आयो एमाले आयो रातो सूर्यलाई लिएर "Aayo Amale Aayo" New Song By Baikuntha Mahat /Purnakala B.C. 2074
Vložit
- čas přidán 26. 04. 2017
- Vardan Digital Presents :-
Song:- Aayo Amale Aayo New Cpnuml Song "आयो एमाले आयो "
Vocal:- Baikuntha Mahat and Purnakala B.C.
Lyrics:- Pralahad Subedi
Music:- Baikuntha Mahat
Producer -Baikuntha Mahat
Audio/video:- Vardan Digital Pvt.Ltd. 9851033000
Director:-
Cinematographer:-
Editor:- Anup Siwakoti
Artists:-
Post Production:-
Subscribe us CZcams:- / vardandigital
Audio/ Video Available Only On Vardan Digital Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Vardan Digital Pvt. Ltd.
Contact us at:- 9851033000
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
धेरै राम्रो गीत छ ,,, बिदेशमा छु राजनीति कुरा हरु धेरै नजाने पनि केही कुराहरु #अन्लाईन मार्फत र #फेस्बुक, #twitter. मा news हरु देखेकै छु, सबै पाटिका आफ्ना आफ्ना योजना होलान,! त्यो आफ्नै ठाउमा छन अहिले आएर , आम नेपाली जनताको दु:ख र कस्ट मर्म पिर बेथामा मल्म पट्टी लगाउने पाटी नेकपा #एमाले नै हो...
तेसैले नेकपा एमाले # जिन्दाबाद ,,,,,,,,,,,,,# जिन्दाबाद,,,,,,,,,,,,,# जिन्दाबाद,,,!!!!,
एमालेका धेरै जस्ता चुनावी गीतहरु सुनियो, हेरियो । गीतको शब्द र शब्द अनुसारको दृष्य सम्पादनको बेजोड संगम रहेछ । साथै यी चुनावी गीतहरु कुनै लोकप्रीय लोकगीत भन्दा कम छैनन् । बधाई छ गीतका रचनाकार र गाएकहरुलाई ।
ने क पा एमाले कै जितहोस,✊✊✊
रास्ट्रिय स्वाधीनता को रक्षा र आर्थिक समृद्धि को अभियान सुर्य मा मतदान
पुर्णकला जि र बैकुण्ठ जी लाई धन्यवाद
आयो एमाले आयो रातो सुर्यलाई लिएर ...
ramro xa
पाइप लै ग्यास घर घर मा पुयाउन आयो नेकपा यमाले जिन्दावाद
दुई चार जना भुक्दै मा झुक्दैन यो एमाले नेपाल र नेपाली को मन र मुटु म छ एमाले
हर नेपालीको मनमा एमाले
हर नेपालीको घर दैलोमा एमाले
हर पीडितको आँसु पुछ्ने एमाले
ने.क.पा एमाले जिन्दावाद छ🌹🌹🌹
Ram Hari Shrestha
a mahakali sandhi garda pm ko thiyo that cha hawama boldo rahecha
parbati thapa
Hum Bahadur साला खाते तैले देखेको छ बिजुली को पोल ढालेको
#Long Live FOrever CPUML !!!
देशको लागि एमाले संबृ्ध्द नेपालको लागि एमाले देश बिकासको लागि एमाले एमालेको लागि तपाईं हामी जनता देश कुन अबस्थामा लैजाने तपाईं हामिहरुको हात्तमा सबै जनता हातमा हात मिलाएर लागौ एमनलेको साथमा नेकपा एमाले जिन्दवाद
हाम्रो एमाले राम्रो एमाले
मेरो मत एमालेलाइ....अनि अनुरोध छ हजुरको मत पनि एमाले लाइ !!!!!!
आजको देशको परिस्थितिमा यदि हामीले एमालेलाइ साथ् दिएनौ भने देशको अस्तित्व खतरामा हुनेछ बिगतमा भलै केहि गल्ति भए होलान तर आज एमाले एकदम सहि छ देशको लागि ! खोक्रो रास्ट्रबाद भन्नेहरुलाई सच्चा रास्ट्रबाद देखाइदिन पनि हाम्रो मत एमाले लाइ !! सुर्यमा मतदान गरौ देश बिकाशको दैलो उघारौ !!
मिठो सिर्जनाको लागि बैकुण्ठ महत र पूर्णकला बि सीलाइ हृदय देखि आभार !
Pawan Parag अति राम्रो
नेकपा एमाले जिन्दावाद जिन्दावाद जिन्दावाद ।
dami xa
We are always with kp n uml party
aah kati ramro geet jai nepal jai yemale
सान्दर्बिक गित रहेको छ
नेपका एमाले जिन्दावाद
रातो चन्द्र सुर्य को झनडा एमाले ।अहिले को चुनाव मा भाले ।नेकपा एमाले जिन्दावाद ।।
ने क पा एमाले जिन्दावाद
आयो आयो एमाले
Buddhi Divya
superb.......
जय नेपाल ✊✊✊✊✊✊✊✊
निकै राम्रो
यो गित सुन्दा सारै आनन्दआयो omg
best of luck
यमाले जिन्दा बाद
आयो आयो एमाले आयो रातो सुयॅ लयाएर मै पनी एमाले। नेकपा एमाले जीनदा बाद। जीनदा बाद।।
एमाले भनेको एमाले हो।
एमाले लाई चिन्नुस,अनि भोट दिनुस।
लल सारै राम्रो
Nice songs
मै पनि एमाले सहि पनि एमाले
well done guys only one way to develop Nepal is to give majority vote to UML.
