धरान उपमहानगरपालिकाको पहिलो सार्वजनिक सुनुवाइमा यसरी उत्तर दिए मेयर हर्क साम्पाङले Harka sampang

Sdílet
Vložit
  • čas přidán 10. 07. 2022
  • एडिबी परियोजनाबारे छानविन हुनुपर्नेदेखि खोलानाला उत्खननबारेसम्म सरोकारवालाको प्रश्न
    Dharan Sub Metropolitan City, sarbajani sunuwai Dharan
    Mayor Harka Sampang / upamayor aindra bikram begha Dharan Sub Metropolitan City

Komentáře • 358

  • @samirkc1592
    @samirkc1592 Před 2 lety +111

    धरानमा वास्तविक लाेकतन्त्रकाे अभ्यास भैरहेकाे छ मेयर हर्क जि बाट ! म दाङबाट हर्क जि लाई सलाम !

  • @yourajshrestha1864
    @yourajshrestha1864 Před 2 lety +97

    "शनिबार भेट्न् आउने भने चै पकुवा खोला आउनुस् बगर मा हुन्छु म "
    कस्तो मिठो लाग्यो
    हर्क साङ्पाङ राई 🙏💐

  • @arjungahatraj3995
    @arjungahatraj3995 Před 2 lety +137

    हिजो आजत कुनै फिल्म भन्दा हर्क मेयर साहेब को इनटरभिउ भिडियो पो हेर्दा आनन्द हुन्छत मुख ले हैन काम ले उत्तर दिन्छु वा वा मेयर साहेब

  • @dipakthapa2736
    @dipakthapa2736 Před 2 lety +66

    मेयर र उपमेयर एक साथ मिलेर काम गर्ने प्रतिबद्धता देख्दा खुसी लाग्यो।👍👍👍👍👍

  • @ramsubbawanem2874
    @ramsubbawanem2874 Před 2 lety +32

    मेयर हर्कराज साम्पाङज्युले कति नम्र स्वभावले त्यही माथि हँसाउदै प्रश्नकाे उत्तर दिनु भएकाे हाे! जे हाेस् धराने जनताले सच्चा, ईमान्दार, परिश्रमी अनि जुझारु मेयर पाएकाेमा हृदय देखि हर्षित भएकाेछु। मेयरज्युलाई काेटी प्रणाम्🙏🙏🙏

  • @balkumarrai7345
    @balkumarrai7345 Před 2 lety +97

    मेयर ज्यु कति नम्र सालिन जाहा समस्या त्याहा तुरुन्तै एक्सन जय होस धरान

    • @mespangrai5240
      @mespangrai5240 Před 2 lety +2

      saalin maatra haina intelligent, ra sense of humour bhako hunu hudo rahechha

    • @ganandrarai9380
      @ganandrarai9380 Před 2 lety +1

      He is well educated person honi harka meyor.

  • @chatenglishklang3567
    @chatenglishklang3567 Před 2 lety +39

    धरान भाग्ये मानी छ==! मेर अति राम्रो पायको मा==! बधाई छ==!धराने जन्ता लाई!

  • @thapagautam3386
    @thapagautam3386 Před 2 lety +62

    उहाँ पुरुष होइन महापुरुष हो, गणेमानसिंहको दोस्रो रूप,,,,, म लमजुङको वासिन्दा हाल कतारवटा,,,,,

    • @binoduprety2596
      @binoduprety2596 Před 2 lety +1

      महा पुरुष होइन जनता का इमान्दार सेवक हुन।

  • @RameshRamesh-eq9fk
    @RameshRamesh-eq9fk Před 2 lety +48

    यो चाहिँ एकदमै राम्रो कार्यक्रम हो है,यसरी सार्वजनिक सुनवाइ हुँदा नेताहरू जिम्मेवार बन्छन्🙂

