भोट हालौँ रुखमा | नेपाली काँग्रेसको चुनावी गीत | Jay Nepal Jay Nepal Congress Election Song
Vložit
- čas přidán 9. 04. 2017
- Please do share with your friends. Subscribe us.
Nepali congressko dohori geet...
Vocal : Sunil Thapa & Radhika Hamal
Lyrics/Music : Sunil Thapa
Arrange : Krishna Pun
Model : Aayush Rai/Sunil Lamichhane/Deepak Bhandari
Studio : Music Bank Recording Studio
Direction : Udiram Khadka (satyabati Kalakendra)
~-~~-~~~-~~-~
Please watch: "Nepali Maulik Sorathi 2076 TIHAR SONG By Bhim Saha Padam Kc Bhandana Sumitra Sunil Chuman "
• New Nepali Maulik Sora...
~-~~-~~~-~~-~
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ,
देश बिकाश हुने ठाउँमा !
संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा !
पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !....
चुनाबको याद आयो धुलो र मैलो नभनी बाइक हाकेको यो गीत्को तालमा
नेपाल को राष्ट्र घाती पार्टी नेपाली काङ्ग्रेस मुर्दावाद
भारत मा जस्तै नेपाल मा पनि कांग्रेस हरंउदै छ थाहा छकी नाइ! एमाले जिन्दावाद 😊 जये एमाले✊✊✊✊
💪💪💪💪🇳🇵🇳🇵🤞🏽
दामी लाग्यो मलाई नि
Jayanepal
नेपाली काङ्ग्रेसको गित गाऊने कलाकार हरूलाई हार्दिक बधाईछ 😅😅😅😅
गीत चाहिँ राम्रो लाग्यो
जय नेपाल ,जय काङ्गरेस
एक शब्द नै काफी छ।।।
जय नेपाल
देश बेचेर जय नेपाल रे खोक्रो जय नेपाल ।कालो काग्रेस नेपाल छोड।
कम्न्युस्त सिद्धान्त रसिया र चाइना भए नि सबै छोद्डै गको छ सबै पुजीवादी तिरै गाको छ नेपाली काङ्ग्रेस जिन्दावाद जिन्दावाद
नेपाली जनता को पार्टी नेपाली काङ्ग्रेस
नेपाली काङ्ग्रेस जिनदाबाद
वा वा कति राम्रो गीत ।बधाई छ कलाकार हरुलाई
ण
भारत लाई बेच्ने काङ्ग्रेस हो हाम्रो भुमि
नेपाली कागेस जिद।वद।
कांग्रेस ले नै गर्दा शिक्षा,बिकास , स्वास्थ्य , रोज़गार नेपाली जनताले नै पाएको हो र देशलाई समस्या पर्दा नेपाली कांग्रेस कै योगदान बाट समस्याको हल हुंदै गएको छ।
प्रचन्ड झै गफाडी न हुनु ,
गिरिजा झै घमण्डी न हुनु ,
मादब नेपाल झै दोधारे न हुनु ,
शेर बहादुर झै अनाडी न हुनु ,
सुर्य बहादुर झै सैतान नहुनु ,
ज्ञानेन्द्र शाह झै लाचारी न हुनु ,
फोरम झै बिखण्डकारी न हुनु ,
यहि नै छ मेरो तर्फबाट नयाँ बर्ष
२०७४ सालको शुभकामना
Sarai ramro geet Sarai nai man paryo Jay NEPAl sabailai
2 min silence for those
who said #Nepalicongress murdabaad😡😡😡😡
एक दमै राम्रो छ जयनेपाल
जय नेपाल जय नेपाल जय नेपाल यो नेपाल्को नाराले मुक्ती पाउछ साराले
जय नेपाल जय नेपाली जय नेपाली काङ्ग्रेस
गित धेरै रामराे छ 😘😘
Jaya Nepal
गित चाहिँ राम्रो छ तर हामी त एमाले परियो vote for sun
सबैलाइ जय नेपाल
रूखमाछाप माहाँपाप देसभयो सखाप
जय नेपाल !!
Jay Nepal ko narale
Shanti pauxan sarale!!
Jaya desh Jaya kangresh!!
jay nepal... jay nepal ..
nepali congress jindabad.
Jay
Nepal
Very nice vedos and Sang Jai Nepal
Jay nepal
राम्रो छ ल....पछिल्लो समयमा नेपाली काँग्रेस के ही सुस्ताएको छ प्रजातान्त्रीक दल यसरी सुस्ताएर वस्दा देश अस्थिरता तिर गएको देखिन्छ।। नेपालमा नेपाली काँग्रेसको विकल्प छैन तर काँग्रेसमा केही कमी कमजोरी छन् तयसलाई सुधार झन् सुधार गर्दै जानुपर्ने देखिन्छ....तवमात्र काँग्रसले देशलाई संवृदी तर्फ लैजान सक्छ....
