जुनाले 2061 सालतिरको कुरा निकाल्दा राजु हेरेको हेरेई Raju Pariyar VS Juna Shreesh Mirmireko Gham -11

Sdílet
Vložit
  • čas přidán 5. 06. 2019
  • नेपाली लाेक तथा दोहोरी गितका बहुचर्चित लाेक दोहोरी गायक राजु परियार सँग सुमधुर आवाजकि धनी कुनै जमाना प्रतिस्पर्धात्मक दाेहाेरिबाट धेरै भन्दा धेरै ठाउमा अफुलाई बिजय गराउनु भयकि पछिल्ला दाेहारि प्रतिष्पर्धामा जर्जकाे रुपमा देखिनुहुन्छ । सब‌ैकाे मनमनमा बस्न सफल कलाकार जुना श्रीस दिदी बिचकाे अैले सम्मकै कडा दाेहाेरि
    Please Subscribe Our Channel:
    czcams.com/channels/L9M.html...
    #Raju_Pariyar #Juna_Shreesh #Mirmireko_Gham
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part-11
    =======================================
    🎤 Host: Kamal Kumar BK
    ♬ Song : Mirmireko Gham
    🎤 Singer: Raju Pariyar VS Juna Shreesh Magar
    🎤 Singer M : Shyam Rana, Padam Bishwakarma
    🎤 Singer F : Pratima Bishwakarma, Sangita Harmel
    🎻 Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Surya Purbachhane Magar
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Mahendra Tiwari & Ishwari Bhusal
    ♬ Recordist : Pawan Bishwakarma
    🎥 Camera/Edit : Tarakanta BK
    =======================================
    🎼 Original Song by: Sheela Digital (Mirmireko Gham)
    =======================================
    🎤 Singer - Raju Pariyar and Laxmi Neupane
    ➤ Lyrics - Raj Kumar Bagar
    ➤ Music - Bin Khati
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Sagar Raj Bishwakamra
    ☞ Kumar Karki
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    ✌ Supported By:
    =======================================
    ☞ Baburam Bishwakarma (Dubai)
    ☞ Jam. Amar Bahadur Sunar (Bardiya)
    ☞ Sharmila Khadka (Ramechhap)
    =======================================
    🎬 IT Partner :
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner
    =======================================
    www.tufannews.com
    www.enepalkhabar.com
    www.nepalimato.com
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm
  • Zábava

Komentáře • 956

  • @alextamu7369
    @alextamu7369 Před 5 lety +75

    राजु दाइलाई मन पराउने जति एता हाजिर हौ त।

  • @jitendrab.k8009
    @jitendrab.k8009 Před 5 lety +108

    राजा गायक राजु परियारको स्वोर मात्र् हो लोग संगीतमा सुहाउने । यो स्वोर सुनेसी पुरानो सबै कुरा झलझली याद दिलाई दिन्छ । १४,००० गीत खाएको शेर हो जो नेपालमा सबै भन्दा धेरै र राम्रो गीत गाएको बादशाहा हो । कुनै गायक को यदी नेपाली लोक संगीतमा ईजत छ भने त्यो हुन राजा गायक राजु परियार ।

  • @RockStar-jz1er
    @RockStar-jz1er Před 5 lety +58

    दोहोरी king राजु परियार जुना श्रीस को फयान जति एता हाजिर गरुम

  • @rajkumarbc6452
    @rajkumarbc6452 Před 5 lety +13

    Wow,,, पहिलाको दिन भन्दा साह्रै रमाइलो रैछ आज झन् ! राजु परियार दाईको गित मध्य सबैभन्दा मन पर्ने गित परेको रैछ । यो गितले पुरानो याद दिलायो उहीँ निष्ठुरिको I याद नै मीठो लाग्ने। धन्यवाद कमल जि! सदैव राम्रो हुँदै जावस् कामना गर्छु।

  • @rameshnepali737
    @rameshnepali737 Před 5 lety +54

    राजु दाई भनेको लोक दोहोरिको राजा हो।

  • @khagendrabasnet2367
    @khagendrabasnet2367 Před 4 lety +22

    लोकदोहोरिको बादसाह राजु दाजुको गित जति सुने पनि सुनौ सुनौ लाग्छ मलाई त

  • @sirenmagar6925
    @sirenmagar6925 Před 5 lety +23

    (हे आज सम्म कहाँ थियौ जुना)
    (धेरै पछि देखीयो थुथुना)
    बरिष्ट लोक गायक राजु परियार(lok Song King)अनि जुना श्रीष मगर दिदी को प्रस्तुती आज को विशेष सारङ्गी संसार मा।राजु परियार आफै यो गित को ओर्जिनल गायक &लक्ष्मी न्यौपाने।जुना दिदि ले न्याय दिनु भयो।झकास रमाईलो आजको दोहोरी।

