अर्थ् मन्त्री फरक् हुदै मा शेयर् बजार् घट्ने र बढ्ने हुदैन यो ता केवल् सामाजिक् सन्जाल् ले गर्दा मान्छे मा भ्रम् फैलेको मात्र हो साथि हरु। राम्रो कम्पनि हेरेर किनबेच् गर्द हुन्छ तर येहा मान्छे सामजिक् सन्जाल ले डरायेर येस्तो भयेको हो।
सर हजुर कम्पनी को इपिएस राम्रो छ खराब त छैन देशको अर्थतन्त्र को इपिएस कता गइरहेको छ २० दिन पछि देश श्रीलंका हुन्छ भन्दै कतिले त देश छोडिसके भन्ने समाचार पढन पाइन्छ खै के खै के?
एकदमै राम्राे अन्तवार्ता । देशव्यापी रुपमा पुजी बजार सम्वन्धमा प्रभावकारी रुपमा वितिय साक्षरता कार्यक्रम सञ्चालन गर्नसके बजारमा हुने अनावश्यक उतारचढाव कम गर्न सकिन्छ । बजारको स्थायित्वमा आम लगानीकर्ता कै भुमिका महत्वपुर्ण हुन्छ । सबैले बुझ्ने प्रयास गराै । ४४ खर्बकाे बजार पुजिकरण जहा दैनिक अरबाै रकमकाे काराेवार हुन्छ र समग्र अर्थतन्त्रकाे विकास र विस्तारमा अहम भुमिका खेल्दछ साथै सानाे पुजिपतिले ठुला कम्पनिकाे मालिक बन्ने अवसर प्राप्त गर्दछ । यस्ताे महत्त्वपूर्ण बजारले स्थायित्व पाउन वितिय साक्षरताकाे भुमिका नै महत्त्वपूर्ण हुन्छ । आम लगानिकर्ताले स्वविवेक प्रयाेग गरी दिर्घकालिन रुपमा सकरात्क साेच राखेर लगानी गरे र नियामक निकायले तटस्थ भएर पुजिबजारकाे विकास र विस्तारमा काम गराेस र गलत कार्यमा संलग्न हरेक व्याक्ति संस्थालाई उचित समयमा हदै सम्मकाे कारवाही गरी सुशासनको प्रत्याभुति भए याे बजार सधै उत्कृष्ट बजारकाे रुपमा रहनेछ सबैजना ढुक्क भए हुन्छ ।
@suraj.. tapailai uchha samman cha sadai nepali posak ma sajiyera harek nepali lai sahayog huney gyan ka kura liyera aunu huncha..aba tapai ka harek guest lai suit tie ma haina nepali posak ma aunu parney banaunu paryo..khas posak thulo kura ta haina tara auta desh ra tesko culture pratiko respect chahi ho..jasari tapailey yetro barsa dekhi nirantar gardai aunu bhayeko cha..baki tapai ko interview sadha jhai high quality cha
हावा गफ नहानु है गुरु एकदिन बजार बढदा खेरि येति सारो खुशी हुनु पर्ने कारण देखदिन म पनि धेरै समय देखि बजार हेरिराको छु बजार घटने बढने बजारको प्राकृति नियम हो 2024 सम नेप्से इन्डेक्स5500/6500 हुन छ अरे सुभाष सरले भनुभाको गफै हो हेरुला।।
बिगतमा लगानिकर्ता कति थिय र अहिले कति छन् त्यो पनि हरौ है पहिला भन्दा लगानी कर्ता ५० गुणा ल्र बढेको छ त्यसैले पहिलाको स्थितिमा जाने त कुरै छैन ढुक्क भयर लगानी गरौ पैसा कमाउ घटायर किन्न त बेच्ने ले बेच्नु पर्यो नि आज पनि सेलिङ प्रेसर आयकै हो तर के फाइदा बेच्ने लाई जसले किन्यो त्यस्ले कमाइछ अहिले ।
डेढ साल अघिको नेप्से १८०० हुँदा ८८०० पर्ने BNT यसपाला नघटेर मात्रै हो नत्र नेप्से ११०० मा आइपुग्थ्यो,सबै शेयर बुक भ्यालु मुनि पाइने थियो ।बजार थाम्न BNT को ठूलो हात छ,कि कसो गुरु?
