कथा माइलीको भाग १३१ [Katha Maili Ko 131 ] Rama, Sabin, Tika, Sharmila, Yan, Shankar, Huma , Rabindra

Sdílet
Vložit
  • čas přidán 19. 08. 2024

Komentáře • 540

  • @Puju-subu
    @Puju-subu Před 3 měsíci +64

    माइली को नि खुशी को दिन आउनु पर्यो😊😊😊

  • @TikaSanu
    @TikaSanu  Před 3 měsíci +130

    नमस्कार सबैमा 🙏
    हजुर हरुकै माया र आसिर्बाद ले आज यहा सम्म आइयको छौ
    यो मायाको लागि सधै आभारि छु
    आज को कथा माइलिको भाग १३१ कस्तो लाग्यो प्रतिकृया दिन नभन्नुहोला है❤
    अनि अब कथा माइलिको कथा बस्तु कता तिर ढल्किय हुन्थ्यो जस्तो लाग्छ नि 😊

    • @r.b.adhikarykxps580
      @r.b.adhikarykxps580 Před 3 měsíci +4

      dherai ramro chha Tika ji

    • @user-jc1nx6gc4v
      @user-jc1nx6gc4v Před 3 měsíci +1

      यकदम राम्रो छ ❤️

    • @AnjanaHumagain-fj1ps
      @AnjanaHumagain-fj1ps Před 3 měsíci +4

      अब माईलिले सुख पाउनु पर्यो
      माईलि र रिठ्ठे छुटेर बस्नु पर्यो❤❤❤❤
      आजको सिरियल धेरै राम्रो लाग्यो❤❤

    • @Lal_Singh_Dhami
      @Lal_Singh_Dhami Před 3 měsíci

      Huss sis go ahead

    • @Lal_Singh_Dhami
      @Lal_Singh_Dhami Před 3 měsíci

      Dherai ramro dherai mehinet le banayeko xu ramro kin nahune

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 Před 3 měsíci +62

    यो ग
    जडिया हरु सुध्रनु पर्यो के माइलि ले सुख पाउना पर्यो टीका जि कथा सुधार्ना पर्यो🎉🎉🎉

  • @ajitsunar8162
    @ajitsunar8162 Před 3 měsíci +7

    छोटु को अभिनय ले मन छुन्छ । यान दाइ नसुध्रे अनि रिठे सुध्रेको भाग हेर्न पाइयोस । अर्को भाग अझै उत्कृष्ट बनोस सबै लाई शुभकामना ।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 3 měsíci +41

    माइलि को नानि को अनुहार देखाउनुपर्छ 🙏🙏 अब❤❤❤😊😊

    • @simasunar8427
      @simasunar8427 Před 3 měsíci +4

      Domy ko k anuhar hernu hunxa rw 😂😂

    • @Sarmilaofficial4
      @Sarmilaofficial4 Před 3 měsíci +2

      😂😂😂😂ho tw hai

    • @Susi-os6fc
      @Susi-os6fc Před 3 měsíci

      सहि हो सर्मिलाको नानिको पनि देखेकै छैन ​@@simasunar8427

    • @user-mq2it4cd5t
      @user-mq2it4cd5t Před 3 měsíci

      बच्चाले खेल्नी पुतला काे के अनुहार हेर्नु😂😂😂😂😂😂😂😂😂

    • @SunaSunashahi-jj3sz
      @SunaSunashahi-jj3sz Před 3 měsíci

      Dommy k hernu😂😂😂😂

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Před 3 měsíci +78

    माइलिको देउरानि आसा बोक्सि नभएपनि हो जस्तै लाग्छ ।अनुहार र ब्यबहार बाट भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @UttamRai-cs3nk
    @UttamRai-cs3nk Před 3 měsíci +20

    मेरो एक मात्र मन पनें सिरीयल कथा माईलीको बैनी टि का सानू।

  • @susmitabasnet6021
    @susmitabasnet6021 Před 3 měsíci +4

    माइलीको देवरको बानी सारै राम्रो लाग्छ सधै माइली लाइ यसरी नै माया गर्नु है ❤❤❤❤❤❤❤❤

