मेयर हर्क साम्पाङलाई भेटेर पत्रकार सरल गुरुङ र अनुप भट्टराईले गरे खरो प्रश्न,साम्पाङको झन खरो जवाफ

Sdílet
Vložit
  • čas přidán 11. 02. 2024
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: Biswa-Limbu-...
    Host:- Biswaraj Samekham (Biswa Limbu)
    Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #MeroOnlineTV
  • Zábava

Komentáře • 1,6K

  • @saamyokcreation4218
    @saamyokcreation4218 Před 5 měsíci +136

    हर्क साम्पाङको मरिमेटेर निस्वार्थ रुपले गर्ने काममा मात्रै होइन पुरै बोली,बचन हाउभाउहरुमा पनि देश,जनता प्राथमिकता छ❤❤❤❤❤❤❤❤जय श्रम जय हर्कबाद।

  • @chandralimbu769
    @chandralimbu769 Před 5 měsíci +425

    हर्क साम्पाङ जस्तो निःस्वार्थ इमानदारी देशभक्त नेता नेपाललाई चाहिएको छ ।। बहाको इमानदारिता नै सबै भन्दा राम्रो पक्ष हो ।।

    • @mahendradeepachannel6796
      @mahendradeepachannel6796 Před 5 měsíci +16

      हर्क साम्पाङ नेपालको श्रमको राजा हुनुहुन्छ🙏🌺

    • @santoshraisantoshrai8099
      @santoshraisantoshrai8099 Před 5 měsíci +4

      Yo camera khichne ko paro kati dherai hallako yata uta yata uta hait

    • @rohitgiri9967
      @rohitgiri9967 Před 5 měsíci +3

      Nepal jasto thau ma biruwa ropey r bikash hunxa r
      Harka ma dharoii attitude xa balen is 👍

    • @roshangauchan1700
      @roshangauchan1700 Před 5 měsíci +13

      ​@@rohitgiri9967 teita timiharu lai ta hindu rastra banayera raja le des chalayema bikas hunxa ni hoina ra sathi😅

    • @rambahadurbk5547
      @rambahadurbk5547 Před 5 měsíci +7

      थुतुनो ले सिध्याउछ यसलाई।

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 Před 5 měsíci +89

    सरल गुरुङ को भनाइमा सहमत ,
    बिशाल चटान लाई थोपा थोपा पानीले खियाउन सक्छ ,
    मेन्टल्ली स्ट्रोङ हुनुपर्छ है मेयर साब❤

    • @ronikaraee301
      @ronikaraee301 Před 5 měsíci +4

      सरल नाम मात्रै होइन मान्छे पनि सरल ❤❤❤नमन सधै सम्मान 🙏🙏

  • @user-ip3ix8pr7j
    @user-ip3ix8pr7j Před 5 měsíci +80

    यस्तो सरल सजिलो सभ्य र सम्मान तरिकाको सोधाइ भएको पत्रकार ज्यु र मेयर साहावहरूलाई हृदय देखि नै सम्मान गर्दछु।🌹🌹🙏🌹🌹

  • @Chams280
    @Chams280 Před 5 měsíci +68

    युवाहरुको लागि हर्क साम्पाङ राई प्रेरणादायिक ब्यक्ति हो ।
    हर्क साम्पाङ जिन्दावाद , जय धरान ।

  • @akchams
    @akchams Před 5 měsíci +121

    निस्वार्थ भावना छ हाम्रो मेयर साबको । बोलि पनि कडा हो तर कर्तब्य निस्टवान , पारदर्सी पनि त छ। 🤗🤗💐💐

  • @user-sd3sz3ri9q
    @user-sd3sz3ri9q Před 5 měsíci +42

    अाखा मात्रै मेरो थियो अाँशुचै देशको थियो❤😢

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 Před 5 měsíci +17

    हर्क साम्पाङ राई भुमिपुत्र प्रकृतिक पुजक स्वच्छ अन्तर आत्मा देखी नै निस्वार्थ भावनाको साथ देश प्रति चिन्तन मनन गर्ने एक स्वच्छ इमानदार जनप्रतिनिधि हुनुहुन्छ उहाँको भिजन प्रष्ट छ ऐना झै छर्लङ्ग छ त्यसैले उहाँको भिजनमा सारा नेपालिले साथ सपोर्ट गरौ ।
    अत्यन्तै सकारात्मक बिषयबस्तुहरुको छलफल प्रेरणादायक सुनिरहु लाग्ने देश र जनता प्रति समर्पण अन्तरबार्ता सुन्ने सुबर्ण अबसर प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद विश्व सर 🙏🙏

