बेलायतको निर्वाचन परिणामले कता मोडिएला बिश्व ? || Bishwo Ghatana

Sdílet
Vložit
  • čas přidán 8. 07. 2024
  • बेलायतको निर्वाचन परिणामले कता मोडिएला बिश्व ?
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/
  • Věda a technologie

Komentáře • 50

  • @keeritijoshi3179
    @keeritijoshi3179 Před 15 dny +10

    युद्ध पिपासु साम्राज्यवादले तरिका फेरेको अवश्य छ, हिंसा छोडेको छैन। 😢

  • @pushpalal4693
    @pushpalal4693 Před 15 dny +9

    मेरो साथ रुस लाई
    नेपाल का कलकारखाना बनाइदिने रुस र चीन हुन ना कि भारत अमेरिक EU
    इन्डोपश्चिम मुर्दाबाद
    🇳🇵❤️🇨🇳🇷🇺✊✊✊✊❤️

    • @mikhayalsunar7925
      @mikhayalsunar7925 Před 14 dny

      Khyasis saale

    • @barnatho8331
      @barnatho8331 Před 14 dny

      health samandi help america ra europe austria le roke kati hosoital banda huncha

    • @kamalrai55
      @kamalrai55 Před 13 dny

      नगर भाइ कुरा यो सामान्तिवाद इतिहासमा पस्चिमा हरु थियो तर अहिलेको समयमा रुस र चिन नै सकृय छ र नेपालमा सहयोग जे जस्तो भए पनि युके अमेरिका जापनबात नै धेरै आउछ गलत त हाम्रो नेताहरु हो गालि कसैलाइ गर्नु पर्छ भने त्यो हाम्रो नेताहरुलाइ गर्नु पर्छ अरु कुनै देश्लाइ होइन । शक्ति रास्ट्रहरु त फाइदाको लागि सानो देशमा जे पनि गर्छ चाहे त्यो अमेरिका होस या चिन सचेत आफै हुनु पर्छ कि उनिहरुले दिएको सहयोग क्सरि सहि सदुपयोग गर्ने र यसरि यो देशले गर्छ यो देश यस्तो उस्तो भन्नु माहा मुर्ख सोच हो

  • @pstnepal2028
    @pstnepal2028 Před 15 dny +7

    बोधिचित्त (रुद्र राक्षको )को बारेमा एक भिडियो बनाइदिनु न जसले गर्दा नेपालीको।आर्थिक अवस्था सुधार हुन सक्छ ❤❤

  • @birgurung7076
    @birgurung7076 Před 15 dny +2

    सुन्दर प्रस्तुति

  • @PopularDangi
    @PopularDangi Před 15 dny +2

    विश्व राजनीतिमा बामपंथीहरु हावी हुँदै जानुको खास कारण के हुनसक्छ?
    यसबारे पनि एउटा भिडियो आओस न😊

  • @user-tn9te3cg8s
    @user-tn9te3cg8s Před 15 dny +3

    उत्तम भिडिय‍ो नौला ब्रिटिश प्रधानमन्त्री बारे । जानकारी मुलक, स्तरीय !

  • @visnukarki8611
    @visnukarki8611 Před 15 dny +1

    आज को वीडियो अरु को दिन भनदा फरक लाग्यों र ramro पनी

    • @nepalinews-24
      @nepalinews-24 Před 15 dny

      @@visnukarki8611 subscribe garera sahayog gardinus na plz

  • @बिमलराई1980

    धन्यवाद,

  • @nepalinews-24
    @nepalinews-24 Před 15 dny +2

    नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम

  • @GamingYouTubechannel001

    Ramro lagx Sir hjr ko video 🎉❤

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u Před 15 dny

    Good news❤❤❤❤❤

  • @amitadhikari517
    @amitadhikari517 Před 15 dny

    outstanding ❤❤❤

  • @amitadhikari517
    @amitadhikari517 Před 15 dny +1

    ❤❤❤❤

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Před 15 dny +2

    After Prachanda government arrested UML leader Prateek Thapa, suspected accused in Nirmala rape and murder case and Bechan Jha in Bhutanese refugee case, after it was confirmed that he will be dragged to Arju's wife Arju and KP Oli in Giribandu land case, the fact that Congress+UML has united to bring down the government overnight has come out. Let's understand the reality and explain it to the people.

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Před 15 dny

    Thanks !

  • @ashathapa3577
    @ashathapa3577 Před 15 dny

    ❤❤

  • @keshavupreti120
    @keshavupreti120 Před 15 dny +1

    यो बेलायत पनि अर्काको खुन चुस्ने सम्राज्यबादी देस हो ,जुन प्रधानमन्त्री आए पनि फरक केही छैन ,त्यसैले बेलायत अझै खुम्चिन जरुरी छ

