सम्धि सम्धिना भाग- ४० श्यामेले जेरि माथि सौता हाले अब के होला? new samdhi samdhina episode 40
Vložit
- čas přidán 4. 10. 2023
- Present :-
सम्धि सम्धिना भाग- ४० श्यामेले जेरि माथि सौता हाले अब के होला? new samdhi samdhina episode 40
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Nepali Lok Dohori | Jh...
➤ Singer - Radhika Hamal & Balchandra Baral
➤ Lyrics - Balchandra Baral
➤ Music - Radhika Hamal
=======================================
🎙गायक/Singer
Indra Gc
Shyam Rana
Balchandra Baral
Sagar bc
Shankar Sunar
🎙गायिका/Singer
Babita Baniya
Rejina Pariyar
Tara Thapa
Renuka Bhattrai
Salina Nepali
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Zábava
तपाईं हरुको मायाले सम्धि सम्धिना भाग ४० लियर आयका छौ माया गर्दिनु होला अर्को भाग लिन लाइ हौशाला दिलाइ दिनु ❤❤
बालू को नहासे सी थूनो चलाऊ छ के हो😮😮😮
@@Ganesh-ro3el honi
tik tok live aau baddaa 😂😂
Ramro xa aarko vag ko waiting ma xau hami🥰
Sabai thik xa malai man parxa bt madal chai aja vayena. Alli chamkilo madal hunu pareuo hjur
भाग एक देखि अहिले सम्म नछुटाइ हेर्नि को को हुनुहुन्छ यता हाजिर हुम त 😮😮
म छु येता है❤❤❤❤
भाग 1 देखि हेर्दै आको थिय अनि बिच मा हजुर ले विष खाको भाग चाइ चाहेर पनि हेरिन किन कि त्यो बेला म दिप्रेसन मा थिय अरु सबि हेर्छु🙏🙏
म पनि छु है
जेरि आएसी हेर्न छुट्टै मजा हौ ❤
तारा बहिनीको शब्द चयन अतिनै उत्तम छ सथै बबिता, श्याम, इन्द्र ,सागर अनि बालचन्द्रको हासो अति राम्रो।बालचन्द्र सर अब अर्को भाग देखि वसन्त बि क भाइलाइ ल्याउनु पर्यो यो अनुरोध मेरो मात्रै नभाइ लाखौ श्रोता दर्शकको हो कृपया अर्को भागमा देख्न पाइयोस।🙏🙏जय गित जय सङित🎤🎶
ताराको तर्क सांस्कारिक परिवारको जस्तो छ।बधाई छ ।
रमाइलो त छ तर कता कता सबै नहुदा खल्लो मसुस भयो ।अर्को भाग मा सम्धी सम्धिनी भाग का सब परिवार लेराउनु होला ।
Akdam sahi ho
यसपाली भने भाग 40 छिट्टै ल्याई दिनु भको मा धन्नेबाद सम्पूर्ण टीम लाई❤❤
सम्धी सम्धिना हेर्नको मजा नै छुट्टै हुने☺️😍
सफलताको शुभकामना सम्पुर्ण टिमलाइ❤
दामिछ गित सबैकलकारलाई सन्मानछ
आज जेरि सिस्टम पनि आउनु भएछ खुशी लागेयो ल बधाई छ सबै तिम लाई❤❤❤❤❤❤❤❤
सागरको आवाज चाहिँ सारै मन पर्छ मलाई
सुमन दादा नभए त खासै रमाईलाे लागदैन बालु दादा सुमन दादा लाई लिएर आउनु हई भाग ४१ मा ❤❤❤
लु बधाई 40 भाग पनि हेर्न पाईयाे सम्पूर्ण कलाकार लाई सफलताको शुभकामना साथै सम्मान छ🎉❤
धेरै धेरै रमाइलो अनि एकदमै राम्रो लाग्यो आजको भाग पनि सम्पूर्ण कलाका लाई उच्च सम्मान छ!! सम्धी को छोरा लाई पनि अरु भागमा ल्याउनु भए झनै रमाइलो हुन्थ्यो 🙏🙏🙏❣️❣️❤️❤️🌹🌹🌺🌺
यक्दमै मन पर्ने भाका यहि भाकामा 100 भाग सम्म हेर्न पाम यक्दमै राम्रो छ धन्यवाद सम्पुर्ण टिमलाई
सबै कलाकारहरूलाई नमस्कार 🙏!धन्यवाद!एकदम राम्रो छ❤❤❤❤❤👍️🇳🇵
नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबै कलाकार दिदी दाजु हरु लाई ❤❤❤❤❤
आहा 40 episode बबाल रमाइलो भयो जाहाकी जेरि बैनी को आगम थोयो with श्याम राना भाइ पनि thank you भाल्चन्द्र भाइ मेरो।इच्छा पूरा गर्नु भयो जेरि लाई ल्यायर 🙏👍️❤️🙋तारा बैनी को सब्द well छ 👍️सधै यस्तै भाग हेर्न पाओस् सुभकामना ❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉👍️👍️😜😜❤️🎉❤️👌
एकदमै उत्कृष्ट लाग्यो यो भाग ❤
एकदम राम्रो छ अझै पगतिकोशुभकामना छ❤❤
धेरै राम्रो लाग्यो यो गीत। बरिष्ठ कलाकारले राम्रो गाए। Thank you Baralji for organizing.