  • @Born2Brave
    @Born2Brave Před 5 měsíci +49

    जब जब हर्क साम्पाङ सरको भनाइहरु सुन्छु तब तब मेरा सबै इन्दृयहरु सकृय हुन्छ्न। उहाको शब्द शब्दले सरीरका कोशिका कोशिकालाइ छुन्छ। उहाको भनाइमा इमानदारीता छ, देश र जनता प्रती समर्पणता छ, आफ्नो कर्तब्य र जिम्मेवारी प्रती उत्तरर्दायी छ, आफ्नो वचन र बाचा प्रती निस्ठावान छ। यति कमिटेड, यति क्रतब्यपरायण, यति, समर्पित, यति इमान्दार र निस्ठावान लिडर पाउनु समुन्द्रमा मोती पाउनु सरह हो, यो हाम्रो अहोभाग्य हो।

  • @rajanthapa5634
    @rajanthapa5634 Před 5 měsíci +209

    अत्यन्तै सुन्दर र सान्दर्भिक अन्तरबार्ता सुन्दै गर्दा 1 घन्टाको काे समय पनि कति छिटै सिध्धीय जस्तै लायाे , जय मेयर हर्क साम्पाङ जय पत्रकार साथि

  • @jayprakash5780
    @jayprakash5780 Před 5 měsíci +25

    नेपालको सबै पार्टीका झोलेहरुले मेयर हर्क साम्पाङलाई बिफल बनाउने ठुलो माहाजाल बुनिरहेका छन् । तर हर्क साम्पाङ नेपालको निलसोन मण्डेला हो जय हर्क साम्पाङ जय हर्कबाद✊

  • @user-bb9tq8hg5y
    @user-bb9tq8hg5y Před 5 měsíci +44

    आजको दिन मेरो चारओटा मुटुलाई सङै देख्नपौदा अतेन्तै हर्सित छु धन्याबाद विश्व जि धेरै माया हार्दिक ननम सबैमा बौधिक माननीय ज्यु हरुमा💔💔🙏🙏🙏🙏🙏🙏

  • @Born2Brave
    @Born2Brave Před 5 měsíci +26

    धेरै अन्तर्वार्ता हेरियो सुनियो तर किन हो किन यो इन्फर्मल भए पनि यो अन्तर्वार्ता,यो कुराकानीले ज्यादै मन छोयो। मेयर हर्क साम्पाङ सर र युवा पत्रकारहरु बीचको यो महत्वपूर्ण अनि अर्थपूर्ण बसाइ अनि भलाकुसारी सम्पुर्ण नेपालीहरूले सुन्न जरुरी ठान्दछु। अब हामी नेपाली जन्ताले गहिरिएर सोच्ने र सही निर्णय गर्ने बेला आइसकेको छ नत्र भोलि धेरै ढीला भैसकेको हुनेछ जति खेर हामीले पछुताउनु बाहेक अरु केही हुनेवला छैन।

  • @kembahadurrai2799
    @kembahadurrai2799 Před 5 měsíci +56

    अत्ती नैई राम्रो अन्तार्बर्ता सुन्न पाउँदा खुशी लागो सब तीम्लाई सलाम छ जय जय हर्क साम्पाङ्ग

  • @14-Peaks
    @14-Peaks Před 5 měsíci +28

    अत्यन्तै सुन्दर र सान्दर्भिक अन्तरबार्ता सुन्दै गर्दा 1 घन्टाको काे समय पनि कति छिटै सिध्धीय जस्तै लायाे , जय मेयर हर्क साम्पाङ जय 👍❤

  • @siddhilimbu8968
    @siddhilimbu8968 Před 5 měsíci +6

    पत्रकार युवाहरूको राम्रो सल्लाह सुझाव असल मान्छेको सल्लाह सुझाव लिनु पर्छ।

  • @Iamdi2zy
    @Iamdi2zy Před 5 měsíci +72

    आज साह्रै खुशी लाग्यो किनभने 3 युवाहरूलाई एकै रूपमा बिशेष छलफल गर्नुभएकोमा देश प्रतीको चिन्ता बारेमा देखियो ।

    • @asharai7271
      @asharai7271 Před 5 měsíci

      Um, tara camera person ko chakma churna pareko jhai x.