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c Před 5 lety +122

    😍😚❤️🙌😲आहा राजु परियार दादा र जुना श्रीस मगर दिदी को बबाल दोहोरी ❤️❤️😚लोक दोहोरी लाई माया गर्ने जति एता मुन्तिम बरै❤️❤️❤️😚👈️
    ❤️😚🙌👈️

    • @junashreesmagarofficial
      @junashreesmagarofficial Před 5 lety +7

      धन्यवाद भाई

    • @user-rh9ln3fj4c
      @user-rh9ln3fj4c Před 5 lety +1

      @@junashreesmagarofficial सोवागतम दिज्यु miss you🙌🙏

    • @mahendrashrestha650
      @mahendrashrestha650 Před 5 lety +2

      म पनि उहाँ हरु दुबै जना ठूलो फ्यान भन्न रुचाउछु

    • @brokenff598
      @brokenff598 Před 4 lety +2

      Dai hirai khatara di bichar puraunu hai

    • @user-uw7px4kq7t
      @user-uw7px4kq7t Před 3 lety

      @@user-rh9ln3fj4c
      ¹

  • @gobindarana64
    @gobindarana64 Před 5 lety +97

    सानो छदा यो गित खुब सुनिन्थ्यो , कस्तो ति दिनहरुको याद आयो यो सुन्दा ।मिरमिरेको घाम गित राजु दाईलाई मन पराउने जति याता ल ❤️❤️❤️
    👇👇🙏🙏

    • @bimaladhikari2391
      @bimaladhikari2391 Před 5 lety +2

      🌹🌹🌹राजु हो राजु लमजुङे दोहोरिको राजा🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @ramgiri7241
      @ramgiri7241 Před 5 lety +2

      Good song

    • @pabitra-kx6jc
      @pabitra-kx6jc Před 4 lety +1

      @@ramgiri7241 t

  • @user-bt6qh2tm6q
    @user-bt6qh2tm6q Před 5 lety +27

    आजको दोहोरी एकदम रमाइलो लाग्यो
    बास्तबिक दोहोरी भनेको यो हो तर अहिलेको दोहोरिमा पुराना कलाकारले गाउने शैली
    हराउदै गाको होकि भन्ने लाग्दैछ

    • @msmklang9680
      @msmklang9680 Před 4 lety

      दैलेख कुन ठाउँ हो घर राजा मेरो मेहेल्तोली हो

  • @kamalabhujel8656
    @kamalabhujel8656 Před 3 lety +1

    नेपालि लोक दोहोरिको राजा राजु परियार ‌सधै चमकिला ताराहरु जस्तै चम्किलो हुनु love you Raju da

  • @princerabiofficials3131
    @princerabiofficials3131 Před 5 lety +106

    आज पनि धेरै खुसी लाग्यो दीनप्रती दिन सारङ्गी संसारको प्रगती देख्दा खुसी लाग्छ।

    • @bhomkc7857
      @bhomkc7857 Před 5 lety +5

      धन्यवाद यति मिठो गित ल्याउनु भएको मा
      फेरी फेरी पनि यस्तै गीत सुन्न पाइयोस

    • @Simana231
      @Simana231 Před 5 lety +2

      raju dai kina niraas dekhinu vaxa??

    • @sushilapoudel4952
      @sushilapoudel4952 Před 2 lety

      @@bhomkc7857 xe I a sd

  • @tikarampun309
    @tikarampun309 Před 5 lety +18

    दामी छ जुना श्री दिदी हामी फेसबुकमा साथी थियो अहिले रोधितिर देखे खुसी लाग्यो

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 Před 4 lety +7

    धेरै दिन पछि भय पनि सूनपाउदा खुसि लागेयो मिमेरेको घाम मलाई 61 62 सालको याद अायो हजुहरुलाई धेरै धन्यबात छ

  • @mohangurung6350
    @mohangurung6350 Před 5 lety +4

    आजको लाईभ दोहोरीले मनै छोयो । जुना जीको शव्द सार्है मन खायो । बास्तविकता मै हो कि झैं गरी प्रश्तुती दिनुभयो ।दोहोरी गीत यस्तो हुन्छ भनेर कलाकारले बुझे भने बिकृति आऊंदैन ।जुनाजीको ऊतरोतर प्रगतिको शुभकामना यस्तै गीतहरु सुन्न पाईयोस।