  • @kamalrai5815
    @kamalrai5815 Před 15 dny

    Thanks❤

  • @sarjanbasnet
    @sarjanbasnet Před 15 dny +1

    एक सथीले आको साथीलाई घन्टी बजाम🎉🎉🎉🎉🎉🎉

    • @nepalinews-24
      @nepalinews-24 Před 15 dny

      नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम

  • @bijaytamang234
    @bijaytamang234 Před 15 dny

    ❤❤❤

  • @lalitdhami9847
    @lalitdhami9847 Před 12 dny

    ❣️❣️❣️❣️❣️

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 Před 15 dny

    युद्ध को अन्त्य होस

  • @user-bq2hj7rw5h
    @user-bq2hj7rw5h Před 15 dny

    ❤❤❤❤❤

  • @liladattalungeli7265
    @liladattalungeli7265 Před 15 dny

    ❤❤❤❤❤❤👍👍👍👍👍👍

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs Před 15 dny

    Good

  • @laxmankhanal6686
    @laxmankhanal6686 Před 15 dny

    Iran ko naya rastrapati ko barema video bananunus n balram sir

  • @neeshamkhadka
    @neeshamkhadka Před 14 dny

    जनता ले एजेन्डा मा मत हाल्ने भैदिएको भए आज हाम्रो देश पनि बिकसित हुने थियो 😢

  • @GKNepalOfficial
    @GKNepalOfficial Před 15 dny

    सानासाना युट्युब युजर साथीहरू आउनुस् है त एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौं।😊😊

  • @SujitDas-123
    @SujitDas-123 Před 15 dny

    अरु देशको छोडम पहिला आफ्नो देशको हेरम 😉😉

  • @yogendrashakya9971
    @yogendrashakya9971 Před 15 dny +1

    खासै ठुलो राष्ट्र होइन त्यो।
    अमेरिकनले उठ भने उठ्ने बस भने बस्ने
    कठपुतली राष्ट्र हो

    • @mikhayalsunar7925
      @mikhayalsunar7925 Před 14 dny

      नेपाल jhan India ले j भन्यो tei गर्नै India को कठपुतली हो

  • @khagendradmagar
    @khagendradmagar Před 15 dny

    कतै मोडिन्न, मालिक(अमेरिका) ले जे भन्छ त्यहि मान्छ।

  • @NirmalNegi-qd5iu
    @NirmalNegi-qd5iu Před 15 dny

    Hello❤

  • @amz.data3.032
    @amz.data3.032 Před 14 dny

    Tesaile vaninxani samaya vanda balwan kohi xaina.

  • @gyanenadra4303
    @gyanenadra4303 Před 15 dny

    अमेरिका युके मा जुनसुकै राष्ट्रपति प्रधानमन्त्री आए पनि यो देशले गर्ने सामन्तीवाद कहिले पनि हट्दैन।

  • @TesPurja-Music
    @TesPurja-Music Před 15 dny

    Gorkhali vanera sandhi gari bechau Nepal ka raja vanu ya varautey dalal neta haru matuwali vanera surakchaya ko naau ma bikayo lakhau Nepali haru ...ani ajaa ko din dekhi chodeu ta UK ko saath k hudo rahey cha hercha ani bachiyo vaney herchu ma pani ....
    Jai Nepal 🇳🇵 🙏
    Yeti kuro hai

  • @melasmajourneywithusha5114

    Pahiley savai deslai lutyara pako dhan thiyo aba ta kalyug ho turdai xa lutna pako xina nakhaiskiya pargati hune ta abasta nai xina

  • @naradrai1029
    @naradrai1029 Před 15 dny

    गुहु

  • @deepakbaral8599
    @deepakbaral8599 Před 15 dny

    Ahile india le control garxa britain lai

  • @sushilarai5444
    @sushilarai5444 Před 14 dny

    अब बेलायतमा राज सस्थाको अवस्था कस्तो होला?

    • @kamalrai55
      @kamalrai55 Před 13 dny

      अध्यन गरेर बोलह्हौ कि हावातालमा प्रतिपक्षि पार्टीले जित्यो भन्दैमा के लोक्तान्तृक देशको कानुन परिबर्तन हुन्छ अथवा गर्न सम्भव छ भन्ने लाग्छ कि के हो ? बेलायतमा बाम पन्थि पार्टीले जितेको हो तर उनिहरु जस्तै चिन रुस इरान जस्तो देशको बिद्रोह गरेर तानाशाहा बनेर आको होइन नि उनिहरु माथि उथ्न साम्यवादि सोच अवस्य छ तर हुर्के बढेको लोकतान्त्रिक र उद्दारवाद बाताबरणमा हो ।तिमिले कम्म्युनिस्त पार्टीले जित्दा गणतन्त्र आउछ र राजा हत्छ भन्ने केटा केटीसोच होला होइन? राजाको कुरा गर्ने हो भने आजको जमानामा कुन देशमा राजाले देशको अधिकार लिएको छ र छ भने त्यो केवल रास्त्रको प्रतिक मात्र हो र अर्को कुरा पुजिवादि देशमा उद्दार्वादि पार्टी मात्र हुदैन साम्यवादि सोचबाट प्रेरित भएको पार्टी पनि हुन्छ र साम्यवादि कानुन भएको देशमा साम्यवादि पार्टी मात्र हुदैन त्यहा उद्दार्वादि सोच भएको पार्टी पनि हुन्छन ? अब के साम्य्वाद कानुन भएको देशमा उद्दार्वादि पार्टीको सरकार बन्यो भने अब केत्यो देश पुजिवादि देश बन्छ ?अह बिलकुल हुदैन किनकि कुनै पनि देशको संविधान अनुसारनै त्यो देशको निति निर्मान हुने हो

  • @Beeraat
    @Beeraat Před 15 dny

    Support me 🙏