  • @user-wd1ur9ti6x
    @user-wd1ur9ti6x Před 5 měsíci +194

    सरल दाइको कस्तो राम्रो विचार 😊❤️

  • @premmangmu408
    @premmangmu408 Před 5 měsíci +17

    ❤❤सान्दर्भिक अन्तरबार्ता पत्रकार अनि अनि चर्चित मेयर साब सबैलाई बधाई अनि सुभकामना छ❤❤❤❤❤❤

  • @udayapurgaighat
    @udayapurgaighat Před 5 měsíci +17

    म्रो अन्तार्बर्ता सुन्न पाउँदा खुशी लागो सब तीम्लाई सलाम छ जय जय हर्क साम्पाङ्ग

  • @rudrachemjong1347
    @rudrachemjong1347 Před 5 měsíci +112

    नेपालकाे एउटा मात्र इमानदार नेता छ भने त्याे हर्क साम्पाङ हाे।

  • @humgurung7361
    @humgurung7361 Před 5 měsíci +55

    सरल भाइको प्रस्तुति ,सोध्ने तरिका अति मन पर्यो,धन्यवाद सरल भाइ अझै राम्रो हुनु है।

  • @user-sd9fx9xm2j
    @user-sd9fx9xm2j Před 5 měsíci +16

    अति धैरे राम्रो देशका लिडर शुभकामना छ भगवान् ले रक्क्षा गरोस् 🙏🙏🙏🙋🙋🧘‍♀️🧘‍♀️🧘‍♀️🤝🤝🤝❤️❤️

  • @laxmimagar3259
    @laxmimagar3259 Před 5 měsíci +30

    आहा कति महान शब्द हरु सुन्ना पाइयो जो सुन्ने सबै लाई मन आनन्द मिल्ने❤❤❤❤❤❤❤❤3हस्ति को कुरा कानि मिठो ❤❤❤❤

  • @prakashvlogs61
    @prakashvlogs61 Před 5 měsíci +41

    हर्क साम्पाङ लाई चिन्नु र बुझ्नु अझै २० वर्ष लाग्ला तिमी हरु जस्तो किताब ज्ञान को भारी बोक्ने ले ..बुद्ध लाई चिन्न नसके को जस्तै हो ,...पहिला आफ्नो अहंकार त्यागेर हेर्नु हर्क साम्पाङ लाई ।

  • @gitarai7528
    @gitarai7528 Před 5 měsíci +98

    यो होनी त देश बनाउने युवाहरु अनी धरानको पिता संग को राम्रो भेटघाट👏👏👏👏👏

  • @birsherma4707
    @birsherma4707 Před 5 měsíci +25

    Salute to saral gurung. Way of asking question is best

  • @gobindkc3272
    @gobindkc3272 Před 5 měsíci +25

    सार्है राम्रो अन्तरबार्ता ❤

  • @SaniRai-ff7we
    @SaniRai-ff7we Před 5 měsíci +34

    असल ब्यक्ति सबै चार जना एकैन ठाँउमा खुसी लाग्यो देख्दा❤❤❤

  • @Marthin200
    @Marthin200 Před 5 měsíci +33

    सरल गुरुङ अत्ति राम्रो मान्छे यार , पत्रकारको नाम र काम उस्तै छ ।।

  • @AnkuMan7CR
    @AnkuMan7CR Před 5 měsíci +17

    देश बनाउन खोज्ने लिडरसङ बिद्वान हरुको जम्काभेट मा सकारात्मक कुरा कानि🙏🙏

  • @skjungletravel5999
    @skjungletravel5999 Před 5 měsíci +15

    Harka sir ekdam innocent hunuhunxa.im proud of him it’s blessed to have like this mayor

  • @Rai_official6
    @Rai_official6 Před 5 měsíci +18

    सरल सर हजुरको यो नम्र स्वब्दमा म निशब्द भए तपाईं तेतिकै उच्च-स्तर मा पुग्नु भएको होईन वाह..❣️

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v Před 5 měsíci +15

    हर्क साम्पाङ लाई हामी धराने जनताले किनेको हैन चुनेकोहो। अरुको के कुरागर्नु हर्क साम्पाङ को खुट्टा तान्नेहरु आफ्नो भनाउदाहरुनै अगाडिछ त्यो देखेर मत छक्क पर्छु। हामी एस्तोलाग्छ हर्क जि लाई कसैले कै नहेपोस भन्ने हामीलाई लाग्छ।

