चीनको कार बजारमा आक्रमक प्रतिस्पर्धा || Bishwo Ghatana
Vložit
- čas přidán 1. 06. 2024
- चीनको कार बजारमा आक्रमक प्रतिस्पर्धा
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/ - Věda a technologie
चीन को सस्तो सामान नभैदिएको भए सन्सारका गरिब मुलुकका म जस्ताको हातमा मोबाईल हुनेथिएना
Right 👍👍
1000%Right
China ko saaman sasto kina xa buhjnu bhako xa ta?
100%right
Ho yrr 100%
चिनको बिकाशले बिश्वको गरिव र मध्यम वर्गका जनतालाई सारै राम्रो गरिरहेको छ ।
चिनियाॅ समानहरू सस्ता भएका कारण गरिवले पनि किन्न सकिरहेका छन।
चिनियाँ सामान सस्तो साथै बलियो पनि हुन्छन्
r mahanga company lai ni mulya kam garna badhya parirako xa
Yo chai fact nai ho yar bro!😂
चाईना जस्ताे छिमेकी हुदा पनि नेपाल एतिदेधेरै पछाडि छ । लाज लागेेर आउछ ।
Nepali janta Veda vayepxi Kaha hunxho bikas
@@sunlimbu5043 Well said bro hami neta lai matra dos deyara panxina khojxam. Tara chunab ko time ma masu Bhat ra 2,4 hajar ma bikxan Janta haru
chinma bahun xainan tyasaile bikash sambhav vayo.
@@user-py4dv7td6c Nam matra bahun ko aaunxa Khana paya aru jati ley bahun ley bhanda Badi khanxan. Eg: Rato passport bechni Wala, parayatan mantri Sudan kirati, Artha mantri barsaman pun .
Npl ko netaharu,Ani India jasto chemeko hunu npl ko durbhagya hunu
आफ्नै छिमेकी रास्ट्रहरु यति धेरै विकसित भैसक्यो चन्द्रमामा कयौंपटक पुगिसक्यो उतै मानव बस्ती बसाउन सफल हुँदा सम्म नेपालको घुस्याहा भ्रस्टाचारिहरु चाहिँ आफ्नो लागि मात्र सोच्दै नेपाललाई बेच्दै खादै मा ब्यस्त छ धिकार लाग्छ हाम्रो देशको गभारो किराहरुलाइ सम्झिदा पनि😢
Developing
बिसो घट्ना कोको लाई मन पर्छ नि❤❤❤
Sabai Nepali lai
केही उन्नति चाइना गर्दैछ,केही उन्नती भारत गर्दैछ,हामी नेपाली बिचमा बसेर हेरेको हेरै..😢
अब काे Superpower चीन हो ❤️
2050 पछि 100% China नै बन्नेछ! किनकि 2024 सम्म आइपुग्दा पनि China विकसित देशको सुचिमा पर्न सकेको छैन! China, India and Russia are not developed country but developing country.
❤❤❤चिन सफल हुनु भनेको एउटा मानव समाज सफल हुनु हो। हामी मानव समाजले एक अर्कालाई सदैव सयोग र सन्तिको लागि कामना र प्रयास गर्नु पर्छ। किन कि मानव समाज र पृथ्वी एउटा मात्र छ।
अर्थतन्त्रमा २ नं रहेपनि औधोगिकिकरणमा १ नं मा रहेको चाइनाको बिकल्प कोही छैन अबको युगमा ।
2050 पछि 100% China नै बन्नेछ! किनकि 2024 सम्म आइपुग्दा पनि China विकसित देशको सुचिमा पर्न सकेको छैन! China, India and Russia are not developed country but developing country.
