कोकाह २ श्रमदानको भन्ज्याङमै वडा २० का अध्यक्ष, जनतासङ्ग मेयर साम्पाङको वार्ता ! स्थानीयले के भने ?

Sdílet
Vložit
  • čas přidán 16. 05. 2024
  • कोकाह २ श्रमदानको भन्ज्याङमै वडा २० का अध्यक्ष, जनतासङ्ग मेयर साम्पाङको वार्ता ! स्थानीयले के भने ? #clickdharan #dharannews #harkasampang

Komentáře • 550

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Před měsícem +50

    मेयर साबको योजनामा धराने सबै जनता ले साथ दिनु पर्छ... अनि मात्र धरानको बिकास सम्भब छ...!

  • @akshayrai9405
    @akshayrai9405 Před měsícem +40

    बेसार फ्याक्ट्री
    साबुन फ्याक्ट्री
    रोज गार्डेन
    SMS गार्डेन
    श्रम सस्कृति पार्क
    पदमार्ग
    कालोपत्रे
    पाइप बाँडफाँड देखिएको बिकास
    बिसाल सुम्निमा पारुहाङ पनि बन्दैछ
    शिक्षा
    स्वास्थ्य
    सरसफाइ
    सुशासन
    प्रशासन
    लागूऔषध
    श्रमदान लगायत अन्य कुरामा पनि नगरको बजेटले भ्याएसम्म तीब्र गतिमा विकास हुँदैछ
    प्रदेश र केन्द्रलाई झक्झकाई रहेकै छ
    वडा न. २० बासी सहकार्य गरेर हर्क साङपाङलाई सहयोग गर है
    पछि तपाईहरुनै पछुताउनु पर्छ
    पार्टीभित्रका मान्छेहरू त त्यसै बिरोधी भए नै
    जनता सचेत रहनुहोला
    जय हर्कवाद!

  • @khadkalimbu3078
    @khadkalimbu3078 Před měsícem +189

    अब मिसन ८४ मा नेपाली काङ्ग्रेस को पनि धरान बाट पत्ता साफ हुनेभयो ।

    • @lalitone6126
      @lalitone6126 Před měsícem +5

      100%

    • @SuryamanRai-su6wc
      @SuryamanRai-su6wc Před měsícem +6

      Jiter k garnu bikash garne hoina ab hami janata nai veda x kasari nepal banx parti vyo r huna

  • @raimanu4254
    @raimanu4254 Před měsícem +73

    अबको मिसन ८४ देश र जनता पुरै स्वतन्त्र हुन जरुरी छ। यदि देशलाई बिकासमा लैजाने हो भने।

    • @lalitone6126
      @lalitone6126 Před měsícem +3

      जय स्वतन्त्र

  • @kabirajrai3503
    @kabirajrai3503 Před měsícem +75

    हर्क आउ देश बचाउ

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf Před měsícem +67

    माग राख्ने ठाउनै मेयरकैमा हो तर बीस वार्डको अध्यक्षको हाउभाउ हेर्दा नै जसरी हुन्छ मेयरको खुट्टा तान्नु हो भनेर प्रष्ट देखिन्छ अनि हेर्दा पनि रिसाएर आएको देखिन्छ।

  • @dip1986
    @dip1986 Před měsícem +90

    बगेर खेरो गई रहेको पानी धरान लानु खोज्दा पनि केसारो अबरोध खडा गरेको होला २०को अदक्ष र जन्ताहरूले l राम्रो कामको सबैले सहयोग र सपोट गरौना हौ l सतिले सरापेको देशमा राम्रो कामको पनि बिरोध बरमबार हुदो रहेछ l ओडा २० को अदक्ष र कहि अगुवा जन्ताहरूले यस्तो राम्रो काम रोकाओट गर्नु खोजेको देख्दा दया लागेर आयो मलाई l जय हर्का साङपाङ, जय श्रमदाता ll

    • @nainalimbu8162
      @nainalimbu8162 Před měsícem

      हर्क राज ले बिकाश गरिदेकोनी खेरो जान्छ 84 मा मत आउँछ भनेर आश नगर्दा हुन्छ यो ठौमा

    • @0.3clips
      @0.3clips Před měsícem

      Kanunu rup ma lanu milaxa Pagal anpad haru rAxa😂😂

  • @b-ren8513
    @b-ren8513 Před měsícem +46

    यो अक्कडो वडा अध्यक्षलाई मेयर ज्यूले ट्रयाकमा ल्याउनु भयो भने मान्नै पर्छ।
    अक्कडो जाठा, तँलाई हामीले राम्रो भन्नु पर्ने?
    कति चोटि सम्झाउनु पर्ने?
    अबुझ जाथा!