  • @ronikaraee301
    @ronikaraee301 Před 5 měsíci +10

    अत्यान्तै सान्दर्भिक बहस ,
    कुरा अति उत्कृष्ट पत्रकार अनि मेयरसाबको संगको भलाकुसारी अति मार्मिक पनि लाग्यो सल्लाह सुझाब अति मन पर्यो❤❤❤❤🙏🙏अनुप भाइ ❤❤❤❤

  • @mitralimbu6876
    @mitralimbu6876 Před 5 měsíci +6

    जसले जतिनै जुनसुकै कोणबाट बिरोध र विश्लेषण गरेपनि,अहिलेको परिस्थितिमा देशलाइ चाहिने हिरा हुन्💎💎💎💎

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 5 měsíci +90

    वा ! साच्चै गहन कुराकानी ! हार्दिक नमन सबै जनालाई 🙏🙏🙏🙏🙏🙏

  • @chakradhanrai6848
    @chakradhanrai6848 Před 5 měsíci +33

    अब चही मुलबाशी हरु बिस्तार एक हुदैछहै हामी धर्ती पुत्र हरुले मत्रा देश र जनता को बिकास गर्न सकिन्छ सरल गुरुङ्ग सर पनि हर्क ज्यु सङ्ग देक्दा धेरै खुशी लाग्यो

  • @HG-cy7wv
    @HG-cy7wv Před 5 měsíci +20

    Very happy to see with you wonderful energetic hopeful personalities... Harka sampang, biswa and saral... ❤

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 Před 5 měsíci +6

    यो गफ-गाफ आज सम्मको सबैभन्दा साहान्दार लाग्यो....लाग्यो कुनै हिन्दी मुभी हेरिरहेको जस्तो लाग्यो....❤❤

  • @Nanda-lg8tr
    @Nanda-lg8tr Před 5 měsíci +19

    नियम र नितिमी मा हिडाउनु सक्ने र vision भएको Great Leader Harka sampang

  • @neeturai9934
    @neeturai9934 Před 5 měsíci +26

    Interview रमाइलो भयो! मेयर harka को status Facebook मा आयेना भने Facebook नै सुन्ने लागछ्! उहालाई बुझने्, सहने र साथ दीनेले देशलाई बुझेको छ।

  • @yatrikarai4216
    @yatrikarai4216 Před 5 měsíci +5

    अनुप भाइले भन्नू भएको मिडियामा धेरै पोस्ट नगर्नु भन्नू भएको कुरामा हामी धरान बासीहरुको पनि त्यही सुझाव छ।काम गर्दै जानू होस् । साथमा हामी जनता त छदैछौ।मेयर साबको पोस्ट देखेर मान्छेहरुको गालीको वर्षा हुदा कसम रुनु आउँछ र सायद हजुरका अन्य फ्यानहरु सबैलाई त्यस्तै लाग्छ होला जस्तो लाग्छ।❤❤❤❤❤❤

    • @nafishapun639
      @nafishapun639 Před 5 měsíci

      Malai pani pahila yesto ris uthyo k status kati update gareko kati bole ko vanera Tara poxi manche haru meyar jyu lai khedo khanera hatauna khijeko dekhda ta la thik garexa yetiko jiddi hunu parxa vanne sochera Ahile ta ekdam thik lagxa bina karan pani ta bolnuhunna ni,,hamile harka ra balen lai ekdam garnu parxa hai ✊

  • @johnraya2853
    @johnraya2853 Před 5 měsíci +3

    आहा!सारै सान्दर्भिक र फलदायी कुराकानी सुनिरहु जस्तो लाग्यो आदरणीय मेयर हर्क साम्पाङ सर पत्रकारहरु आदरणीय सरल गुरुङ,बिश्व लिम्बु,अनुप भट्टराई ज्यु हरु को मेयर साब लाई सल्लाह सुझाव कस्तो राम्रोसँग भन्नुभयो।अनि आदरणीय मेयर साबले पनि उहाँहरुको सवालको जवाफ आफ्नो बिचार मज्जाले भन्नुभयो ती कुराकानी सुन्दा मलाई सारै आनन्द र चित्तबुझ्दो लाग्यो।धन्यवाद जय मेयर हर्क साम्पाङ sar👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahendradeepachannel6796
    @mahendradeepachannel6796 Před 5 měsíci +45