अाज धेरै रमाइलो छ अलि तारा बहिनीलाई गारो भएको देखेर नरमाइलो लागेको छ😢😢
सम्पूर्ण लाई सफलताको सुभकामना अझै प्रगति गर्दैजानु होला सारै राम्रो र रमाइलो लाग्छ मलाइ यो टिम र यो गितको भिडियोमा
सम्धी सम्धिना हेर्न छुट्टै मजा आउँछ 💕😇
Love u all 😇💕
Hamro jerry de aayase majae aarkae❤❤
धेरै रमाइलो कति छिटो सकियो हेर्दा हेर्दै
जेरी दिदी लाई देखेर खुसी लाग्यो
जेरी आएसी हेर्न छुट्टै मजा सुमन दादाई को कमि भो हो❤❤❤
आजको झनै कडा लाग्यो
Wow jerry DD, Shyam dai ani balchandra g sadhai naxutai aaunus hai❤❤❤
फेरि अर्को भाग पनि छिटै हेर्न पाम 🎉🎉🎉
Tara dd big fan ❤🎉
स्याम दाइ र जेरि दिदी किङ❤❤
राम्रो लायो रमैलो वयोआर्को गित्कहिले लियर आउनु हुनछ
सुन्न रमाइलो लाग्छ❤❤❤
उन्नाती पर्गतिको शुभकामना 🙏🙏
शब्द का किङ्ग सागर जेरि श्याम तारा
हासो कै किङ्ग बाले दाजु संखर
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ सम्धि सम्धिना हरु लाई
Aha kati ramrao gite aja Jerry nani Lai kati ramri deakho samun babu nabha ar ramailo Bhayana ❤❤❤🎉🎉
आहा कति चाँडै भाग ४० आसाध्यै रमाईलो
Yati man parx hjur haruko dohori jan tyaima balen daiko haso ❤❤❤
100 भाग सम हेर्न पाइयोस है सारै मन पर्ने दोहोरी हो 1 भाग देखि न छुटाई हेरेकी छु
Waw dami xa
Suman Khai Ra ❤❤❤❤shyam ko sabd man parx
मैले एक भाग देखि नै हेर्दै आको छु सम्मान छ सबै कलाकारहरु लाई
राम्रोछ अति राम्रो मलाई मनपर्ने भाका, शुभकामना सबैमा,
सारै रमाइलो भो भाग40सफलको शुभकामना सम्पुर्ण टिम लाई
म त 1 भाग देखि नै 40 भाग सम्म हेर्ने मा पर्छु अरु को को हुनुहुन्छ म जस्तै सम्धी सम्धिना दोहोरी हेर्न सुन्न आतुर ❤❤❤❤all the best पुरै team लाइ
अाहा सारै रमाईलाे छ भाग 40 नि अब 41 नि छिटै लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌🌹♥️💔
हैट ताराको शब्द 😊😊
एकदमै राम्रो लाग्यो भाग 40
Sagar dai vaya r hera ko hai maile tw❤
La badhai xa samdhi samdhina vag 40pani aayo herna paiyo ramailo sabai Tim lai badhai xa hal saudi dekhi herdai xu
मैले पनि नछुटाइहेरे।।तर मलाइचाइ एइ भाका मनपर्यो।
ramailo xa Dohori👌👌🙏🙏😂😂😂😂😂😂😂😂
यश पटक चाँडै भाग ४० हेर्न पनइयाे
सुमन खै कता हराउनु भो सुन्य भो
हा हा हा ताराले खत्रा जवाफ दियो जेरिलाई हा हा
Congratulations all of your
यस पालि त भाग चालीस पनि छिटै आएछ धेरै खुसि लाग्यो बधाई छ सम्पुर्ण मा आज पनि सुमन भाइ हुनुहुदाे रहिनछ कता बिजि हुनुभएछ क्या हाे ❤❤❤❤
sagar dhai king❤❤❤❤❤
