चतूर प्रचण्ड रबीको ग्राण्ड डिजाइन: पुर्व शैनिकको खुलासा;प्रचण्डको अन्तिम ब्रम्हास्त्र राजालाई सत्ता

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#hemshankar giri#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi #manojsapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Komentáře • 81

  • @khabarfatafat4169
    @khabarfatafat4169 Před 19 dny +21

    धेरैराम्रो बिचार दिनुभयो हेमशंकर जी अब प्रचण्ड सङ्ग एउटै बिकल्प देखिन्छ आफैले फालेको राजाको शरणमा गएर आफुले गरेको पाप पखाल्ने 🙏🙏

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Před 19 dny +12

    अाबकाे बिकल्प राजा सग मिलेर देशचलाउने बनाउने प्रचण्डले याे नै उपयुक्तहुन्छ नभए भष्टहरुले देशबन्न दिदैनन

  • @SinghIshwat
    @SinghIshwat Před 19 dny +13

    जय राजाबादी

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před 19 dny +4

    यो समय रवि प्रचण्डको अग्निपरिक्षा हो।

  • @ramkumal1884
    @ramkumal1884 Před 19 dny +4

    याे भिडियाे प्रचण्ड सम्म पुगाेस,है हामी ,सबै जन्ता वाक्का भैसके

  • @damodardhodari3296
    @damodardhodari3296 Před 19 dny +3

    काँङ्ग्रेस र एमालेलाइ सत्ता दिनुभन्दा अन्त्यम्मा बरू ज्ञानेन्द्रशाहलाइ सुम्पिदाहुन्छ ठिकभन्नूभाे हेम सर सलाम छ

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 Před 19 dny +4

    सहि भनाइ हो
    प्रचण्ड को छिटोभन्दा छिटो सद बुद्धि आओस
    सबैलाई चेतना भया

    👏🙏💜🧡💛❤️💖

  • @shyamkumarsangachhen4098
    @shyamkumarsangachhen4098 Před 19 dny +8

    एक दमसही सही कुरा हो

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi Před 19 dny +7

    great analysis

  • @biswabandhuthakuri5129
    @biswabandhuthakuri5129 Před 19 dny +5

    यदि प्रचण्ड ले यसाे गरे( राजालाई सता बुझायेमा) उनकाे नाम सुनकाे अक्षरले लेखिन्छ युग युग अमर रहनेछन् ।देउका र के पि लाइ लाेपा खुवाउन तेसै गरे ठिक रहला।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Před 19 dny +1

    अत्यन्त देशभक्तिपूर्ण विचार ! धन्यबाद राष्ट्रसेवक वीर गार्खाली 🙏🇳🇵♥️

  • @gibinadabhaktashresta1707

    सहि बिचार हो सबै जनता खुसी हुन्छन् कम गर्नु पनि सजिलो हुन्छ pranchand ले पनि देश को स्थिति पनि बुझी सक्यो ।केही गर्नु सकिन्छ कि भनेर यो परिवर्तन गरेका थिए तर देश त जरजर नै देखियो।

  • @gopalthapa563
    @gopalthapa563 Před 19 dny +5

    Good

  • @user-zt5yt2bj7f
    @user-zt5yt2bj7f Před 19 dny +3

    सहि हो हेमराज जि ❤ तपाईं को तरका
    राम्रो लागिएको छ आब भनेको कि काम
    गरेर देखाउ ।कि मरेर देखाउ ।

  • @liladharqatar
    @liladharqatar Před 19 dny +3

    Raja launu plz Sarkar ❤❤❤❤

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 19 dny +1

    जे जस्ताे गरेर भए पनि याे एक महिनाकाे समयसम्म प्रचण्डले यि सबै भ्रष्टाचारी हरुलाई तह लगाएर नेपालकाे सबै वैदेशिक रिण तिरी दियाे भने प्रचण्ड अझै पनि नेपालकाे हिरो बन्न सक्छन्।

  • @shibaupreti8832
    @shibaupreti8832 Před 19 dny +1

    आति सत्य सल्लाह ।

  • @user-nz4oc8xc5e
    @user-nz4oc8xc5e Před 19 dny +1

    राजाले पनि केही ख्यास्दैन बरु
    चुप चाप बालेनलाई सुम्पिदिए हुन्छ बालेन सङग देश बनाउने भिजन छ

