𝗝𝗮𝘆 𝗡𝗲𝗽𝗮𝗹𝗮𝗸𝗼 𝗡𝗮𝗿𝗮/जय नेपालको नारा 𝗡𝗲𝗽𝗮𝗹𝗶 𝗖𝗼𝗻𝗴𝗿𝗲𝘀𝘀 𝗘𝗹𝗲𝗰𝘁𝗶𝗼𝗻 𝗦𝗼𝗻𝗴 𝗕𝘆 𝗖𝗵𝗼𝗹𝗲𝗻𝗱𝗿𝗮 𝗣𝗮𝘂𝗱𝗲𝗹 नेपाली कांग्रेस
Vložit
- čas přidán 14. 04. 2017
- Digital Star Pokhara Presents :
New Nepali Congress Election Song //2074//2017 By Cholendra Paudel //नेपाली कांग्रेस को चुनाबी गीत
________________________________________________________________________________________________
♪ Audio Credits ♪
#Nepali_Congress_Election_Song #Cholendra_Poudel_Juna_Shreesh
Song Name : Jay Nepalko Nara
Vocal : Cholendra Poudel/Juna Shreesh/Ramji Poudel /Chandra Karki/Jyoti
Lohani/Amar Dhital
Lyrics : Cholendra Poudel
Music : Cholendra Poudel
Arranger :Taranath Acharya
Studio :Digital Star
Mixing : Khadka Bajurali (Studio Malshree)
🎬Video Credits🎬
Director : Taranath Acharya
Cinematographer : Ganseh Sapkota
Editor :Shiva Raja Bhurtel
Post Production : Digital Star
✔ Audio/video : Digital Star Pvt. Ltd. +9779856045903
✔ Subscribe us CZcams : Digital Star Pokhara
E-mail : digitalstarpokhara@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य
Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed - Hudba
राष्ट्रिय समान्ता जिन्दावाद
अालु जस्ताे काङ्ग्रेस मुर्दावाद
राजतन्त्र जिन्दावाद
काेसि बेच्ने काङ्ग्रेस
टनकपुर बेच्ने काङ्ग्रेस
उठ हे उठ हे नेपालि
काङ्ग्रेस लाई हराउन जाग नेापालि
जयहाे नेपाली काग्रेस जनता🙏🙏🙏🙏🍇🍍🥝🥥🤨🤨🤨🤨🤨🤩🤩🤩🤩🤩🙏🙏🙏🙏🙏♥️♥️♥️
Nepali congress jaya nepal m Dhading bata hjr haru ni
सानै देखि काङ्ग्रेस हु तर यो साल देखि नेपालि काङ्ग्रेस को कियासिल सदस्य
फेरी पनि यिनै देश बेचुवा नेताहरूलाई जिताएर रगत पसिना चुसाउन मुड भएर लाग्ने यिनिहरलाई राम राम भन्दै सोझा र शान्त नेपालीलाई यस्मा नहोम्न बिन्ती गर्छु।
Yo song sunda ta ragat nai umlinxa vanya mero ta..jay nepal
जय नेपाल्❤️🇳🇵🇳🇵
नेपाली काङ्ग्रेस मा आस्थावान सम्पुर्ण नेपाली हरु जन हरुमा जय नेपालको न्यानो अभिवादन , जय नेपाल 😉😊
नेपाली काँङ् गेस
नेपाली कांग्रेस मा आस्थावान सम्पुर्ण नेपाली जनहरुमा जय नेपालको न्यानो अभिवादन टक्रयाउन चाहन्छु ! जय नेपाल 🇳🇵✋
@@namastenepal6964 lnkmkhlo
काङ्ग्रेस लाई भोट दिनु भनेको चोरर्लाइ चाबी दिनु हो
जय नेपाल।।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल
अब 2078 को चुनाब मा यो गित अझै हिट बनाउनु पर्छ जय नेपाल्😀
Kaam xaina 😂
jaya Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली काङ्ग्रेस जिन्दावाद
देशमा अध्यादेश काण्डपछि गित सुन्ने यता हाजिर🙌
गित रामो रहेछ काम पनि पूरा हुन परो जय नेपाल
जुन पाँटिले भारतको गुलामी गर्छ तेहि पाँटी नेपाली काँग्रेस जिन्दावाद रे
anmol babu bharat ko gulam gareko baye congress party le desh ma prajatnatra loktantra aaudein tiyo nepal ko sambindhan bandein tiyo ............................ aaj jun timi sowtantra ka sath bachi rako xau ni to nepali congress le garda ho yo kura timi jasto beda comnist haru lai taha xain; hola
+rakesh chaudhary haaa dekhiya kai xa kam comnust le garne nam afno garau ne chor kangress 70 salma jitera kai garna sakena kyare
