Thar Badalnu Pardaina | Hemanta Kanchha Rasaily & Devi Gharti New Nepali Song | Sarangi Viral Dhun

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • Watch Badalnu Pardain New Song 2020 | Hemanta Kanchha Rasaily & Devi Gharti Ft Surbir Pandit, Anju Niraula & Rabina Bhandari by Hemanta Kanchha Rasaily only on Hemanta Kanchha Rasaily's official CZcams channel.
    --------------------------------------------
    Contact :
    Hemanta Kanchha Rasaily
    9849008725
    ९८४९००८७२५
    #HemantaKanchhaRasaily
    #RagataSabkoRataiho
    #Devighartinewsong
    #TharBadalnuPardaina
    #NewNepaliSong
    #SochBadaleHunchha
    #SurbirPanditDahriBa
    #AnjuNiraula
    #RabinaBhandari
    Hemanta kanchha rasaily
    ♪ Song Name : Thar Badalnu Pardain
    ♪ Vocal : Hemanta Kanchha Rasaily & Devi Gharti
    ♪ Lyrics : Sapana Rasaily
    ♪ Music : Hemanta Kanchha Rasaily
    ♪ Music Arranger : Hemanta Kanchha Rasaily
    ♪ Recording Studio : Maruni Digital
    ♪ Audio Mixing : Kumar Rana
    ♪ Rhythm : Kumar Maharaj
    ♪ Flute : Ratna Bk
    ♪ Sarangi : Hemanta Kanchha Rasaily
    Phone - +9779849008725
    🎬Video Credits🎬
    🎬Asst.Director : Rubin Magar
    🎬 Director : Hemanta Kanchha Rasaily
    🎬 Cinematographer : Karan Chaisir
    🎬 Edit/Color : Manoj Karki
    🎬 Light : Prem Khanal
    🎬 Mua : Roshan Bhusal
    🎬 Model : Surbir Pandit, Anju Niraula, Hemanta Kanchha, Rabeena Bhandari, Chakra Saud Rc, Dipa Gurung, Devendr Bhandari, Rabina Gurung, Dipak Kumar Gurung, Bharat Gorkhali, Padam Bhandari, Chheysang Tamang, Lal Kuamar Ghale, Maili Aama, Saily Aama, Siva Dhimal, Roshan Bhusal, Salina Budhathoki, Raju Lama, Santosh Gurung, Tshering Dorje Lama,
    Thanks : S3K
    ♪ Post Production : Luminous Postworks

Komentáře • 1,9K

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  Před 4 lety +771

    नमस्ते सम्पूर्ण दाजु भाइ दिदी बहिनी हरुमा हामी र हाम्रो सोच बदलौ भन्ने एउटा संदेश मुलक गीत लियर आयको छु किर्पया हामी बद्लियोउ भने जात केही होइन हामी र हाम्रो मन मिल्नु पर्छ त्यसैले सम्पुर्ण भगवान रुपि दर्सक ज्यु मा सेयर गरि एउटा सन्देश पुर्याइदिनु हुन अनुरोध गर्द छु ।। धन्यवाद

    • @rinkurs2387
      @rinkurs2387 Před 4 lety +6

      Wow 👏👏👏❤

    • @rinkurs2387
      @rinkurs2387 Před 4 lety +3

      Wow 👏👏👏❤

    • @dxnddchannel1028
      @dxnddchannel1028 Před 4 lety +1

      नमस्ते दाइ धेरै राम्रो video गीत बनाउनु भयको रहेछ lockdown मा पनि बधाई छ सबैलाइ।safe korona बाट है

    • @rickeyroyal1980
      @rickeyroyal1980 Před 4 lety

      Wow ekdam ramro x daju

    • @sunarsajana3175
      @sunarsajana3175 Před 4 lety

      daii lastai ramroo lagyo video

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial Před 4 lety +543

    साह्रै राम्रो गीत हेमन्त जि बधाई तथा शुभकामना
    अनी गायिकी ले मन कटक्कै भयो

    • @dipaksunuwar6796
      @dipaksunuwar6796 Před 4 lety +6

      साच्चै खेम दाई मनै छोयो।🙏

    • @bidyalohani7002
      @bidyalohani7002 Před 4 lety +4

      Dherai nai ramro ..xa.geet😭😭😭

    • @sureshsharki2279
      @sureshsharki2279 Před 4 lety +8

      खेम सर हजुरको साइलि गितले म सदै रुने बानि गरायको छ 😂😂😂😂 कठै मेरो देश नेपाल यदि यस्तो कुसंस्कार नभैदियको भय आज यो गित र साइलि बनाउनु पर्ने थियन......... सफलताको शुभकामना ........