  • @limbu2038
    @limbu2038 Před měsícem +112

    पानी बगेर कोशी हुँदै भारत गैरहेको छ, त्यों पानी समेटेर पिउछौ भन्दा २० न. लाइ आपत्ति हुनु यों कस्तो सोच?
    कति निर्दयी हुन यिनीहरू, मानवता छ छैन?
    अति निहु खोजे प्रसासन लगाएर भए पनि मेयर पानी लगेर जनता लाइ राहत दिनुपर्छ।

    • @AbRai677
      @AbRai677 Před měsícem +7

      Yo sab party ko ades.

    • @chindayvlog
      @chindayvlog Před měsícem

      Yo kei hoina ta kute jasto gar ma ruye jasto garxu gareko matrai ho youtube.com/@chindayvlog?si=s8VPD8eJpjj49KxU

    • @lalitone6126
      @lalitone6126 Před měsícem

      साला पापी हरु रहेछ 20 न का भेडा हरु

  • @laxmiraj808
    @laxmiraj808 Před měsícem +35

    वडा अध्यक्षले टिमुर्के टिमुर्के कुरो गर्दैछ !

  • @binrai1826
    @binrai1826 Před měsícem +142

    मेयर चाहिँ स्वतन्त्र बाट नै जिताउनु पर्ने रहेछ।कमसेकम जनताले प्रस्न गर्न सकिदो रहेछ।

    • @lalitone6126
      @lalitone6126 Před měsícem +2

      होनि

    • @Dipakgurung3158
      @Dipakgurung3158 Před měsícem

      Hahaha जे होस मजाक गर्नु हुन्छ हजुरले पनि

    • @binrai1826
      @binrai1826 Před měsícem +1

      @@Dipakgurung3158 यहाँ कुनै पार्टीका मेयर थिए भने बिकासका लागि यसरी बिना कमिसनका काममा हात हाल्दैन थिए र गरिहाले पनि कसैले यसरी प्रस्न गर्ने ल्याकत राख्दैन थे।

    • @manibchamlingrai4757
      @manibchamlingrai4757 Před měsícem

      Tehi ta

  • @madankumarrai435
    @madankumarrai435 Před měsícem +50

    अब हेदै जानू८४ मा पनि जनताले कुरा बुजेन भने कहिले धरान उभो लाग्दैन पहाडे कागजमा लेखेर राख्नु !!

  • @krr8695
    @krr8695 Před měsícem +29

    पनिमा घिन लाग्दो राजनीति छि छि 20 को वडा अध्यक्ष

  • @RT-ey3it
    @RT-ey3it Před měsícem +19

    कति लाज पचेको अधक्ष्य र भेडा जनताहरू🤔कुरा राख्ने ,माग राख्ने ठाऊ कता हो चेत छैनन् क्यारे!

  • @satishchaudhary6681
    @satishchaudhary6681 Před měsícem +23

    बिकास बिरोधि होइन भन्छ,फेरि कुरा सुन्दाबिरोध को गन्ध आउछ

  • @sagarcreation6326
    @sagarcreation6326 Před měsícem +31

    कस्ता मुलाहरु रहेछन्?? सामाजिक संजालमा गाली नखाने हो भने सम्बन्धित ठाउँमा गएर छलफल गर काम गर्ने ठाउँमा गएर डिस्टर्ब नगर झोलेहरु हो!