  • @keshargurung3343
    @keshargurung3343 Před 19 dny +4

    Hand 0ver king

  • @pradeeppradhan3491
    @pradeeppradhan3491 Před 19 dny +1

    Very. Good. NewesThanku

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv Před 19 dny

    सत्यं शिबम् शुन्दरम्

  • @KumarPrasadwagle
    @KumarPrasadwagle Před 19 dny +4

    १००% सहि हाेअबकाे बिकल्प भनेकाेनै राजसंस्था स्थापना गर्नुनै हाे ।

  • @user-jt1gj9qe3s
    @user-jt1gj9qe3s Před 19 dny +1

    Jai greater nepal 🇳🇵🇳🇵🇳🇵.

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Před 19 dny +1

    Great Analysis

  • @hemson5505
    @hemson5505 Před 19 dny +3

    शहि हो भनाई

  • @krishnathapa5623
    @krishnathapa5623 Před 19 dny +2

    good

  • @Roshanshrestha-hp3md
    @Roshanshrestha-hp3md Před 19 dny +3

    sahi ho rabi ra parchanda milera kepi shere mafilaya haraulai ek mahina bitrai jel koch parxa ramro kan gareu bhane janta le saath dinxa

  • @DambarSingh-fx4gu
    @DambarSingh-fx4gu Před 19 dny +1

    Yek dam sahi kuro sir Desh Rajako Haat ma didinuparxa

  • @sanushrestha4958
    @sanushrestha4958 Před 19 dny +1

    You are great sar

  • @RohiniGautam-qe8ew
    @RohiniGautam-qe8ew Před 19 dny

    जे परे परोस् सबै भ्रष्टलाई जेलकोच।नेपालीले जयजय गर्ने छन्।मौका यहि हो।

  • @harishgiri8288
    @harishgiri8288 Před 19 dny

    यदि प्रचण्ड ले येही प्रकार गर्न सके भने, अर्थात् गरे भने पर्चण्ड को नाम ईतिहास मा सुनौलो अक्षर मा लेखिने छ।🎉🎉🎉🎉🎉

  • @user-sc8kg1ym4k
    @user-sc8kg1ym4k Před 19 dny +1

    rights ❤❤❤

  • @raghukhatiwada8285
    @raghukhatiwada8285 Před 19 dny

    सहि बिचार

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 19 dny +1

    अबहुनपनि अतिभयोदेस रहनिकिनरहनि भन्न पर्नुभयो बरु पर्चन्डजिऊ ईनिगद्दारलाईसत्तादिनुभन्दा राजालाईनैबुझायेदेषि देसकोभलोहुन्छ

  • @prabhubasnet4415
    @prabhubasnet4415 Před 19 dny

    Sahi ho sir ko bhanai

  • @user-hu4uj9cp4u
    @user-hu4uj9cp4u Před 19 dny

    Very Very Good

  • @shyampaudel1637
    @shyampaudel1637 Před 19 dny

    अन्तर्बार्ता लिने मानिस नै अन्तर्बाता दिदै छन।

  • @pbnbsw5757
    @pbnbsw5757 Před 19 dny +1

    जताततै भत्काएको देखेर म त मनको रोगी हुन लाई सकें । लौ न कोही आएर बचाउ । यो कस्तो व्यवस्था आएको ? केही भन्यो भने विकास गरेको भन्छ ।भत्काएर , अर्कालाई रुवाएर नि विकास भएको मानिन्छ र ? यदि यस्तै डोजर चलि रहने हो भने नेपालको अर्थतन्त्र अत्यन्त धराशयी हुन्छ । व्यवशायी हरु निराश भएर थन्किन थालि सक्यो। ।

  • @biikiizz
    @biikiizz Před 19 dny +1

    राजा ल्याउनु पर्छ

  • @Kingdom-keys-
    @Kingdom-keys- Před 19 dny +1

    Good parchand time yahiho thok koch sabai chor jay rabi

  • @padamgurung5530
    @padamgurung5530 Před 19 dny

    नजर फटाहा बाउन हरका एक नम्बर हो।

  • @tilakshrestha2573
    @tilakshrestha2573 Před 19 dny

    चार बांस चौबीस गज, अंगुल प्रमाण | उपर है सुल्तान, मत चूको चौहान।।
    Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have only a few days in the office. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corrupt politicians.

