कतारका राजा फर्किदा बालेनले देखाए शक्ति,सयौं कर्मचारी र मेसिन बाटैभरी निकाले,विश्वसामु देखाए सफा शहर
Vložit
- čas přidán 22. 04. 2024
- #balen #balenshah #balenshahnews #qataramir #qatarking #qataramirnepal #kathmandumayor
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
सरसफाइमा बालेन ज्यूले नेपालको नाक जोगाएका छन्,, देशको रियल हिरो बालेन ज्युलाई सलाम छ!!🇳🇵🇳🇵💪💪🙏🙏
Aba ko PM Balen saha hunu parcha
Balen sir jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏
हो 100%
काठमाण्डु का मेअर बालेन शाह काे काम् नेपाली काे सान धन्नेबाद जयराष्ट नेपाल।
बालेन साह अब देशको प्रधानमन्त्री हुनु पर्छ❤❤❤❤❤❤❤
Very very good balenjyu hajurlai abako pradhanmantri hunuparxa
बालेन शाहा जिन्दाबाद अब नेपाल सींगापुर बन्नु केही साल मात्र रहयो
@@NGCFAN1haha sahi ho bro
@@NGCFAN1bahun ko dimag ley garda yesto bako ho bhai😂😂laaj nabako
Balen is King❤❤❤❤
Balan shaha ko sampurna tem lay dherai nai ramro kam garnu va ko xa salut xa hajur ko Tem lai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍🌹🌹🌹🌹🌹🌹🌹
अब हामी लाई बाहुन नेता हरु चाहिदैन.किन भने बाहुन नेता हरुले देश बिगारी सकियो..अब हामी शाह जाती भको नेता चाहिन छ..यो काठा बाहुन हरुले देश बर्बाद पारी सकिए..
शाह चाहियो तँलाइ?
बालेन को भिजन मा ई काम गर्ने दाजुभाई दिदिबैनी र महानगर प्रहरी बल तथा सम्पुर्ण महानगर का कर्मचारी हरु मा यो श्रेय जान्छ।
ABA youth Balen should be Primenister
जय बालेन सर 🙏🙏🌹🌹🌹🌹
Balen should be the next Prime Minister.
हाे धुलाेकाे स्राेत पत्ता लगाई यसलाई नियन्त्रण गर्नुपर्छ ।
Good luck balen shaha👌
हाम्रो देशको राजा लाई पनि मान्नु पर्यो
Good job balen sir
Aba balen saha lai priminister banaunu parxa
सहि हाेकुरा
Nice, Balen Sir
Great Balen
जुन शाह भएपनी अरुलाइ देखाउन मात्र सफा गर्ने सस्कृति नै देखीयाे यत्तीकाे त पहिलापहिला अरु गाठवाला देशका नेता आएपनी गरिन्थो । देखाउनको लागी पाकिस्तान का प्रम आउदा बगलादेशका वा भुटानका नेता आउदा यस्ताे गरिदैन गाठवाला आउदा चाहि गरिन्छ याै परम्परा नै हाे हामी नेपालीकाे
अब काे प्रधानमन्त्री बालेन सर हुन पर्छ
मुजि तेरो बालेन प्रधानमुन्तिर भए पछि काठमाडौ को मेयरको काम कस्ले गर्छ नि? यो नाम नभाको I'd मा कमेन्ट लेख्ने तँ आफै बालेन त होइनन्?
भट्टसर ठमेल भगवति मन्दिरको वाटो खोलिदिनुस ।अनुरोध गर्दै आयको देढवर्ष भयो ।
Balen bhayena bhane ta harek news ko gharma chulo ni balna garo hunthyo. Thank you balen sir for feeding our journalists and providing them full time job.
दिदी बैनी हरुले एकदम सहि कुरा गर्नुभयो हामी बाटो. सहर फोहोर भयो भन्छ तर हामी आफै सडक मा फोहोर फाल्छौ अनिकसरी सफा सहर को कल्पना गर्न सक्छौ त
धन्यवाद बालेन जिलाई❤❤❤🎉🎉🎉
बैनी हरूले भनेकेा कुरा 100% ठीक हो
बालेन शाह जस्तो, अर्को १० जना राम्रो नेता आयो भने बल्ल देश लाइ मिलाउन सकिन्छ र देश बिकास हुन सक्छ
Wow !!!!! Balen sir. You are awesome❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉.