  • @limbusurendra3378
    @limbusurendra3378 Před měsícem +20

    हेर हेर हेर कुकुरलाई घ्यु पच्दैन भनेको यहि हो तेरिमा वडा नं-२० वासीहरू ।
    अहिलेको जमानामा सोझो सिधा हुनु हुदैन अलिक बाङ्गो - टिङ्गो नै हुनु पर्दछ भन्ने पाठ सिकाउँछ यस घट्नाले ।।
    थुक्का,मतलबी,पापी,स्वार्थीहरू असभ्यका परकाष्ठ भेडाबासीहरू मात्र रहेछन भन्ने देखियो ।।।
    अब कोकाहा खानेपानी अभियान भाग-२
    जनश्रमदान रोकतोक हुन्छ भने मेयर सावले २० नं वडामा मात्र हुदै गरेको विशेष प्राथमिकतामा राखेर त्यति धेरै विकास कार्य अन्य वडा नं - ४,५,१६ मा विस्तारण गर्नु होला ।।
    अब देखि अंग्रेजीमा एउटा उखान नै छ -
    Tit For Tat Formula २० नं वडामा अनिवार्य लागु गर्नु होला मेयर साव ।।
    धन्यवाद, जय हर्क - जय धरान ।।।।
    🤥🤥🤭🤭😡🤓🤓

  • @bibasthapa5693
    @bibasthapa5693 Před měsícem +67

    के भाको यो 20 काे अध्यक्ष र जनता
    Go ahead Hark Sir

    • @DebenChamling
      @DebenChamling Před 18 dny +1

      Deben Chanling

    • @chhewanglama823
      @chhewanglama823 Před 13 dny

      Kosto k vako 20 ko adakxya ra Janta vanxa afono samasya ni vanu napaunu k afu laii matera ni arulaii bachaiune hor chaine vanda dheraii gare paxi testaii ho

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Před měsícem +13

    धराने जनताहरु सबै मिलेर अगाडि बढ्नुस मेयर हर्क साङ्पाङ जसता देशप्रेमी जनताप्रेमी जननेतालाई सबैले साथ दिए पक्कै देश बन्नेछ।

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox Před měsícem +17

    याे 20 नम्बरकाे वडा अध्यक्ष र यसका पछि लाग्नेअबुझ जनतालाई पनि भानु चाेकमा जम्मा गरेर जिउदै आगाे लगानु पर्छ।पानी,खाेला,जंगल कसैकाे निजी हुदैन।यी चाेर,देश बेचुवा,ज्यानमारा,आतंककारी ,जनता बेचुवा,भस्टचारि,पार्टीका झाेलेहरुले मेयरलाई काममा बाधा पुर्याएका छन।पानी जनतालाई खुवाउनु पर्छ।

  • @dillimbu5163
    @dillimbu5163 Před měsícem +18

    यो वडा 20 को अध्यक्ष भनौदो मान्छे नैतिक हिन व्यक्ती रहेछ । मासको अगाडी कसरी बोल्नु पर्ने सम्म थाहा नभएको रहेछ अब यसको वडामा कसैले सहयोग नगरौ ।

  • @Premrai-ek7xw
    @Premrai-ek7xw Před měsícem +26

    जन्ताले खाने पनि पाको छैन सामुदायिक बन को चिन्ता भेदा हरु

  • @tarahayu5726
    @tarahayu5726 Před měsícem +25

    वडा अध्यक्ष ज्यू माग के हो मेयर साबकोमा लेरजानु पर्यो नि त उल्टो मेयरले माग केहो लेर आउनुस् भनिरहनु भाछ माग्नुस्न माग नगर्ने बिरोध मात्रै नगर्नुहोस् मिलेर जानुहोस् दुई चार जनाले उचालेको भरमा उचालिनुभो भने बिकास बिरोधिको दाग लाग्नेछ ।

  • @pradeeprai9555
    @pradeeprai9555 Před měsícem +5

    छेपारे मुजि अध्यक्ष 😡
    यस्ता मुजिले न त समाज पार लाउछ न त देशै।
    आजसम्म जतिपनी देश ढिलासुस्तीमा बहिराथ्यो।
    त्यस्को कारक तत्व नै यी एस्ता घुसखोरी अनि नियतखोटी प्रतिनिधित्व को कारण हो।
    बाकी १/२ वर्ष छ।
    हार्दिक विनम्र अनुरोध छ सार्वभौम नेपाली जनतामा माझ यी यस्ता प्रतिनिधिहरुलाइ बायोकट गरौ।🙏