    • @ekanta184digital
      @ekanta184digital Před 4 lety +2

      czcams.com/video/RS0q2Rii6_g/video.html

    • @flowerrose8251
      @flowerrose8251 Před 4 lety +3

      Dherai ramro geet x yo nd khem daiko kamee daiko choro pani dherai ramro lagxa dherai choti herne gareko xu khem dai....

  • @krishnakarki2389
    @krishnakarki2389 Před 4 lety +40

    यति मीठो र क्रान्तिकारी सृजनाको लागि धन्यवाद हेमन्त कान्छा सर लाई , सबैले सोच बदलौं अब समाज रुपान्तरण छिटै हुदैछ।

  • @saphalpaudel6028
    @saphalpaudel6028 Před 4 lety +216

    आहा !
    " बाहुन दाइ लाई बाहुन भन कामी दाइलाइ कामी भन
    थर बदल्नु पर्दैन सोच बदले पुग्छ "
    एक लाइन सुने मन छोयो यो पो हो त सन्देश मुलक गित

  • @arjunbro6090
    @arjunbro6090 Před 4 lety +57

    हेमन्त दाजु तपाईं को श्री चरण मा नमन
    म पनि दलित को परिवार बाट हु तपाईं को गित सुनेर आँसु नै आयो

  • @umeshthada7817
    @umeshthada7817 Před 4 lety +102

    म जहिले पनि भन्ने गर्छु हेमन्त रसाइली एक अठोट प्रतिभा भएको सामाजिक लोक गायक हुन् यस गीतबाट सबैको मनको धोका खोलियोस् भन्दै उत्तर उत्तर प्रगतिको शुभकामना दिन चाहन्छु हेमन्त हेमन्त जय गीत जयसङ्गीत

  • @ishwarpoonmagar4962
    @ishwarpoonmagar4962 Před 4 lety +122

    गाइने दाईले गीत गाउदा मगरको मन जल्यो।
    गाउँ-गाउँ र ठाउँ- ठाउँमा यस्तै भाका चलोस।
    ((रगत सबको रातै हो-सेतो हुने कुन्छ))।

    • @kishorchhetri7593
      @kishorchhetri7593 Před 4 lety +4

      म त यो गित सुनेर यती बुझे कि मानव सब समान हो किन फेर्छौ आफ्नो जात को टाइटल जे छ उहीँ राख यसो उसो भनेर जे छ उहीँ राख भेदभाव हुनुहुदैन...
      बधाई छ हेमन्त भाइ हाम्रो म्याग्दी को गहना💞💞💞

  • @ishwordhakal7400
    @ishwordhakal7400 Před 4 lety +21

    साच्चिकै थर बाहुन होस क्षेत्री होस कामी दमाई जे सुकै होस हामीले सोच बदल्नु पर्छ। आफ्नो जात जे छ त्यसैमा गर्व गर्नु पर्छ।सोच बदल्लौ जात होइन!! धेरै राम्रो छ समसामहिक सफलताको शुभकामना सम्पूर्ण टिमलाई।

    • @aseempremsangeetsansar2091
      @aseempremsangeetsansar2091 Před rokem

      सबै खुल्कियो ! सोंच त सबैको बदलिएकै छ तर विभेद झन -झन उग्र हुँदै गएको छ ! जात कुप्रथाको पिँधमा हुनेले थर र जात अवस्य बदल्नु पर्छ ! अभियान नै लिनु पर्छ थर र जात बदल्ने ! पृथ्वीनारायण शाहले गोत्रै बदल्यो ! हामीले मुजि जात बदल्न पनि किन पछि हट्ने ! तब मात्र जात कुप्रथा अन्त्यको बहस चल्लेवाला छ !

  • @SarangiSansar
    @SarangiSansar Před 4 lety +111

    आहा निकै भावुक बनायो यो गितले ।
    कहिले परिवर्तन हुन्छ हाम्रो समाज ?
    गित संगितको माध्यमबाट समाज परिवर्तनका लागि
    हजुरले गर्नुभएको यो कार्य निकै सह्रानिय छ ।

  • @reshamkhatri2798
    @reshamkhatri2798 Před 4 lety +38

    I dropped my tears. This is really powerful, strong, a melodious song with such targeted lyrics. Many thank you Hemanta jee

  • @kebalacharya6613
    @kebalacharya6613 Před 4 lety +35

    यस्तो गीतको धेरै पहिला नै आवश्यकता थियो
    जुन ढिलो भए पनि आएको छ ।यो गीतको लय र अभिनय एकदम राम्रो छ। अझ बढी युवाबर्गले राम्रोसँग बुझ्न जरुरी देखिन्छ अनि एक पटक प्रत्येक विद्यालयमा देखाउन अनुरोध गर्छु जुन आजका बालबालिका भोलिका यो देशका भबिस्य हुन ।
    जुनसुकै वाद भन्दा पहिला मानव बनौं ।
    जय नेपाल
    जय नेपाली
    ❤❤❤❤❤
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jitendrabasnet738
    @jitendrabasnet738 Před 4 lety +15

    एति राम्रो गित र भाका सन्देशमुलक गितको पनि किन views जाँदैन के सबैलाई भाइरल गतिछाडा video मात्र मन मन पर्ने होर ?
    Humbly respect n salute for your team ❤❤

    • @basantapoudel1564
      @basantapoudel1564 Před 2 měsíci

      No problem at all! Is there anything specific you would like assistance with regarding your business?