JAY Balen shah ❤❤❤🎉🎉🎉
Balen daju Kada..
राजा आउदा मात्रै होइन बालेन हुदा सधै भैराको छ
बालेन लाइ नो बाल जो सुकै आओस राजा होस कि बाजा उसको काम महानगर सुन्दर बनाउने हो
Jay balen team
Wow , thank you Balen ji 🙏
Jaya hos all maha nagar
Balen sir 👍️ zindabaad
Sabai mahanagar team lai danyabad❤🙏
Balen ji you are always best ❤.
Balen sir is great
आज जन्ता हरु ले कती दुख पायो बाटो जाम भएर,अर्कों देश को राजा आउदा रोड हरु पनी के सारो सफ़ा?अब सधै यस्तै रहला त?????
Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat Ra desh prati dherai prem le garda aja ktm ko muhar feridai cha Ra ktm ma proper system set hudai cha..Thank u our honest mayor Balen Shah n his team 🙏💖
Balen is king
Balen Dai ❤
Good.
dust bin haldinu paryo bato bato ma mahanagar ly
धेरै राम्रो काम i appreciate but त्यो तारहरुको लरा झम्ती हरु पनि हटाउन पाय अझ हुन्थ्यो
नेपालमा राजा कसरी छैनन? के नेपाली राजाले देश छोडेर अरु देशको शरण लिएर?
Jati balan Yay panidukhhi Lai dukhha chha sabah afno parwar MA hudo rei chha hajur❤❤❤🎉🎉
हामी नेपाली लाई तेसै भेडो भनेको होइन
Good job balen sir❤❤❤❤
Balen sir lai prime Minister banu parchh hajur jai Nepal ❤
जय बालेन शह ❤❤❤
Huge respect for mayor balen shah 🙏
Grt job balen sir
बालेनले सहर सफा गरेको भएर होला राजाले नगर प्रमुखलाई भेट नदिएका।
Afno desh ko Raja falne ani arka ko desh ko raja ko jai jai #jainepal #jaibalen
Mayor balen is the great never befor as a mayor ,jay mayor balen .
Jay Desh Jay NEPAL 🙏🇳🇵🇳🇵🇳🇵Jay Balendra (Balen) saha sir hajur jindabad 🇳🇵🙏🙏katari Raja Ayar haina Balen sir le hijo pani gareko Ho ra Aja pani Aba sadhai vari hune xa. 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई राष्ट्रिय बिदा चाहिदैन तास खेल्न। म काम गर्छु, राष्ट्रिय उत्पादन बढाउछु, आफ्नो आम्दानी बढाउछु, जीवनस्तर उकास्छु। राष्ट्र बिकसित बनाउछु। 🇳🇵
❤❤❤❤❤❤❤❤❤❤❤❤
Jay balen sir
Main sadak ko pichha lai धन्यवाद.