  • @bikashshrestha6294
    @bikashshrestha6294 Před 2 lety +22

    अज्काल धरान को मेयर ले गर्दा ,,मेरो अगाडि चलेका हिरो हिरोनी पनि जिरो भाको छ

  • @bhojpurekhukurionlineonlin5828

    देश को प्रधानमन्त्री पनि हर्क साम्पाङ्ग जस्तो मान्छे भैदिएको भए आजा देश को 18 देकि 40 बर्ष को युबा खाडी मा रगत ,पसिना , ज्यान फ्याल्नु प्रथेन 😥😥😥😥 तर पनि अब बिस्तारो जनता ले बुज्दै छ ! अब भबिस्य को देश को प्रधानमन्त्री हर्क साम्पाङ्ग दाबेदार हो ! म एउटा सचेत युवा को चाहाना! हाल साउदी रियाद घर भोजपुर सडान्द नगर पालिका बोया

    • @harigorkha
      @harigorkha Před 2 lety +2

      Police corrupted dekhiyo hai. Ki ta uniharulai sudhrnu paryo ki ta karbahi garnu paryo.

    • @ayushkhanal3517
      @ayushkhanal3517 Před 2 lety

      Aba vote halda sootentra lai ra rabi sir lai halne ho..........party lai tw vote nai haldina

    • @RajaRaj-mc6qf
      @RajaRaj-mc6qf Před 2 lety

      हर्क जि जस्तै त मत राजेन्द्र लिङदेल लाई मान्छु अरु बाट त खै देस बनियला जस्तो लाग्दैन हर्क र राजेन्द्र लिङदेल बाट देश चाहिँ बन्छ है 100%

    • @indirarai291
      @indirarai291 Před 2 lety

      🙏🙏❤️❤️❤️❤️

  • @raikhadag9465
    @raikhadag9465 Před 2 lety +55

    हाम्रो धराने मेयर र उपमेयर ज्यु को यस्तो राम्रो कम्बिनेसन कति स्वाछ सोच र बिचार साथै अति उत्तम काम सार्वजनिक सुनुवाइ

  • @pujarai7670
    @pujarai7670 Před 2 lety +25

    मेयर र उप मेयर सर हरुलाई मिलेर धरान लाइ भसटचारी बाट बचाउ

  • @krishnagurung8546
    @krishnagurung8546 Před 2 lety +20

    मेयर र उप मेयर एक रथकाे दुई पाङ्ग्रा लाग्छ तपाईहरू देशकाे लागि उदाहरण बन्ने छन 💖🌷👌👍️🙏🇳🇵

  • @khusbugurung1817
    @khusbugurung1817 Před 2 lety +58

    धरानको मेयर र उपमेयर कति मिलेर अघि बढनु भएकोछ, सधै यसरी जानु होला 🙏

    • @rajendraale240
      @rajendraale240 Před 2 lety +1

      जनजाति भनेको जनजाति हो सिस्टर 🤘🤘🤘

    • @selloklimbu316
      @selloklimbu316 Před 2 lety +1

      Paxisamapani eak साथ vako hernapau

  • @Orjun485
    @Orjun485 Před 2 lety +23

    मेयर ज्यु लाई उपमेयर ज्यु को सधै यस्तै साथ र समर्थन होस्👏शुभकामना🙏

  • @Ghising2893
    @Ghising2893 Před 2 lety +11

    धरानको मेर र उप मेरको कुरा सुन्दा मन्नै आन्नद लाग्छ हो।

  • @henies_sxftie7525
    @henies_sxftie7525 Před 2 lety +30

    गज्जब,,,सबै जिल्ला मा यस्तै कार्यक्रम हुनु जरूरी छ।

  • @kumarpoudal7119
    @kumarpoudal7119 Před 2 lety +13

    जय होस धराने जनताको
    यस्तो सालिन मेयर पाउनु भाकोछ

  • @Born2Brave
    @Born2Brave Před 2 lety +93

    धरानको यो अन्तरक्रिया कार्यक्रम एक्दमै अनुकरण गर्न लायक छ। जनताहरुको प्रश्नको उत्तर एकदमै चित्त बुज्दो सटिक ढंगले दिनुहुने मेयर साहेब साथै उहाको टिमलाइ धन्यवाद!🙏