  • @Valleyofmount9550
    @Valleyofmount9550 Před 4 lety +110

    पशुपति शर्मा का गीत त सरकारले सुन्छ तर देश समाज मा मान्छे मान्छेको जातिय विभेदको लागि यति मिठो संदेश मुलक गीत लाई नेपाल सरकार ले राष्ट्रिय पुरस्कृत गर्नु पर्छ भन्छु म त 🙏 👌🇳🇵

    • @manukhadka8254
      @manukhadka8254 Před 4 lety +2

      Sachi

    • @krishnapoudel6228
      @krishnapoudel6228 Před 4 lety +2

      सहि कुरा गर्नु भयो !

    • @prakashtiwari483
      @prakashtiwari483 Před 4 lety +4

      पशुपती शर्मालाइ किन जोड्या याहा नीर?? उन्ले पनि यस्तै जतिय विभेद बिरुद्ध को सन्देश मुलक गित रिलिज गरेको केइदिन मै youtub बाट हटाउन बाध्य भएका थिए।

    • @Valleyofmount9550
      @Valleyofmount9550 Před 4 lety +4

      @@prakashtiwari483हजुर पशुपति शर्मा ज्यू लाई जोडेको हैन सरकार विरुद्ध को अपच शब्द हरु त सरकार ले सुन्छ भन्न खोजेको हो

    • @haripokhrel4808
      @haripokhrel4808 Před 4 lety +3

      जातीयता को बिषयमा द्वान्द होस म चाहन्न तर यहि प्रकृतिको गीत गाउदा दलित अधिकारकर्मी को बिरोधमा गीत युटिउबबाट हटाउन बाध्या भएका थिए पशुपति शर्मा , मैले नबुझेको कुरा त्यो हटाउन बाध्या बनाउन पर्ने कारण के थियो!?

  • @dipakmalla9654
    @dipakmalla9654 Před 3 lety +14

    गानाको शब्द लाई सलाम छ हीर्दयदेखी सब्दलेखक को त कुरै छोडम 👌👌👌👌👌👌

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 Před 4 lety +51

    आहा! थर बदल्नु पर्दैन सोंच बदले हुन्छ्👌👌👏👏🌺👏🌺👏🌺👏🌺

  • @bhupalsunar2179
    @bhupalsunar2179 Před 4 lety +8

    हेमन्त कान्छा मेरो मन पर्ने गायक😍 हजुर को यो साङगितिक संदेशले सबै मान्छेको सोच बदलियोस 🙏🏻🇳🇵

  • @sharmilaaryal1671
    @sharmilaaryal1671 Před 4 lety +56

    जातीय समानताको लागि आएका आज सम्मका गीतमा सबै भन्दा उत्कृष्ट गीत 😍😍

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 Před 3 lety +4

    आदरणीय हेमंत दाजूलाई कोटी कोटी नमन
    रगत सबको रातो हो सेतो कून छ
    थर बल्न पर्दैन सोच बदले हुन्छ
    हामि सब नेपालि हौ नेपालि नै हो हाम्रो परिचय✊✊✊✊ नेपालि हामि हौला काहा नेपालै नरहे ✊✊
    👍

  • @gyanuadhikari9951
    @gyanuadhikari9951 Před 3 lety +5

    चेतनसिल प्राणीबाट अचेतनमा गएका मनुष्यले सुन्नै पर्ने
    चेतना मूलक गीतको लागी धन्यवाद हेमन्त कान्छा दाई
    एकपल्ट सबैले सुन्नपर्ने मिठो💐💐

  • @binodsunami7013
    @binodsunami7013 Před 4 lety +54

    आहा यो पो होनि सन्देश मुलुक गित भनेको त सारै चिन्ता बुज्यो दाजु best off luck

  • @rakeshdhamya6332
    @rakeshdhamya6332 Před 4 lety +1

    आहा निकै मनछुने समाज परिबर्तन गर्ने यक यक शब्द हरुमा परिबर्तनका भाब हरु बुज्न सकिने सारै राम्रो छ गित

  • @kesharmagar7045
    @kesharmagar7045 Před 4 lety +32

    कतैकतै भित्र मनदेखि छिचोल्दै आँसु को वर्षा भएको महसूस भयो अाज,😭😭😭

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar Před 4 lety +3

    Aaha kati mitho 😭😭❤️❤️

  • @mohanb.k.5949
    @mohanb.k.5949 Před 4 lety +36

    आहाँ कति मिठो शब्द सङ्गीत अहिलेको जल्दो बल्दो घटनामा आधारित गित बधाई छ हेमन्त दाजु र देबी दिदि लगायत सम्पूर्ण टिमलाई ।