    • @junashreesmagarofficial
      @junashreesmagarofficial Před 5 lety +1

      धेरै धेरै धन्यवाद हजुरको आशीर्वाद लागोस

  • @kshitizshresthakalevut402
    @kshitizshresthakalevut402 Před 5 lety +14

    हाम्रो जस्तो मौलिक संस्कृति संसारमा कहाँ होला र । गर्व लाग्छ नेपाली हुनुमा । जय गित जय संगित ।

  • @lokmanshrestha3063
    @lokmanshrestha3063 Před 5 lety +27

    आफुलाई त दोहोरी सारै मन प्रछ झन राजु परिवार दजु को सोर मा त मोहनी नै लागेको छ

  • @sathibhaidigitalmusic601
    @sathibhaidigitalmusic601 Před 5 lety +5

    धेरै रमाइलो दोहोरी बधाइछ सारङ्गी सन्सारलाइ

  • @shivasunarsunar2186
    @shivasunarsunar2186 Před 5 lety +6

    आज त साहरै खुशी लागेको छ राजु दाइ कि आगमन सङ्गगै झन राजु ले मेरो पुरानो भाका गाउने भन्दा खुशी ले गद गद बएको छु राजु हजुर लाई सधैं यसतै जवानी हसिलो खुशी देख्न पाम भनी भगवान सङ प्रथन गर्छु र सारङ्गगी सान्सार परिवार लाई शुभ कामना दिना चानान्छु ।

  • @kubirsunar2198
    @kubirsunar2198 Před 5 lety +2

    सबै भन्दा पहिलेत स्शर का धनि राजु परियार दाई र उत्तिकै राम्री र कोईलीको बोली जस्तै गरेकी दिदी जुना श्रीस दिदी लगाएत सम्पुर्ण कलाकारहरूमा मेरो नमस्ते छ ।अति नै रमाईलो लाग्यो दोहोरी ।र सारङ्गी रोधी लाई पनि बिषेश धन्यवाद छ है ।जय गित जय संगित .......

  • @rajusahrma2840
    @rajusahrma2840 Před 5 lety +18

    अादरणिय लोक तथा दोहोरी गायिका देवी घर्तिमगर दिदी लाई पनि सारंगी संसार मा देख्न पाउ आगामी दिनमा

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k Před 5 lety +14

    आहा हेर्दै जादा अन्तिम तिर झनै कदा प्रस्तुती छ दिज्यु अनि दा को,स्वरको त कुरै नगरुम दा अनि दिज्युको कति उत्कृष्ट छ
    सुभकामना दिज्यु अनि दा,,
    तपाइहरुको मौलिकतालाई अझै बिर्सन नदिनु भाबी पुस्तालाइ,,,

  • @Thuman.roshani-7784
    @Thuman.roshani-7784 Před 4 lety +2

    राजु यानिकि लोकदोहरिको राजा मलाइ राजु दाइले गायको सबै गीत मन पर्छ ।

  • @KamalKumarBK
    @KamalKumarBK Před 5 lety +153

    अाफ्नाे अमुल्य समय सारङ्गि संसारलाई दिनुभयकाेमा बरिष्ठ लाेक दाेहाेरि गायक राजु परियार अनि लाेकप्रिय लाेक दाेहाेरि गायिका जुना श्रीस दिदी प्रति अाभारि छु । सम्पुर्ण दर्शक हरुलाई धन्याबाद दिन चाहन्छु । मिठाे का लागि । कलाकारकाे सम्मानका लागि एकएम सेयर गरि साथ दिनुहाेला ।

  • @jitendrab.k8009
    @jitendrab.k8009 Před 5 lety +39

    लोक संगीतको राजा राजु परियारको स्वोर सुनेसी अरु केही चाहीदैन । नेपालको एक मात्र गायक हुन राजु परियार अरु सबै राजु परियारको चेलो हुन ।

  • @babitagurung9425
    @babitagurung9425 Před 5 lety +13

    सर्ब प्रथम म कमल सर को टिम लाई हृदय देखि नै नमन गर्न चाहन्छु कि आत्ती खुसी लाग्यो आनन्द पनि आमा बाबले पनी सुनेर आन्नद लिने छ यो दोहोरी बाट