  • @premthapa8254
    @premthapa8254 Před 2 lety +11

    लौह पुरुष हर्क जी ,मेयर र उपमेयरको राम्रो तालमेल ।धरान विकासको बाटोमा एक पाइला सारी सक्यो भन्ने झलक दिन्छ ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Před 2 lety +3

    हर्क जी जस्तै नेता नेपाल मा धेरै हुन पर्छ धन्यवाद

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l Před 2 lety +10

    मेयर र upmeayer भाइको जोडीलाई salut छ। सदैव साथ दिनुहोला upmeayer भाइ 😇😇😇😇✊✊✊🙏🇳🇵👌👍✌💪

  • @santarai5728
    @santarai5728 Před 2 lety +21

    म सधै फुर्सुतको समयमा film मात्रै हेर्ने मन्छे। आजा भोली हर्क सरको interview मात्रा हेर्ने भएको छु। हर्क सर कुरा काट्नेहरूलाई इमान्दारका सात काम गरेर जबाव दिनु हुन्छ भन्ने लागेको छ।

  • @chetanatsharma7987
    @chetanatsharma7987 Před 2 lety

    मेयर उपमेयर वडाअद्छे धरान का जनता सबै लाइ बधाइ सुभ कामना छ

  • @bhaktabhandari70
    @bhaktabhandari70 Před 2 lety +19

    क्या गजब उत्तर।
    अति भाग्यमानी धरान वासी।

  • @banuragi1310
    @banuragi1310 Před 2 lety +10

    सत्ताको केन्द्रमा बसि भौतिक सुख सुयल युक्त बिलासि जीवन यापन गरि रहेका-नेता लाई नेपालकै सकल नायक धरान प्रमुख हर्क साम्पाङ राई❤️को निम्तो-जनता संगै भौतिक रूपमा सहभागी भई-आफूले जस्तै-बालुवा,ढुङ्गा र पाईप बोक्नुका साथै भोक र प्यास चोट पटक नभनी दिनभर गिट्टी कुट्न आग्रह 🙏-छ कसैमा यसरी काम गरि देखाउने छातीमा दम-?
    सलाम छ🙏 मेयर साब तिम्रो कर्मको कला र लिलानै अपरम्पार छ।

  • @gopalmagar3560
    @gopalmagar3560 Před 2 lety +29

    मेयर श्री हर्क सर 🙏🏻 को खुल्ला भावना जागृत देखेर सारहै रमाइलो लाग्यो 👍❤️

  • @rajkumarrai3688
    @rajkumarrai3688 Před 2 lety +14

    असधै राम्रो बिचर कुरा हाम्रो उपमेयर जि हाँसमुख हुनुहुन्छ

  • @thirkumar1334
    @thirkumar1334 Před 2 lety +30

    याे हाे नि त तरिका सबै जनताले बुझे👏👏👏💐🌸🌺

  • @gorkhalee6199
    @gorkhalee6199 Před 2 lety +14

    मेयर र उपमेयरको हल चाहिँ मेलेकिहो!!काठमान्डुको मेयर र उप मेयर अनि धरानको मेयर उपमेयर युबा छन कामगर्ने दृढता लिएर अघि बढेकोछन सबैले साथ दिनुहोला।धरान नेपालको पहिलो सुन्दर र साहारा बन्न सफल बनोस।हामी सबै पुर्बेलिको सान हुन सकोस र बनाऔ!!

  • @logos7833
    @logos7833 Před 2 lety +7

    एक उदाहरणीय नगर प्रमुख हुनुहुन्छ मेयर हर्क साङपाङ्ग राई। देशैभरीका पालिका प्रमुखहरुले उहाँबाट सिक्नु पर्छ भन्ने लाग्छ।

  • @PrasH898
    @PrasH898 Před 2 lety +43

    Yasto ta aja samma katai dekheko xaina yar, really inspiring leader harka sampang 🙏🙏🙏

  • @tulasiramkhawas1391
    @tulasiramkhawas1391 Před 2 lety +12

    This is the true definition of democracy .........hats off meyor of dharan....💐💐💐

  • @tikagrg2494
    @tikagrg2494 Před 2 lety +16

    जब हरेक काम म हेरि रहन्छु अँखा रसाउछ होव।।जय देश

  • @somrajsampangrai204
    @somrajsampangrai204 Před 2 lety +8

    Dharan ko 2 reall hero mayor upa mayor salute both of you....

