पूर्वका ५ भाई गन्धर्व गायकहरु मेची महाकाली हुँदै साँस्कृतिक यात्रामा, आहा यस्ता कलाकार इन्द्रेणीमा
Vložit
- čas přidán 5. 06. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Gandarwa_Special #LiveShow # - Zábava
यस्तो होनि त इन्द्रेणीले लेउन पर्ने भनेको । ठिक छ रमाइलो छ यो हो नेपालको मौलिकता भनेको गीत संगीत खाँटी।
आहा कति रमाइलो गराउनुभयो धन्यवाद साथै धेरै सम्मान छ पाँच भाइ लाई जय इन्ड्रेनि जय कृष्ण दाई 🎉🎉🎉❤❤❤
यति मिठ्ठाे कमेन्ट् दिने हजुरलाई पनि धन्यवाद
रिङके भुङ काे रागा लाई भन्ने याेगित काे अर्थ के हाे ला बुझियन ।
@@tikaramgautam6509 यो गीत चाई सर उहिले पञ्चायत काल मा गाउन वञ्चित थियो रे, हामी जन्मेको थिएनौं, जनवादी टाइप को गीत होरे भन्नु हुन्थ्यो बुवा ले,
@@tikaramgautam6509 रिङ्केबुङ् भन्ने ठाउँको नाम हो त्यो ठाउँको राँगा लाई भनेको होला
मलाई लाग्छ यो केवल गीत को लागि गीतै मात्र हो जस्तो ।यस्का शव्दहरु भन्दा पनि लय राम्रो छ नत्र ताप्लेजुङ कालेबुङ आदि को के सम्वन्ध।@@tikaramgautam6509
यी भाइहरू लाई इन्द्रेणी ल्याउनु भएको मा धन्यबाद ज्ञापन गर्दछु इन्द्रेणी टीम र विशेष कृष्ण दाजु लाई म पश्चिमेली भए पनि हाम्रो पूर्वी नेपालको शान हो भाइहरू जय संगीत!!!
सलाम छ कृष्ण सर हाम्रो गन्धर्व दाजु हरू लाई ल्याएर सारङ्गिको मिठो धुन सुन्न पाइयो अनि पुर्व तिरका भाका जय होस इन्द्रेणी
पुर्वेली हामी पुर्व को गीत सुन्न पाउँदा धेरै ख़ुशी लागेको छ है हजुर मलाई त नाच्न पो मन लाग्यो
आहा आज सम्मकै उत्कृष्ट अर्गानिक कार्यक्रम ❤❤🎉🎉❤❤ keep itup
ऐले सम्म कै इन्द्रेणिको उत्कृष्ट भाग 👏👏सबै कलाकारहरुलाइ सम्मान।कृष्ण दाइको बिचारमा मेरो पनि सहमती छ,ताइनतुइको गित गाउने कलाकारलाइ बिदेश तिर झिकाउनु भन्दा येस्ता प्रतिभालाई बोलायो भने नेपालको कला र संस्कृतको सम्रछ्यण मात्र होइन सम्मान पनि हुने छ🙏🙏 तर मलाइ थाहा छ यो कसै मुलाहरुले गर्दै न 😢😢
Ho hai Ho Hajur Jata Gaye Ani Purbai Ramailo Sarai Ramailo Lagyo 👏👏👏👏👏
आहै आहै जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको भरोसा जय इन्द्रेणी 🎉🎉🎉
यो सत्य कुरा हो गन्दर्भ जाती नै हो जाहा घटना हुन्छ त्यस्को सन्देश बाहाक हुन र हाम्रो रास्ट्ररिय बाजा सारङ्गी नै हो पाचै भाइ लाई सम्मान छ यसै गरि सबै जात जाती समूह ले आफ्नो सस्कृती को जगर्ना गर्नु पर्छ।जय इन्द्रेणी 🎉❤
आहा कति रमाईलो हृदय देखिनै सम्मान गर्न चाहन्छु 🙏 हाम्रो संस्कृति हाम्रो पहिचान यसमा सरकारको ध्यान जाओस् र सरकार को दायित्व पनि हो लोप हुदै गएको गन्धर्व जाति र कला संस्कृतिको सम्मान र जगेर्ना गर्नु पर्दछ।
आहा आज साह्रै मन खुशी भयाे यति मिठो सारङ्गी रेट्दै गाउँदा को मज्जा नै छुट्टै छ छोरी मारेको कथा ले पनि मन छोयो जय गित जय सङ्गीत जय इन्द्रेणी परिवार जय कृष्ण कँडेल❤❤❤
Indreni को best show first time it's was amazing wow supap ❤❤jai nepal 🇳🇵🇳🇵
कृष्ण कडेल सहित कलाकार साथीहरुलाई सम्मान, उत्कृष्ट प्रस्तुतिको लागि
Samman xa e 5 bhai lai🙏❤️❤️👍️👍️
Wow kastho dhami gith gownu bayo gandharba bai haru ley dhanyabath
One of the best episode ever....Vai haruko kala gala Lai hats off👍👍👍
Aaha Sarai ramaelo lagyo.sarangi bajauni 5 vai ko team Lai Salam x
गितले सन्देश दिए जस्तै लोकप्रिय कार्यक्रम बिच बिचमा अंग्रेजी नमिसाई शुद्ध नेपाली भाषा प्रयोग गरिदिनु भए हामी जेष्ठ नागरिक आभारी हुने थियौं।राधाकृष्ण सीताराम !