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 19 dny +1

    ए, हजुर,ईनिहरुले बोरु बिदेसी लाई देलान् तर राजा लाई दिदैनन् ?

  • @rameshbista6016
    @rameshbista6016 Před 19 dny

    यो अबस्था भनेको देशको लागि असाधारण अबस्था हो।यस्तो अबस्था अरुदेशमा भएको भए नेताहरुलाइ सुरक्षा फौजले सतर्क गराइ सक्नेथियो।हाम्रोदेशमा ??????? किन?
    बङलादेशमा युएन सङग्ग सल्ला गरेर सहि दललाइ सुरक्षा फौजले साथ दिएर देश बिकास गरेको नै हो।
    हामिका ?????किन?

  • @premacharya3674
    @premacharya3674 Před 19 dny

    तपाईकाे कुरा ठिक हाे तर प्रचण्ड र रविले आफुले गर्ने हाेइन गराउने हाे । वास्तव् मै काम गर्नेहरुकाे झुकाव अर्केतिरहुन थालेपछि काम कसरी हुन्छ मुर्दाकाे मान कस्ले रख्छ र ।

  • @rewatisharma7622
    @rewatisharma7622 Před 19 dny +1

    कुन देशकाे राजालाई नेपाल बुझाउने हेम शर ? प्रचण्डलाई अब कस्ले बिश्वास गर्छन् शर ?

    • @user-op4ln5hr3o
      @user-op4ln5hr3o Před 19 dny

      Raja vaneka Des ka pita Hun 🙏 parchanda le rajala gayer vanna saknu paryo sarkar hami bat thulo galti vyo malae maf garnusos hajur ko pukhale banako Des ho , hjr le nai chalaunuhos vanera vannu paryo🙏

  • @gyanugiri8653
    @gyanugiri8653 Před 19 dny

  • @durgachapagain6207
    @durgachapagain6207 Před 19 dny

    रत्नकर पनि देबगुरु बनेका थिये भने याे कलि हाे बिचार धिन छ

  • @user-cp8ib9bg4v
    @user-cp8ib9bg4v Před 19 dny

    सबै भन्दा राम्रो उपाय यही हो राजा लाई राखेर आफु प्रधानमंत्री बन्ने

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 Před 19 dny

    कोर्स करेक्सन गर्दानै प्रचण्ड को नाम इतिहासमा ठूलै नामले दर्ज हुनेछ पाप नास भै मुक्तिको बाटोमा जानेछ भन्ने लाग्छ ।

  • @shivaadhikari2452
    @shivaadhikari2452 Před 19 dny +1

    Sallam

  • @user-or9dm3fz1v
    @user-or9dm3fz1v Před 19 dny

    श्रिमाेनियम राजतण्त्रा फेरि पनि प्रचण्ड प्रधानमन्त्री रबि गृहमन्त्री रहिरहनु बेरछैन है

  • @sudhagiri4671
    @sudhagiri4671 Před 19 dny

    Balen nayak bhayer kam Ghardaichhan. Jay siyaram!

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před 19 dny +1

    Antimma Parchanda le uthal putal kehi nagari hudaina.kinaki gaeko 5 barshe sarkar pani Giri banduba le uthal puthal bhaerai kei desh ra janatale ati dukha payo ani yo 5 barshe pani Giribanuba lenai feri uthal puthal garerai bitaune hota?

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u Před 19 dny +1

    1oop very good kura ho yo

  • @NirjaAcharya-td6gg
    @NirjaAcharya-td6gg Před 19 dny

    एति गरे त प्रचन्ड ले गरेका पाप सबै नास भयर जाने थियो,

  • @ekaramneupane9797
    @ekaramneupane9797 Před 19 dny

    Lyaunuparne aba kingnai ho Sathi ho.