@@susmabalkumar7041 mukh samal hai marlas
काङ्ग्रेस मा भोट न हाल उहाँ हरुलाई केही हुदैन तिन करोड नेपाली जनतालाई दुख दिने काङ्ग्रेस नैं हो देश त बेचियो न
Jaya nepal💖🇳🇵
जय नेपाल्🇳🇵🇳🇵🇳🇵
धन्यबाद हजुरलाई कृपया गीत शेयर गरिदिनुहोला |
क्रान्तिकाती गीत राम्रो छ सबै पाटिको गीत खुब गजब गजबको बनेछ सबैले राम्रो काम गरेको रे हेहे तर जो सुकैले जे सुकै गरे पनि नेपालमा राज तन्त्र हटे पनि गणतन्त्र ल्याए पनि लोकतन्त्र ल्याए पनि शान्ती ल्याए पनि जनतामा कार्यान्वयन भएन कहिले उहीँ दु:ख उहीँ सास्ती आजै खेपेकै छ्न ,खासै उचित लागेन यो गीत अहिलेको परिवेशमा होइन सबै कलाकार अहिले राजनीति मै लगेछन क्यारे
जय नेपाल को नारा ले मुक्ती पाय सारा ले जय नेपाल्✋✋✋✋✋✋✋✋
Ekdum ramro x...Jay desh..Jay congress :)
Jai Nepal congress
jai nepal !!! स्विकार्नु होस न्यानो अभिभादन । नेपाली कांग्रेस जिन्दाबाद !!! महामानब बि.पि को सपना साकार गरौ !!!
Jay Nepal
Jay Nepal🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepal ko jaya hoss !!::!!
jay nepal jay jay jay nepal nepali congress ko ko hunu hunxa eauta like gardinu jay
congress
Jay nepal jay congress
नेपाली कांग्रेस जिन्दाबाद
केही अवसरबादी congressले गर्दा धेरै ईमान्दारcongressहरूको बिजोक भैरहेको छ।
Nepali congress jindabad🤘🤘🤘🤘💪💪👍️👍️🤟🤟🤟✊✊✊✊
जय नेपाल ।
Jay Nepal jay congresh
Nepali kagresh jindabad
Jaya nepal
नेपाली कांग्रेसमा गुट हैन, एकजुट भए जस्लेपनि चुनाव जित्न सक्छ । एउटा पार्टी छ गुटै गुट छन् । आखिर परे भोटै नहाल्ने के कांग्रेस ? ।
नेपाली कांग्रेस जिन्दाबाद
जिन्दाबाद जिन्दाबाद
ईमान्दार र बैचारिक अनुभूति भयका उम्मेदवारहरू जिताऔ जसले गरीबीको गहन अनुभब गरेको छ यसको न्यूनीकरण गर्ने काम जिते पछि गर्न सक्छ।
हार्दिक धन्यबाद छ।
जति परिवर्तन भाको छ काँग्रेस को सरकारको पालामा भाको छ। शान्ति प्रक्रिया देखि संविधान निर्माण प्रक्रियामा काँग्रेस को धरै हात छ।
Nepali congress jindabad
जीत कस्को
नेपाली कांग्रेस को
नेपाली कांग्रेस जिन्दाबाद
जिन्दाबाद
जिन्दाबाद!!!!!!!!!!!!!!!!!!!!
जय नेपाल जय काङ्ग्रेस
जय जेपाल जय काङ्गगे्स 🇳🇵🇳🇵🇳🇵🇳🇵🌳🌳🌳🌳🌳🌳🥀🥀
Jay nepal and nice video and song
Ma ta yo song election nahuda pani sani rako xu bela bela ma
देश बेच्ने काङ्ग्रेस मुर्दावाद
जय काङ्ग्रेसको नाराले दुख पाउछ नेपालीले
nepali congress jindabadh jay nepal
सोझा र ईमान्दार congressहरूलाई जिताऔ।
जय नेपाल...जवसम्म नेपालको त्रिकोणात्मक झण्डा नेपालमा फरफराईरहन्छ तव सम्म काँग्रेसको चारतारे झण्डा नेपालमा फरफराएको हुनेछ---अटल नेपाल र नेपाली काँग्रेस
Krishna Prasad Subedi jaba samma vongress hunxa des ma taba bikas hune xaina nepal ko
अहिलेका विकासका मार्ग कोरेको पार्टि हो नेपाली काँग्रेस भिम श्रेष्ठ जी...परिवर्तनको संवाहक हो नेका. संविधान वनाएको पार्टी हो ..2015 को 2046 को 2063 को 2072 को ..2072 को संविधान त 4 ठूला कम्नूस्ट नेता प्रम वन्दा वन्न नसकेपछी काँग्रसको नेतृत्वमा वनेको साक्षी छ...संविधान कार्यान्यन पनि यसैको जिम्मा मा छ...काँग्रेसका कमिकमजोरी छन् तिनको सुधार गर्दै जानु पर्छ...लोकतन्त्रको(काँग्रसको) विकल्प विश्वमा कहिँ पनि छैन नेपालमा पनि.........