  • @surajineurope6915
    @surajineurope6915 Před 2 lety +39

    Brave n intelligent man leader should be like him. Salute to Harka sangpang jeu.

  • @jibanrai4331
    @jibanrai4331 Před 2 lety +7

    मेयर र उपमेयरकाे क्यामेस्ट्रि मिल्न पर्छ । वडाध्यक्षहरुकाे सहयाेग अनिवार्य छ

  • @amritarai4352
    @amritarai4352 Před 2 lety +4

    हाम्रो धरान मा हामीले सोचेको जस्तो रोजेको जस्तो मेहेर पाएको छौ किनकि उहाँले जनतालाई सिरमा राखेर मुख ले हैन काम जित्नु हुन्छ, यसरी नै अरु नेता ज्यू हरुले यसरी खुलस्त रूपमा आउँनु पर्याे जनताको सेवा गर्न, we are proud of हर्क राई ज्यू

  • @deeploverai8990
    @deeploverai8990 Před 2 lety +42

    ल खा अब जनता ले वडा हरु लाई जनता को प्रश्नै प्रश्न हुने भो खाने दिन गएछ अब 😀😀😀

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 Před 2 lety +1

      हो नी हजुर वार्ड अध्यक्ष ज्यूहरुले पार्टीका लागि काम गर्दथ्यो होला ।
      बिचराहरुको चुनाबमा खर्च गरेको लगानी डुब्यो राम्रोसँग ....

    • @deeploverai8990
      @deeploverai8990 Před 2 lety

      @@sangyelodromgr4033 डुब्यो डुब्यो स्याल हरु को 5 star होटल मा लुकी लुकी बैठग गर्ने अध्यक्ष हरु ठग कार्य योजना अब सायद अन्तिम नै होला हौ सर 😀😀

  • @beyondinfinity3876
    @beyondinfinity3876 Před 2 lety +20

    नमन मेयरसाप।🙏🙏

  • @nirmalgurung1657
    @nirmalgurung1657 Před 2 lety +55

    This type of forum should be conduct all over district of Nepal, this's positive forum of Dharan

  • @mayaphakamiphakami6411
    @mayaphakamiphakami6411 Před 2 lety +7

    यस्तो पो मेयर सबै ठाउँ मा यस्तै मेयर भए कति राम्रो हुन्थ्यो होला । नेपाल बन्न धेरै समय लाग्दैन ।

  • @xg4341
    @xg4341 Před 2 lety +5

    यसपाली देखी मात्रै हर्क साम्पंग आए देखी मात्रै देख्नु पायो की हरेक वडा अध्यक्ष्यको different different अनुहारहरु plus घुस खाने जस्तो,,,कसै नखाने जस्तो हेर्नु पायो,,,एकदम खुशी लाग्यो,,,,यो सबै credit हर्क साम्पंगमा जान्छ,,,धन्याबाद,,,wish you be strong nd never go disappointed yourself,,,dharanee जन्ता always supporting to you....जय धरान,,,

  • @kamalkunwar2386
    @kamalkunwar2386 Před 2 lety +9

    ओडा अदाच्छे लाई कति राम्रो मौका दिनु भएको छ राम्रो काम मात्रै गर्नु पर्छ काम पनि गर्नी आफैले सबासी लिने पनि आफैले यो मौका फेरी आउँदै है अध्च्चे जी

  • @kamala3467
    @kamala3467 Před 2 lety +3

    मेयर र उँप्प मेयर जोडि बिकाशको काम्म सार्हो मिलेको छ पाँछ बर्ष सम्मा मिलेर धरानलाइ देशकै उँत्कृष्ट धरान उँप्पमहाँनगर पालिका बनाउँनु होस मेरो सुँभकामना छ।