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w Před 5 lety +15

    ल है हाम्रो बाग्लङे दिदी जुना श्रीसको लाईभ दोहोरी सुन्ने अबसर मिल्यो पहिलो पटक

  • @himanshkhadka8648
    @himanshkhadka8648 Před 5 lety +1

    आहा दोहोरी मध्यको मन परेको यो पनि हो आदरणीय दाइ राजु अनि दिदी जुना शिरिस

  • @Dhading407
    @Dhading407 Před 5 lety +8

    राजु दाईको शब्द प्रहार नै कडा छ अनि जुना
    जि को दुबैलाई सफलताको शुभकामना

  • @Amar-ej2qo
    @Amar-ej2qo Před 5 lety +17

    लोक दोहोरी king rock 0n✌️राजु परियार 💕👌

  • @jayarampunmagar8148
    @jayarampunmagar8148 Před 5 lety +6

    कति रमाइलो दाेहाेरी हाे ।
    राजु दाई त कुरै नगराै। जुना श्रिस दिदी गाईका भरिमा मलाई मन पर्ने गाईका हुनुहुन्छ । बधाई छ दुबै जनालाई ।।

  • @junashreesmagarofficial
    @junashreesmagarofficial Před 5 lety +584

    नमस्कार सबैलाई अनि धन्यवाद हाम्रो दोहोरी हेरेर प्रतिक्रिया दिनुभएकोमा आभारी छु।

    • @KamalKumarBK
      @KamalKumarBK Před 5 lety +12

      दिदी हजुर प्रति अाभारि छाै । अागामि दिनमा पनि मिठाे साथर सपाेर्टकाे अपेक्षा ।

    • @SarangiSansar
      @SarangiSansar  Před 5 lety +16

      आज भोली लाईभ दोहोरीमा पनि टेकमा जस्तो रोकिएर गाउने चलन बढिरहेको छ तर राजु परियार दाजु र दिदिले ननस्टप १ घण्टा सम्म दोहोरी गाउँदा पनि हामीलाई आधा घण्टा विते जस्तै भएको थियो सुटिङ गर्दा । र दिदिले हामीलाई दिनुभएको माया र साथले झनै खुशी छौँ ।

    • @anitapun7993
      @anitapun7993 Před 5 lety +3

      Look king both

    • @lazyboyboy6647
      @lazyboyboy6647 Před 5 lety +3

      Didi ekdam nice..swachxa word ma sajiyo xa git..yastai chahinxa git vaneko.samman xa mero..haal UAE bata

    • @suresholi4815
      @suresholi4815 Před 5 lety +3

      Nic

  • @indrasinjali820
    @indrasinjali820 Před 4 lety +9

    लोक गीतको सुन्दरतालाई अझ सुन्दर बनाउने लोक धरोहरमा नमन

  • @santoshruchal3540
    @santoshruchal3540 Před 5 lety +5

    ल आफू त सुरु गरियो जुनु दिदी र राजु दाको बबाल दोहोरी साह्रै मन पर्ने सबैजना स्पेसल बाग्लुङे कलाकार भाइ बहिनी हरुमा धेरै धन्यवाद

  • @NamasteAapkhola
    @NamasteAapkhola Před 5 lety +8

    हे सरङगी संसार भो कति कलरले जति कमायनि नपुगने डलरले मिर्मिरेको घाम लारके जोबान तिम्रै हो राम राम ढाटे मरि जाम धेरै राम्रो लाग्यो आजको दोहोरी अझै आगामी दिनमा पनि यस्तै रमाइलो गित सुन्न पाईयो धन्यबाद सराङगि सन्सार?

  • @rajantamang9034
    @rajantamang9034 Před 5 lety +10

    आहा कत्ती मिठो आवजले सजियेको मार्मिक गीत राजु परियर दादा अनि जुना श्रीस मगर दिदीको । धेरै धेरै धन्यवाद ।साथै सम्पुर्ण टिमलाई धन्यवाद

  • @Rimsunar
    @Rimsunar Před 5 lety +7

    अति खुसी लाग्छ कमल जि हजुर को दिन्हु दिन प्रगतीको खुट्किला काट्दै गर्दा यस्तै अग्रज लोक कलाकारहरु को प्रतिभा लिइ सम्पुर्ण दर्सकहरुलाइ पस्किदै गर्नु होला है?

  • @padamranamagar9039
    @padamranamagar9039 Před 5 lety +17

    फुस्केको साँढे लाई जुनाले कठघरामा हाल्नै पर्‍यो नत्र बिनास गर्ने भो ? आहा कति रमाइलो ............ ?