    हर्क साम्पाङ नेपालको श्रमको राजा हुनुहुन्छ🙏🌺

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 Před 5 měsíci +49

    Nice conversation ❤❤❤ great leader mayor Harka sampang ❤❤❤

  • @amg_official344
    @amg_official344 Před 5 měsíci +19

    Harka sampang rai great dynamic honourable leader i proud of you ❤

  • @laligurashtravel
    @laligurashtravel Před 5 měsíci +3

    धेरै धेरै राम्रो भलाकुसारी संगै सुझाव सल्लाह जानकारी Best Support Laligurash Travel बाट

  • @user-su6nx7tt3u
    @user-su6nx7tt3u Před 5 měsíci +25

    हर्क साम्पाङ जिन्दाबाद ❤

  • @ohmrai4255
    @ohmrai4255 Před 5 měsíci +13

    जीवनमा मन छुने ब्यवारिक हट एकचित्त दर्शन र विकासका कुरा सुन्ने अवसर पाए। धन्यवाद विस्वदी।

  • @AnkuMan7CR
    @AnkuMan7CR Před 5 měsíci +6

    अनुप सरले कस्तो राम्रो कुरागर्नु भयो
    युबाहरुले देशमा 35000 हजारको जागिर मिले खाडी बन्द वावा❤

  • @purnatulachan5032
    @purnatulachan5032 Před 5 měsíci +4

    हर्क सांगपाङको कड़ा र तीतो बोली तर सत्य तथ्य हुँछ व्यवहारमा उतार्र्नुहुंछ युवा मिडियाहरू बीचको छलफल सांदर्भिक छ ख़ुशी लाग्छ तर किन मलाई रबीको बिश्वास लाग्दैन?!

  • @DevGurung-hm3eb
    @DevGurung-hm3eb Před 5 měsíci +14

    सरल भाइ र अनुप भाईकाे सल्लाहा अती राम्राे हाे मेयर जयु!

  • @roshitarai621
    @roshitarai621 Před 5 měsíci +13

    Dherai ramro kura uthaunu vayo hamro Dharan ko meyar Harka vai le hamro chai full support xa hajurlai 🙏🙏

  • @upeshgurung9533
    @upeshgurung9533 Před 5 měsíci +15

    Harka sampang is One of the best leaders of nepal I proud of you mayor saab

  • @siddharthwithnature7528
    @siddharthwithnature7528 Před 5 měsíci +12

    one of the best interview in my life...love u harka sir...❤

  • @BimalChemjong
    @BimalChemjong Před 5 měsíci +22

    ३ नै जना पत्रकारज्यूहरुलाई सलाम😊

  • @karunasubba2578
    @karunasubba2578 Před 5 měsíci +63

    One of the best journalist saral bhai god bless always keep it up always like this

  • @user-tt4mu2jf9t
    @user-tt4mu2jf9t Před 5 měsíci +7

    I am big fan of Harka sampang and Sural Gurung and Biswa Limbu too, from this legends i m learning so much encouraging things...Even though I am from Bhutan i feel their works will definitely leads helpful to millions of public... salute to them...

  • @krishnagurung8546
    @krishnagurung8546 Před 5 měsíci +1

    मेयर ले सहि भन्नुभयो रबि सँग देश बनाउने कुनै भिजन नै छैन
    हो सत्य कुरा हो
    जय हर्कवाद❤💪🔥💖

  • @Rai_official6
    @Rai_official6 Před 5 měsíci +88

    हर्क सम्पाङ्ग सर तपाईं कति महान ब्यक्ति हुनुहुन्छ❣️🙏❣️

  • @RamRungmahang
    @RamRungmahang Před 5 měsíci +21

    ज्यादै मार्मिक मेहर ज्युँ काे अन्तर बर्ता देश काे लागि दिनुभएकाे छ ।

  • @PurnaGurung-uq6ry
    @PurnaGurung-uq6ry Před 5 měsíci +7

    लौ अबसबै देशभक्त युबाहरूजहांरहेपनी मिलेर अधिबडनुहोस।🙏🌺🌾

  • @gobindabk9870
    @gobindabk9870 Před 5 měsíci +4

    निस्वार्थ निडर अब्बल त्यो हो जो हर्क साम्पाङ हो अतेन्तै मार्मिक भलाकुसारी गर्नु भयो खुसी लाग्यो येस्तै सोच भयका युवा चाहियको हो जय देस