@@mandipgurung21 अर्थतन्त्रमा चाईना १ नं पर्नको लागी अमेरिका भन्ने राष्ट्र हराउन पर्छ नत्र यो असम्भव कुरा हो ।।
अती राम्रो छ चिनको योजना
चिन जस्तो नीति नेपालमा पनि केही प्रतिशत लागु मात्रै हुन सकेको भए सहित नेपालको कलकारखानाहरु अहिले सम्म जिबित रहि रहँने थियो र नेपाल पनि अहिलेको अबस्थामा झेल्नु पर्ने थिएन।
चिनीहरुको प्राय एक सन्तान हुन्छ। उहाँहरूलाई धेरै profits नभए पनि पुग्छ। त्यसैले चिनी सामान राम्रो र सस्तो छ। यहाँ DUBAI, ABU DHABI मा त 98% सब सामानहरु All chinese पाइन्छ।
मोबाइल पनि चाईनाले गर्दा सस्तो भको हो अब पालो गाडीको 10 बर्ष पछि गाडी धेरै सस्तो हुन्छ तर नेपालमा त अलि गार्हो छ सस्तो पाउन।
चिनको सामान सबै सस्तो छ तर नेपालमा आइ पुग्ने बेलमा सरकारले भन्सार नै महँगो हुन्छ अनि सामान पनि मन्हगो हुन्छ भन्सार सस्तो भयो भने नेपालमा पनि सामान सस्तो पाइन्छ ।
म पनि हेर्छु होउ यो विश्व घटनाहरु सधै।
कार्यक्रम को तरिका निकै नै राम्रो लाग्यो।
अबको महासक्ती चीन
सत्य र ज्ञान बर्दक।
सबै भन्दा ठुलो मूल्य नै हो त्यहिँ भएर सबैलाई उछिनेको हो।
चिनको कम्पनिहरु नेपालमा भित्रुनु जरुरि छ यदि कार कम्पनि नेपाल भितृनि हो भनि सबैको घरमा कार हुन्छ
सर नमस्ते🙏🙏🙏🙏
हाल काठमान्डौ देखि 🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी साना युटुबरहरु यता हाजिर हुम है एक अर्कालाई मिलेर सपोट गरम सँगै अघि बडम 100% back गरी रहेको छु।
राजनीतिक कारणले गर्दा, चिनियाँ विद्युतीय गाडी अमरिकामा कहिल्यै उप्लब्ध हुन्न । 😭
Go ahead China ,interesting news
Great china
world nombar 1
मुल्य नै बिषेश कारण हो नत्र लगभग पुरै चाईनिज जनताको रोजाई बिदेशी कम्पनीको कार नै हुन्छ।
मलाई अती खुसिलागी रहेको छ बिजुली कार उतपादन चिनले गरेको मा !
Watching from Macau you are news true
i m watching from Mars
यहां विज्ञान प्रविधि पढनु हुदैन ऋषिको शास्त्र् वा वेद मात्र् राम्रो देखे पछि कसरी विकाश हुन्छ मित्र् जी केहीलाई मुर्ख सोच विचार पनि राम्रै लागेको हुन्छ त्यसको परीणाम त्यसतै हुन्छ !!!
बिश्व बजार अब चीनको कब्जामा ✊
EXCELLENT ❤❤❤GREATER CHINA ❤❤❤.
चिन ले धेरै ले राम्रो बिकास को काम गरेको छ
2050 पछि 100% China नै बन्नेछ! किनकि 2024 सम्म आइपुग्दा पनि China विकसित देशको सुचिमा पर्न सकेको छैन! China, India and Russia are not developed country but developing country.
याेग्ये ब्येक्ति ले देश चलाये देश काे बिकास हुन बेर लाग्दैन
नेपाल मा गाजउत्पादन को बारेमा अनुसाधन गरिदिनु परेयो
Thanku so much sir 🙏🙏
अमेरिकाले पछिल्लो सनय चिनियाँ बिद्युत कारमा सतप्रतिसत भन्सार शुल्क लगाएर चिनलाइ असहज बनाउदै छ अमेरिका ।
यति मात्र नभएर चीनको कार खुट्टा गुमाएकाहरुले चलाउन सक्छन्
good china चीन सबैको भलो गर्ने देश हो।😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
Bishwo Ghatana regular herxu
Jai mahabir🙏🙏🙏✊✊✊
Good. I like china
नेपालको अटोमोबाइल कम्पनी ' हुलास मोटर ' सरकारले नै डुबायो भन्दा दुख लाग्छ कि कस्तो भ्रष्ट देशमा जन्मिएछ।
good news
धन्यवाद,
2 तोप सलाम
I love ❤ this ❤channel❤❤
जय नेपाल
जय नेपाल
जय चीन
अर्काको प्रगति मापन गरेर बसॐने हामी नेपाली
Watching from Germany
म जस्तै नछूटाई हेर्ने को को हूनूहून्छ बिश्व घटना
म छु हजुर
Ma pani xu
गाजा खेति को बारेमा भिडियो बनाउनु परो।
लाडो खा साला गजेडि😅😅😅😅😅
Ready to buy byd
विस्वघटनाको फ्यान जति एकभयेर सब्कर्याब गरागर गरौ।❤❤❤🎉
Big fan from usa dai
Greater nepal ko barema yauto video banaunu paryo hjr
BYD seal ❤
यो मान्छेले सत्य कुरा भन्दा नी बनाउटि कुरा बोल्छ जस्तो लाग्यो धोतिको फोटोकपी गर्छ यस्ले
Sir ma pani biswa ghatna dhari sunxu ani video haru pani dhari ramro banaunu hunxa hjr le sajilai bujna sakinxa
❤❤
China jasto desh lai salute garna chahanchhu ❤
❤❤❤
चाइनाले बिश्व बजार खानुपर्छ 😀
चीन धनी आरू गरीब हुने त हो
❤❤❤❤❤❤❤❤
चिनलाई हराऊन कसैले सक्दैन
❤❤❤❤❤❤
❤
❤❤❤❤❤Tara chapakot 1syangja.