Nice song
जय नेपाल त भन्यौ अब त्यसैगरी नेपाल लाई बिकाश गरे पनि त हुन्थ्यो
jay nepal.jay nepali congress
जय नेपाल
Nepali Congress of best political in nepal
Jya nepal❤️❤️❤️
Jai 🇳🇵bhole shiv shankar congress party🎈🎈 congratulations👏
जय नेपाल 💪💪🤝🇳🇵🇳🇵🇳🇵
नेपाली काङ्ग्रेस बिना नेपाल को अस्तितो कहिलाइ रहदैन किन कि बिगत का दिन सम्झनुस केपि ओलि ले जन्ता सामु भ्रम फैलाएर के गरे आइले
जसको सिङ छैन उसको नाम तिखे भनेको यि नै हो ।
गांवन्छ को नेपाली कांग्रेस
🏳🏳🏳🏳🏳🏳🏳🏳🏳🏳🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩👕👕👕👕👕👕👕👕👕👕👚👚👚👚👚👚👚👚👚👚
Jay Nepal ...
song is good and gagan is best nepali kangares .......🌲
बाचन्जेल काङ्ग्रेस र माअाेवादिलाई १ भाेट नि दिन्न दिन्न दिन्न दिन्न।भरतका बफादार पाल्तु भारत भक्त छन् राष्ट्रघातक काम कुरा मात्रै गर्चन्।बिपि गणेशमान काे नाम मात्रै बेचेर हुन्न ।
bikash dahal सहि मत हजुर को।
ghgfesvrrcckru
ghgfesvrrcckrugyhlp
thik vannu vayo yesta dalaliharulai kina vot dine
bachunjel communist lai vote dinna...
ओइ कलाकार एउटा कुरा ख्याल राख
गित गाएर देश कहिलै बन्दैन
jay nepal
congresh party jindabad
nepali congresh party hajir garam hai.......
Amale Jindabad
ye suna sathi ho vote halau suryema
samajik sanjal ma j payo tei lekhnelai parsasan le khojera karbahi hudai cha khyal garam hai natra jel janu parla
yastoo po Ganaa hunxa
jantaalie khogako patie
nice chunabi song
जनतालाई झुक्याउने पार्टी हो काङ्ग्रेस ।
#back_off_congress
केपि बा ले टुक्का हानेर सकेयो जे गर्छ काङ्ग्रेसले गर्छ
this video is best ,very nice .nepali congress jaya nepal
ramro geet jay nepal
nice song
अनि नेपालको कुन चाहिँ पाटी भ्रष्टाचार छैन कुन चाहिँ पाटी चोर छैन साथी हरु जुन बेला जहानिया शासन थियो तेति बेला किन भन्न सकिएन काङ्ग्रेस चोर पाटी भनेर जुन नर्कको जीवन बाट आज सङगिय गणतन्त्र सम्म ल्याउने कोहो? यति मात्रै जाने हुन्छ अनि कमेन्ट लेख्नु होला
napali kangresh murdabad
Maita Ghale Thor oropcution garna party rojnu paryooo ni
Khata moubadi chor sala kukur hattra badar dusman
जिन्दावाद जिन्दावाद नेपाली काङ्ग्रेस
जय नेपाल कांग्रेस जीत
jaya nepal
सबैले गरौं जय नेपाल। हिन्दीमा बोलेको लाल सलाम थिक छैन कसैलाई मान्य हुदैन। के हो त्यो रातो सलाम भनेको? कि कम्युनिस्टको रेड एरिया हो? त्यो त ईन्डिया मा जानुपर्नी लाल सलाम गर्न।
नेपाली कङ्ग्रेस मुर्दा बाद
jai nepal
सहि कुरो हो मेरो अमुल्य भोत काङ्ग्रेस भरस्त्चार लाई मेरो अ्उल्य भोत खेरा फाल्नु छै न कस्व साथी हरु
nice jay nepal
अब जनता गित, भाेज, धम्कि र कुनै पनि लालचमा फसेर भाेट हालदैनन ।केवल घाेषणापत्र विगतमा भएकाे कार्यान्वयनको स्थिति र बर्तमानमा गरेकाे कार्य सम्पादन हेरेर मात्र भाेट हाल्छन । त्यसैले नामबाट परिचय निदउँ , काम अाँफैले दिन्छ ।
जय नेपाल!जय नेपाल!! जय नेपाल!!! नेपाली काङ्ग्रेस जिन्दावाद ।
jindabat nepali congress vanne jatti eata hajir hi
Arule jvani kalakar haruko samma garnu parx geet ramro x jay nepal 🇳🇵 ✊️✊️✊️
lal salam suraya ma vot halam sabai sathi haru yak matra pati N. k. p. A ma la jindabed
atinai mahatto purna sabda jay nepal yo janma ma matrai hoina arkojanma ma ni congress nai hune ho i love nepali congress
Xixixi kati naramro geet and congress
Didi jaya Nepal Vhoto me MA mero Rukha ma .Didi
Support to nepali Congress.