सेवा मा संदेश मा र मनोरञ्जन मा उच्च र अब्बल कार्यक्रम लोकप्रिय इन्द्रेणी मा पाँंच भाई हरु को संदेश बोकेको उत्कृष्ट गित सम्मान छ . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।
हाम्रो मेचि महाकाली अभियानका पुर्वान्चल गन्धर्व संस्थाका हाम्रो टिमलाई याे अवसर प्रदान गर्नु भएको मा कृष्ण कँडेल सरलाई धन्यवाद छ समन्वय गरिदिनु भएकोमा युवराज राेक्का सर धन्यवाद तथा आभार व्यक्त गर्दछु साथै सम्पुर्ण कला संस्कृति प्रेमि दर्शक स्रोताहरुमा सपाेर्ट अनि सदभाव र यति धेरै माया गरिदिनु भएकोमा धन्यवाद तथा आभार व्यक्त गर्दै अझै यस्तो सुअवसर प्राप्त हुन्छ भन्ने विश्वास छ।
❤❤😍😍🇳🇵
Wow..thanks to all singers nd Indreni Team.
yo honita tarika dhaneywaad kirshna sir n all indreni team lai
आहा कति मीठो गाउनुभयो सानै देखि गन्दर्भ दाजु भाइ हरुको गित अनि सारङ्गी धुन सुनेर हुर्केको म वाहाहरुलाई देख्न र सुन्न पाउँदा सारै आनन्द लाग्यो।मेरो गाउँ ठाउको गन्धर्भ दाजु भाइ लाई उच्छ सम्मान छ
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई र अन्य कलाकार हरुलाइ
Aaha kati ramailo gandarb geet ! Jaye gandarb🙏
So nice song purbeli boys thaks u so much
धेरै धेरै धन्यवाद इन्द्रेणी टीम लाई, तर मादल चाई महिले बाजाको थिए स्केल कसरी चेन्ज भयो मेरो बुवा को गीत मा , अचम्म परे, यो शुद्ध 3,4 एपिसोड गर्न पाउँदा धेरै खुशी लागेको छ, कृष्ण कँडेल सर लाई फेरि पनि धन्यबाद,
ओहो सधै देखि राको हाम्रो पुर्ब को गन्धर्ब भाइ हरु लाई आज त इन्द्रेणी मा देख्न पाइयो खुसी लाग्यो इन्द्रेणी तिम का सम्पुर्ण तिम लाई सलाम छ
Wow yaslai bhaninxa Nepal ma bhahu jaati bhahu Sanskritic good luck 5 brother
Sari ramro kam gharnu bho indien teams la thanku so much🎉🎉🎉🎉❤❤❤❤❤
Agrim suvakamana sampurna team lai love from india
Very nice 👍 ❤❤❤🎉🎉 jati sunepani ajhai sunusunu lagne uhaharulai ❤❤🎉🎉
आहा कति राम्रो गित यो हो नि गित भनेको त
Dherai dherai badhai hamro gaule daiharulai👏👏🙏❤️
Salute xa Nepali lok song lai
राम्रो छ पुर्बेली
धेरै रमाइलो छ हाम्रो पुर्ब
Kati ramro ramailo xa Samman xa sabai kalakhar party ❤❤❤❤
कला भनेको यो हो सलाम छ
wow nice song❤
५भाई गन्धर्व गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
Dharai ramro miss u 5***haru lai
Bahut ramro ❤❤❤❤❤
आहा कती राम्राे👌👌❤️❤️❤️🌹🌹🌹🌹
आफ्नै गाउका दाज्युभाइको कला ले इन्द्रेणी मा आठौ रंग थपेको देख्ता, एकदमै एकदमै ❤❤ खुसि लग्यो ❤️❤️🙏🏼
सधैं यसै गरी हजुर हरु लाइ सुन्न पाईयोस जय होश सबै को जय ईन्द्रणीको
❤❤❤❤❤नमस्कार
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
धेरै राम्रो कार्यक्रम ❤🇳🇵
सुन्दर गित
I am proud for daju haru ko lagi they are really singer
good luck dherai ramro partiva