  • @Xangxa7
    @Xangxa7 Před 5 měsíci +18

    आहा सरल दाईको बोली शैली क्या गजब🙏😊

  • @BhujelPhars
    @BhujelPhars Před 5 měsíci +17

    राम्रो राम्रो युवा हरुको भेट घाट भएछ खुसि लाग्यो सम्पुर्णमा सलाम छ धरानमा स्वतन्त्र र रास्वपा अर्थात हर्क सर र रबि सर वा वाहाँको पार्टि जसरि पनि मिल्नु पर्छ दस रुपे मा छुटो र फाटो नहोस देश बनाउँनको लागि एक अर्का लाई दबाएर होइन सबै समन्वए गरेर हाते मालो गरेर अघि बढोस शुभकामना

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc Před 5 měsíci +3

      हर्क सर ले त सुरुवात गरेकै थिएनी किन बिरोध प्रदर्शन गरेको रवि जि को पार्टी ले।

    • @ornilamongol3514
      @ornilamongol3514 Před 5 měsíci

      Harka sir ra rabi Milo’s vanne sapana ta samjhane pani chamkane matra ho

  • @shishirguragain3808
    @shishirguragain3808 Před 5 měsíci +1

    हर्कबहादुर लाई सरल गुरुङले पढाउन सक्ने बौद्धिक खुवी पाए। हर्क जी को न बोल्न्र शैली, घमण्डको पोको आफ्नो पद प्रतिस्ठानको लागि घातक छ।

  • @DeviRai-uo2bu
    @DeviRai-uo2bu Před 5 měsíci +8

    Vision भएको मान्छे ❤❤❤❤#HarkaSampang❤❤❤❤ rabilamichaney is a speaking person

  • @user-ff3lu3fi9h
    @user-ff3lu3fi9h Před 5 měsíci +53

    Saral Gurung is lucky he was meet with harka sampang.❤❤️🙏🙏

  • @RamRungmahang
    @RamRungmahang Před 5 měsíci +12

    अनुप भट्टराई घण्टी काे दास रहेछ पहिला रबि काे ईतिहास केलाउँनु अनि हर्क साम्पाङ सँग कुरा गर्नु उचित देखिन्छ।

    • @Forthegod14..
      @Forthegod14.. Před 5 měsíci

      Bahun ho ni ta des bechi khanai ko santan

    • @dahalkopila1030
      @dahalkopila1030 Před 5 měsíci

      अनुप आफै मा ठिक छ।जे हो तेहि बोलिराछ।

    • @raisunitaa
      @raisunitaa Před 5 měsíci

      Yes

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc Před 5 měsíci

      सर राजनिति मा उताब चडाब हुन्छ

  • @raihoki5317
    @raihoki5317 Před 5 měsíci +9

    देश राष्ट्र काे महान नेता हर्क बालेन मात्र हुन उहाँ हरु नै
    हाे राष्ट्र बनाउने !

  • @sumansubba12
    @sumansubba12 Před 5 měsíci +3

    देस कसरी नबन्ला येस्तो ब्यात्ती हरु को सल्ला सुझाव र प्रतिक्रिया को सलाम र जय हर्क साम्पाङ र बिस्वा दाइ राम्रो काम गर्नु भो

  • @manbahadurdahal-zr9fq
    @manbahadurdahal-zr9fq Před 5 měsíci +32

    सबैलाई सम्मान छ बालेन हर्क रवी गोपी हमाल लाई राखेर एक खम्बाबनाऊनू पर्छ

    • @ChesarPunmagar-tp5om
      @ChesarPunmagar-tp5om Před 5 měsíci +4

      त्यसता अर्ब कोरोद खाने लोभी लामिछामे संघ एउतै फिलमा हिदेयो भने त्यो ब्याक्ती सकियो नपत्य इतिहास हेर आफ्नै सहकर्मी खाने गादी चालक खाने संघ टाढाबस्नु होला मेयर साब भरहुदैन यी छामेको 😅😅

    • @limbudhulelimbu3999
      @limbudhulelimbu3999 Před 5 měsíci +2

      Balen gopi hamal rw harka 3 jana thik xan rabiko chal thik xaina, sojo railai vhad khaloma hale jasto yi 3 janalai pani vadkhaloma halxa

    • @Paraal_kovussaa
      @Paraal_kovussaa Před 5 měsíci +3

      Rabiko kaam xaina

    • @rupaklimbu3614
      @rupaklimbu3614 Před 5 měsíci

      Hait Ravi dalal ho.