जय एमाले ✋✋✋
नेकपा एमाले जिन्दावाद
नेकपा एमाले जिन्दावाद
आयो एमाले आयो ।
ओलि धेरै राम्रो हाम्रो नेता जन नेता धेरै बिकश गर्ने नेता हो मेरो भोट एमाले लै
अरु पाटी जस्तो हैन एमाले धेरै राम्रो पाटी हो !!
आयो एमाले
Swt song vry nic i like its keep up
नेकपा ए माले जिन्दबाद
wawo sarai raamro geet..
ने क पा एमाले जिन्दावाद
baikunthji r purana kalajiko sowor kati ramroxa.dubai zanalai.badhai xa l
real song of uml its help to convince the people fo vote
केपि को टुक्का ले दोहोरी साझ चल्छ देस चल्दैन रेन्त
म पनि एमाले सइ पनि एमाले । सबै एमाले ।
जिताउनुस भोट हाम्लाइ दिएर भनेको भा राम्रो हुन्थियो बैकुण्ठ जि
रमाइलो छ एमालेको जनता
फुटेका लाई मिलम भनेर बेरोजगार लाई ईलाम बनेर विकटको लागि बिकाश बनेर निकटको लागि निकास बनेर आयो भन्छ ,,खैत देशमा बिकाश ल्याएको खैत बेरोजगार लाई ईलाम दिएको तेस्तो दिएको हो भने किना हामी रोजगारको लागि देश अरुको मरभुमिमा आएर पानी सरी रगत पसिना बगाउनु पर्थ्यो र नेपालको नेताले बेरोलाई ईलाम दिएको भए
People should vote UML and then They will do the rest.
हाम्रो एमाले राम्रो एमाले
मेरो मत एमालेलाइ....अनि अनुरोध छ हजुरको मत पनि एमाले लाइ !!!!!!
CPN UML jindabad.
sahi pani.mai pani uml.
ramRo Xa...N GooD LuCK...aajaii ramRo ramRo sOnG harU nEekalnU...😅😅😅
मपनि यमाले सहिपनि यमाले
good
Hira हिरा जिसि बहराईन aab nepali klakar ko kamai kexar tehit honi
sai
Rajkumar Boti
pabithah matha
la aba hamro desh bhari Amale ....
aayo aayo Amale aaayo wow sweet song
dami xa geet jati heryo uti here rau jasto xa geet saudibat heardai xu
dami
jindabad xa aamale
नेकपा एमाले जिन्धबाद
aayo amale aayo pakai aaux
Dherai Jana hunu hunchha gaika haru, purnakala B C vanda aru kunai ramro lageko chhaina Aaja samma
dami xa.amale
सहि हो।।।।।।।।
Palo 6 amale ko good luck 👌👌👌
jati heruo uti herna man lagne geet xa hjr
baikuntha jiu salam xa
nak lamo haru yemale murda baad vancha😀😀😀😀😀afuta khatti yemale pariyo nekapa yemale jinda baad nice song yesari nai partylai agadi badhaunu .....💃💃💃💃💃
म पनि एमाले हो
जस्ले जे भने पनि यो मन नेपाली
जस्ले जे भने पनि यो मन एमाले
damixa yemale
Amale jindabad ma pani amale lal salam amale I love amale
महु नेपाल एमाले
nise sang
जब तक रहन्छ सूर्य
तब सम्म रहन्छ एमाले।
धेरै राम्रो गित
ayo Amale good
nice song uml
Jaya Amale
UML jindabaad 😊
Surkhet ko scene haru ni raexa
good song
ma pani amale..
यो मन त केपि ओलि हो
एमाले
ने क पा एमाले - जिन्दाबाद!
emale jindabat
जिन्दावाद
एमाले जिन्दावाद
👌👌👌👌
gindabad
Aayo ayo Kp ko bharoute haru aayo ....
Mahakali bechera aayo
very good song by uml
woww so nice song off U.M.L
jindabat jindabat
amale jindabad
Super hit..
nici song dada
wow
गित दाम्मी छ है राजनीति मा भए पनि साएद लोक दोहोरी भएर होला म त आज सम्म कुनै पार्टी को पनि हैन र कुनै को बिरोधि पनि हैन कुनै पार्टी को गुलाम पनि हैन म त केबल नेपाली हो नेपाली हुनुमा नै गर्भ लाग्छ हरेक जन्म पनि नेपाली हुन पाउ भन्छु राजनितिक भन्ने कुरो सुक्को थाहा छैन जस्ले राम्रो काम गरेर देखाए उनैको जय जय कार गर्ने हो साथी हो मेरो कमेन्ट ले कसैको दिल दुख्न पुगेमा माफी पनि चाहान्छु हवस्त धन्यवाद
नेकपा एमाले जिन्दावाद मनै छुने मार्मिक गीत हर पिडितकाे अासु पुछने भनेकै नेकपा एमाले हो
khoi jo aaya pani k garnu ra aakhir hamee pardeshi ruyakanei chou na pardeshi na des bashi khoi koi khushi choina des ko paristhiti herera pahile des banau ani bhot magau
Mapani amale Good sanga
aba jatale pani bujnai parni kura ya xa