आफ्नो राजालाई लात्ती,कतारको राजालाइ हाती
समाचारको शिर्षक गलत भयो, सधै भइराखेको कामलाई राजा आउदा गरेको भन्न सुहाएननि। सच्याउनु परो।
Nice News please active and really support.KSA
सरसफाइ बालेन सरको काम मात्र होइन। हजुर हामी आफै आफ्नो घरवरिपरि दिनौ गरे त किन फोहोर हुने थियो र ।आफ्नो घरवरिपरि आफै सरसफाइ गरौ कसैलाई दुःख नदिउ बाटो हिँडियो खायो फ्यालो यो होइन नि आफूले बुझ्नुपर्छ। हैन र
नियम कानुन मात्र होएन तेस्लाई कार्यनयन हुनु पर्यो हजुर। सब भन्दा पहिला पैसा मा मिलाउने काम नगर्नु पर्यो , खल्ती मा पैसा नहाल्नु पर्यो भन्न खोजेको मैले बुज्नु भो।
right
Aaboi hamro Nepalmai Pani yesto sistamco sadhann chha ra?Aammai nee tah❤❤❤
Kam chai regular hunu paryo
Ani 20steps ko ma dustdin rakhay huntheyo
Great work ❤❤❤
युटयुब मा 1k भन्दा तल भएका जति एतातिर हाजिर होउ होइ एक आर्का ले सपोट गरुम मिलेर अघी बढम ।👀🙏🙏
Jaya Nepal Jaya Balan
पत्रुकार नै रहेछाै याे भिडियाे अफलाेड गर्ने ब्यात्ति बालेन अाए पछि गरि रहेकाे काम अाज कतारकाे राजा अाउने दिन गरेकाे काम देख्याै।
NAUTANKIIIIIIIIIIIIIIIIIIIII
Safai ko lagi kadod bajet xuteeentheyo pahuna aauda 🎉🎉🎉
ahila🎉🎉🎉so good luck balen
❤❤❤❤
थोरै भयेपनी कामगरी खाने नागरिक लाई राम्रो हो ,,, त्यै पनि तलब कम भो भन्ने कुरा सुनियो ,,,त्यता ध्यान दिनुपर्ने देखिन्छ ,,,,,जन चेतना नभएको त होउन नि हौ,प्रतेक माहानगर भित्र का घर भित्र हेर्नुस् त कस्तो छ,,माहानगर बासिहरुले तिरेको कर को उपलब्धी हेरेका खोजेआ हुन,होला बाटो तिर अलि अलि फोहोर फालेको होला हौ ,जति धेरै फोहोर त्यति धेरै रोजगार पाउछन् ,,हामी नेपाली हरु नै अल्छि,,जति फोहोर त्यति रोजगार ,होनि,एक्दिन झाद्दु लायेर महिना को तलब खान खोज्छन् ,अल्छि हरु।।।
कान्ति बाल अस्पताल r teaching hospital ko bichha ma asadhaya धुलो bhirheko chha, please धुलो hatai dinuhos. ❤
We all missed our King when Qatar's King visited Nepal.
आहा यो प्रकारको सडक सफाइकाे काम,२०४९ सालमा म वैदेशिक रोजगारीमा सऊदी अरब गएको थियाे,, त्यो बेला त्यहाँ यस्तै देखेको थियाे।। त्यहाँ बजारमा वा हाइ वे मा गाडीवालाले पानीको बोतल चुरोटको पाकेट चुरोटको ठुटा सम्म बाहिर फाल्न मिल्दैन थियो,, आज त अझै राम्राे भएकाे होला।।
Jhandai balen ji le KTM 90% safa bhaisakethyo ra Qatar ko raja aauda safa garna lai teti mehnat garna parena jay balen raja ji ❤❤
👍👌💞💞🇳🇵🇳🇵🇳🇵
Aabako 20 barsha mayar ko thauma rahi rahanu parchaa balen shah
Je hos Rabi le vanda balen le kaam garnu vha x rabi tw fatha manxe kp rw parchnda ko manxe ho Rabi
आफ्नो स्चास्निलाइ भाँडा मझाउने अर्काको स्वास्नि रिसोर्ट लाने?
सिमाटासने!
आफ्नो राजालाइ लखेटे अर्काको राजाको जुत्ता चाट्ने!
हामी जनता bhedha हो yeuta ले सफा गर्दै जान्छ अनि पछी बाट फ़ोहोर गर्दै hidchha अब जब सम्म kaathmandu शहर भरि cc camra lagaune r fine lagaune ho bhane maatra janta sudrinchha कि
पवित्र नगर शामाखुशी मा ३ / ४ कवाडी मजासंग व्यापार गरिराछ किनछुट उनिहरु लाई
Good
Jebraa crucj pani ripear garnu pareo sir
Key given culture should be continued.
Why top leaders afraid of Kathmandu Mayer...
Raja ae Kathmandu ma safha ou
Hari kam
❤❤❤
भिडियो हेर्दै बसिराको हुन्छु जहिले कहा बाट आउछन् यिनि .. "नमस्कार म कृष्ण कतेल" .. भन्दै 🤣😂
Batoma fohor falne lai chai kanpat ma hannu parxa
Janchetna Pani hunu paryo hai hamro janta manubhav ma...
Dherai safa na garnu neta haru chiplera ladla