खोइ त जसले बढी बोनस दिन्छ त्यो किन्न उत्साह छैन लगानिकर्ता gilb ,cbbl , mlbl , nabil, pcbl smfdb,, ksbbl , को dividend history त हेरौ अनि बल्ल थाहा हुन्छ कहिले घाटा भयको रेकर्ड छैन /
अब नेपाली मुद्रा(नेरु) लाई अमेरिकी डलर (US$) सँग स्थीर विनियम (pegged) गर्नु पर्छ। भारतीय मुद्रा लाई छोड्नु पर्छ। अनि आउँछ जोखिम रहित विदेशी लगानी नेपालमा। भारु पनि १३५ को हराहारीमा आउँछ। बंगलादेशले पहिलेनै यस्तो गरी सक्यो। हामी ढिला भइसक्यौ। केही गरौं। केही सिकौं।
अर्थ् मन्त्री फरक् हुदै मा शेयर् बजार् घट्ने र बढ्ने हुदैन यो ता केवल् सामाजिक् सन्जाल् ले गर्दा मान्छे मा भ्रम् फैलेको मात्र हो साथि हरु। राम्रो कम्पनि हेरेर किनबेच् गर्द हुन्छ तर येहा मान्छे सामजिक् सन्जाल ले डरायेर येस्तो भयेको हो।
Thanku subash sir
thanks jankari ko lai dhanyabad
सर हजुर कम्पनी को इपिएस राम्रो छ खराब त छैन देशको अर्थतन्त्र को इपिएस कता गइरहेको छ २० दिन पछि देश श्रीलंका हुन्छ भन्दै कतिले त देश छोडिसके भन्ने समाचार पढन पाइन्छ खै के खै के?
Non fundamental company को आफ्नो वास्तविकता के हो हेर्न अझै बाँकी छ । तर दु:ख लाग्छ ति सोझा र सर्वसाधारण लगानी कर्ता जो यस्ता कम्पनीमा फसेका छन् ।
Dherae paxe aunu vayo Subasha sir Thank you
Thanks for good information about market
Thank you so much for such a informative information sir.🙏🙏
धन्यवाद सर ।
🙏❤️ नमस्कार गुरु उहाँको हरेक गतिविधि मैले नियलि रहेको छु धेरै राम्रो लाग्छ अाम हामी नयाँ लगानी कर्ता को गुरु नमन छ सुवास सर ❤️❤️❤️
Tq s sair
Lots of information he has, old investor.👍
great.
Sarai ramro
पुर्बमा पनि सेयर शिक्षा कार्यक्रम अायाेजना गर्नु पर्याे सर।
एकदमै राम्राे अन्तवार्ता ।
देशव्यापी रुपमा पुजी बजार सम्वन्धमा प्रभावकारी रुपमा वितिय साक्षरता कार्यक्रम सञ्चालन गर्नसके बजारमा हुने अनावश्यक उतारचढाव कम गर्न सकिन्छ । बजारको स्थायित्वमा आम लगानीकर्ता कै भुमिका महत्वपुर्ण हुन्छ । सबैले बुझ्ने प्रयास गराै ।
४४ खर्बकाे बजार पुजिकरण जहा दैनिक अरबाै रकमकाे काराेवार हुन्छ र समग्र अर्थतन्त्रकाे विकास र विस्तारमा अहम भुमिका खेल्दछ साथै सानाे पुजिपतिले ठुला कम्पनिकाे मालिक बन्ने अवसर प्राप्त गर्दछ । यस्ताे महत्त्वपूर्ण बजारले स्थायित्व पाउन वितिय साक्षरताकाे भुमिका नै महत्त्वपूर्ण हुन्छ ।
आम लगानिकर्ताले स्वविवेक प्रयाेग गरी दिर्घकालिन रुपमा सकरात्क साेच राखेर लगानी गरे र नियामक निकायले तटस्थ भएर पुजिबजारकाे विकास र विस्तारमा काम गराेस र गलत कार्यमा संलग्न हरेक व्याक्ति संस्थालाई उचित समयमा हदै सम्मकाे कारवाही गरी सुशासनको प्रत्याभुति भए याे बजार सधै उत्कृष्ट बजारकाे रुपमा रहनेछ सबैजना ढुक्क भए हुन्छ ।
आदरणीय सर नमस्ते 🙏🙏🙏💙💙🙏🙏
Sir ko kura sahi xa
good think
बोली नै मिठो सुबाश सरको । im big fan
Great video
सुबास गुरु 💖
सर आजसम्म कहाँ हराउनु भएको थियो फेरी सोझाहरुलाई टोपी लगाउने बिचारमा होला हैन ।
Namaskar guru
आज त 1900 तल झर्ला जस्तो छ गुरु,
स्गेयरको जिम्मा कसैले लिन नसक्ने रहेछ गुरु!