  • @chndilaltamang7950
    @chndilaltamang7950 Před měsícem +6

    मेयर साबकाे भनाई ठिकैलाग्याे त्याहाँ काे साथिहरुलेपनि कुरा बुज्नुपर्याे र याे बैठक बार्तामा बाेल्नेसाथि हरु लाई धन्यवाद🇳🇵 👍️🙏👍️🇳🇵

  • @bishnusyangden9425
    @bishnusyangden9425 Před měsícem +23

    20 नम्बर को वडा अध्यक्ष ले बुझ्नु पर्यो

    • @user-wj5qx1fe4i
      @user-wj5qx1fe4i Před 20 dny

      Motor cycle and gunh hunsa, no pani nirahar😢 42:33

  • @madanrai2596
    @madanrai2596 Před měsícem +12

    आउदो ८४ को लागी राम्रो सन्देश दिदैछ वडा नं २० को वडा बासी र जनप्रतिनिधी हरु ले कती को बिकाश गर्दो रहेछ गुईठे गरेर

  • @pradiprai1512
    @pradiprai1512 Před měsícem +9

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🌻☘️🇳🇵👌👌👍️

  • @raiak2002
    @raiak2002 Před měsícem +6

    वडॉ अध्यक्षको कमी कमजोरी देखियो जसरी पनी वार्ता सफल होस ।

  • @adonishoadley204
    @adonishoadley204 Před měsícem +20

    Jay harka sampang!

  • @user-gu9kl7qh6v
    @user-gu9kl7qh6v Před měsícem +11

    स्थानिय सोत साधन भनेको स्थानिय सरकार कै हुन्छ है

  • @narayanrai1056
    @narayanrai1056 Před měsícem +14

    अदक्षले वनमान्छे जस्तो कुरा गरे मुढा कुहियर जावस तर उपयोग उपभोग नगर्ने यसरी हुन्छ???कता हो बाख्रा बेचेर सहकारि ऋण तिर्न कार्टुन जस्तो भो!

  • @rosnirai8710
    @rosnirai8710 Před měsícem +10

    वडा 20 को जन्ता के सारो भाइरल होउ राम्रो काम गरेर भाइरल हुनु नि

  • @bikashrai1508
    @bikashrai1508 Před měsícem +14

    Jaya harka sampang

  • @baburai5173
    @baburai5173 Před měsícem +8

    २० का जनता लाई जेछ तेसतै छाडीदिनु मेयर साहेब १ नमबर जंगलीअसीकझीत रैछ बेसार/सावुन factory २०मा सूमनीमा पारुहाडं road थुकका पसुहरू

  • @bikramrai6578
    @bikramrai6578 Před měsícem +9

    बिकासको कामलाई अवरोध खडा गर्नु अत्यन्त्यै दु:खद कुरा हो । जे हुँदैछ गलत हुंँदैछ ।

  • @AmritaGurung-hy3wi
    @AmritaGurung-hy3wi Před měsícem +7

    धरान को मियर जय हो❤❤❤❤

  • @PhuNlIbAnu1newAng
    @PhuNlIbAnu1newAng Před měsícem +5

    84 चुनाव बहिस्कार गर्नु पर्छ। पहिला व्यवस्था संसोधन गरेर मात्र चुनावमा जानु पर्यो। किन भने नेपालमा खत्तम मान्छे हरु धेरै छन् त्यसैले राम्रो भन्दा नराम्रो स्वार्थी सोच भएको मान्छे हरुको को बिगबिगी भएको देशमा नराम्रो नै चुन्छ।। राम्रो सोच भएको मान्छे हरुको यो देशमा भ्यालु बढाउने हो भने यो व्यवस्था संसोधन गर्नै पर्छ।। र नराम्रो मान्छे हरुलाई जेलमै कोच्ने कानुन बनाउनु पर्छ। म त यही भन्छु है।।
    की मिलेर विकास गर की जेलमा बस् है।।

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 Před měsícem +8

    अब विस्तारै बानी पर्दै रछ है चैने क्यारे अस्ति त पत्रकारबाट तर्सनु भए जस्तो थियो आज चैने क्यारे यसरी हो नि स्थानीय सरकार र जनता बिचमा सहमति र सहकार्य हुनु पर्ने यो अस्तिना नै हो नि त्यो दिन के -के भयो चैने क्यारे

  • @RamRungmahang
    @RamRungmahang Před měsícem +5

    याे सबै पार्टि ले उचाले दास हरु हुन जति खुट्टा तानेपनी केही ख्यास्दैन अघि बढ्नुहाेस मेहर ज्युँ जनता साथ मा छाैँ?

