमनहरु🙏💐😁
    #जय_श्रीराम 🙏💐🚩♥️

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr Před měsícem

    ❤0mg. Omg. Omg.
    Jai jai jai krishi. Krishi. Krishi. ❤❤❤❤❤❤❤
    Heartly congratulations ❤❤❤❤❤❤❤❤

  • @karnbohara2207
    @karnbohara2207 Před 2 měsíci

    कृषकको मिहेनत त हुने नै भैहाल्यो तर कृष्ण बुढाथोकीजी/ Record Khabar ले बिशेषगरि कृषकले भए गरेका कामहरुलाई उजागर गर्ने प्रयास गरेको सारै सराहनीय लाग्यो ।

  • @Balarm_Prajapati
    @Balarm_Prajapati Před 2 měsíci

    कृष्णजि को मेहनत लाइ हार्दिक नमन । यस्तै २ उपयोगी भिडियो नियमित रुपमा हेर्न पाउ ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 2 měsíci +1

    ❤❤❤❤❤
    Long live Krishna Budhathoki ji with your noble job. Great. Keep it up. Go ahead and ahead.
    Nepal needs agricultural revolution.
    ❤❤❤❤❤

  • @bishal-bm8tq
    @bishal-bm8tq Před 2 měsíci +1

    जमिनको सदुपयोग भएको रहेछ खुसि लाग्यो । सानोतिनो खेति भन्दा एकमुस्ट खेति गरेको राम्रो ।

  • @janardandahal9434
    @janardandahal9434 Před 2 měsíci

    सरकार त छंदैछैन नि ! अनुसन्धान र बिकासमा सरकारको पटक्कै ध्यान र योजना छैन । सरकार भ्रष्टाचार गर्न घुस खान मात्रै सक्रिय छ ।

  • @misharankumar4100
    @misharankumar4100 Před 2 měsíci +1

    good joob

  • @shivaadhikari7854
    @shivaadhikari7854 Před 2 měsíci +1

    Good evening kirishn sir 🙏

  • @kharkagurung9545
    @kharkagurung9545 Před 2 měsíci

    Good job hajur keep it up

  • @DineshThapa-ng7hw
    @DineshThapa-ng7hw Před měsícem

    Good job

  • @greennepal8101
    @greennepal8101 Před 2 měsíci

    verry good job sir best wishes

  • @user-zv8pw6tv5y
    @user-zv8pw6tv5y Před 2 měsíci

    good

  • @magar1264
    @magar1264 Před 2 měsíci

    अब साना किसानको उपायनै छैन जस्तो छ है जो पनि ३ करो ड ५ करोड लगनि पुग्यो भन्छन हैन सालाखाला लाख लगनि गरेर केहिपनि गर्नै नसक्की हुने भयो अब हामीजस्तो लेके गर्ने हो

  • @shantitamang6193
    @shantitamang6193 Před 2 měsíci

    Shindhupalchok melamchhi 4 thakani parcha KTM BATA bike ma 2ghanta lagcha najikai cha

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 Před 2 měsíci

    Good job❤❤❤❤❤

  • @shantitamang6193
    @shantitamang6193 Před 2 měsíci

    Launa sir mero jahga pany vadaa dinunparyo kohi vaye samparka gardinuhola

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial07 Před 2 měsíci +1

    🎉🎉🎉🎉

  • @anandsharma7454
    @anandsharma7454 Před 2 měsíci

    Pls Show the farm in detail.You have given only talks.

  • @premrijal9929
    @premrijal9929 Před 2 měsíci

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @bibekchhettri
    @bibekchhettri Před 2 měsíci

    यति धेरै लगानी कसरी जुटाउनुभयो होला

  • @wahchili6077
    @wahchili6077 Před 2 měsíci +2

    जुन जग्गा नराम्रो छ, त्येहा ओलिभ ट्री रोप्नुस।

    • @mandeepgurung6446
      @mandeepgurung6446 Před 2 měsíci +1

      यो ओलीभ ट्री कस्तो हुन्छ बिरुवा किन्दा कति पर्छ बिरुवा रोप्दा कति बर्षमा फल्न थाल्छ एसको आयु कति बर्ष हुन्छ बेच्दा यो प्रती केजी को कति पर्छ यो कति उचाई मा फल्ने खेती हो यो स्वदेश मा कति र बिदेशमा कत्तीको डिमान्ड र बिक्री हुने गर्छ कृपया मेरो यी सब जिज्ञासा को पुर्ण जानकारी सहीतको जवाफ दिनुस न सर!!🙏

    • @wahchili6077
      @wahchili6077 Před 2 měsíci

      ओलिभ आयल का लागि ओलिभ ट्री रोपिन्छ, यसको तेल स्वास्थ्यका लागि सर्बोत्तम हुन्छ। बिरुवा रोपेको 3-4 बर्ष मा फल दिन सुरु गर्छ। नेपाल मा यसको बार्शिक बजार 12 अर्ब जति को छ। बिस्व भर यसको माग दिन प्रतिदिन बढि रहेको छ, खान का साथै बिभिन्न खाले कस्मेटिक उत्पादन मा समेत प्रयोग हुन्छ। रुखो पथरिलो बन्जर जमिन जसमा पानी अडिदैन, त्येहा यसको खेति गर्न सकिन्छ। हिउद मा केवल 2 - 3 पटक सिचाइ यसका लागि पर्याप्त हुन्छ। मल खाद समेत अरु बिरुवा को लागि जस्तो चाहिदैन। यसको आयु कम्ति मा 30 बर्ष हुन्छ। 30 बर्श पछि फल दिने क्रम घटदै जाने हुनाले 25-30 बर्श को अन्तराल मा पुराना बिस्तारै हटाउदै नया बिरुवा रोप्नु पर्छ।
      अन्तर्राष्ट्रिय बजार मा यसको तेल को भाउ प्रति लिटर रुपैया 500 देखि 700 सम्म पर्दछ।
      यौटा राम्रो फल लागेको बिरुवा ले कम्ति मा 15 देखि बढि मा 20 केजि सम्म उत्पादन दिन्छ। पाकेको फल यत्तिकै पनि बेच्न सकिन्छ। यसको भित्री भाग को बिज को तेल निकाल्न प्रयोग हुन्छ। फल को बाहिरि बोक्राको क्यान्डि बनाउन सकिन्छ भने तेल निकालिसके पछि को खलि को काम कुखुरा लगायत का अन्य जनावर को चारा का रुप मा प्रयोग गर्न सकिन्छ।
      नेपाल सरकार को कृशि मन्त्रालय मातहत का कृशि कार्यलय मा गएर फल तथा बिरुवा बारे बुझ्न या माग गर्न सक्नु हुन्छ।
      खास गरि पहाड का खर बारि हरु को साफसफाइ गरेर त्येहा प्रसस्त उत्पादन गर्न सकिन्छ।

    • @Abdulla_Takson
      @Abdulla_Takson Před 2 měsíci +2

      ओलिभ ट्री भन्या जैतुन हो र सर?

    • @wahchili6077
      @wahchili6077 Před 2 měsíci

      @@Abdulla_Takson हिन्दि उर्दु र फारसि मा जैतुन भनिन्छ, नेपालि नाम छैन।

  • @ranjema703
    @ranjema703 Před 2 měsíci +1

    Wow

  • @mundhumyakthung2414
    @mundhumyakthung2414 Před 2 měsíci

    1 hjr ropani ta alik hoina hola ho

  • @user-kj5ji2iw2l
    @user-kj5ji2iw2l Před 2 měsíci

    बादर हनुमानले सखाप बनाउछ होला फलफुल खेती !