❤❤❤❤
❤❤❤❤❤❤❤
Without Taiwan noone can work on technology.
(Microprocessor)
wowo
❤❤❤❤❤
❤😊
गज्जव लाग्यो
100%
एलन मस्कले आफूलाई म एलियन हो भने र दाबी गर्छन् यसको पनि भिडियो बनाउनु न सर :) 🖤
खाने भयो चाइनाले सबै देशलाई
येस्ता video का clip हरु कहाँ बात download गर्नु पर्छ। सिकैदिनुस न दाइ
नया youtuber लाई सजिलो हुन्छ ।।।please help all youtuber
नेपालस सरकारले केही सिक्नु नि अब त😢😢😢
Tesla ko batry ni chinale nai banauxa ..
Toyota dubeu ,, Japan,korea purano technology mai aljhida chinale naya naya technology lunch garisakeu 😅😅
DW hindi ko yo news, nepali translation!
Yo video ani photo haru kaha bata download garnu vko ho sir copyright free
Waiting
चिनले प्रविधि मा ठूलो फड्को मार्दै छ
Ava ko superpower vaneko nai china no douubt! ani yedi china sasto ma kunai pani product nananauni ho vaney hami jasto le movile pani chaluana pauthiyema ..america vaneko dhani barga matrai ho china vaneko garib ra madhyambarga ko lagi ho
Yesti sajilo hulas lai garideko bhaye 4 lakh ma hami nepali car chadtheu
Gaja le kasari Nepal KO economy increase hunxa research gari dinu paryo
Plz update the news of solar storm which might happen in 2025
बिस्वो खायो चाइनाले
चीनले गर्दा म पनि आफ्नै कारमा चड्नु पाउछु कि😮
VW, BMW,BENZ going to meet same fate KODAK,NOKIA and PHILIPS
chaina is best aba care 2lahk ma pauxa
All history ma newas aauna xodo t hajur
Future vaneko...ev ko hoina....hydrogen car ko ho...tyo Toyota le garxa
यो गोत्र पद भनेको के हो एउटै गोत्रमा वा पदमा विवाह गर्न हुँदैन र एउटै हाडखोर पर्ने एउटै आमाबाउका सन्तान जस्तै हो भन्छन् एउटै गोत्र वा पदमा बिहे गर्यो भने पछी हुने बच्चालाई पनि असर गर्छ भन्छन, मानौं हामि कैले न देखेको न चिनेको एउटा कताको अर्को कताको पछि देख भेट भयर यसरी बिहे गर्यो भने पछि साँच्चै केही नराम्रो हुने वा बच्चालाई असर पुग्ने हुन्छ र ।
कतिपयको यसरी गर्दापनि केहि नराम्रो न भएको राम्रै सग चलेको बच्चालाई पनि राम्रै स्वस्थ भाको देखेको सुनेको पनि छु खासमा यो के होला यसको बारेमा पनि भिडियो बनाउनु भए हुन्थ्याे ।
Chinale kasai sanga yuddha gare mo chahi chinako lagi Jyanai dinu rajee xu..... Up with China
Hamro nepal ma kahile car company fastauxa hola 🤔
UAE ma Ahile chinease car famous cha
Hora bro
How easy good vision of politicians. They are the drivers. But sadly our drivers are condoctor 😂.
Asarinai china le aba asia laai dhani banaunu parrcha erope = banaunu chha Asia laai