  • @shakyak8180
    @shakyak8180 Před měsícem +7

    20 का जनता त ठिकै हुन तर वडा अदछेचै घामद रहेछ।यो मान्छेलाइत नगरपालिका आउदा पानीखान नपाएको झोकमा जनताले कुत्छ्न होला ! एस्तामान्छे लाइ वडा अडच्छे बनाउने पार्टी र जनताचै कस्ता होलान?

  • @khimlimbu4316
    @khimlimbu4316 Před měsícem +3

    तपाईं हरु सबै मिलेर काम गर्नुस सबै ठिक हुन्छ मेयर साहाबको कुरा नराम्रो देखिएको छैन सबै मिलेर जनुस राम्रो हुने छ।

  • @saritalimbu9694
    @saritalimbu9694 Před měsícem +13

    के सारो हो आममा घिन्लाग्दो राज्नितिक !

  • @chamlingchomulung-ma.7827
    @chamlingchomulung-ma.7827 Před měsícem +5

    स्वतन्त्र मेयरलाई पार्टीहरूले चारै 23:18 तिर बाट घेराबन्दी गरेको स्पष्ट हुन्छ किनकि जनताको पक्षमा काम हुँदैछ त्यसैले यस्तो हर्कत गरेको हो

  • @narayanrai1056
    @narayanrai1056 Před měsícem +9

    अदक्ष अलि केके खान थालेकि क्या हो?कुरा काट्नै खोज्छन!

  • @dumikirantrankasu
    @dumikirantrankasu Před měsícem +3

    सबैजना हजुरहरुलाई सेवा, झोर्ले, फ्याफुल्ला ल्हासो, सेवारो है 🙏🙏🙏🙏🙏🙏🙏

  • @narayanrai1056
    @narayanrai1056 Před měsícem +6

    यसरी प्रतिनिधिमुलक कुरा गरन,खालि हेरेन भन्छौ,किन पछि पर्यौ?आफुलाई समीक्षा गर काम गर्न देउ गरेपो हुन्छ त नापियर खुत्तिदैँन यो बुझन!!!!!

  • @raidambarrai2224
    @raidambarrai2224 Před měsícem +4

    खेर गैरहेको पानी लान दिनु नि हैन के को यो झमेला जनताको नै भलो र धर्म नै हुन्छ त बेकारमा च्याखे थापेको हो खासै यहाको जनता धर्माती र समझदार छ जस्तो लागेन कि उस्सेका हुन कि कतै बाट।

  • @arunrai9691
    @arunrai9691 Před měsícem +6

    इस्थानिया स्रोत साधन सदुपयोग नगर्ने
    अरु आयर राम्रो तारिकाले सदुपयोग गर्दा विरोध गर्ने, अनी देश कसरी बन्छ ???😡😡😡🤬🤬

  • @rairai352
    @rairai352 Před měsícem +3

    Jay harka sampang jay dharan

  • @user-ns9lr7ph2e
    @user-ns9lr7ph2e Před měsícem +4

    Jaya harkasampang

  • @user-re2wv8md8i
    @user-re2wv8md8i Před měsícem +5

    राजनीति को दास सोलमारिको आसमा बाचेका मनुवाहरु अझै अचेत छन 🤨

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Před měsícem +7

    Great Harka

  • @raiden4888
    @raiden4888 Před měsícem +3

    बिरोधि कोहि नहुनु plz मिलेर राम्रो काम गर्ने लाई साथ सहयोग गर्नु मिलेर काम म़ा अघि बढ्नु 🙏🙏🙏

  • @santoshtamang6964
    @santoshtamang6964 Před měsícem +6

    अर्को पालि यो पार्टी हरुलाई खुलकाएर देखाइ दिनुपर्छ। झोलेहरु

  • @bkshthapa9689
    @bkshthapa9689 Před měsícem +5

    War garda hunxa laato ka bhut bato se nahe manta… kasto manxa ko berodh gardaixas???? Soxxxx….jaya Harka Sampang ❤❤❤❤

