Ck Raut ले Gagan लाई नैतिकता सिकाउदा Rabi ले ठोके ताली: Gagan जी साढे नबन्नु, भ्रष्ट बचाउन मिल्दैन
Vložit
- čas přidán 23. 05. 2024
- Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#ck_raut #rabilamichhane #balenshah #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv
DR CK Rawat ko Bichar dherai ramro xa..,🇳🇵
जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन
माननीय सभासद सिके राउत ज्यु ।तपाइको जवाफ १००% मिलछ कि जस्तो लागेको थियो।लगभग ७५% मिल्यो ।धन्यवाद ।
नेता मध्यकै बौद्धिक नेता हो सिके राउत
ठीक हो संसद जी
जनतालाई शुद्ध हुने नीति बनाउनुपर्यो यसको लागि।
Right answer Dr CK raut sr
अति राम्रो सवाल जवाफ । ठिक छ ।
100% Right sar
माननिय साम्सद सिके राउत सर उत्तर सरल तरिकाले दिनुभयो 100% नभए पनि 75 % सहि दिनुभयो अबको दिनमा य सरकारलाई सहयोग गरेर नयाँ नेपाल बनाउने अभियानमा लाग्नुहोला जयदेश जयनेपाल 😍😍
यस्काे ( Kantipur ) सम्पत्ति शुद्धीकरण मा पनि जाँच हुनुपर्छ ।
Good good
शिक्षित ब्यक्तिको सोच धारणा नै ठूलो हुन्छ सिके सर रबि लामिछाने सहित मिलेर जानुस तपाईमा पनि हामि जस्तो भुईमान्छेको आशाभरोसाको बिभुति हुनुहुन्छ।
C k g right saba nai dhrma ho ❤
Good 👍 news
Good ck sir
मन पर्यो
He is absolutely right 👍
Ck rawat Aba Rabi Sag party ekakaran garnu parxa jaye ghanti jaye Ck rawat ❤❤❤❤
सब त् आफनो आफ्नो गोजि भरदैई गरछ अनि कहाँ बिकास हुछ मदेश काे नेता चाेर छ हाे
ekdam sahi
Good
Salam ck raut sir
Good luck rabi sir 🙏 Jaya ganti ❤
यो भिडियो मोन्टेजको साथ, हामी गलत दिशामा जाँदैछौं। पत्रकार इमान्दार छैनन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री हुन आवश्यक छ।
सिके जि तपाईं हरु लाई त गाडी को सुबिधा होइन साइकल पनि दिनु नहुने हो तर भएना र तलब भत्ता पनि जिरो हुनु पर्ने हो अनि किन र के को लागी कसरी राजनितिक मा जान्छ अनि थाहा पाइन थियो
शासद काेष काे रकम ले सवै वयवशथा मिलाउन श है। अरु रकम ले पुगने रहेनछ।
Ck sir 100%
good qiestion last
Good luck Rabi lamchhane dai and good luck CK rahut dai
जय नेपाल आमालाई जय युबालाइ र ठीक सीकै राउतलाई
Good luck sir
सहि कुरा गर्नु भयो हो साँच्चै हो
Sahi vannu vayo c k raut g
Nice video ❤❤❤❤❤
aarkai arkai thau ko footage milayarw video banako raixa tw , jhukkauna lai , kaa tou durga prasai tw kpoli yeakai thau ma xa rw
Kati ramro soch dhanyebad dr sir
Ck rawat intellectual manxe ho
हैन सि के जि कुरो त साह्रै ठिक गर्नु भयो त ...!
Party system bhayena, karyakarta palna bhrastachar garnu parcha sansad le
शिक्षित ब्यक्तिकाे कुराेमा दम छ
balla sai lagyo malai
good ck raut ji
जय घण्टी ❤❤❤❤❤❤❤
He is intelligence person .
right
Salam x ck routi
याे देश गरिब बनाउने र देशका युबाहरु बेचने मुख्य दाेसि पार्टीनै नेपाली काङ्ग्रेस हाे । राम्रो काम हामीले गरेका हौ भन्ने काङ्ग्रेसी हरुले नराम्रो कामकाेपनी जिम्मापनी लिनु त पर्लानी ।
Janta ka ravi Jay ravi ❤ 🇳🇵
ए..... नेपाली जनताहरु हामी शिक्षित हो। भने यो नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी लाई अब बहिष्कार गरौँ हो साथीहरु 🥰 नयाँ पार्टी जन्म हुन्छ साथै अरु पार्टी दलहरु छन् हो साथीहरु 🥰 जनप्रतिनिधि भनेको यो झगडा गर्ने ठाउँ होइन हो। जनप्रतिनिधि काम नीति नियम र विकास को काम खैत???????🇳🇵🇳🇵😍😍
Gagan. Thaps. Cangress. Ko. Sande. Goru ho
Who cares about country money money money
नेताले किन रुद्र राक्षे लगाकाे याेत झुट नबाेलने ले मात्रै लगाउँछन 😁😁😁😁😁😁😁
विद्वानका कुरा विद्वताले भरिएका हुन्छन् ।
Good ck jiu
ck raut good.