  • @ilamphotography2127
    @ilamphotography2127 Před 2 lety +15

    महापुरुस हर्क साम्पाङको अन्तरबार्ताको कमेन्ट हेर्दा हेर्दै आँखा रसाउछ।

  • @sunny34571
    @sunny34571 Před 2 lety +10

    साह्रै मज्जाको, दक्ष भएको, र साहसी LEADER

  • @KarmaSonam93
    @KarmaSonam93 Před 2 lety +1

    अब नेपालमा नेता भनेको हर्क राइ जस्तो अरु पनि थुप्रै को जन्म हुनुपर्छ ! मलाइ मन पर्ने एक ब्यक्तितो हर्क # # #
    चाइना को सिजिङ
    रुस को पुटिन
    नेपालको हर्क
    सफल कार्यकालको शुभ कामना
    मेरो देश मेरो नेपाल हाम्रो सान हाम्रो हर्क

  • @gangadevisunuwar4130
    @gangadevisunuwar4130 Před 2 lety +6

    धरानको मेयर र उपमेयर सारै मिलेको जोडी हुनुहुन्छ

  • @suraj1516
    @suraj1516 Před 2 lety +12

    Mayor n uppa mayor ko jodi ekdham daam cha !yo honi ta ! 🙏✊✊✊

  • @Anticorr318
    @Anticorr318 Před 2 lety +17

    Good job Mayor Harka Sampang,you did great work,Now Dharane people's recognized or knows that who you are and why you spend 10 years for the support of Dharane public,

  • @kailashpatirai
    @kailashpatirai Před 2 lety +2

    मलाई एक अनुभवीले सुनाउनु भएको यो = मिठो बोलौ , सत्य बोलौ , झुकेर बोलौ , चनाखो रहौ, स्वास्थ बर्दक खानपान गरौ र गराऔ यति गरे उन्नति प्रगति यति हुनेछ कि देखेर आफै छक्क परौ 👍️👍️🙏🙏🧡🧡

  • @ronikaraee
    @ronikaraee Před 2 lety +1

    सच्चा देशभक्ति हर्क साम्पाङ्ग सलाम छ बल्ल धरानमा बास्तविक लोकतन्त्रको अभ्यास भइरहेको छ देशैभरि यस्तै प्रतिनिधिहरुको खा चो छ जनताले सधैँ साथ दिनु होला फेरि पनि सलाम छ दाई हजुरलाई🙏🙏🙏

  • @bhaktilimbu3149
    @bhaktilimbu3149 Před 2 lety +16

    Harkji you are right about that question and answer.

  • @rajgurung9367
    @rajgurung9367 Před 2 lety +14

    Harka daju sanga vetna rahar xa from pokhara

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Před 2 lety

    एकजना भाईले उठाउनु भएको प्रस्तावमाथि मेरो पनि समर्थन जनाउन मन लाग्यो ।
    जसरी मेयर #हर्क साम्पाङ राई ज्यू र उप-मेयर ज्यू संगै अफिसियल कार्य तथा जिम्मेवारी सकेर श्रमदान गर्नु पुगेका थिए ।
    ठीक त्यसरी नै नगरपालिकाको झण्डै ४५० कर्मचारी र उप-महानगरपालिकाका प्रत्येक वडा अध्यक्ष ज्यूहरुले शिक्षा, स्वास्थ्य र बिकास जस्तो समृद्धिका विरोधी नबनौ ।
    सबै वार्ड #अध्यक्ष ज्यूहरुले पनि अनिवार्य #श्रमदानका लागि उपस्थिति जनाउन अनुरोध गर्नु भएको छ ।

  • @johnraya2853
    @johnraya2853 Před 2 lety +1

    यो धरान उप-महानगरपालिका को पहिलो सार्बजनिक सुनाइ सारै समसामयिक विषय माथी सान्दर्भिक छलफल उपलब्धिमुलुक लाग्यो।विशेषत मेयर ज्यु र उप-मेयर ज्यु को सवाल को जवाफ दिने तरिका सारै मन परेउ।यो सार्बजनिक सुनाइ कार्यक्रम बर्ष मा ४ पटक जति हुनुपर्छ।सबै वडाको अध्यक्ष हरु को उपस्थिति र कार्यक्रम को अन्त्य सम्म बस्नु भएको देखिएन।यति राम्रो कार्यक्रम गर्नु भएकोमा धरान उप-महानगरपालिका लाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵

  • @mahendrarai6321
    @mahendrarai6321 Před 2 lety +7

    A positively super charged man with proactive vision.