  • @dhanlimbu9926
    @dhanlimbu9926 Před měsícem +3

    २०,को वर्ड अध्यक्ष त कुरा बुझ्ने हुनु पर्छ

  • @jammantamang7994
    @jammantamang7994 Před měsícem +2

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼jay dharan ❤❤❤

  • @vibektamang4750
    @vibektamang4750 Před měsícem +2

    यो खुइले वडा अध्यक्ष बिरोध गर्ने नियतले मात्र अाएकाे देखिन्छ। माग चै खै के हो बुझ्नै सकिएन

  • @amarray3042
    @amarray3042 Před měsícem +5

    जय हर्क sampang

  • @motithapa7751
    @motithapa7751 Před měsícem

    हर्क सर जस्तो मेयर पाउनु भाग्यमानी हो। उहाँको भिजन कति राम्रो छ श्रम गर्नुपर्छ,आजभोलिका केटाकेटीहरू काम गर्न श्रम गर्न खोज्दैनन् तर श्रम नगरी मेहनत नगरी देश बन्दैन त्यसैले आज भोलिका केटाकेटीहरूले श्रम नगरी पैसा र सुख खोज्छन्। त्यसैले श्रम नगरी देश बन्दैन श्रम गर्नु पर्छ अनि मात्र देश बन्छ भन्ने सन्देश दिन खोज्नुभएको हो।

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Před měsícem +2

    नेपाली हरु मन पापि अपारदिध हरु छ

  • @user-gp5wt7rr9x
    @user-gp5wt7rr9x Před měsícem

    20 नं वडा को जनता सारै राम्रो रछ त्यहाँ को युवा भनौदो हरु अझ राम्रो रैछ। हामी लाई पनी खाने पानी को अभाव छ हामी पनी सकेको सहयोग गर्छौ। हाम्रो स्वारा गाँउ बश्ती बजार मा पानी पुर्याई दिनुस भन्नु त कता हो धरान 20 को खोला देखी बगेर खेर गाको सानो पानी तेही धरान को अर्को वडा मा लान दिन्नम भनेर अवरोध गर्ने कस्तो सोच हो 20 को जन्ता लाई तेसै भेडा भनेको हैन रैछ। आफ्नै नगर प्रमुख लाई बाटो छेकेर माग बजेट के के भन्दै कागज त गर्नु भो अब तेस्तै माग राखेर तेस्तै कागज प्रदेश, केन्द्र, हुदै सिङ्गदरबार सम्मा पुर्याएर पास गरी ल्याउनुस अनी मात्र ए धरान 20 को जन्ता पक्का सचेत भन्छ नत्र हिजो दिन भरी कराएर रात भरी पायप काटेउ। तिमी हरु लाई तेसै भेडा भनेको हैन। पसु भन्दा त ल गिरिसकेउ काम छैन तिमी हरु को मानब खोल ओडेको दानब हौ तिमी हरु भेडा भन्दा तल गिरेको पसु हौ थुक्क लन्ठु फन्टुस हरु

  • @user-cw1oh6ud6d
    @user-cw1oh6ud6d Před měsícem

    Good work Dharan Harka all tim❤

  • @mausamsaha9021
    @mausamsaha9021 Před měsícem +5

    एसो उसो...पोईसाको कुरा निकाली हाल्यो
    ५करोर बराबरको सम्रचना बजेत दिनु पर्ने अरे
    मौकामा चौका हानी हाल्यो...गोबर्हरुले

    • @limbusurendra3378
      @limbusurendra3378 Před měsícem

      त्यहि त है साला मानवता नभएको वडाध्यक्ष र स्वार्थीबासीहरू खानेपानीमा राजनितिक पैसामा मुल्याङ्कन तुलना गरेर नै छाड्यो हरामी पाप जरूर लाग्ने छन यिनीहरूलाई ।। 🤔🤔🤭🤭