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc Před 5 měsíci

      सर राजनिति मा उताब चडाब हुन्छ अन्तत रवि सर विरोध मा नहुनु ठिक हो

  • @lamadinesh4563
    @lamadinesh4563 Před 5 měsíci +12

    सलाम छ सरल सर हजुरकाे शब्दले मेराे पनि मन छाेयाे ।।।

  • @manojpakhrin4302
    @manojpakhrin4302 Před 4 měsíci +1

    मेयर हर्क साम्पाङ् निडर हिमत इमान्दारी भएको मान्छे हो। वहाँ जस्तो मान्छे राष्ट्र प्रमुख याे देशलाई अति नै खाँचो छ।

  • @bishal_rai.789
    @bishal_rai.789 Před 5 měsíci +3

    अशल पत्रकार 3जना काे सम्मान जनक राए सुझावलाई सकारात्मक छ हर्क जिले मनन गर्न पर्छ❤❤❤

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g Před 5 měsíci +25

    cib बाट होसियार ! यो देशमा सत्यता हराएको देश

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc Před 5 měsíci +1

      भर्खरै सुरुवात हुदैछ सर हर्क सर को उच्च देश प्रेमको सम्मान गर्दै जानु पर्छ

  • @thapadipendra8722
    @thapadipendra8722 Před 5 měsíci +19

    हर्क नभए पनि हर्क शैली आजको आबस्यकता हो देशको बिकास र परिवर्तन

    • @ssvlogs9649
      @ssvlogs9649 Před 5 měsíci

      I agree with you

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc Před 5 měsíci

      एक दम ठिक हो सर म हजुरको बिचार लाई सम्मान गर्छु।

    • @gangarajbanshi1632
      @gangarajbanshi1632 Před 5 měsíci

      Agree 👍 Jay harkabad ❤❤❤

  • @samjhanarai4725
    @samjhanarai4725 Před 5 měsíci +3

    Katti ramro kuraharu baba mero ta asunai ayo hajur haru ko yo kurakanile 4 of u r my fve love love❤❤biswa dada tapailai 👏👏 for creating this environment ❤

  • @timilsina1
    @timilsina1 Před 5 měsíci +4

    कडा हाम्रो मेयर दाइ,,अर्को चुनाबमा डडेलधुरामा सेरबहादुर दाजि सङ,, झापामा ओलि बा सङ अनि गोर्खा या अर कुनै ठाउँ जहाँ बट कमरेड प्रचन्ड चुनाब लड्नु हुन्छ तेहा उहाहरुलाई तेहि चुनाब देखि सल्लाहकारपनि नरहने गरि राजनितिमा हरायर तिर्थ पठाउनु पर्छ

    • @birsherma4707
      @birsherma4707 Před 5 měsíci

      He will run dharan for 10 years then only he will be ready for rastriya rajneeti. We want him as mayor in dharan for 8 more years

  • @maheshrai1605
    @maheshrai1605 Před 5 měsíci +18

    How respectfully has given suggestion to meyar harka sir. Thank you so much.we all Nepali janata are so grateful with harka sir.

  • @sbrai8048
    @sbrai8048 Před 5 měsíci +17

    अति राम्राे वार्तालाप भएकाे छ ।

  • @amirsamba3357
    @amirsamba3357 Před 5 měsíci +7

    हजुर हरुको अन्तरबार्ता एक दम राम्रो छ है मेरो मन छोयो

  • @rabinrana7704
    @rabinrana7704 Před 5 měsíci +1

    सरल सर ले भनेको कुरा यदि मेयर साप ले सुन्ने र ब्यबहार मा लागु गर्ने हो भने सच्चिकै सुन मा सुगन्ध हुने नै छ .........तर

  • @deumanrai3832
    @deumanrai3832 Před 5 měsíci +16

    चिरन भट्टराई ज्यु क्यामेरा धेरै हल्लाउनु भयो तर दामी छ कुराकानी अनि सुट

  • @user-zt5yt2bj7f
    @user-zt5yt2bj7f Před 5 měsíci +16

    Exclent convsation Gert leader
    Mr harka sampnang With media partisan..🌹🌹🌹

  • @jayarana1064
    @jayarana1064 Před 5 měsíci +4

    हर्क़ जी को कड़ा रुप एकदम मन पर्छ मलाई हो येस्टै हनु पर्छ। रबि जस्तो म्याउ म्याऊ को पछी लॉगयो भने नि रबिले चाक सुँघाईं दिंछ तीमिहरु लाई ।।

