Tu Raj Kare | Nepali version Cover song| राज गर्नुहुन्छ |EnCompass worship||Live Recording

Sdílet
Vložit
  • čas přidán 25. 08. 2023
  • Tu Raj Kare | Nepali version Cover song| राज गर्नुहुन्छ |EnCompass worship||Live Recording
    Original: • Tu Raj Kare - JAAGOACO...
    • Tu Raj Kare | Jaago Music
    Lyrics:
    १. (आफैलाई रित्याउनु भो तपाईंले त्यागी सबै महिमा
    ईश्वर भई होच्याउनु भो आफैलाई बन्नु भो मानिस समान) २ भो मानिस समान......
    मृत्यु सही हो क्रूस को मृत्यु, हुनुभो सब भन्दा महान
    राज गर्नु हुन्छ तपाई राज गर्नुहुन्छ राज गर्नु हुन्छ सारा संसारमा
    घुँडा टेकुन हरेक घुँडा टेकुन् घुँडा टेकुन येशू नामको लागि
    २. (स्वर्गमा छ स्थिर तपाईंको सिंहासन पराक्रमी प्रभु महिमाले फैलिन्छ तपाईंको शासन कदममा सारा संसार) २ स्तुति गर्छन् सब मानिस बली हुनुभो निर्दोष थुमा, तपाईंकै सर्वाधिकार
    राज गर्नु हुन्छ तपाई राज गर्नुहुन्छ राज गर्नु हुन्छ सारा संसारमा घुँडा टेकुन हरेक घुँडा टेकुन् घुँडा टेकुन येशू नामको लागि
    (हिजो आज र सदा येशू तपाईनै प्रभू) २
    (राज गर्नु हुन्छ तपाई राज गर्नुहुन्छ राज गर्नु हुन्छ सारा संसारमा
    घुँडा टेकुन हरेक घुँडा टेकुन् घुँडा टेकुन येशू नामको लागि) २
    (हिजो आज र सदा येशू तपाईनै प्रभू) २+२
    (राज गर्नु हुन्छ तपाई राज गर्नुहुन्छ राज गर्नु हुन्छ सारा संसारमा
    घुँडा टेकुन हरेक घुँडा टेकुन् घुँडा टेकुन येशू नामको लागि) २
    Video Edit: Menuyal Basel
    EnCompass Church Nepal Naya Thimi, Bhaktapur.
  • Hudba

Komentáře • 39