syam rana and balchanda bro rocks♥
Namaskar balchandra Dai ramailo xa USA bata
म छु हजुर❤❤
Bbael rmaelo Jeri didi aayesi jhhn
श्याम राना र जेरि तारा थापा भयेसी दोहोरी को रौनक नै अर्को हुन्छ 😅😅😅😅
धेरै राम्रो छ रमाइलो नि अब अर्को 41 भागमा छोरा बसन्त पनि आउनु पर्यो अझइ रमाइलो हुन्थ्यो 😊😊😊
aba feri herxu yo team ko geet aahha shyam rana daju aunu vyexa ❤❤❤
अलि समाजमा पच्ने दोहोरी गित गाउँ हासेर मात्रै भाईरल भएर पैसा कमाउछु भन्ने नसोच कलाकार भए भन्दैमा
शब्द चयन गर्दा बिचार गर्नु। हैन भने शब्दमा ध्यान नदिने कलाकार छानीछानी गित सुन्न छोडिन्छ।
Dharai ramro xa
रमाइलो लाग्यो😊😊छिटै भाग ४१आओस्।
Wow kati ramailo samdhi samdina vaga 40 yestai yesta ramaila 100 100 vanda badi vag sunna ani dekhna pairakhne prtixa garxau saphaltale shikhar xunu sabai sabaijanal ❤❤❤❤👌👌👌👏👏👏
आहा अति नै मिठो रमाइलो आहा❤❤❤
Sharraie.ramailo.samdi.samdina❤❤❤❤❤
Yo timlai dherai dherai dhanyabad. Dherai ramailo vayo hai.
Love both you guys ❤❤❤ maya samman xa sabii janali 🙏🙏❣️❣️
Wow WOW WOW very so beautiful sis all and dai hajur all 🙏🙏🙏 very very nice xa hajur all 🙏🙏❤️💝❣️❣️ k t m nabazar ganga nepal ❣️💝💝💝
Ramailo dohori ❤❤❤
सुमन भाइ खोइ त
हा हा हा बालचन्द्र बल्राल भाइको हासो दामी छ👍️👍️🌹❤️😂😂😂😂😂
Namaskar sobi jana lay.❤ akdam romailo song ❤❤🎉🎉
41 ko xito banaunu na dada❤❤❤❤❤
Jeri di vaye paxi dohori hernu ko xutai ramaelo hunxa❤❤❤❤❤❤❤❤❤❤
पहिले को टिम को सबै पात्र न होदा खासै मजा यान ❤😢😢
Dalchandra dai ko haso sarai man parxa 😂😂😂😂
Nice song all the best
❤❤❤❤ Dami lagxa hjr ko geet ... dai 🙏🙏
Wow super super 😢😢❤❤❤
Derai khushi lagxa mo lai yo git auda❤❤❤❤❤❤
Ramailo xa lok dohori congratulations all team
हेरीयाे रमाईलाे गरीयाे मजाले ❤❤❤❤😊😊
suman dada lai liyara aaunu aarko bhagma yaspalota chado herna paiyo dheraidherai dhanyabad balu dada lai❤❤❤❤❤❤aarko bhag pani chito aaos best of luck all teem❤❤❤
Sagar bro babal comedy and all team pani babal ramailo dohori nice amazing 😂❤❤❤
Sarai ramro lago suman dai lai ni yaunu paro
भाग 41 खोई त कहिले आउने हो बालचन्द्र दाजु छिटो म त हेर्न लाई हतारमा छू❤❤❤❤❤
Super dohori Sagar Dai big fan of you
१००० episode samma dekhnu pau shuvakamana❤❤❤
Ramailo xa dohoro❤❤❤❤❤
भाग ५० मा बशन्त विश्वकर्मालाई पनि देख्न पाइयोस।
Jeri ra tara ko sabda ramro lagxa