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Před 5 měsíci +4

    वाह कस्तो मिठो सल्लाह सुझाव अनि कुराकानी 👌🙏🙏

  • @gopalrai4303
    @gopalrai4303 Před 5 měsíci +16

    अतिसुनदर मिडिया सर हरु सुनदरत काे अग्रिम सुभ कमन छ अरुले 1000 गाली दीए पनि धरन काे मेर लाई केही फराक छैन अब नीडर अगाडि बडछ झाेले मासिदै जान्छ,यो कुरा ????

    • @thapachandra9769
      @thapachandra9769 Před 5 měsíci +2

      Harka le lekhnu bhaneko bheda jantalai manchhe banaune revolution ho yo bujhdinu hola

  • @purnalimbu6284
    @purnalimbu6284 Před 5 měsíci +14

    आजको भेट र गफगाफ अति नै अविस्मरणीय लाग्यो ।सरल र बिश्व त भै नै हाले अनुप भाइले पनि अति राम्रो कुरा राख्यो र सबैले हर्क साम्पाङ मेयर ज्युलाई अझ नजिक र मिहिन तरिकाले बुझे जस्तो लाग्यो ।हर्क को तर्क सुन्दा अलि एकल काटे जस्तो पनि लाग्यो होला सायद पत्रकार भाई हरूलाई तर हर्क साम्पाङ को एउटा मिसन छ त्यो पुरा नगरी कसैको सुन्ने वाला छैन ।र उस्को मिसन पुरा गरेरै छोड्छ ।

  • @Delje960
    @Delje960 Před 5 měsíci +1

    ठिक हो हर्क जि को काम मा १००% सहमत
    बिश्व भाई र सरल भाई दुर्गा प्रसाई को पनि अन्तरबार्ता लिएको हेर्न मन छ जनतालाई किन कि दुर्गा प्रसाई अहिलेको जल्दो बल्दो एक साहसि निडर दम भएको जंग बहादुरको रुपमा उदय भएको छ.

  • @user-lm8le5oi4p
    @user-lm8le5oi4p Před 5 měsíci +3

    धराने जनताले मेयर हर्क सामपाङग लाई सक्दो सपोर्ट गर्नु पर्छ

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 Před 5 měsíci +11

    Jai harka Sampang❤❤watching form doha Qatar

  • @user-wn3hn4oh6g
    @user-wn3hn4oh6g Před 5 měsíci +22

    Hark sampang jindabad ❤❤

  • @karmasherpa.22
    @karmasherpa.22 Před 5 měsíci +3

    Final कुरा aucha देश को नेतृत्व गर्नै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी को jhole धेरै जसो छेत्री बाहुन ले नाई gareko हो

  • @dhirajkhatri425
    @dhirajkhatri425 Před 5 měsíci +2

    यस्तै व्यति देसको लागि खाँचो छ,झन् तिन व्यतीतो मीलोय भने देस ले नयाँ मुहार फेर्न छ। Let's see in the future,we hope we will see our new generation leaders of nepal.best wish of our proud leader Mayer.

  • @BG-tw9yl
    @BG-tw9yl Před 5 měsíci +7

    ए पत्रकार जीउहरु सीदा मान्छेलाई किन बङ्ग्याउन खोजेको ? He is the perfect person from every angle for that position.

  • @narenrai346
    @narenrai346 Před 5 měsíci +16

    great leaders of Nepal ❤❤

  • @kalachandra2148
    @kalachandra2148 Před 5 měsíci +2

    कस्तो मिठो कुराकानी देशलाई चाहिएको ब्यक्ति 🙏🏾🙏🏾

  • @samjhanatamang3665
    @samjhanatamang3665 Před 21 dnem

    जस्तो नाम त्यस्तै काम कति मिठो शब्द अनि बोलिचाली अनि सल्लाह सुझाव देने तरिका सरल गुरुङ ज्युको सहि मेयर साब वाहाको सुझाब सल्लाह कमिलालाई पनि जवाफ दिनुपर्ने र धमिरा लाई पनि जवाफ दिनुपर्ने जरुरत देखिदैन एकत हामी जस्तो महतुल्य जात ठुलो पतमा पुग्यौं भनेर पनि खुट्टा तान्ने धेरै छन् ❤❤❤