    • @ChakrarajpvLt
      @ChakrarajpvLt Před 4 lety +1

      हो यो गित सतेनै हो

  • @bulletking7660
    @bulletking7660 Před 4 lety +6

    रगत सबैको रातोनै हुन्छ खान पान सबैको एउटै हुन्छ मान्छेको जात बदल्नु पर्दैन् सोच बदले हुन्छ निकै मन छुने गित 😢😢😢😢

  • @rookaviruss9545
    @rookaviruss9545 Před 4 lety +25

    शब्द : थर बदल्नु पर्दैन सोच बदले हुन्छ 👏👏👏

  • @indiraranamagar6483
    @indiraranamagar6483 Před 4 lety +9

    ओहो हेमन्त दादा सारै राम्रो शब्द लय मा संदेश मुलुक गित अति राम्रो 👏👏😍हामी सबै नेपाली हौ बाहुन लाई बाहुन भन कामिलाइ कामी भन थर बदल्नु पर्दैन सोछ बदले पुग्छ 👍️

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm Před 4 lety +5

    साच्चै ! देश भित्र का सबै जाति एउटा परिवार जस्तै बनेर बस्ने दिन कहिले आउला हाम्रो नेपाल मा ?!! विभेद को छिटो अन्त्य होस् ! सर्जक तथा गाएक प्रती हार्दिक नमन !!🙏🙏

    • @prembishwakarma6704
      @prembishwakarma6704 Před rokem +1

      जात व्यवस्थाको अन्त्य नभै यो सम्भव छैन

  • @akashbirahi653
    @akashbirahi653 Před 4 lety +54

    ल मेरो गाउले को गीत आय छ ल यो गीत कति जना कामी ले हेर्दै हुनुहुन्छ यता हाजिर गरम त🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🤚🤚🤚🤚🤚🤚

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  Před 3 lety +1

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

    • @himbahadurbk6968
      @himbahadurbk6968 Před 3 lety

      Yati ramro geet sunera pani hajurle bichma kami launuvo k hami sabai milera hami sabai ek hau bhanauna ........

  • @pjiban572gmail
    @pjiban572gmail Před 2 lety +1

    आहा म सङ्ग कुनै शब्दै छैन यो गीतलाई वर्णन गर्ने ।।
    धन्यवाद महान कलाकारहरुलाइ ।।

  • @hirasharmasangharsha5618
    @hirasharmasangharsha5618 Před 4 lety +45

    हेमन्त जि हजुरसंग खानिनै छकि क्याहाे गितकाे । साह्रै मन छुन्छ हजुरकाे गितले

  • @umeshbrl268
    @umeshbrl268 Před 3 lety +4

    यो गीत सांचै सबैले सुन्नु पर्ने रहेछ यो गीत ले एकदम राम्रो संदेश दिएको छ पक्कै केहि सोच्न बाध्य बनाउछ सांचिकै जात भात हैन मान्छेको सोच बदल्नु पर्छ समाज देश आफै बदलिन्छ।

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 Před 4 lety +14

    100% सोच बदलिनु जरुरी छ। मानव मानव हामी!सबै एकै हौ ।❤️love you this song .

  • @nirmalparajuli7345
    @nirmalparajuli7345 Před 4 lety +2

    अाखंा बाट अासुं खसेको पतै पाईन ,, बधाई छ पुरै टिमलाई

  • @manojsubba4737
    @manojsubba4737 Před 4 lety +30

    This song brought tears in my eyes😭.... Huge respect.

  • @bishalpariyar7224
    @bishalpariyar7224 Před 3 lety +10

    यति सम्मानिय जनचेताना मुलुक गित लाई पनि दिस लाईक गर्ने त कुकुर हरु नै हो best fo luck bro

  • @keshavkhatri5267
    @keshavkhatri5267 Před 4 lety +8

    वाव कलाकार भनेको यस्तो हो वाव शब्द छैन बयान गर्ने दलित कोटा होइन गरिब कोटा के शब्द वाव सलाम हेमन्त दाइ धेरै छ लेख्न तर सकिन

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 Před 4 lety +1

    निकै मिठो र सन्देशमुलक गीत । जातव्यवस्थाका विरुद्ध निकै सशक्त प्रस्तुति ।गीत सुन्नेमात्रै होईन, सबैले व्यवहारिक रुपमै मनन गर्नु जरुरी छ ।

  • @shivachaudhary3473
    @shivachaudhary3473 Před 4 lety +12

    गीतको शब्द सरि ठूलो सानो जात भन्ने शब्द मानिसको मनस्थितिबाट हत्न जरुरी छ।गीत समय सन्दर्भिक छ।मन पर्यो