  • @Okdharan
    @Okdharan Před 2 lety

    सहि मेयर र उपमेयर को बिचारहरु 👏👏🙏🙏🇳🇵🇳🇵👍️👍️

  • @subindrapaija5153
    @subindrapaija5153 Před 2 lety +6

    Mayor Harka sir Nepal ko pm huna layek dekhiyo God bless you sir laai aaune din ko

  • @manjitrai9417
    @manjitrai9417 Před rokem +1

    जय जय कार मेयर हजुर 🙏🙏

  • @ilamphotography2127
    @ilamphotography2127 Před 2 lety +6

    हिरो हर्क साम्पाङ🙏🙏🙏

  • @prabinrai1093
    @prabinrai1093 Před 2 lety +2

    Hark sangpang sir you are great job salute 👍🙏🙏🙏🙏

  • @narayanchhetri9165
    @narayanchhetri9165 Před 2 lety +11

    Good person is known by his work, u n ur teams r good n helpful . Thanks

  • @sarmilarai376
    @sarmilarai376 Před 2 lety +6

    Proud of you MAYAR

  • @hridaya6445
    @hridaya6445 Před 2 lety

    मेयरसाब को जवाफ दिने शैली गज्जब छ । साह्रै मन छोयो मेयरसाब को जय होस ।

  • @deeploverai8990
    @deeploverai8990 Před 2 lety +12

    हौ मेर साब म धनकुटे लाई अधेरो नपार्नुस है धरान झर्ने बाटो नदेखेर हिले तिर लागे भने गारो होला बरु कुल मान लाई सम्झाउनु पर्छ 😁😁😁😁😀😀

  • @shreeprasadgurung399
    @shreeprasadgurung399 Před 2 lety +2

    साङपाङ असली महां नायक सुपरहीरो मेयर नेपाल।

  • @gokulraj4484
    @gokulraj4484 Před 2 lety

    धरानको जनताले जे निर्णय लिनु भयो एकदम राम्रो गर्नुभयो राम्रो निर्णय गर्नाले हर्क साङपाङ पाउनुभयो धरानको जनता को जयजय कार

  • @raeentertainment7845
    @raeentertainment7845 Před 2 lety +3

    Pratyakx janta sanga bolnuhune mayer saab lai salaam ..pahile herna ni painthena netaharu...
    Salute x ..
    Yo ho nita tarika

  • @pradiprai1512
    @pradiprai1512 Před 2 lety +4

    Great leader in the world harka sampang mayor sab

  • @mbhadur7582
    @mbhadur7582 Před 2 lety +6

    क्या चित्त बुज्दो कुरा गर्नु हुन्छ हर्क सर ज्यु🙏🙏

  • @roshangurung6723
    @roshangurung6723 Před 2 lety +4

    very impressive talk great to watch video , finally dharan

  • @armylifebruneidarusalam5885

    Thank so much thanks a million thanks a lot Harka sir we would like to congratulate you on behalf of all the world 🙏🙏🙏🙏 I

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 Před 2 lety +2

    🌷🎯🍭🌹🙏🌼जय जय जय हो🌺🌷🎯🍭🌹🙏🌼धराने मेएर,उप-मेएर र धराने जनताको🌺🌷🎯🍭🌹🙏🌼

  • @ramalalimbu4841
    @ramalalimbu4841 Před 2 lety +4

    I think I am the one who listened all video thanks for the videos

  • @jyotshanarai5454
    @jyotshanarai5454 Před 2 lety +3

    Harka Sir hamro desh ko PM hunuhos vanera Prathana gardaxu🙏🙏 Hajur ko security ko ni jarurat xa. God bless you sir🙏🙏

  • @dhyan.uknepalvlog8234
    @dhyan.uknepalvlog8234 Před 2 lety +3

    Future PM @ no one can stop him if he continues doing such this kind of job to do so.......