  • @santoshtamang6964
    @santoshtamang6964 Před měsícem +3

    कठोर अरूले उचालेको विरोधी हरूहो।

  • @Dipe1991
    @Dipe1991 Před měsícem +1

    ८४ मा धरानबाट पाटिलाइ पत्तासाफ गर्न सक्नुपर्छ धरानेले💪

  • @nepallifediary7058
    @nepallifediary7058 Před měsícem +4

    कस्तो किसिमको वडा अध्यक्ष रहेछ हैट

  • @narayangurung6197
    @narayangurung6197 Před 15 dny

    Sangpang g ko kati ramro soch bolai hernu kati ramro jankari jay mehar harka sangpang g

  • @NishipRai-nk4un
    @NishipRai-nk4un Před měsícem +3

    Yesto ramro meyar le ramro vanda ni kura nabujnu vedaharu

  • @buddharai3089
    @buddharai3089 Před měsícem +1

    धरान २० को जनता मित्र साथी हरु देखेर पो अचम्म लाग्छ हौ कस्तो अबुझ हरु यार्🤔 स्वतन्त्र मेयर हो भनेर हेपेर बोलेको होला पार्टीको मेयर भको भए चुइक्क बोल्दैन थियौ पक्कै🤔हामिलाइ पनि केही सुविधा दिनुस हामी नि सहयोग गर्छौ भन्नू नि🤔के भनेको होका खोलाको पानी १ पाइप लादा सुक्छ रे😀😀थुक्क बगेको खोलाको पानी १ गिलास खादा नै सुक्छ भन्ने कस्तो मूर्ख सोच्🤔सिधै पार्टी ले गर्दा यो कार्य रोक्न खोजेको भन्नू नि बरु स्पष्ट त हुन्छ🤔

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Před měsícem

    Wao mayar sahab kya mitho 100% sahi kura garnu vayo hajurko sochai.kam garailai salutexa

  • @BikashKumarRai-bv7px
    @BikashKumarRai-bv7px Před měsícem

    नगर मेयर होस चाहे वडा २० को वडाध्याक्ष सम्पुर्ण धरानबासिको बिकास उन्नति जिम्मेवार उतिकैछ,जसको बिपरित बडाध्याक्ष देखिनु आफ्नो जिम्मेवारीबाट अलग हुनु खोज्नु जस्तो देखियो,

  • @diprjraidiprjrai4828
    @diprjraidiprjrai4828 Před měsícem

    त्यतिकै खेर गको पानी त लानु दिनुनी राम्रो सोच बिचारले महान बनिन्छ अनि त्यही हुनेछ सबैको धर्म राम्रो सोच राम्रो कर्म नै ठुलो धर्म हो

  • @puransubba5799
    @puransubba5799 Před měsícem

    २० नम्बर का जनता हरुले माउकामा हिरा फोर्ने भए।२० नम्बर का जनतालाइ म नराम्रो चाइ भन्दिना।पीडा पोखाउनु पाइन्छ माउकामा।।तेहाका जनता एत्ति नबोलेको भए सायद पिउने पानीको लागि एत्ति धेराइ सहमती हुन्दाइना थियो होला।मिलेर जानुस फोगट मा बगेर जाने पानीले ठूलो मान्याता पायो।जय हर्क साम्पाङ।

  • @yampheudin5179
    @yampheudin5179 Před měsícem

    यस्तो राम्रो सोच मेयर साब को सबैले बुज्नु पर्यो

  • @prakashvlogs61
    @prakashvlogs61 Před měsícem +1

    Jay harka sampang great leader selute

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 Před měsícem +4

    Jay harkabad ❤❤❤

  • @basudevraiofficial
    @basudevraiofficial Před měsícem

    Jai ho harka and dharane

  • @tjbdrai
    @tjbdrai Před měsícem +3

    वडा अध्यक्ष निरीह देखिंछन

  • @keshubudhamagar3540
    @keshubudhamagar3540 Před měsícem

    राम्रो गर्दै जानू मेयर साब बधाई छ

  • @TenjingRai500
    @TenjingRai500 Před měsícem

    Yakdam ramro soch mewar sab

  • @kamalmajhi1340
    @kamalmajhi1340 Před měsícem +1

    तेसको लागि चाहिँ बजेट त धरान उपमाहानगर पालिकाले दिनुपर्ने होला त वा डा अध्यक्ष ज्यु