  • @kesaribakabal5311
    @kesaribakabal5311 Před 3 měsíci +4

    पाल्पा देखि हेर्दैछु कहिले होला रिठे र यान सुदृने कहि नभाको काम चोर पाल्प हरु माइली दिदी ले सुख पाउनु पर्यो माइत जानू सत्यकुरा भन्नू आमा सङ्ग मोरे हुन्छ सर्मिला त पापी भयर दुख पायको हो

  • @user-yw6xv3qb3k
    @user-yw6xv3qb3k Před 3 měsíci +3

    कथा माईलि सिरियल एक नम्बर टेर्निमा पर्नु पछ भने जतिले साथ सप्रोत गदिनु होला यो सिरियल सबै कुरामा यथार्थमा समेटेको सिरियल हो मलाई असाध्यै मन पर्ने सिरियल हो के गर्ने त सानि घरमा नबुझ्ने देउरानि र श्रीमान परे पछि यस्तै हो सानि छोरीको जिन्दगी भनेकै यस्तै रहेछ कस्तो अचम्म छ यो संसार त सानि दुखिलाई जहाँ गए पनि दुख नै दुख हुनेरहेछ सानि हजुर रोहेको त मलाई हेर्न मनै लाग्दैन के रुएको देखे पछि कता कता धेरै पिर लाग्छ अनि हेन्दा हेर्दाहेर्दै आँखा बाट आँसु खसेको त पत्तै हुदैन के सानि धेरै राम्रो छ अझै राम्रो बनोस् भन्छु भगवान ले धेरै शक्ति पात गरुन् सानि हजुरहरुको टिमलाई धेरै बधाई छ ❤❤❤🎉🎉

  • @susmitagiri7874
    @susmitagiri7874 Před 3 měsíci +5

    राम्रो छ टिका सिस सिरियल KTM देखि हेर्दैछु यन दाइकोर रिट्टेको बानिचै कैले नसुद्रिनि केहोके🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před 3 měsíci +4

    साच्चिकै यो सिरियल त दिलमा बस्यो आज को दिन म धेरै खुसी हुन्छु डिउटी गर्दा पनि दुख्ख लाग्दैन किनकि साझ त सिरियल आउछ भन्ने मनमा बसेको हुन्छ❤❤यो सिरियल कि बहुप्रतिभा साली उत्कृष्ट दोहोरीकि रानी टुक्का कि खानी अब्बल अनि अनुसासित सोझि सरल सोभाब कि गायिका लोकदोहोरी छेत्र कि नायिका भन्दा फरक नपर्ने समपुर्ण दर्सकको मनमुटुमा बस्न सफल टिका सानु लाई अझै उज्वल भबिष्यको करोडौ शुभ कामना छ❤❤❤❤❤❤❤❤टाढा भए पनि धेरै सम्झना छ बहिनी टिका सानु❤❤❤❤❤❤

  • @user-dc9uz8xc8c
    @user-dc9uz8xc8c Před 3 měsíci +9

    कति माया गर्नु हुन्छ देवर बाबू ले सधै यस्तै माया गर्नु है भाउजू लाई 🙏🙏🙏🙏🙏

  • @namratarai8943
    @namratarai8943 Před 3 měsíci +3

    टीका बैनी तपाई जस्तो प्यारी सबै कुराले भरिपु भयको मान्छे लाई माया नगर्ने भन्ने हुन्छ र ❤सवै teem work is very well 👍️🙋अब कित रिट्ठे लाई सुधार्न पर्यो कित माइली ले आफ्नो लागि आफनै खुट्टा मा उभिन सक्ने well information सहित्को पात्र बनेर देखाउनु पर्यो धेरै सुभकामना all teem लाई 🎉👌🎉❤️🎉👌