यो पेजलाई मैले अनलाईक अन सस्क्रवस गरे…! हेर यो ले कास्तो भ्रममा परि रहेको छ, नेपाली जनतालाई…! थुक्का पात्रकार यस्तो..! यस्ले पैसाको लागी के चॅाही गक्दैन होला..!
गगन थापालाई थानकोट को डाणो कटाउनु होस रबि सर
कटाइहाल, तेराभौवान छदैछ त ।
नेपालमा इमान्दार व्यक्ति वाच्न गाह्राे छ । दायाँ बायाँ नगर्ने व्यक्ति ,साेझाे व्यक्ति जिउन पनि कठिन छ
Great
Vak heading arkai lekhexa video arkai rakhexa
सहि कुरा गर्नु भयो
१००%
C k g lai solute xa kati ramro desh ko mahan hun hajur ck g jay jay
मान्छे ठिक रैछन सिके राउत 👍👍👍
🔔🔔🔔🔔🔔🔔🔔Jaya rabi sar
याेगगनेले किन जहिले वठ टाेकेर मात्र बस्छ बाख्रा चाेर
Right👍
Hora
यथार्थ चुराे कुराे
Yo video difrent video bata kati kati banako raixa ..sabile le euati garirako repeat bairaxa notice garnuhola ...yedi ho bane like garera support garnu hola
पुराना राजनीतिक धमिरा हरु नबढारि नेपाल बन्दैन ( लेखेर राखे हुन्छ कसैले ) यसका लागि देश र जनताको खातिर नयाँ भनिने सबै पात्रहरू रबि बालेन हर्क गाेपि हमाल लगायतका शक्तिहरु १ पार्टीमा बसेर उदारताका साथ अघि बढनुपर्छ )
अन्यथा नेपालीको पतन निश्चित छ
सहि हो🙏
Good bichar direct pm
यो राउटे लाई फेरि कोले माला लाइदियो 😂राजा बनेर बसेको छ त
😂😂😂😂😂😂😂 होइन मित्र , एता बसेर सबै सुनेर फेरी भईर गएर रोड माँ चिचाई चिचाई कराऊँन परेओ नी होइन र , त्यसैले त्यहाँ फूल माला लगाएर भित्र राखेको हो नी😂😂😂😂😂😂।
I think ck sir is also going to be one of
bright leader in history ❤
अाउनुहोस् 1k भन्दा कम भयका साथिहरु यक अर्को लाई सपोर्ट गर्दै संगै अघिबढौ❤
Ck is right
good ck sar
गगन होइन गनगाने थापा
युगले मागेको नेता हो गगन
Ck राउत राम्रै 👍👍👍
देश दलाल हरु ले सके
CK Raut’s opinion about direct election of the prime minister is what we desperately need!
Nice
good
ज्ञानेन्द्र शाहीले के को छाला चपाउदै हो
Sahai thag ho.
सही भन्नु भो सत्य। बोल सबै नेता ज्यू
Right 👍 ansar
video edit😂
durga parsai lai pani dekhaux😂
Headline chahi kehi xha bitra kehi aru nai cha kin, j cha tiu rakhnau ni mula
aru neta haru lai background ma dekhudaixas patrakar hos kii demag na vako pagal ho 🙄
pahile ta Ck raut lai indiako dalal bhanthyo tara bastabma uha sachcha desh bhakta Nepali hunuhundo rahexa.. Salute xa tapailai..
❤❤❤❤❤
सबै बदमास हुँन जन्ताभन्छन्
Nepal rajneeti jasto ta kei xaina yo biswa Mai yrr😂
गगनथापा,बिदेसीकोयपिछरहो.एमसिसी,बाट बिदेसीको,एजेनट,बाट,परीचालित,रासट को ढुकुटी,कुमलियाऊने,घर गाडी,मानबतसकर,गरने देस दोरैहिलाइ जेल कोचनुपरछ,
बौद्धिक कुरा नै बेग्लै
Ck raut good