सेवाग्राही गुनासो व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || grievance handling in nepali
Vložit
- čas přidán 6. 07. 2023
- सेवाग्राही गुनासो व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || grievance handling in nepali
➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले सेवाग्राही गुनासो भनेको के हो ? सेवाग्राही गुनासो व्यवस्थापनको अर्थ, परिचय, सेवाग्राहीबाट गुनासो प्राप्त गर्ने माध्यम, सेवाग्राही गुनासो व्यवस्थापनका सिद्धान्तहरु, गुनासो व्यवस्थापनका चरणहरु, नेपालमा गुनासो व्यवस्थापन सम्बन्धी व्यवस्था र अभ्यास, नेपालमा सेवाग्राही गुनासो व्यवस्थापन सम्बन्धमा रहेका समस्या, सेवाग्राही गुनासो व्यवस्थापनको सम्बन्धमा सुधारको लागि चाल्नु पर्ने कदम लगायतका जिज्ञासाहरुको समाधान गर्ने प्रयत्न गरेको छु । लोक सेवा लगायत अन्य प्रतिष्पर्धात्मक परीक्षाको तयारीमा रहेका सबै साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा लोक सेवा तयारीको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
𝐓𝐰𝐢𝐭𝐭𝐞𝐫
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:𝐛𝐢𝐬𝐡𝐧𝐮 𝐩𝐫𝐚𝐰𝐚 𝐬𝐚𝐩𝐤𝐨𝐭𝐚
➤ 𝐓𝐚𝐠𝐬
#bishnuprawa #masterclass #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari #loksewaguru #grievancehandlinginnepali
➤ 𝐊𝐞𝐲 𝐖𝐨𝐫𝐝𝐬
सेवाग्राही गुनासो व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी, grievance handling in nepali, लोक सेवा तयारी, sewagrahi gunaso bebasthapan, sebagrahi gunaso bebasthapanगुनासो व्यवस्थापन भनेको के हो, गुनासो व्यवस्थापन सम्बन्धि व्यवस्थाहरु, गुनासो व्यवस्थापनका समस्या, सेवाग्राही गुनासो व्यवस्थापनका सिद्धान्तहरु, नासु प्रशासन तेस्रो पत्र, लोकसेवा लिखित पत्र, बैकिंङ् तयारी, लोकसेवा तयारी, शाखा अधिकृत तयारी, लोक सेवा तयारी,२०८०
सर म हजुर को भिडियो सधै हेर्छु र सरल तरिकाले बुज्छु अरुको भन्दा नासु third paper सार्बजनिक खरिद येन को बारेमा यौटा video भनाउनु न सर ..
दैनिक एउटा शिर्षकमा भिडियो भए अझै आभारी हुने थियौं।
हजुरको सिकाउने र बुझाउने तरिका अत्यन्तै सरल र राम्रो छ सर।
sunsari itahari ma pugyo sir video 😂🙏🙏 dherai dherai dhanyabad hjur lai🙏
धेरै राम्रो शैली सर हजुरको
Big respect
Video ramrox sir
Sir plz., videos banaunus ., hajur ko video haru nikkai ramra hunchan., really helpful content ❤❤❤
Gulmi.. Lumbini(thank you so much sir providing this golden chance to learn from you😊)
Fine sir.Namaskar.
धन्यवाद गुरू❤
Namastey sir🙏..लेखा प्रणाली र राजस्व प्रशासन को एउत video बनाइ दिनु होल। plz plz..❤ lots of love and support sir..❤
धेरै धेरै धन्यवाद सर हजुर्को यस्तै video फेरि upload हुने छ भनी अपेक्षा गर्दछु । ❤❤❤
नमन सर्❤️🙏🙏
हजुरको भिडियो कति राम्ररी बुझिएको धेरै धन्यवाद सर❤❤❤😊
जाजरकोट बाट सर तपाई को प्रस्तुति निकै सरल सहज छ तपाई को हरेक भिडियोले थप सहयोग गरेको छ ❣️❣️
धेरै धेरै राम्रो 🎉
Bagmati . Thank you 🙏 sir
Bagmati sir🙏🙏🙏
नमन गर्दछु सर❤❤❤
jajarkot dherai ramro xa sir
Yak dam ramro xa sir
Thank u sir❤
धन्यवाद सर
Thank you sir
Thank you so much sir
सर हजुरको क्लास नि लिनेे मौका पाय एक दम खुसि लाग्यो धेरै नै राम्रो लाग्छ
Thank you sir 🙏
Lumbini province ,West NawalParasi District.Excellent video sir.please sir make video of How law is formulated in Nepal ? And Management Audit
सुनसरी जिल्ला बाट sir video dherai nai ramro thiyo 🙏🙏🙏👍
Excellent plz sir banking sector video
नमन सर
Nice video ❤❤
thank u guru jii madhes pradesh
Sirko class dherai ramro xa sir thank you so much
एकदम राम्रो छ सर😊😊
अझै येस्तो class ल्याउनु होला ❤❤
koshi pradesh bat sir hajurko sabai videoharu herxu officer bises topic lyaedinu hola video dharai ramro xa
Thank u sir
Good sir
कोशी प्रदेश खोटाङ जिल्ला बाट हेरि रहेको छु सर नयाँ video को पर्खाइमा छु ❤🎉🙏🙏🙏🙏👀👀
Pradesh no 1 bata ❤
madhesh pradesh jay Nepal sir🇳🇵🇳🇵
Tq sir ji ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sir hajur sanga physical class lina mildain
Hajur le padako derai man parcha
Waiting for more video sir ❤❤
Thanks sir 🙏 first time
From sunsari
Karnali pardesh surkhet hajurko class dherai effective lagxa sir thank you 🙏
हार्दिक धन्यवाद सर।❤️❣️🙏
म हाल काठमाडौ बाट हेर्दै छु।
सुन्दर सुदूर पश्चिम ❤
From gaidakot municipality.Nawalpur...thank you sir 🙏🙏🙏
Sudurpaschim dhangadhi 🙏 bata yekdamai sahaj ra saral bujhauni tarika naman xa sir
❤🙏
❤🙏🙏
koshi jhapa bat .. thank you so much sir
❤❤
सर ले हरेक बिसयबस्तु लाई सजिलै बुझाउनु हुन्छ!! हार्दिक धन्नेबाद सर🙏🙏
🙏🙏
❣️❣️❣️❣️
Sir Namaste. I AM FROM WEST NAWALPARASI. PLEASE SIR MAKE VIDEO ABOUT HOW LAW IS MADE ?