  • @himanshkhadka8648
    @himanshkhadka8648 Před 5 lety +8

    साच्चिकै गितको शब्द कति राम्रो भन्नू भएको दुबै जनाले

  • @prakashbishwokarmaofficial6037

    Dherai khusi lagyo
    Hamra agraj gayak raju pariyar dai ko mitho dohori live herna paunu hamro bhagya ho ra yastai purana hasti haru lai aagadi pardama dekhne hamro chahana ho maulik pan lai jhalkaunu pani hamro kartibya ho jasto lagxa.
    🎻🎻🎹🎹 Best of luck 👍👍🎹🎹🎻🎻

  • @prakashnepal7301
    @prakashnepal7301 Před 4 lety +5

    आहा मिर्मिरेको घाम गीत सुन्दै बासुरी बजाउदै गाउ घुमेको याद आयो miss you राजु दाइ

  • @wanemkanxa1588
    @wanemkanxa1588 Před 5 lety +6

    अति उतम पुरानो भाका सम्पुर्ण साराङगी टिम लगायत राजु परियार जुनामा बधाइ छ

  • @AnilKumar-yx6fp
    @AnilKumar-yx6fp Před 5 lety +21

    हुररररररर योहोनि दोहोरि भनेको मन परो धन्नेबाद सबईजानालाई

    • @lalthapa1960
      @lalthapa1960 Před 4 lety

      मलाई सबैभन्दा बदी मन पर्ने मिर्मिरे को घाम गित को लय।

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 Před 5 lety +4

    धन्यबाद छ वरिष्ट कलाकार राजु परियार रजुनासिरिशबेनीलाइ खुब मनपर्यो।सलाआमगर्छू।

  • @nabinmagar1294
    @nabinmagar1294 Před 4 lety +21

    साँचीकै राजु दाईको हेराई र बोलाई मोहनि नै जस्तो लाग्छ रमाईलो छ दोहरि घम्सा घम्सी बधाईछ सबैजना लाई

  • @saailapun8961
    @saailapun8961 Před 5 lety +32

    यो हो नि दोहोरी भने को धेरै राम्रो

  • @bikrampoudel2939
    @bikrampoudel2939 Před 5 lety +5

    सिनियर कलाकार हरु सङ्ग अलि धेरै नै आशा हुने के 🤓गित सभ्य अनि रमाइलो लाग्यो 👏
    ( यस्ताले नि के माया गर्थ्यो,घिर्णा लाग्यो जो मान्छे मन पर्थ्यो )👌👌

  • @user-cl5xn1uo4k
    @user-cl5xn1uo4k Před 5 lety +5

    नेपाली जगत का स्वर का सम्राट राजु दाइ अनि जुना दिदी को दोहोरी यकदमै रमाइ लो लाग्यो 👌👌👌साथमा सारङ्गी सन्सार युटुब च्यानल लाई पनि धन्यवाद छ।।।

  • @milanale6234
    @milanale6234 Před 5 lety +4

    मनै देखि सलम छ राजु परियार जि जुना बहिनी र सारंगी संसार लाई आजको कार्यक्रम हेर्दा धेरै खुसी लाग्यो। साच्चै खाडीको ४८ डिग्री घामले पोलेको ज्यानको मन सितल भयो यस्तै प्रगति गर्दै जानू होला शुभकामना छ सम्पुर्ण टिम लाई 👌👌👍️👍️👏👏

  • @khadkanepali8606
    @khadkanepali8606 Před 5 lety +11

    प्रदेशी भुमिमा बसेर युटुव बाट भए पनि दिनभर को थकाइ मेटाउन र घरको याद भुलाउन सजिलो भएको छ एकदमै राम्रो राजु परियार र जुनाश्री जि को दोहोरी ,बधाई अनि धन्यवाद सारङ्गी संसार परिवारलाई अनि कमल जि लाई पनि ।

  • @rembahadur7376
    @rembahadur7376 Před 4 lety +4

    कमल जि बल्ल यश कार्यक्रमको साउन्द सिस्टम एकदम राम्रो आकोछ दोहोरिको त झन के कुरा गर्ने fentastic बधाई छ कमल सर अजै राम्रो गर्दै जानुहोला

  • @indrapriyar3335
    @indrapriyar3335 Před 5 lety +3

    आहा कति मीठो गित रमाईलो भई रहेको छ ल बधाई छ कमल जि राजु जि जुना जि को भेट गराई सारङगे सनसार मा यस्तो कलकार लिउनु ल आज भनि यति रमाईलो भयो छ म साउदि बाट सदै हेरछु पहिले ता प्रतिमा जि ले मीठो गित गाउनु हुनथियो आजकल भनि पुराना कलकार आउनु भको छ खुशि लाउछ यसरी नै अघाडि बडनु ल

  • @sureshpariyar6163
    @sureshpariyar6163 Před 5 lety +16

    Malai dherai man parne lok git ho yo raju pariyar daju ko.