  • @lilbahadurthapa7778
    @lilbahadurthapa7778 Před 3 měsíci +5

    कथा माईलीमा टीका सानुले परिवार बाट पाउने माया देउरानी अनि आफ्नाे श्रीमान बाट पाएका छैनन जति पनि माया पाएका छन देवर बाबू बाट पाएका छन याे सिरियल सारै हेनँ मन लाग्छ १ बाट हेरेकाे आज १३१ सम्म हेदाँ सार खुशि लागेकाे छ अजै हेनँ पाउ🌺🙏🙏🙏🙏🌺 म गाेरखा पालुङ्गटार बाट 🌺

  • @GitaBhandari-ww1mp
    @GitaBhandari-ww1mp Před 3 měsíci +10

    मलाई धेरै मन पर्ने सिरेल 😍Tika didi ko fan hoi हाल भारतको मम्मै देखि

  • @shobhakhanal8253
    @shobhakhanal8253 Před 3 měsíci +2

    याे माईली सीरीयल मा पनी छोटु र माईली काे मात्र अभिनय मन् पर्छ आशा लाई देख्दा पनी रिस उठ्छ जडिया हरु लाई देख्दा पनी रिस उठ्छ ❤❤

  • @sanopul4124
    @sanopul4124 Před 3 měsíci +6

    sampurma namaskar xa maili katha ramailo xa derhiderhi danyabad xa yasari agadhi bardhi janu hii suvakamna xa

  • @shervlogg
    @shervlogg Před 3 měsíci +2

    रिठे अनि यान बहादुर सुदरेको देख्न मन छ।

  • @laribarientertainment
    @laribarientertainment Před 3 měsíci +35

    हजुर हरु ले यो comment लाई लाइक गर्नू भयाे ❣️भनि हजुर हरु को बुबा आमा काे आयु लामो होस् 🙏भनि भगवान् संग प्राथना गर्दछु। 🙏

  • @user-or7ko5tg1l
    @user-or7ko5tg1l Před 3 měsíci +3

    दुई जनाकाे जिन्दागी एसै जाने भयाे❤❤❤🎉🎉🎉😀😀😀😀😀

  • @anishapunam3646
    @anishapunam3646 Před 3 měsíci +3

    माईलि को जस्तो जिन्दगी मैले पनि धेरै झेल्नुपरेको थियोे सबै जिबन मा मेल खान्छ हेर्दा हेर्दाहेर्दै कति रुन्छु रुन्छु।अहिले नगरिखान न मरिजान भयको छ जिन्दगी बच्चाको लागि मर्न सकिदैन 😢😢😢😢😢यथार्थ झल्काउने सिरियल छ धेरै धेरै शुभकामना छ टीका सानू दिदी लाई❤❤❤❤❤❤

  • @nanukamala8392
    @nanukamala8392 Před 3 měsíci +3

    याे सिरियल मैले 1 देखि हेर्दै आकाे छु धेरै राम्रो लागछ मेराे बिगत लाई मेल खाने छ याे देबर चहि धेरै मन कारि छन् जाेडि चै रिठे लाई चै बुहारि सुहाउने छ धेरै धनेवाद छ कलाकार टिम लाई म दुबई बाट हेर्दै छु है कहिले आउला भाकाे थियाे डिउटिमै छु मत काम छाेडेर हेर्दै छु याे यामे र रिठे लाई मारि धुलाई हानु परने

  • @basnetnarayan662
    @basnetnarayan662 Před 3 měsíci +3

    कथा माइली सिरियल को नियमित स्रोताहरु यता हाजिर हौं है त

  • @shyambk4406
    @shyambk4406 Před 3 měsíci +2

    राम्रो छ निरन्तर यस्तै गरि करोडौं एपिसोड मा पुगोस सफलता को शुभकामना माईली ।

  • @sitabaraili3531
    @sitabaraili3531 Před 3 měsíci +2

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @Balen1.7M
    @Balen1.7M Před 3 měsíci +18