  • @dukhekodilofficial5750
    @dukhekodilofficial5750 Před 4 lety +1

    टिकटक मा म्युजिक सुनेर खोज्दै खोज्दै अाएर बल्ल भेछाएँ साचै नै मन छोयो😥❣️💕💕

  • @shivadolakhali6386
    @shivadolakhali6386 Před 4 lety +11

    खेम सेन्चुरी पछि हेमन्त रसाइली को गित ले मन छोयो,,जति नै आवज उठाए पनि यो बाहुन वाद को सोच कहिले परिवर्तन होला खै,,

    • @asanuragi2334
      @asanuragi2334 Před 4 lety +2

      छिटो हुन्छ हजुर अब नबराज बि क जातीय प्रेम को बलिदान र हेमन्त रसाइली को यो गीतले गर्दा बिश्वास छ मलाइ हजुर यो गीत सुने पछि जतिसुकै दानबताले भरियको मुटु भय पनि पग्लाइ दिन्छ। यो यो गीतले

  • @rameshbahadurrokaya4416
    @rameshbahadurrokaya4416 Před 4 lety +1

    Kati ramro man xune geet ekdam man paryo hami sapae ko man badale hunxa ani yo sap jagir ko lagi nepal sarkarko dalit, janajati e yesta kota hatayera samapurna le khulla kota ani garib xa vane garib kota ma kholnu parxa .. sarae ramro man xune geet ..... dhanyabad yesto man xune geet liyera aaunu vako ma.....

  • @dailyvlogchannel3727
    @dailyvlogchannel3727 Před 4 lety +42

    जातिय छुवाछूतको बिरुद्धमा यथार्थमा आधारित गित ।
    थर बदल्नु पर्दैन । #मानसिकता फेरौ सोच बदलौ ।
    #एउटा #थप्नै पर्ने #कुरो सब्य बनौ :;;रगत सबैको रातै हो सेतो हुने कुन छ????? ❤️ मेरो अभिनय । सबैले हेरेर लाईक कमेन्ट शेयर गरीदिनु होला ।

    • @moshabardewa5734
      @moshabardewa5734 Před 2 lety

      गितको कुरै नगरौ,स्वोर को के बखान,अभिनय सबै राम्रो छ।

  • @yoginilaxmithapa3907
    @yoginilaxmithapa3907 Před 4 lety +5

    आहा कति मीठो गीत हो जति सुने पनि सुनु सुनु लाग्ने।

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 Před 4 lety +19

    सरै राम्रो लाग्यो हेमन्त जि गित ।हार्दिक बधाई ।

  • @love10messi71
    @love10messi71 Před 3 lety +1

    सन्सार को सबै भन्दा सुस्ती र अल्छी मान्छे मै रहेछु क्यारे,
    यती राम्रो गितमा नजर बल्ल परियो।
    बयान गर्ने कुनै शब्द भेतिन म, दामी छ

  • @premthapa8058
    @premthapa8058 Před 4 lety +19

    सारै मन छोयो हेमन्त दाजु हजुरलाइ अग्रिम शुभकामना

  • @dipakkhatrisktnepal7334
    @dipakkhatrisktnepal7334 Před 4 lety +7

    आहार एकदमै मन छुने खालको गित छ यस video का सम्पूर्ण कलाकार टिम लार्इ धेरै धेरै धन्यवाद

  • @samirrasaili9836
    @samirrasaili9836 Před 4 lety +22

    सफलताको सुभकामना गीत राम्रो छ । गीतमा जस्तै सबैको सोच बद्लियोस ।

  • @janakbk1256
    @janakbk1256 Před 2 lety +1

    निकै सान्दर्भिक र सत्य मा अधारित अनि अर्को कुरा जातिए समान्ता चाहिएको पनि यहि हो ।अझै प्रगति हुँदै जाओश सुभकामना गाएक लाइ

  • @nilammagar7870
    @nilammagar7870 Před 4 lety +5

    आहा क्या संदेश मुलक गित हेमन्त सर
    अझै येस्तै येस्तै सन्देस मुलक अनि समाजलाई निउझाउने र समाजको कान खोल्ने गितहरु गाउदै जानू स हजुर र हजुरको तिम लाई शुभकाना 🎶🎶🎵🎵🎻🎻🎸

  • @surajsen8546
    @surajsen8546 Před 2 lety +1

    सर यो गीत को धुन कति मीठो छ जस्ले पनि बजाउछ यो धुन को royalty माग्नु पर्छ यो धुन कहिले न बिर्सने छैन काल्झै छ

  • @krishnapoudel6228
    @krishnapoudel6228 Před 4 lety +18

    जुन गित सुने पनि मन नै छुने !छुवाछुत को बिरुद्ध मा बुलन्द र मार्मिक गित !