  • @abinashkarki8217
    @abinashkarki8217 Před 5 lety +5

    खुशी लाग्यो आज राजु दादा र जुना दिदी को दोहोरी सुन्न पाउँदा आभार प्रकट गर्न चाहन्छु अब कमल दादा प्रतिमा जि र राजु दा को सुन्ने रहर छ दुबै स्वरका महारथी हुनुन्छ प्रतिमा जि को त म एकदमै ठुलो फ्यान हु कोइली को जस्तो छ आवाज लु यो काम चाहिँ गर्नु पर्यो ल🌹🌹

  • @user-vy7fz9wn8j
    @user-vy7fz9wn8j Před 5 lety +8

    अति मार्मिक मिठो लाइभ लोक दोहोरी बधाई छ राजु दाजु र जुना दिदी लगायत सम्पुर्ण टिम लाई

  • @birbdrb.k.3049
    @birbdrb.k.3049 Před 3 lety +2

    सुख दुख मा साथ दिने कलाकार हरु प्रती हार्दिक धन्यवाद छ

  • @bbssunam3916
    @bbssunam3916 Před 5 lety +31

    Raju broko dohori ho ramailo nahuneta kurai vayenani 🙌🙌🙌👏👏👏

  • @rameshpariyar9416
    @rameshpariyar9416 Před 5 lety +5

    सारङ्गी सन्सार परिवार लाई धेरै धेरै धन्यवाद यति मिठो दोहोरी को लागि ।लोक दोहोरी को राजा राजु दाजुको सोर मा चाहिँ जादु नै छ के।अनि जुना दिदिको पनि साह्रै राम्रो ।अनि हाम्रो प्रतिमा बहिनिको म ठुलो शुभचिन्तक ।साह्रै मिठो सोर छ बहिनिको।अब अर्को चोती चाहिँ टिका सानू जि को दोहोरी हेर्न चाहन्छु ।

  • @bimalakhatrigoley2891
    @bimalakhatrigoley2891 Před 5 lety +4

    Dherai paxe sunna paeyo purano raju bhaiko geet.nice to see you all 🙏🙏🙏

  • @gitabk6155
    @gitabk6155 Před 5 lety +3

    अत्यन्तै रमाइलो लाग्यो।। खुसि लाग्यो राजु दाइ को गीत सुन्न पाउदा। सफलताको शुभ कामना कमल भाइ

  • @umaadhikari3826
    @umaadhikari3826 Před 4 lety +8

    राजु सर नमस्कार दिपाबलिकाे शुभ कामना लाईफ दाेहारी शुन मन थियोे फाेन नम्रर पाये हुन्थीयाे

  • @himkumarthapa7096
    @himkumarthapa7096 Před 5 lety +27

    नेपाली लोक दोहोरी जगतको धरोहर वरिष्ठ गायक स्वर सम्राट आदरणीय राजु परियार दाइ अनि चर्चित गायिका जुना दिदी प्रती हार्दीक सम्मान छ।।

  • @sujataadhikari3607
    @sujataadhikari3607 Před 5 lety +30

    King of lok dohori raju pariwar लम्जुङ को भयेर नि होला😍😍😍😊🤣

    • @tikarambisokarma717
      @tikarambisokarma717 Před 5 lety +1

      हसाएरै हैरान बनाए राजुले र जुनाले Good

  • @sunilrasaili4788
    @sunilrasaili4788 Před 5 lety +3

    धेरै -धेरै धन्यवाद छ सारङ्गी संसार लाई यति मिठो दोहोरी हामिलाई हेर्नी अवसर मिलाईदिनु भएको मा आगामी दिन हरु मा पनि यस्तै-यस्तै मिठो गीत हरु हेर्न पाईओस ।।।"सफलता को शुभकामना छ "सरङ्गी संसार" को सम्पुर्ण परिवार मा ।।।🌷🌷🌷🌹🌹🌹🌹🌹🌺🌺🌺💐💐💐💐🥀🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🌺🌷 ल्याउनु भयो राजु र जुना लाई
    अब ल्याउनुस राम्जी र मुना लाई मिर्मिरे को घाम ...मिर्मिरे को घाम लर्के जोबन तिम्रै हो राम-राम ढाटे मरि जाम ।।।।।🎤🎤🎤🎤🎹🎹🎹🎧️🎧️📻️