    जस्ले यो comment लाई लाइक गर्दैन SEE ekxam फेल होस😂😂 भगवान सङ्ग प्राथान गर्छु🤣🤣🤣

  • @user-yc8dz5lu9x
    @user-yc8dz5lu9x Před 3 měsíci +4

    केसरी कहिले आउँछ real हेर्ने मन लाग्यो❤❤ टिकाजी

  • @TK5vlogs
    @TK5vlogs Před 3 měsíci +12

    कथा माईलि को सिरियल असाधै राम्रो छ सबै ले like ani शेअर गर्नुस है शाथि हरु सपोर्ट गर्नु पर्छ एस्तो राम्रो कथा बस्थु लाई ❤❤❤

  • @user-uy9kf2eu3s
    @user-uy9kf2eu3s Před 3 měsíci +2

    अती मनछुने मार्मिक वास्तविकता मा आधारित कथा माईलीको साउदी अरबको जेद्दा बाट हेरीरहेको छु

  • @4co2se7c
    @4co2se7c Před 3 měsíci +4

    सर्ब पर्थम टिका🎉जि लाई नमन हजुर मेरो काहानी किन कोही गित गाउनु हुन्छ मेरो बारेको आज त झैनै सानू मेरो जेठो छोरो जन्मिदा मेरो देवर बाबू ले मूम्को दाल र भात बनाय र भनुभाथ्यो नान्नो गास खाय्ल तिमकेलाई नैखादा आज यो सिरेल ले पैस्टी साल को याद आयो ❤❤❤🎉🎉अनिता अनु सुरत गुजरात भारत टिका जि यक बोल्नु न भगवान 🎉❤🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 3 měsíci +4

    याम बहादुर रिठ्ठे कहिल्यै न सूत्रिने भयो 😭😭🙏😂

  • @user-gr4tj2wh4d
    @user-gr4tj2wh4d Před 3 měsíci +4

    याे सिरियल अाउदा काेकाे खुसि हुनुहुनछ

  • @Lal_Singh_Dhami
    @Lal_Singh_Dhami Před 3 měsíci +3

    अभिनय सारै सान्दर्भिक टीका ज्ञानकाे खानि जीवनका हरेक घटनाक्रमहरुलाई सहि ढङ्गले विश्लेषण गरि निर्माण गरियेकाे याे कथाबस्तु सहितकाे सिरियल सारै राम्राे लागेकाे छ बिशेषत नछुटाई हेर्ने गरेकाे छु

  • @user-et3nl5nj7s
    @user-et3nl5nj7s Před 3 měsíci +2

    माईलि कथा हेरे पंछी हारो पनि दुख के दिन याद आऊं छ

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v Před 3 měsíci +2

    टीका सानुको दिमागलाई चाहिँ मान्नै पर्छ धेरै कार्यक्रम तिर बिजि भयरनी यति राम्रो सिरियल बनाउन भ्याको छिन 🙏🙏❤️

  • @user-zn4so2lf5x
    @user-zn4so2lf5x Před 3 měsíci +2

    मलाइ मन पर्ने सिरियल को टिका दिदी को नाटक मन पछ छोटुले माया सदै गनु भाउजुलाई ❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮😮😮

  • @anitashrestha3188
    @anitashrestha3188 Před 3 měsíci +54

    आज पनि एही सिरीयलमा अइसकेको छ यो भिडीयो कता बाट हेर्नु भएको हो कमेन्ट गर्नु होस् र यो भिडीयो हेरी साथ दिनु होस्।

  • @सफलताकोसाथी

    1 k नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गर्नु l 🎉

  • @krishnaportel9957
    @krishnaportel9957 Před 3 měsíci +11

    मन पर्ने सिरियल कथा माईली को लाई अझै धेरै सफलताको सुभकामना छ

  • @user-rd8gy8zd4w
    @user-rd8gy8zd4w Před 3 měsíci +2

    मलाई त रिठे पनि मन् परेन र यम् दाइपनि र रिठे पनि अनि देब्रानि छाेटु काे बुडि त अनि बाटु लि राडि हरु त मेरेनि मत नुन् पनि बार्दिन अनि थुका