  • @RajeshDhakalOfficial
    @RajeshDhakalOfficial Před 4 měsíci +1

    आहा मित्र बडो सान्दर्भिक सामाजिक सचेतना ले ओतप्रोत भयको यो सिर्जनाको लागि लाखौं लाख बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु🙏🌺💐🌹💕🥀🎀🎀

  • @laxmansunar1385
    @laxmansunar1385 Před 4 lety +53

    सफकताको अग्रिम सुभकामना छ सम्पुर्ण लाई / म्याग्देली र बाङ्लुङ्गे हाजिर हुम त बरै / म चाहिँ म्याग्दी दर्बाङ देखि है😍😘❤️💓💕💖🙏🙏👌👌👌🇳🇵🇳🇵🇳🇵

  • @ajbhai9548
    @ajbhai9548 Před 3 lety +1

    Hajur ko geet Ani khem sir ko geet Sunda man vakaninxa Ani aankha rasauxa..
    Mero Sapana chha.. Hajur Lai Ani khem sir Lai vetne.. Yestai Yestai srijna sunna pai rakham. 🙏🙏🙏🙏🙏

  • @rajavai6264
    @rajavai6264 Před 4 lety +21

    उत्कृष्ट सिर्जना हेमन्त सर ! यो गीत चर्चित बनोस् सबैको सोच बद्लियोस सफलता ले शिखर चुमोस धन्यवाद ।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  Před 3 lety

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @nrtamang2338
    @nrtamang2338 Před 2 lety +1

    निकै मार्मिक र सन्देशमुलुक गीत ।। साह्रै मन पर्यो। भेदभाव मुक्त समाज निर्माण गरौं ।।

  • @parisyaarbishal8248
    @parisyaarbishal8248 Před 4 lety +32

    बल्ल सहि गित सुन्न पाइयो साच्चै मानव मा सोच बदल्नु पर्छ

    • @sanusunar7970
      @sanusunar7970 Před 4 lety

      हो मान्छे मान्छे मा भिन्न न देखौ मान्छे को जात बस दुर्इ छ महिला पुरुस बस सोच बद्लेर चुलो र पानी चन्नु पर्यो

  • @shivashirmal8710
    @shivashirmal8710 Před 3 lety +7

    कति राम्रो शब्द र सार्है मन छोयो मेरो यो गीतले। इज्जत दिन सक्दैनौं भने घ्रिणा पनि नगरौं कसैलाई

  • @akbarmahata1078
    @akbarmahata1078 Před 4 lety +12

    धेरै राम्रो सारै मन पार्‍यो सबै हामी मान्छे हौं मानवता हुनु पर्छ अधिकार बरा वर हुनु पर्छ दलित कोटा होइन अब गरिब मोटा बनाउ

  • @tulbahadur3731
    @tulbahadur3731 Před 3 lety

    OMG..salut Hemanta ji ..geet le man chhoyo ho ho दमाई लाई दमाई भन कामी लाई कामी बाहुन लाई बाहुन भन .. जस्लाई जे भने पनि सकारात्मक सोचले भन 🤗🤗🤗

  • @debnitu
    @debnitu Před 4 lety +23

    One of the best songs I have ever heard. Millions of likes from my side. We are citizens of one of the most unfortunate counties where racial discrimination has deeply rooted. Even educated people don't dare to eradicate this evil custom. I think racial discrimination is a big crime and should be abolished. No country is more beautiful than our country. We should embrace each other without any discriminatory behavior. We should focus to make our country the most beautiful country in respect of development, harmony, love and respect. Caste is nothing but just an identity. It does not define your superiority but your ancestral inheritance of professional expertise. Your thought process should be driven to the creation of a country where nobody should feel deprived of being so called low caste.

  • @ramkrishna1710
    @ramkrishna1710 Před 2 lety +2

    Beautiful song ❤️😍

  • @hdsnepal4621
    @hdsnepal4621 Před 4 lety +11

    धेरै मार्मिक र सान्दर्भिक चेतना मूल्यले वान गित सारै मन छु यो भाइ कान्छा

  • @kamalthapa5179
    @kamalthapa5179 Před 4 lety +1

    Aatinai marmik sabbda xa Man ruyo hemant Sir hjr lai best of luck aajai aagadi badnu hjr ko sabba akdm Man parrxa Man xuyo Sir....regatta sabko ratai Ho seto hune kun xa Wow........