Nepali congress matra des hakna sakne party ho.Vote only to Nepali Congress .Dont waste your vote casting to uml or moist
jay nepal
kalakar ko income badhne bhayo khusi lagyo
महाकालि नदी बेचेर के पाय कागरेस ले
vote k MA Rukh MA k ko india ko congress vanxau india ko Congress afnai thauma xa nepalko Congress pani afnai thauma xa jai congress
vot ta ,surey ma hilnu,parxa. sathe haru
बरु रुख जरै सैत उखालेर फयाकिन्छ भोट हाल्ने त कुरै नगरु जति हालिन्छ सुर्य मा हालिन्छ
yadi rukh lai jaraidhekhi palepaxi tapai bachna saknu hunxa raw
Prem Ayer yo rukh fakyo vane chai sapai le santi le saas ferxan
Madan Mainali तेहि भयर अहिले लम्पसार वाद हाबी भको छ
Madan Mainali
Rukh lai jarai dekhi ukhelera fale paxi hahakar ra bhok mari failinxa npl. Ma parinam hjr haru ko samu charlanga xa
jun party lai vote diye ni ustai ho vote chaiye ghr ghr haat jodna janxan jaba vote jitxan taba farkera ni herdinan ...... swarthi neta ani party ... jun jogi aye ni kanai cheraka..
sai ho
bhot halau satheho
🔥💓
हजुरहरू सबैलाई हार्दिक नमस्कार र धरै धेरै शुभकामना छ।
कलकार निकै नै धन्यवाद छ
धन्यवाद
२००७ साल देखि २०७४ साल सम्म सबभन्दा धेरै चोटि सरकारमा पुगेको पार्टी हो काङ्ग्रेस ,
मलाई यति भन आज सम्म यो काङ्ग्रेसले गरेको केही राम्रो कामहरु?आजिवन यही काङ्ग्रेसमा भोट हाल्छु ।
जय नेपाल मेरो समपुण परिवार लाई
jaya nepali congress
यो गीतको गायक गायिका ले हाल्छ की हाल्दैन
जुन पाँटिको भ्रष्टाचार अनि राष्ट्र घात गर्छ त्यहि पाँटि जय नेपाल यो पाँटिको नाम त भारतीय काँग्रेस नेपाली काँग्रेस हैन मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद
Bűłłəț Bœý सहमत
100 percent chor bhartiya kukur haru
अब भारतिय दलाल कङ्रेस को दिनगय।
Bűłłəț Bœý sahi
+kishan Achhami #myvoteforcongress एमाले सधै बिचमा बसेर जुवाडे हु भन्छ जुवाको खालमा पनि बस्छ तर जुवा कहिले हान्दैन ,कहिले कांग्रेसले हानेको छक्का दाउ सोर्छ त कहिले मा.के ले हानेको चौका दाउ सोर्छ । यस्तो बिचमा बसेर आफ्नो स्वार्थको लागि पर्ने एमालेले कहिले देसलाई संकटको घडीबाट निकालदैन जुन यस्का इतिहासका ढुलमुले पन र वर्तमानको घिनलाग्दो प्रतिपछिय धर्मबाट छर्लङकै देखिन्छ ।
यस्तैगरी बिखन्डनको हावामा घुमाउरो पाराले बलपुर्याउन उद्यत एमाले सिके राउतको समुह भन्दा खतरा भएर निकलिने देखिनछ । आजको दिनमा उस्का भजन मन्डलिले बुझ्न अवश्यक छ के हो सक्कलि राष्ट्रियता अनि के हो निकास र बिकास । मधेसमा बसेर सिमा रझा गर्ने मधेसिलाई माखे साङलो, बिहारी ,कुहियका आप भनेर बिहार तिर जान भन्ने, गाडि पल्टिदा सम्बेदनाको सट्टा अल्छिना सरकार भन्ने पार्टी राष्ट्रवादी् होइन उग्रवादी र अन्तत बिखन्डनबादी हो । रास्ट्रिय पार्टी बन्न थ्रेसहोल्ड क्रस गरेर मात्र हुन्न यो प्राबधिक कुरा हो यस संसगै सबैलाई डोर्हाएर हिड्न सक्ने सामर्थे राख्नु पर्छ सुध्रियोस एमाले।।
जय नेपाल !
family politics le garda' gaye Nepal'
हिन्दी भासामा गित बनायको भय यसो धोतिहरुले सहयोग गर्थे कि। कालो काङ्ग्रेस मुर्दाबाद।
kalakarlai samman xa mitho swarma gayakole tara congress deshko kalanka ho. nekapa Emale jindabad jindabad.
Jay Nepal....Nepali congress jindabaad..✋
मुर्दा बाद