मनमायाकी साथि फुलमाया के.सी. र अर्जुन खड्का बिच साह्रै उत्कृष्ट दोहोरी । १८.०१.०८१ ।। HD
Vložit
- čas přidán 29. 04. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ArjunKhadka_PhulmayaKc #LiveShow # - Zábava
बेला बेला इन्द्रेनि आउनि गरेकि छु चिन्नि न चिन्नि सबै जनाले माया गरिदिनु होला है अर्जुन भाइ सङा गायकि छु सहि कमेन्त पाउ है हजुर🙏🙏🙏🙏
सम्पूर्ण मा नमस्कार , म लाई बिर्सिनु भएको त छैन नि है , केही समय को अन्तराल मा अग्रज गायिका आदरणीय फुल माया दिदी सङ्ग इन्द्रेणी को यो बसाई मा उपस्थित भएको छु , सधै झै माया र आशीर्वाद दिनुहोला है
good indreni jay hos
आहा अति मिठो रमाइलो दोहोरी दुबै जनालाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
Jay indreni
Kati ramailo dohori 👏👏👏
गजबले जमेको छ दोहोरी।
सँधैभरि त सम्झना रहन्न, तर दोहोरीमा देखेपछि चिनिन्छ गायक गायिका हरु। आजकल त सायद नचिनेको कोहि रहेन, कलाकार हरु सँपुर्ण चिनिन्छन्।
Very good indrani com brother and sister
अत्यन्तै मिठो सब्द सरलस्वभाबमा कत्ति पनि घमण्ड नगरी गाउने उत्कृष्ट गायन शैली छ फुलमायाको❤!
गजब छ हजुर
क्या दामि छ दाेहाेरि धेरै धेरै बधाई छ फुलमाया केसि र अर्जुन खड्कालाई ,अब अर्काे भाग पनि हेर्ने माैका मिलाेस ,हासाे र मुस्कान पनि धेरै राम्रो छ दुई जना कै ,,
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
अति राम्रो लोक कलाकार फुल माया दिदि नमस्कार ।।
Good evening everybody
Jaya indreni
जय इन्द्रेणी❤❤❤
जय इन्द्रेणी
ABC🤔इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अर्जुन सर फुलमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
अग्रज कलाकार अर्जुन खड्का सर र प्यारी फुलमाया के सी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤❤🎉😂
Ati ramro sumdhur ka dhani lok priya gaika Ful maya kc ka sath purush lok priya gaek arjun khadka ko dogori sarai ramro ra ramailo lagyo bhane sabai Endreni ra satka lok priya push mahila kalakarharu lai dherai samman ko sath ma dhannyavad xa
आहा कति राम्रो दोहोरी🎉🎉🎉🎉
मनमाया लन्डन तिर घुम्दै हुनुहुन्छ जय इन्द्रेणी 💗💗💗🙏🙏
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा फुलमाया जी र अर्जुन जी को दोहोरी सुपर झक्कास . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏🥰🙏❤🙏❤🙏❤🙏🎉।
Sarai ramailo dohori arjun dai 🎉🎉❤❤❤
सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
धेरै धेरै बधाई छ ।
फुलमाया को गीत पनि धेरै राम्रो लगे मलाई त
Purano.bhaka herna man lagdae n
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji Ji ji , Pratima ji ji ji & the entire indreni family;
❤❤❤❤❤
Super 6
जय इन्द्रेणी l love indrani❤❤❤❤❤
जय ईन्द्रेणि
जय ईन्द्रेणी जय लाेकदाेहाेरी
आज धेरै दिनमा फुलमाया
लाई देखियो सम्मान् सबै मा
🙏❤️💯🇳🇵🌺👍🥀
आहा कति रमाईलो हो 🎉❤
Indrani Tim lai namaska🙏🙏 sat sathai badai panix sampunna timlai indreni herdai ra Sunda malai Pani Gau gau jas lageo gauna najaneta Pani ma chai argakhachi dekhi hai ❤❤❤ hamilai Pani samjhau hoi hajur
Amazing indreni program
अाहा कति रमाईलाे दाेहाेरि जय ईन्द्रेणि
good
हिजोआज त कृष्ण बज्गाँई र भुमिका बयंक कति राम्री हुँदै आएका हुन?
Indreni here paxi man aanand hux
Very Very nice ❤❤song love you ❤
माेहन खड्कालाई लिएर अाउनुन सर plz plz plz
Frist cmt❤
Wow ❤❤❤❤❤❤
मनमाया नहुदा अलि खल्लो लाग्यो।आजकल मनमाया वाइबा कता गइन कि बिहे भयो र ?
❤❤🙏🙏❤❤
❤❤❤❤
❤❤❤❤❤
waw
Beautiful 😍
जय इन्द्रेणी सांस्कृतिक कार्यक्रम
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Ramaelo
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद ❤❤❤❤🎉🎉🎉❤❤
मानसिङ खड्का कता हराउनु भो अचेल ?
Pahilo kament ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै बधाई छ इन्देणी टिम लाई अझै रमाइलो गर्दै जानू होला आगामी दिन हरुमा
आज को दोहोरी अतिमिठाे रमाईलो दुबै जनालाई शुभकामना
फुलमायाकाे त बिहे भएकाे रहेछ मनमायाकाे चाहिँ किन नभएको हाेला
Jay indreni
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