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Před 3 měsíci +5

    Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep131🙏🎉

  • @shovasnr3345
    @shovasnr3345 Před 3 měsíci +2

    याने र रिठ्ठे सुद्रिनि भनेको आकास तल धर्ति माथि हुनु हो😂😂

  • @ShovaGharti-do2zw
    @ShovaGharti-do2zw Před 3 měsíci +1

    Yaaneko ra ritheko Jodi camedy ramro lagxa ❤👌👌👌👌👌👌ajai ramro gardai janu

  • @shantaghimire3026
    @shantaghimire3026 Před 3 měsíci +5

    राम्रो सिरियल छ, बयान गर्न सकिन ।टिका बहिनीलाई धेरै, धेरै धन्यबाद छ।

  • @sitabhandari-jn7xu
    @sitabhandari-jn7xu Před 3 měsíci +1

    Very Very nice sirial safalta ko subha kamna xa ❤

  • @user-ub2yx3zn5l
    @user-ub2yx3zn5l Před 3 měsíci +2

    माईली ले दुःख पाएकाे देख्दा कत्ति नरमाइलो लाग्छ के ,अलि सुख पाएकाे देख्न पाए हुन्थ्यो ,देउरानिले पनि रिस गर्ने ,रिठे पनि खाली जाँड मात्रै खाने बिचरा माईलि

  • @shibabhattarai740
    @shibabhattarai740 Před 3 měsíci +1

    हेर्दा हेर्दै भाग १३१ पुग्यो कथा माइलिको सिरियल अति मन पर्छ❤❤

  • @user-ho1ni1sy2u
    @user-ho1ni1sy2u Před 3 měsíci +2

    इनि जडिया हरु लाई सुधार्नु पर्यो यामे र रिठे को सात छुटाउनु पर्यो आ आफ्नो घर मा काम गरेको र सुर्धेको हरु देख्ने को को हुनु हुन्छ 😂😂😂😂

  • @kamalraj2345
    @kamalraj2345 Před 3 měsíci +2

    Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations baby girl ghar ma asyekoma

  • @AlphaBoy-0
    @AlphaBoy-0 Před 3 měsíci +2

    सदै उहीँ पुरोनै जाड खाने बुडि कुट्ने भन्दा अल्लि कथालाइ अगाडि बढौनु पर्यो
    खाली उहीँ घर झगडाले झ्याउ लाग्न लाग्यो
    अब त माइली ले सुख पार्को हेर्ने मन छ हो

  • @durgabhattrai2160
    @durgabhattrai2160 Před 3 měsíci +4

    यो रिठ्ठे र एनेलाइ ठिक पार्न पर्छ

  • @prakashrawal2443
    @prakashrawal2443 Před 3 měsíci +1

    आब त केसरी दिदि लाई पनि ल्याउनु पर्छ

  • @baltamang78
    @baltamang78 Před 3 měsíci +3

    Aba maili ko sukha ko din aaunupareu ni ho tyo aasako xuchhi bachan sahera kati basnu love you maili❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 3 měsíci +32

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏🙏

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 Před 3 měsíci +2

    माईली को खुसीको दिन आयको हेर्न पाउ है❤❤❤❤

  • @Negosa55
    @Negosa55 Před 3 měsíci +36

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏

  • @upendrathapa54
    @upendrathapa54 Před 3 měsíci +2

    छोटु जस्तो ग्यानी मान्छे सबै भैदिय बल्ल सिरियल राम्रो हुनिथियो❤❤❤

  • @gopalkhamcha3868
    @gopalkhamcha3868 Před 3 měsíci

    यो सिरेल हेर्न मन किन लाक्छ भनि छोत्ते र टिका दिदि को मन पर्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 3 měsíci +5

    सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरी अघि बडौँ है त,🙏🙏🇳🇵🇳🇵🇳🇵👍

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Před 3 měsíci +1

    टीका बहिनी हजुर को बिहे भाको भय आज सम छोरा छोरी भईसकथियो होला ल बधाई छ सबैलाई अब रुनु हुन ल शंकर के राम्रो गर्नु पर्नि हो