  • @tuklaladhikari4072
    @tuklaladhikari4072 Před 5 lety +10

    हामी आठ कक्षा मा पढ्ने बेलामा खुब चलेको गित aaja feri tinai dinko yadh aayo raju daiko sor ajani jastakotasatai

  • @lalitthapa4282
    @lalitthapa4282 Před 4 lety +4

    धेरै नै राम्रो राजु दाइ अनि जुना दिदी को दोहोरी ।
    भाका पनि निकै मिथो

  • @rameshpariyar8158
    @rameshpariyar8158 Před 5 lety +1

    Oh ho nepali lok dohori king Raju pariyar dai ra mitho aawaj ki dhani gayika juna srish ko dohori live tesaima gold vaka mirmire ko gham prasansa garni kunai sabda xaina dherai dherai dherai Ramro live xa. Dhanyabad sampurna team prati.

  • @madhavmagar1046
    @madhavmagar1046 Před 5 lety +4

    आज यो गितले त्यो बालादिनको याद गरायो धेरै सुनिन्थ्यो राजु परियार दाजुको गित!!

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k Před 5 lety +7

    जिन्दगीमा पहिलो चोती दोहोरीमा आनन्द लिय झै लाग्यो राजु दाजुले जुना दि सङ्ग

    • @junashreesmagarofficial
      @junashreesmagarofficial Před 5 lety +2

      धेरै धेरै धन्यवाद भाई

    • @user-lq4gx3rk5k
      @user-lq4gx3rk5k Před 5 lety

      आहा!!खुसी लाग्यो दिज्यु,,हवस दिज्यु हवस

    • @Mahi25645
      @Mahi25645 Před 4 lety

      @@junashreesmagarofficial mitho gayo diju

  • @user-qe2jy9cl6p
    @user-qe2jy9cl6p Před 5 lety +6

    अतेन्तै मिथो लोक दोहोरी गित हेर्ने जति यता हाजिर हुम है

  • @sabhapokharientertain4769

    Wow raju dai ani juna shrees magar dd supper dohori song man paryo malai

  • @bijaydhakal8683
    @bijaydhakal8683 Před 5 lety +5

    राजु दादा को गित अनि स्वर दुबै धेरै मिठो लाग्छ जहिले हेर्दा पनि उत्तिकै मिठो अझै यसै गरि सुन्न पाइयोस दादा

  • @premmagarsanggitpremi1499

    Wow raju and juna shiris magar ko swor dherai ramro xa dohori pani bbal lagyau

  • @asiemsargamsargam5649
    @asiemsargamsargam5649 Před 5 lety +4

    आति मीठो भाका सदाबहार कहिले पुरानो नहुनी अति मीठो । राम्रो छ दोहोरि पनि धन्यवाद सराङ्गी ससर लाई love you kaml dae.mitho kosili पस्कानु भएकोम

  • @mallathakuri5463
    @mallathakuri5463 Před 5 lety +33

    आउदो भाग प्रकाश सपूत र सान्तिश्री परियार को live dohori हेर्न पाए क्या गजब हुन्थ्यो होला है कि कसो मित्रहरू ?

  • @kumarirana7853
    @kumarirana7853 Před 5 lety +9

    फेरि फेरि नि राजु र जुना लाई येहि सारङगि सन्सार मा देख्न पाउ है भाइ धन्यवाद हाेल टिम लाई

  • @regamsunar1044
    @regamsunar1044 Před 5 lety +8

    wow dherai ramailo lageyo aajko dohori

  • @anandalamichhane
    @anandalamichhane Před 4 lety +3

    अति उत्कृष्ट लाग्यो यो दोहोरी । सम्पुर्णको सहि संयोजन लय छनौट बाद्द्याबादन अनि राजु त दोहोरिमा सबको दिलमा बसेको राजु नै भैगए जुना जि को प्रस्तुति पनि अब्बल लाग्यो। नमन सम्पुर्ण टिमलाई। 🙏🙏🙏

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 Před 5 lety +2

    Wow Very Nice.