  • @kesarchamling5641
    @kesarchamling5641 Před 24 dny

    Miyar Hark Sampang Rai Sir ko Kura Sahi xa , Jaya ho Dharan ko Miyar Sir,wada No 20 ko Adkxe chahi kastyo khal ko soch bhako ho

  • @pradeeprai9555
    @pradeeprai9555 Před měsícem +1

    म हर्क साम्पाङ्ग भएको भएको भए। यो ठाउँमा यो मुजि हरुलाइ निल्नु न ओकल्नुको निर्णय दिन्थे। 😡

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Před měsícem +2

    जय हर्क साम्पाङ ❤❤❤

  • @dawasherpa425
    @dawasherpa425 Před měsícem +1

    गोवदे दिमाग परे पछि एस्तै हुन्छ यो वडा अध्यक्ष सदस्य को काम छैन गु ले भरिएको दिमाग मा मङ्गोले ठोक्नुपर्छ

  • @pradeeprai9555
    @pradeeprai9555 Před měsícem +1

    कती सहेर बोल्नुभाछ मेयरले त्यो म आभास गर्न सक्छु।😢

  • @ambarchamling1136
    @ambarchamling1136 Před měsícem

    Hjr haru milera aghi badnu hola Jay dharan

  • @bishalsushil7585
    @bishalsushil7585 Před měsícem +1

    यो केही हैन मौकाको फाइदा लुतेको मात्र हो हैना भने बगेर जानेनी पानी पिउना को लागि प्रयोग गर्दा यत्रो बिबाद यस्तै कारन ले गर्दा हो नेपाल म बिकास न भको हो नेपाली को बुद्दी कहिले आउछहो

  • @jayapun
    @jayapun Před měsícem +5

    खाने पानी छैन बराहमा दर्शन को कुरामा चिन्ता गर्नु हुन्छ अध्यक्ष ज्यू ले 😂

  • @sureshlimbu1825
    @sureshlimbu1825 Před měsícem +2

    Wada 20 ko adakcha lai party le vaneko ho mayor lai kasari hunxa asafal banaunu ho.

  • @sangitarai5061
    @sangitarai5061 Před měsícem

    hjrr haru sabai dharane janta milera janu hola hamro Aanurod xa 🙏🙏🙏🙏

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r Před měsícem +6

    यो सब पार्टी हरु ले उचालेर धरान को मेयर लाई दुख दिएको मात्र हो साले अध्यक्ष हरु ले

  • @yamtamang5312
    @yamtamang5312 Před měsícem +4

    कस्तो मुजिहरु खोलापनि यहि मुजिहरुले दुखगरेर रोपेर पानी निकाले जस्तो गर्छ बा

  • @amritlimbu2658
    @amritlimbu2658 Před měsícem +1

    स्रोत पानी भन्ने आफ्नो निजी हुन्छ र ? त्यो पनि धरान कै वडाले यस्तो भन्नु लाज मर्दो हो यस्तै हो भने नगर बाट वडाले पाउने बिकास कटौती गरि दिए कस्तो हुन्छ मै गोरु मेरो बाह्र हाते सिड़ भन्नु भएन है २० वडा बासीहरु।

  • @qatarshaniya3590
    @qatarshaniya3590 Před měsícem +1

    20 वडा का जनता किन एती साराे हाे हल्ला हो अरु केही काम छैन कि कसाे बिकाश राेकनु खाेजने दिमाग चै कस्तो हो

  • @marigoldhill5077
    @marigoldhill5077 Před měsícem +5

    20 का वडाका जनता सबै त भेडा छैन होला यसैले यो 84मा चाहिँ 20का सचेत जनताले स्वतन्त्रबाट नै वडा अध्यक्ष ,सदस्यहरूलाई उठाउनु होला किनभने पार्टीकाहरुले यसरी बिकास भएको चाहदैनन् 🤔

  • @sblimbu3966
    @sblimbu3966 Před 25 dny

    हामी मिलाउ, धरान बनाउ ।।

  • @bvcnepalichanneldawachhiri1100

    फलफुल धेरै फल्यो त्यसबाटा पछि जुस फ्याक्ट्री जाम फयाक्ट्री खोल्ननी सकिन्छ