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 Před 4 lety +5

    कस्तो मीठो गित हेमन्त जि को सबै सृजना एकदम मन छुने हुन्छ सफलताको कामना।।

  • @videomix2594
    @videomix2594 Před 4 lety +15

    धेरै राम्रो छ अझै प्रगतिको कामना गर्दछु👌जय गीत जय संगीत 🇳🇵🇳🇵🇳🇵

  • @rameshkangali5158
    @rameshkangali5158 Před 2 lety +1

    "रगत सबैको रातै हो सेतो हुने कुन छ " आहा कति उत्कृष्ट शब्दमा कति मिठो गित थर बदल्नु पर्दैन मन बदले पुग्छ समाज आफै परिबर्तन हुन्छ धन्यवाद हेमन्त दाजु अनि सम्पुर्ण टिमलाई

  • @prajolparakhiofficial
    @prajolparakhiofficial Před 4 lety +18

    अति नै मन छुने गीत यथार्थमा आधारित गीत बधाई छ सम्पुर्ण टिमलाई ।।💓💓💓

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Před 4 lety +4

    हृदय छुने गीत समाजलाई परिवर्तन ल्याउने गीत सुपर शब्द🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @chandragurung9306
    @chandragurung9306 Před 4 lety +6

    अति मार्मिक सन्देश मुलक गित एकदम मन छोयो साच्चै थर बदल्न पर्दैन तपाई हामी सबैले सोच बदल्न जरुरी छ। सबैको रगत रातो हुन्छ आखिर किन ठोलो जात सानो जात भनेर भेदभाव गर्ने हामी सबै मान्छे नै हुन् ।

  • @girinabin090
    @girinabin090 Před 4 lety +12

    8:15
    ठकुरि को छाेरि कामि लाई दिन सक्नुपर्यो ।
    👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @lovelykhan5929
    @lovelykhan5929 Před 4 lety +6

    Wow साह्रै मन छुने गित लिएर आउनु भाको रैछ हेमन्त दादा ह्जुर को तिम लै बधाई छ best of luck👌👌👍️❤️❤️

  • @binitashresthamalla6876
    @binitashresthamalla6876 Před 4 lety +4

    कति मिठो शब्द अनि गायन मन छोयो😍😍😍

  • @tikaramrijal7182
    @tikaramrijal7182 Před 4 lety +13

    अाहा कति राम्रो गित रचना गर्नु भयो हेमन्त जि लगाएत सम्पूर्ण टिमलाई सफलताको लाखौं लाखौं शुभकामना छ

  • @ganeshbishowkarma3353
    @ganeshbishowkarma3353 Před 4 lety +1

    मनै छुने लय अनि शब्द आहा जनचेतनाका लागि बनायको यो गीतका धेरै राम्रो छ।

  • @rkmagar9589
    @rkmagar9589 Před 4 lety +22

    I’m the biggest fan of Hemraj Rasaili ... god bless you bro

  • @sanjaykaushal7765
    @sanjaykaushal7765 Před 4 lety +1

    हामी नेपाली को अजै छिटो सोच परिवर्तन हुँदै जावोस मानिस ठूलो दिल ले हुन्छ जातले हुदैन हामी सबै नेपाली महिला र पुरुष मात्र हो मानव ले मानवता को पहिचान बनाऔ।

  • @aakashgc528
    @aakashgc528 Před 4 lety +28

    Wow bro यस्तो हुनुपर्छ चेतनाका गीतहरू शुभ कामना!

    • @binoddailekhi7841
      @binoddailekhi7841 Před 4 lety +2

      Wow Dada so nice geet दामि छ हजुर गित

  • @besur7
    @besur7 Před 10 měsíci

    यस्तो गित तीन बर्ष अघि आएछ म अहिले सुन्दैछु।एकदम मन छोयो रसाइली जि यस्तो प्रतिभा र कलालाई निरन्तरता दिनु होला सम्मान छ जहुरलाई।

  • @ekraj9074
    @ekraj9074 Před 4 lety +17

    अतिनै मिठो गीत बनेको छ सफलता को अघरिम शुभकामना हेमन्त जि साथै सम्पुर्ण टिमलाई

  • @jasbiroli8716
    @jasbiroli8716 Před 4 lety +4

    wowo विशेष धन्नेबाद यस्ताे गित लेख्ने सर्जक Sapan Rasaily लाई धेरै धेरै धन्यबाद 21 सताब्दिमा पनि छुवाछुतकाे प्रथा छ हामी नेपालीमा धिकार्छ हामी सबै नेपाली हाे । गित गाउने र याे गितमा अा अाफ्नाे भुमिका निभाउने सबैलाई धेरै धेरै धन्नेबाद मार्मिक गित बनाउनु भयकाे मा अागामि यस्तै गित सुन्न र देख्न पाईयाेस तर जात भातकाे प्रथा अन्ते हाेस मेराे कामना छ ।

  • @deepaksunarlamjungnepal3619

    आफो नाम ले चिनिन्छम कि नेपाल को नाम ले भन्नुत नेपाल को नाम ले चिनिनी जतिले लाइक गर्नु होल है पिलिज।

  • @mausamabiral642
    @mausamabiral642 Před 3 lety

    वाउ हेमन्त दाइ तपाईं को गीत सुन्दा क्या आनन्द आयो थर बदल्नु पर्दैन सोच बदले पुग्छ वा यस्तो हो संदेश मुलक गीत्🙏🙏

  • @blueskynepal1726
    @blueskynepal1726 Před 4 lety +16

    Wow Heart Touching Song...