  • @ramkumarbc6642
    @ramkumarbc6642 Před 5 lety +6

    ढिलो ढिलो आउँछ जुना दिदी बाट तर कडा आउँछ।

  • @narayanlamichane7390
    @narayanlamichane7390 Před 5 lety +6

    वाउ अत्यान्तै मीठो दोहोरि ।राम्रो ।लाइबमलाइत पुरै सुने मैलेत ।हाल मलेसिया बाटा 💕💕💕💕💕💕💕💕💕💕

  • @botbhai1139
    @botbhai1139 Před 5 lety +9

    पहिलो नम्बर मा

  • @tejbahadurshrestha7097
    @tejbahadurshrestha7097 Před 5 lety +7

    अाहा कति राम्रो गाउनुभाकाे लय शब्द अतिनै राम्रो प्रतुति गायक गायिकालाई सफलताको शुभकामना साथै सम्पूर्ण टिमलाई धन्यवाद

  • @karansharma-ls8kk
    @karansharma-ls8kk Před 5 lety +6

    Raju dai ko dahori sarai man parxa Raju dai ra tika sanu ko dohori gayako dekhan paya sarai khushi lagthyo 😘😘

  • @dhandhan5915
    @dhandhan5915 Před 5 lety +5

    धेरैरामरोछजुनाबहिनिगितगाउनेसईलि
    शुभकामनाबधाइ

  • @shreeschakra7206
    @shreeschakra7206 Před 5 lety +11

    आहा पुरानो कलाकार पुरानै याद आयो मिठो दोहोरी बधाई छ सबैलाई

  • @arjunprsad4824
    @arjunprsad4824 Před 4 lety +1

    राजु दाइ को बिग फ्रेन्ड होनी म सारै राम्रो लाग्छ जहिले हेर्छु लोक दोहोरी गीत

  • @rameshpariyar3613
    @rameshpariyar3613 Před 4 lety +2

    Raju dada lai dherai dherai badai x lokgit king hunuvayeko ma

  • @sonubahadurwowverynicejodi4879

    Lok king raju pariyar

  • @mahendrashrestha650
    @mahendrashrestha650 Před 5 lety +3

    हाहाहाहा पसिनै पसिना बनायो हौ जुना बैनी ले दाजु राजु लाई, हेरेरै थाकिएन यो जुहारी त। धन्यबाद भन्न चाहन्छु सारङ्गी संसार का सम्पुर्ण टीम मा, साच्चिकै रमाइलो भयो ।

  • @navrajalemagar841
    @navrajalemagar841 Před 5 lety +6

    Raju daiko aawaj ra gitko lay wao super yo vako Jati suneni dhit mardaina malai

  • @minathapa9519
    @minathapa9519 Před 4 lety +4

    How sweet Shyam dai, mero baba ko nam ni shyam ho. Sabai dohori skip garxu but yo dohorai terai herda ni no skip kati ramro voice ho both dai n d ko

  • @mahesh_bc428
    @mahesh_bc428 Před 5 lety +4

    आजको दोहोरी सारै रमाइलो लाग्यो वास्तविक दोहोरी भनेको येस्तो हो।

  • @Kaphiya_Magar
    @Kaphiya_Magar Před 5 lety +6

    Dherai ramro cha daju pargati ko kamana pardesi vaye ne manvulauna payeko xu

  • @tekenthapa6747
    @tekenthapa6747 Před 5 lety +4

    आहा फेरि याद आयो उइ पुरानो दिन २०६१साल मा माया प्रेम गरेको दिन यो गित सुन्यो कि उइ वारि खरबारिमा सोल्तिनी सग बसेर सुनेकी याद आउछ

  • @yambudhathokimagarmyagdima4211

    आजा पुरानो कलाकार बात लाइफ दोहोरी हेर्न पाइयो दुबै जना सबै टिम लाई 🙏🙏🙏🙏

  • @mangalbahadur3484
    @mangalbahadur3484 Před 4 lety +2

    wow nice raju da👌👍️🙏👌👍️

  • @mohansapkota657
    @mohansapkota657 Před 5 lety +3

    अति रमाइलो लाग्यो गित धेरै राम्रो छ दुबै जनाको पस्तुती धेरै राम्रो छ धन्यवाद सम्पुर्ण साराङ्गी होल तिम हरु लाई ।हेर्दै छु साउदी अरब बात ।

  • @villagernepalese4825
    @villagernepalese4825 Před 5 lety +8

    मौलिक लोकगित ले चलेका कलाकार हुन जुना श्रीस र नितु दिदी।।।अरु त समय अनुसार परिवर्तन हुन्छन।।।आजीवन सल्युट मेरा चेली जुना अनि नितु

  • @b-jaykc6145
    @b-jaykc6145 Před 5 lety +3

    आज जोडी जम्ने भो लोक दिहोरीको बादशाहा राजु दा..💕💘💘🌹🌹🌹..