NTC मा भ्रष्टाचार आरोपी सुनिलको वितण्डा: टावर खरिदमा करोडौं घोटाला, ठेकेदार पोस्न यस्तोसम्म सेटिङ
Vložit
- čas přidán 10. 10. 2023
- कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#nepaltelecom #sunilpaudel #ntc #rekhasharma
#khabaranwesan #dhirajbasnet #primetimestelevision
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
यो कुरा साच्चिकै हो भने यस्तो आतंककारीलाई सिधै फाँसी दिनुपर्छ ।
होइन हजुरहरूलेनै एसता मान्छेहरू हजारौ हजार मारेर आउनेहरूलाई देशको प्रधानमन्त्री बनाउनु पर्थीयो कित आजीन्दगीको जेल हालनुपर्थ्यो भन्नेमा दोसीचै नेता बनाई मागनेहरू हुन कित बनाउने हरूचै दोसी हुन रत देश भर्को गाऊमा आज सम्म प्यिउने पानी पनी पुराउनु नसकनुभनेकै भोट र चुनाबमा तिमीहरूलाईनै मासु र रक्सी पिलाउदै चार पाचॅ सया रूपयॅा दिदा हजुरहरूलेनै आफनो भगियालाई घोप्टाएर राखदापनी नपुगेर आफना आउने पिडी्हरूको भबीसयालाई पनी पापीहरूकै गोजीमा हजुरहरूकै भोट र चुनाबमा दिएको सहैनले नेपाली आमाबाट जन्मेको चाहे प्रधानमन्त्रीकै छोरा छोरी हुन कित मागी खानेकानै छोरा छोरी हरू हुन् बुद्धीचै घुमीसक्दाचै उनै आमा बाबाहरूले देश प्रतीको गरेको घातक अपरादले र भोली नपर्खीनै आजनै कमाउने मौका छोपदा छोपदै हामीलाई देशमा मर्नु पनी दिएन्न् भन्दै पुस्तौ आउने पिडीहरूले सरापनेनै बनायो हैत
जेल हाल्दिनुहोस भ्रष्टाचारिलाइ इ अपराधी हुन
खाओस अब के गर्न सकिन्छ र खाने ठाउ मा पुर्याइदेको छ जनता ले यत्रो भ्रष्टाचार गरेको सुन्दा र देख्दा पनि हामी जनता ले तह लगाउन जानेको छैन केही गर्न नसकेर पनि यस्ता चोर हरु को जन्म हुन्छ
Dhiraj sir great news hajur
य्स्स्लाई नेपाल टेलीकमको md बनाएर भ्रस्टाचारको पैसा देउवा सम्म पुगेको प्रष्ट छ।
Sunil Poudel ji lai bhauju ko ashirbad/kripa prapta rahexa ra kripako sahi sadupayog pani garexan.
यस्ता भ्रष्टचार गर्ने कुकुरहरुलाई चाईनामा जस्तै गोली ठोक्ने कानुन ल्याउनुपर्छ 😡😡😡
उदयपुर सिमेन्ट उद्योग टाट पल्टाएर ल्याएको सुनिल ओलिका कामदार हो।
😮चोरले मचोरहु कहिलेभन्छर भ्रष्टचार नेपालमा हरेकठाँउमा भैरहेकोछ प्रमाणनभेटायर मात्रहो।
यस्तालाई फासी दिनुपर्छ
रास्वपा को सरकार एक चोटी वनाउन सहयोग गरौ केहि हुन्छ कि आस गरौ।
यस्ता भ्रष्टचारी देश दोहोन ्गर्ने सुनिल पौडेल लाई तुरुन्त बर्खास्त गरीयोस्
Ncell को तुलना मा NTC धेरै थाउ मा कम चल्छ टावर कम छ अनि अलि दुर्गम जाने हो भने टावर छैनन्
जानकारी गराएकाेमा धन्यवाद तर गणतन्त्रको मुख्य उदेश्य लुट्नेहाे एकजना बाजे मरिहाल्याे ७ जना बाजे अझै मरेकाछैनन यि नमरुन्जेल यिनका नातपातलाई केहिहुदैन
यो चोर लाई सात पुस्ता पुग्ने गरि कारबाही गरोस ।साला चोर लाइ
चोर चोर देश.. देखिने चिज मा भस्ट्रचार हुन्छ.. आकाश मा नदेखिने चिज मा भष्ट्रचार.. देश काम छैन.. देश अर्कै देश लाई बेचदा हुन्छ
यसत्याे चाेरलाइ किन बजेट दिइने।
काम गर्न नसक्ने कम्पनी लाई कसरी टावर बनाउन दिने यो टेन्डर काे नियम पहिले नै खुलाएको हुन्छ दाेस्राे ले पनि पाउन सक्छन्
Yo desh ma 5% matrai neta karmachari yogye xan baki lutera
Lootna sake loot sab chor vaye pa6i kasle kaslai karwahi garne miiyo gatilo na vaye pa6i daaie gatilo hundain.
yastalaai tu hirasatma liyar kaarwaahi gar sarkar
Arko chor lai halnu parx yasko aase pase
येरन्डिकाबान्तकुन्तकाे अदिकारिहाेस केतलाइजागिरकाेडरछइन चाेर
Rip chor
Good luck 🤞 bro . सुनिल नामको धमिरा लाइ गोलि ठोक
Desh drohi madea haru sanga yoo desh drohi laii pani desh nikala garnu parayeaoo lauuu haii durga ji
पत्रु कार लाई के थाहा काम गर्न नसक्ने लाई काम दिएर अलपत्र पार्न मिल्छ अनि पछि काम अलपत्र भयो बनायो भन्ने मेरो निजी बिचार रुल नबुझी भुक्ने पत्रु कार
Jantalaie bharam xarera lutne company ho ntc compani aru k hi hoine
Desh bigarni bhastra karmachari lai tato pani ma chob nu parcha
Bhrast nai bhrast le bhariyako desh ma kasari janta le sukha pauchan.
Charafaichareo
Bahun haru le desh lutyo
Sala chor rei Chor
Yesta kukur Lai achama rakhi hanu parne
Yo Dalal choor ko sampati chanmin garnu parxa Ani sampatti jhaphat garnu parxa
नेपालमा सबै कुरा गर्ने छुटछ ।।।। भडुवा नेता हरु लाई बार बार जिताय पछि यस्तै हो ।।