Province 7 Darchula
Aru video Pani yasai gari leyer aaunuhos dhaneyabadha sir
🙏🙏🙏🙏🙏 from Bardibas ❤❤
Sir आवधिक योजनाको बारेमा भिडियो बनाउनुहोस् सर 🙏🙏🙏🙏
सर नमस्कार । म हजुरका सबै video हरु हेर्ने गर्छु । सार्बजनिक सास्थानको उदेस्स्य र चुनौतिका बारेमा र मनाब श्रोतसाधान्का बारेमा पनि बनायर राख्नु भय आभारी हुने थिय
Kathmandu bata ❤❤❤
हार्दिक धन्यवाद सर म रुकुम पूर्व लुम्बिनी बाट
म बझाङबाट हेर्दै छु
Sir RBB ko pani video banae dinusna na sir
🙏🙏निजामती सेवाको सम्पूर्ण जानकारी गराउने बारे vedio बनाउनु होस्।
साेलुखुम्बुबाट हाे । तपाईकाे प्रस्तुति सरल भाषामा रहेछ । बुझिने भाषामा छ । दाम्मि लाग्याे ।
धन्यवाद सर 🙏🏽
म कैलाली देखी हर्दैछु
नमस्ते सर, म पनि तपाईँकाे सक्स्क्राईवर हाे । म हेटाैँडाबाट हेर्दैछु ।
I'm from syangja
सर नमस्ते🙏 कर्णाली प्रदेश रुकुम पश्चिम् बाट,
I am from Darchula
रुकुम (पश्चिम) देखि हो,हजुरको हरेक भिडियो हेर्ने गर्छु।।
सर सार्वजनिक खरिद को बारेमा एउटा भिडियो बनाउनुस न है
लुम्बिनी प्रदेश रुपन्देही धेरै मन पर्ने गुरु कन्सेप्ट क्लियर हुन्छ।हजुरको क्लास बाट 🙏🙏
Sir nasu third paper parsashn ko third khanda ko video banaununn❤
sir yes ko adhikar ra daitb pani bhandinu hola?
machinery of government ma k k parxa sir video rakhidinusna yesma pani
सर नमस्कार 🙏 म चाहिँ कोशी प्रदेशबाट हो । आजको video नि धेरै राम्रो छ सर
karyalayma aaune gunasaharu kassari byawasthapan garna sakinchha ? example sahit lekhnuhosh. yesko answer kassari lekhne sir thorrai hint diye hunthyo...plz
मेरो हाकिम साहेब, नमस्कार
Sir m janakpur baat ho ma yo choti nayab subba ko tayari ma lageko xu exam ko date kahile ho kk padhnu par x plz bataun sknu hun x sir
नमस्कार सर म बझाङबाट
Koshi province ko Bhojpur jilla bata ho sir❤
म मुगुबाट । तपाइकाे class एकदमै उपयाेगी छ सर ।
काठमाडौ बाट !
Bagmati❤
Dada updafako bare Pani rakhnu
म ताप्लेजुङ बाट है सर
सुर्खेत, कर्णाली🙏🙏
सर म कालिकोट तिलागुफा न पा बाट हो सर तपाईको सबै भिडियो हेर्ने बिद्यार्थी हु🙏🙏🙏🙏🙏
Gandaki ❤❤❤
Sir pleause third paper kharidarko 4th ko deli leunun
Karnali , surkhet
राजनीति ले लियको बिक्रीवितरण र सुबिधा पायर सबै राम्रो हुन्छ र नितिनियम मा कानुन मा छ्लफल हुदाराम्रो हुदैन र ❤❤🙏
मधेश प्रदेशको रौतहट जिल्ला बाट सर
Tq sir ma Kapilvastu bata
Bardiya, Lumbini
Lumbinini from dang
Ma poni Dhangadhi kailali bw ho
कर्णाली प्रदेश मुगु रारा गुरु भिडियो नियमित बनाउनुहोला ।।बरु शुल्क तिर्ने व्यवस्था मिलाइयोस