  • @InnocentEye
    @InnocentEye Před 2 lety +1

    हर्क आफैंमा देशको नमूना हुन, धरानमा नमुना शहर नबन्ने भन्नेको शंकै छैन । आईन्द्र ब्रो पनि चिन्तनशिल र सार्है समझदार व्यक्ती हुन । धरानले सही नेतृत्व पाएको छ । धराने जनता भाग्यमानि छन् ।

  • @ansumarai1574
    @ansumarai1574 Před 2 lety

    No 1 hero harka sir hajur ko Jaye hos 🙏🙏

  • @rpsubba1030
    @rpsubba1030 Před 2 lety +4

    Peoples’ Assembly - experiments with direct democracy. Great and innovative exercise in practice in Dharan - the ‘namuna’ city of mayor Harka Sampang. Very good. Keep going!

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 Před 5 měsíci +1

    सरसफाई अभियान धरानीबासी को दाइत्व हो, मेयर हर्ष साम्पाङ् ज्यू को मात्र जिम्मेवारी होईन

  • @rupmanrai2675
    @rupmanrai2675 Před 2 lety +6

    Nothing is secret & hidden against public, this is an example of the fairness,

  • @ramrai5216
    @ramrai5216 Před 2 lety +11

    Mayor, upmayor dharane pariwar ekdam ramrori chunekai ho ward ka haru chai galti bhaye6 arko baji tini haru lai.

  • @chandrashorrai2723
    @chandrashorrai2723 Před 2 lety +4

    धराने बासी धेरै भाग्यमानी भए छ

  • @okxata9398
    @okxata9398 Před 2 lety +3

    Harka sir good leader in dharan

  • @hukumthapa5551
    @hukumthapa5551 Před 2 lety +2

    हाम्रा धरानका हर्क साम्पाङ । सबै काम गराइ एउटा बाटो मा हिड्ने बतुवालाई पनि चित्त बुझेको छ । तर काठमाडौं को मेयर बालेँन चाहिँ । मूर्ति बनाउछु भन्छ ।

  • @binnambantawarai7574
    @binnambantawarai7574 Před 2 lety

    best of luck mehar harka sir🙏🙏🙏🙏🙏🇳🇵

  • @puransubba5799
    @puransubba5799 Před 2 lety

    साराइ राम्रो लाग्यो यो कार्यक्रम। मेयर र उपमेयर को बोल्ने र सम्झाउने शैली साराइ राम्रो।

  • @rajeshshrestha7967
    @rajeshshrestha7967 Před 2 lety +10

    Nice

  • @Latabatha2233
    @Latabatha2233 Před 2 lety +8

    Thik chha

  • @thambahadurrai
    @thambahadurrai Před 2 lety +2

    जय मेयर, जय उप-मेयर साथै जय धरान

  • @suryalimbu3281
    @suryalimbu3281 Před 2 lety +6

    Hark Sampang is good meyar

  • @amarkunwar844
    @amarkunwar844 Před 2 lety +2

    Aha kati samjdari ma chita bujdo jawaf dinu vo mear sab le and upa mear sab le jaya dharan 👍🙏

  • @rajansubba6849
    @rajansubba6849 Před 2 lety +1

    Yesto hunu parxa Sarwajanik SunwaE.aru Pradesh ka Myer haru le ni SIKUN.JAYE RASHTRABAD 🙏🇳🇵🌹🙏

  • @manurai1389
    @manurai1389 Před 2 lety +5

    Kati mitho answer dinu vako

  • @ayushnanepal1603
    @ayushnanepal1603 Před 2 lety +11

    Arulechi sochi raheko hola harkale jetera hamile goje vharna layana vhanera khorapati haru dhandiyara sunahera hatka sampang ko pargate

  • @limelightnepal
    @limelightnepal Před 2 lety +1

    Dharan n 1 smart city 🏙 banne kurama dhukka xau hami

  • @punkajstha789
    @punkajstha789 Před 2 lety

    M gulmibat hark sir lai salut xa