  • @LaxmiKhatri-ic4pp
    @LaxmiKhatri-ic4pp Před 3 měsíci +2

    My favourite serial 🎉🎉🎉🎉

  • @lacchuSunuwar
    @lacchuSunuwar Před 3 měsíci +3

    म पनि धेरै समय पश्चात हेर्दै छु, मेरो मुटु टिका बहिनी,आइ मिस यु

  • @prakashkalpana996
    @prakashkalpana996 Před 3 měsíci +4

    यो रिठे ले र याने ले रक्सी खाको देखेर लास्टै रिस उठ्यो मलाई त हर्न मन पनि लागेन 😊

    • @Puspa562
      @Puspa562 Před 3 měsíci

      Same ho....😏😏

  • @ashusunar9782
    @ashusunar9782 Před 3 měsíci +3

    केगर्नि फेरि यान सरले रिठ्ठेलाई रक्सि खान लग्याे फेरि सुत्केरी सानू संग झगडा हुनि हाेकि पिरलायाे याेपरिकल्पना मार्मिक नेपाली सिरेलकाे लागि सबै मा उच्च सम्मान छमेराे❤🙏✋❤️👍️🇳🇵

  • @user-fg3ex3sm5l
    @user-fg3ex3sm5l Před 3 měsíci +3

    एक बात नछुटाइ हेर्ने को को हुनुहुन्छ साथि हो

  • @shantarai8172
    @shantarai8172 Před 3 měsíci +1

    धेरै मन् पर्ने सिरियल 👌👌👌❤️🥰

  • @subhadranepali5054
    @subhadranepali5054 Před 3 měsíci

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤❤❤

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Před 3 měsíci +2

    My favourite serial❤❤❤❤😊

  • @rupkhatri3361
    @rupkhatri3361 Před 3 měsíci +2

    आहा कति रमाइलो कथा माईलि सिरियल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना माईलिको नानिको मुहार देखाउनु पर्यो रिठ्ठे र यान प्रसादलाई जाँड खाना बन्द गर्नु पर्यो।🙏🙏🎋🎋🎋🍒🍒🇳🇵🇳🇵

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Před 3 měsíci +1

    सम्पूर्ण लाई धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤

  • @user-gf9yt1hc6p
    @user-gf9yt1hc6p Před 3 měsíci

    दुख्ख बाट सुख्ख पनि त आउँछ निथा विषय बस्तु मा आधारित त छ, अलि कति मोदित अरि माईली को सुख्ख को दिन आए हुन्थ्यो

  • @malbsunar1239
    @malbsunar1239 Před 3 měsíci +2

    सबप्रथम कथा माइली परीकलपन टिकालाई धरै धन्यवाद यो सिरीयाल ले धेरै सफलता मिलोस सिरीयाल निकै मार्मिक यथार्थ जीवन काहानी मा बनेको छ धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m Před 2 měsíci

    माइलिको देरानि बनौदि अति पापिनी रहेछ बानि सुधार्नु पर्यो अब आउने भागमा ❤❤❤

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs Před 3 měsíci +1

    याे सिरियल अाउदा धेरै खुशी लागेकाे छ तर माईलीले मात्रै दु ख पाउने किन हाे

  • @maheshwariokheda6392
    @maheshwariokheda6392 Před 3 měsíci +1

    Nice siryal ❤❤🎉🎉

  • @ghanshyampun2198
    @ghanshyampun2198 Před 3 měsíci +1

    अब केसरी बैनी पनि आउने भय छिन है

  • @user-rs9pb1bq6c
    @user-rs9pb1bq6c Před 3 měsíci +1

    सिरेल त मायाले नल्याएकै छौं
    तर माईलिका सुखका दिन कहिले आउँछन्
    तर अब टिका बैनिको सुखका दिन अत्याय हुन्छ धेरै धोखा पो भो माईलिलाई

  • @ranugurung8416
    @ranugurung8416 Před 3 měsíci +1

    Maila ta vaja 1 dhake harako jaila pane maili la matra dhukha pako 😢😢😢dhukxxu na raimlo laxxa 😢😢😢