🙏🙏🙏
Namaskar hajur.
Sir haru ma namaskar
❤️❤️
@S3B Rider please watch this certain clips
Nica nica nica
I like suash Chandra sit
👌👌👌👌👌
NIC ASIA
NiCA ko ramrai promotion gariyo hoina ta
@suraj.. tapailai uchha samman cha sadai nepali posak ma sajiyera harek nepali lai sahayog huney gyan ka kura liyera aunu huncha..aba tapai ka harek guest lai suit tie ma haina nepali posak ma aunu parney banaunu paryo..khas posak thulo kura ta haina tara auta desh ra tesko culture pratiko respect chahi ho..jasari tapailey yetro barsa dekhi nirantar gardai aunu bhayeko cha..baki tapai ko interview sadha jhai high quality cha
11lakh ko 4lakh ma aisakyo🤣🤣🤣 atiyeko xaina ma ta😄😄😄❤️
14 Lakh ko 6 lakh maa aako x but aatinu hudain🇳🇵🇳🇵
suraj sir le questions chahi afu nai banaudai ani eutaa laganikarta le sodhnu vako xa vannu hunxa haahhahahahahah
यहाँ सब डाका छन। आफै बुझेर लगानी गर्नु होला । न सोचेको फाइदा दिने ठाउँ हो सेयर बजार
20:45 clip cut vaye jasto xa ba😂
हावा गफ नहानु है गुरु एकदिन बजार बढदा खेरि येति सारो खुशी हुनु पर्ने कारण देखदिन म पनि धेरै समय देखि बजार हेरिराको छु बजार घटने बढने बजारको प्राकृति नियम हो
2024 सम नेप्से इन्डेक्स5500/6500 हुन छ अरे सुभाष सरले भनुभाको गफै हो हेरुला।।
Worldwide yestai6 sir..I have so much usa and Canada stock ....
समाज लघुवित्त वित्तीय संस्थाको SAMAJ यसको बारेमा जानकारी लिन पाउँ। IPO निष्कासन गरेर यो कता हरायो हरायो।
,🙏🙏🙏 subas sir sip mutual found ko barema ni kehi janakri dinu paryo sir
नमस्कार गुरु
Asti maile fundamental Herera kineko 3% badexa
Saathile kandamental herera kineko 2din sarkit Hanyo ..asto belaama rune hoki hasne ho confuse vayo suraj sir....???
Aailey aafu runey.. paxi sathiley topi layera dhuru dhuru runxa ani aafu herdai hasni😂😂
Khanikhola ko barema soddhinu na plz
Guru khai stock ko mame bhaneko?
मेरो अनुभव लामो छ तर पनि नया जस्तो लाग्छ आफैलाइ किन होल❤️
Tesobhaye BABA ji ko Churan kha...
@WWE Champion yeslai ne baba ji ko churan chaiyo jastoh xa...
sapai lai tha vakai kura ho tyo ta jhyakne
tara kasari ra kaile badlata sir lakshyan dekhidainata hajur
सुभास sir र सुरज sir दुबैजनलाइ नमस्कार
सुबास सर को ट्रेनिङ मा पोखरा मा हुन्छ कि नाइ हुनेभयो भने लिन पाय राम्रो हुनेथियो सर
Sani security ले समयमा पैसा नहालने अब Broker को बारेमा छलफल गर्नु पर्यो।
NIC ASIA को कुरा चलो है
बिगतमा लगानिकर्ता कति थिय र अहिले कति छन् त्यो पनि हरौ है पहिला भन्दा लगानी कर्ता ५० गुणा ल्र बढेको छ त्यसैले पहिलाको स्थितिमा जाने त कुरै छैन ढुक्क भयर लगानी गरौ पैसा कमाउ घटायर किन्न त बेच्ने ले बेच्नु पर्यो नि आज पनि सेलिङ प्रेसर आयकै हो तर के फाइदा बेच्ने लाई जसले किन्यो त्यस्ले कमाइछ अहिले ।
Pokhara kun Thai ma Kailey ho program janakari pau sir
होनि मलाइ पनि इनफम गर्नुन सर म पनि पोखरा बाट हो
Sir nepalgaunj kahile aaunu hunx
ए हजुर दैनिक उपभोग्य बस्तुको मुल्य हरेक महिना ५ %का दरले बढेको छ यस्तो अवस्था देख्दा हाम्रो सामान्य दिमागले पनि देश श्रीलंका उन्मूख छ जस्तो लाग्छ ।
Butwal aaudainau?