  • @kesharbahadurbasnet7124

    इसबैचाेरहुनइसबेले,,हिजाेअसतिमात्रसरकारिजमिनबेचनकाेलागिएकमतहुनेइकतिरामरामाननियहुन्

  • @kiranrijal4282
    @kiranrijal4282 Před 19 dny

    वाइयात तर्क | कस्ता मान्छे हुन् यी, कस्तो तर्क ? सबै भ्रम छर्ने | प्रचण्डले बरु दिल्ली लगेर देश बुझाउछ तर दरबार लगेर सत्ता बुझाउदैन | राजा गद्दी मा छन् र उनलाई सत्ता बुझाउनु ? बिदेशी प्रभुले जे अराउछ प्रचण्ड ले त्यहि गर्छ | नेपालका यी सबै पार्टी देश समाप्त पार्न बिदेशीले पैदा गरेका हुन् | देशका जनता लाइ विदेश लखेटेर नेपालमा मनपरी गर्न बिदेशीले जन्माएका कपुतहरु हुन् यी सबै नेता | नेपाली जनताले कहिले बुझ्ने होला ??

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk Před 19 dny

    Dosilaai faasi dine kaanuna navaya samma khi hudaina

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro Před 19 dny +1

    Shanti ghosna garne bhanda bhandai bidesi muluk ko hastaxep le Pura Des barbad bhayo.

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Před 19 dny

    रबि बालेन सग मिल्न सक्दैन बालेन लाई बिगार्ने काम हुन्छ

  • @murarithapa2376
    @murarithapa2376 Před 19 dny

    2084 ma maoubadi le 1 sweet matra leraouna sake aba

  • @jidk8989
    @jidk8989 Před 19 dny

    Vrastachari haru lai tu karbahi gara Rabi ani astitwa jogiela

  • @dhrubaGautam-om6hw
    @dhrubaGautam-om6hw Před 19 dny

    Nepali matolai Maya garxu vane yahi mauka X bigya kosallahale des chalaune batabaran yahi ho seru bagha nai Vaya Nepali jantako valo chahenana

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm Před 19 dny

    Rajtantra ma. Janamat xaina ra thula 3 dalma Pani xainan jañta ta balen ra rabi prati xa

  • @sundarggurung13
    @sundarggurung13 Před 18 dny

    Kehe hundaina Nepal ma Sabai party ka Dherai jasto Neta haru Vharastachar, Annimiyata garyara Ganahe sakyaka haru xan Aafnu Kukriti lookauna Tahe Chor Mai Chor chup hunxan, Eniharu lai karbahe garnu lai ta Vharasta char ma nafashiyaka Party haru kun kun xan tessai ma Ee Ramra byakti haru milayara Bebadh rahet Fresh Manxhi haru le Chunab jitnu Jittauna parxa ra testo Sarkarle matra Desh ma Naya Kehe hola natra Ee Bevhadit party haru Congress, Amale, Mawobadhi, Ra Swa Pa, Makunya, Baburam company haru Ganahahe sakyaka haru le kehe garni wala xain ra Ee Ekkal katya Utube haru ko Raja ko Nam liyara Halla garni haru le pani Makkho kehe huni wala xaina ,Samadhanko lagi Euta Vharasta char ma namuchhiyaka party ka Neta haru ra Avhiyanta haru milyara Rasrabadhi Shaki nimarn gari Ee Vharasta haru saaffai garnu parxa Desh banauna natra Gayalvhais hunxa !!🙏🏻👍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk Před 19 dny

    Raja huda pani susaasana thiyana ra Eni dala aayakaa huna

  • @dineshmanandhar7926
    @dineshmanandhar7926 Před 19 dny

    O patrukar timi matra bol

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm Před 19 dny

    Samanti rajtantra jantale mandaynan

    • @user-op4ln5hr3o
      @user-op4ln5hr3o Před 19 dny

      Tero bau gadatantra sasan naba samanti sasan banyo sabai varstachari lutera chor neta haru vanda raja 1000guna Sahi hunuhuxa 👍🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před 19 dny +1

    100%✅

  • @manisapkota2642
    @manisapkota2642 Před 19 dny

    राजा ल्याउ देश बचाउ

  • @laxmanb.k265
    @laxmanb.k265 Před 19 dny +2

    Good

  • @gorkhalinewstv
    @gorkhalinewstv Před 19 dny

    great analysis

  • @ganeshdhungana4287
    @ganeshdhungana4287 Před 19 dny +1

    Good