उत्कृष्ट प्रस्तुति ,इन्द्रेणीलाई उच्च सम्मान,
इन्द्रेणी मा सबै भयको देखियो तर बिनायो र मुर्छुङ्ग देखियन यो बाजा लाई पनि समबेश गनु पाय राम्रो हुन्थ्यो कृष्ण कडेल ज्यु
रबिन जि लगायत झापाली टिमको बबाल प्रस्तुति
good luck ❤❤❤❤❤
रमाइलो लाग्यो मलाई ,
जय होस्, जय इन्द्रेणी
Five brother s gandharv indreni ma super dohari songs thanks very good
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण इन्द्रेणी परिवार को कलाकार जन लाई नमस्कार साथै उहां उपस्थित अथिति कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ ❤
राम्रो छ हजुर
Dherai ramro chha...
5 vai lai saman chha hai dhany bad indreni timlai
नेपाली लोक कलालाइ निरन्तर चिनाउन कृष्ण कडेल बराबर योगदान छ यो समुहको। कुनै बरिष्ट कलाकार भन्दा कला मा कमि छैन उहाहरुको। आहा यो हो नेपाली सस्कृती।
सारै रमाईलाे हाउ आजत सबै कलाकार लाई सम्मान छ😍😍😍😍😍
आत्ति नै मिठो प्रस्तुति गन्धर्व जाति कलाकार हारु को ईन्द्रेनी मा । यहाँ हारु को आजै पनि प्रगति हुँदै जाओस् ।
सारै राम्रो भाईहरु जय गित जय संगित
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
AMAZING INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤
NEED TO PROTECT THESE ORGANIC , ORIGINAL ARTISTS.
❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY :
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
आज भन्दा २५ बर्ष पहिले जरायोटारको ध्वासे गाईनेले मेरो गाउँघर होम्ताङमा सुनाएको गुन्जाएका यी मौलिक गितहरु आज पनि जिवन्त रहेछन ।
Sachinai. Mitho lok sagit lai jhalkaunu vyo ❤❤❤❤❤❤
Dherai ramro 🎵 🎶 song
तारिफ गर्न कुनै शब्दनै छैन,
Waw yo gandarbha bhaiharuko kalalai ucha samman gardai big respect ♥️♥️♥️🙏🙏
आहा ❤रमाइलो
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर ५ भाई गन्धर्व सर जय भगवान् जय कृष्ण भगवान् ❤😂
malai ramro lagxa yo dajuharu le gayeko
Best song ever in indreni ❤
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤
करोड करोड ५ भाईहरुफाई हार्दिक शुभकामना
बधाई छ पाँच भाइ लाई
मनमोहक🙏🇳🇵🌹
❤ईनरेणि परिवर लाई धन्यवाद
Aaha kati ramro
Dherai Ramro
जय इन्द्रेणी❤❤❤
❤❤❤❤❤
INDRENI IS A Service , Message and Entertainment:
❤❤❤❤❤
बहुद राम्रो
Ramailo karyakram
आहा कति रमाईलो हो ❤❤❤❤❤❤👍👍👍👍
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
दामिछ दामि पाण्डवकाे टिम 🙋♀️🙋♀️🙋♀️🙋♀️👌👌👌👌🎆🎆
Jaya indreni
Super hit songs all team thanks
Awesome ❤❤👏👏🙏
सम्मान कार्यक्रम गर्ने हरु
मा❤ याहाँ हरु लाई नमस्कार❤जय नेपाल
जय जय इन्द्रेणी 🙏🇳🇵👍
Nice song 👍👍👍👍
Good kanchanpur
आज त हाम्रो गन्धर्ब दाजु भाईले ईन्द्रेनि कार्यक्रममा पुर्बेलि गितहरु गाएर गुन्जायमान बनाईदिनु भयो भधाई छ सम्पुर्णमा 🙏🙏🙏🙏🙏🙏🙏