NICA ho hai bonus na dine bank 😂
Fata
Market is about to crash..know it before its late
Mega bank ko koneko tara TMS ma dekahinna ta sir kina hoal?
4/5 din laax aaun
21:17🤣🤣
aba pani gatcha vanera daraune manche sadhai ko laagi market bata out vako thik .....
1no province ma training kahile hunxa sir
नेता छान्ने तरीका पनि सिकाई दिनुपर्यो सर।
online class ma kasari join hune sir.
Suraj ji hidcl ko 8% bonus ghosana gareko thyo tyo ahile samma portfolio ma aako chhaina kina hola sodhi dinuna shubhas sir lai
Hidcl ko promoter share ko auction vayara listing Vaya pachi matrai aaucha bonus share demat account ma
Nica ho tyo company
डेढ साल अघिको नेप्से १८०० हुँदा ८८०० पर्ने BNT यसपाला नघटेर मात्रै हो नत्र नेप्से ११०० मा आइपुग्थ्यो,सबै शेयर बुक भ्यालु मुनि पाइने थियो ।बजार थाम्न BNT को ठूलो हात छ,कि कसो गुरु?
फेरि आयो यो।
Yo Pani dherai gof dinxa hai?
सरको १३ तोलाको औठि हातमा छ कि नै 😀😅
🤣🤣🤣
अन्तिम मा हवस्त नमस्कार 🙏 गर्दा 13 तोलाको औठी देखियन । बेचेर सेयर किन्नु भयो की रीन तिर्न भयो सर ??
😅😅😅😅😅
Dinaipixe lyaunuparo raja
Ramro company tara aile ni div nadini halla vako kura gareko ku. stock ko hola anyone???
चुनाव होला सर ?
गफ दिन आयो फेरि।
Feri aayo yo manxe nica bhidauna aako hola
अब भुक्न ताले यी बिष्लेसक हरु।
sojha lagani karta lai kina modeko ho SPP nabhaye MCC ko paisa aundaina bajar nabadhe tapai ko ghar gharna bata dine gari jimma line ho
iiuiiiiiioo
2024 ma pheri yeta cmt garna aainxa....
Kina huds??
@@sushilkarki10 2 guna hunxa 2024 ma vanixa yesle ani vayena vani yo manxe chor ho vanna lai....
@@vickyvandari triple nai hunxa ni 2024 samma ta ..
खोइ त जसले बढी बोनस दिन्छ त्यो किन्न उत्साह छैन लगानिकर्ता gilb ,cbbl , mlbl , nabil, pcbl smfdb,, ksbbl , को dividend history त हेरौ अनि बल्ल थाहा हुन्छ कहिले घाटा भयको रेकर्ड छैन /
Market ko condition herera hunxa nita hajur... Ksbbl 860 tira bonus Khana lai kati thye kinni manxey aailey 300 aauda nih ajhai ghatesi kinamla vanni hunxa😂😂
Gafadi Gafadi gafadi
Welcome to my unsuscribe list hwa lagxa. 🤣🤣🤣
Aandolan ko birodhi manxe jasto lagxa subash ta🤔
Hawa guff
कुन कुन कम्पनीहरु होलान् त डेढ गुणा हुने?
अब नेपाली मुद्रा(नेरु) लाई अमेरिकी डलर
(US$) सँग स्थीर विनियम (pegged)
गर्नु पर्छ।
भारतीय मुद्रा लाई छोड्नु पर्छ।
अनि आउँछ जोखिम रहित विदेशी लगानी
नेपालमा।
भारु पनि १३५ को हराहारीमा आउँछ।
बंगलादेशले पहिलेनै यस्तो गरी सक्यो।
हामी ढिला भइसक्यौ। केही गरौं। केही सिकौं।
Fataha ho yo.. Yasko kura afai research garnu hola.. Gafadi
How dare you.
Who are you to say??
What do you think of Yourself??
Very nonsense comment.
Respect the Legend.
Ko chai fataha ho tha vo
Ho sir Dherai gof dinxa
Mero pms account thiyo ahile pms account open hudaina k sabai loss bayo ko hota ..??
@@dipakgurung9731
Testo hudaina sir.
Sayed password birsinu vayo ki
hamro dolakha tira pani aauna paryo sir