Jai Nepal
भातेहरु हेरत गठबन्धन ।
जय नेपालको नाराले - दुख पाए साराले
Jaya Nepal
kati ramro jagarn git mis u all kalakarharulai
nice song jay Nepal jay Nepal
नेपाली काङ्ग्रेस जिनदाबाद,,,,,,
धेरै धेरै शुभकामना छ।
Wow kati ramro song jay NEPAl
congress जिताऔ है हजुरहरू।
जय देश जय कङ्रेस।
जय देश जय नेपाली कांग्रेस जिन्दावाद
thanks aacharya digital malepan pokhara.
Congress jindabad
जय नेपाल जय कांग्रेस 🇳🇵🇳🇵
🔔🔔🔔 jaya ghanti
Woo Kati राम्रो geet
Foever Green Party Nepali congress sadai Thulo Party Hunexa for sure
Shiv kumari1$&k98922
गिरजको पाला को जुलूस अहिले देखा हो सेर बहादूर को पालामा यो दिन देखन त कथा भयो सेर बहादुर भन्दा अरु गगन थापा हुन्छन भने दिन फरकन आशा हुन सक्छ तर पहिको गगन र अहिलेको गगन फर्क देखिन्छ
Nice song
अति नै मिठो गीत 💖 जय नेपाल 🇳🇵
यो चुनाव सकेसम्म शान्तिपूर्ण बनोस यही शुभकामना ब्यक्त गर्दछु।
चोलेन्द् र दाइ ल अति राम्रो छ है गित 💞🌹✋✋
जय नेपाल 🇧🇭🇳🇵🙋♂️🌳
@@santoshadhikari7811 ppp
@@santoshadhikari7811 hxhxvc
Jaya nepal.
सारै मीठो गीत छ।
Jay nepal
veri nice jai nepal
yo honta geet jaya congress
i like it
यसपाली काँग्रेस लाइ जसरी नी जिताउन पर्छ । जय नेपाल !!!
dherai dherai dhannyabad aacharya digital music center malepatan pokhara nice songs.👍👍💚💚💚
jay नेपाल
first party of Nepal npli congress
I love congresh
देश मा शान्ति सबै नेपाली मीलेर ल्याएको हो काङ्ग्रेस ले मात्रै होईन
man chuney song malai dheri man parxa
जय नेपाल जय काँग्रेस
तर अब म सहन सक्दिन है congress हो।
Nice
कांग्रेस लाइ जीताउनै पर्छ योपाली
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🍇🍍🤩🍋🥝♥️🤨🤨
ईमान्दार congress हरूलाई हार्दिक नमस्का र शुभकामना छ।
Nepali congress jindabad
Desma bikash lyaunu
देश बेचेर लुटेर खाने सीमा बेचेर लुटेर खाने पुब देखी पशीम समम जय जय नेपाल जनता लाई नमस्कार
Tiktok मा हेरेर आउने एता🙏
Jay Nepal 🙏
रुख नै हो
j vayeni sambidan lyaune party ho i love nepali congress
kam navako kangrss party
हाम्रो नेपाल का सबै पार्टी का नाम र एजेन्डाहरुलाइ मेरो सलाम छ तर एसभित्र रहने नेता नाम का जन्तुहरुलाइ लाठी र लात छ!!इनिहरु सबै चोर बाख्रा हुन अनि नेपाल एउटा मनग्ये खेती हो!!तेसैले यदि हामी मन्छे गोठाला हौ भने हामीले चोर बाख्रा बचाउने या खेती//
यो कुरामा सहमत हुनेहरु हाजिर हुम त!!
nepali congress jindabaad
jay nepal