  • @sabithakwt2365
    @sabithakwt2365 Před 3 měsíci +1

    Aab Gopal ramaro vako daikha pau padair tulo manxai banai ko daikhan pau hai hajur haru ❤❤❤❤❤❤❤

  • @dharvindersingh5232
    @dharvindersingh5232 Před 3 měsíci

    My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g ❤❤❤

  • @rekhachhetri3110
    @rekhachhetri3110 Před 3 měsíci +2

    My favourite katha maili ko seral❤❤

  • @DivYa-wl6kl
    @DivYa-wl6kl Před 3 měsíci +1

    Mannparne sirell maili❤❤❤❤

  • @radhakhandthakuri2486
    @radhakhandthakuri2486 Před 3 měsíci +1

    माइलि लाइ माया गरेको हेर्न मन भएको जति ले एता हाजिर हुम त

  • @sitamalla9402
    @sitamalla9402 Před 3 měsíci +2

    Thank you so much 131 subscribers family members 🎉🎉keep supporting guys ❤❤

  • @kavyamagar1892
    @kavyamagar1892 Před 3 měsíci +1

    माईलि दिदी अबत त रिठे दाइ लाई सुदर न नस्कने भयो 😂😊❤

  • @user-hs4bo3lv6d
    @user-hs4bo3lv6d Před 3 měsíci +1

    🙏स.मपुरंणऩटिइम लाॳइ सॳफॳल ताको शुबकामना 😊😊😊😊

  • @ShantaBk-hb7ct
    @ShantaBk-hb7ct Před 3 měsíci

    मलाई यो सिरियल सारै मन पर्छ अझ सिरियल बनाऊने मान्छे धेरै मन पर्छ टीका सानु

  • @Anitaghartimagar-tk6lm
    @Anitaghartimagar-tk6lm Před 3 měsíci

    माइली दिदी हाँसेको हेर्न पाउँ है अरु भागमा❤❤❤

  • @surajachhami2721
    @surajachhami2721 Před 3 měsíci +1

    ❤wow so nice 🎉🎉I love ❤️ this series 🎉🎉❤good luck Tika sanu ji🎉😂

  • @umadevkota2797
    @umadevkota2797 Před 3 měsíci +1

    रिठे र याने अझै सुघारीनु पर्यो

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 3 měsíci

    🎉🎉 अती राम्रो कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉

  • @bemlabemla9842
    @bemlabemla9842 Před 3 měsíci

    ❤❤❤❤❤ sarai man xuny serial katha maili ko🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @user-ze8fq5td3o
    @user-ze8fq5td3o Před 3 měsíci +1

    रिट्ठेको अत्याचार अती भयो हेरन मन नलाग्ने भै सक्यो कथा लाइ ख़ुशी तर्फ लैजानु ।

  • @shantagywali5604
    @shantagywali5604 Před 3 měsíci +1

    Yo Yan ra rithhya yo serial ma narakha Pani huncha rithhya la tika sanu lai naramro babhar garako dekhada Sarai dukha lagyo aparadi rithhya

  • @dipalabunglimbu5109
    @dipalabunglimbu5109 Před 3 měsíci +1

    यो यान प्रसाद र रिठ्ठे कहिले नबद्लिने रैछ छि 😢😢😢

  • @user-xv9mt4or2t
    @user-xv9mt4or2t Před 3 měsíci

    रिठ्ठे दाजू रक्सि पिएको सुहाएन है अब सुध्रिनु पर्यो 🙏🙏

  • @user-rt9yl7jp8h
    @user-rt9yl7jp8h Před 3 měsíci

    Yoktha maili vag1 dekhi131 nxutai herxu m so nice ktha maili🎉🎉🎉🎉ksa bat herdaixu

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 3 měsíci +1

    छि यो दुई जना जन्तु हरू कहि्यैपनि सुधारेना

  • @dilmayasunar4478
    @dilmayasunar4478 Před 3 měsíci

    ❤🎉❤🎉❤ maili ko mailo lai bindasxa sute ko 💜❤️