  • @laxmanghartimagar1294
    @laxmanghartimagar1294 Před 3 lety

    Wowww yo ho ni geet vaneko,,,Jiu nai siringai hune sampurna nepali ko man chhune geet...great Hemanta Kanchha

  • @rishibashyal2712
    @rishibashyal2712 Před 4 lety +5

    धेरै राम्रो गीत हाम्रो हेमन्त कान्छा रसाइली दाइको यसरी ले तपाईंले हाम्रो देशलाई गीतसंगीतको देश गराउनुहोला मलाइ गर्व लाग्छ हाम्रो नेपालमा हेमन्त कान्छा रसाईली जस्ता दाइ पनि हुनुहुन्छ हेमन्त कान्छ रसाइली र pashupati sharma मलाई एकदमै मनपर्ने गायक हुनुहुन्छ

  • @darshanthakuri9675
    @darshanthakuri9675 Před 3 lety

    निकै मार्मिक सान्दर्भिक शब्द रचना अनि संगीत।याे पुरानाे कुरिति बिस्तारै साेच र व्यवहार बदलेर जानुपर्छ र बदलिन्छ।जातिय अहंकार र अहमंता भन्दा माथि उठ्नुपर्छ।समानताको नाममा एकले अर्काकाे ठेस पुर्याउनु हुन्न।भान्सा चल्दैमा,बिहे चल्दैमा समानता हैन आपसी भातृत्वभाव मनबाटै जागरुक हुन जरुरी छ।

  • @surajthapa1944
    @surajthapa1944 Před 4 lety +15

    चेतना मुलुक गीत भने काे यस्तो हुनु पर्छ गीत मा मात्र होइन व्यवहार मा पनि यो सब देखना पाइयो भने बल्ला बदलिए छन् मान्छे भने लाग्ने छ

  • @thakbahadur6348
    @thakbahadur6348 Před 4 lety +1

    Man xune geet hjr lai sangitik abhibadan hemanta sir yestai yestai samaye sandarbik geet sunna paau vanne apekchhya rakhxu dhanyabaad

  • @Hompun154
    @Hompun154 Před 4 lety +4

    हाम्रो समाजमा रहेको वास्तविकतालाई देखाउदै सन्देशमुलक गीत आहॅा यस्तै यस्तै सोच बदल्ने शति सबैमा प्रदानहोस् 😍😍😍❤️❤️👏👏

  • @user-yu1bu3iw5g
    @user-yu1bu3iw5g Před 13 dny

    आहा यो पो त स्वछ सबै बुज्नु पर्ने कुरा थर बदल्नु पर्दैन स्वछ बदले हुन्छ हजुरलाइ धेरै भन्दा धेर धन्नेबाद हेमन्त दाजु सफल्ताको सुभकामना

  • @sitalkc2901
    @sitalkc2901 Před 4 lety +8

    गीत का शब्दहरुले शरीरमा काडा निस्किए कति मीठो मेलोडी उस्तै मिठा शब्द आवाज को त म पहिले देखि फ्यान हो । फेरि एउटा ससक्त गीत ल्याउनु भएछ शुभकामना सम्पुर्ण टिमलाई । साच्चिकै अब सोच बदल्नु पर्छ।

  • @manishkrram5005
    @manishkrram5005 Před 2 lety +2

    यस्तो राम्रो सिर्जनामा भिउज किन जादैन होला ??अति राम्रो हेमन्त ब्रो

  • @hiralalbc907
    @hiralalbc907 Před 4 lety +5

    गीत सन्देश मुलक त छदैछ,त्यस सगै दृश्य छायांकन र कलाकारहरुको अभियान पनि उत्कृष्ट लाग्यो।हेमन्त जि लगायत यहाँको सम्पूर्ण टिमलाई हार्दिक बधाई एवं सफलताको शुभकामना !

  • @dipakmalla9654
    @dipakmalla9654 Před 3 lety +1

    बास्तबीक्ता मा आधारीत गाना सारै राम्रो छ हेमन्त जी को सबै गाना हेरेको छु सबैले मन छोयो सलाम छ हेमेन्त जी

  • @lakesidetv4919
    @lakesidetv4919 Před 4 lety +16

    aago xa geet sir ji

  • @rajpandey4884
    @rajpandey4884 Před 4 lety +2

    😢हामी विश्व सामु चिनिने भनेको नेपाली जात ले हाे,,,,बाहुन क्षेत्री सार्की दमाई राई र गुरुङ जात ले हाेईन तेहि भयर,,,,जात हाेईन साेच बदलाै,,,,विश्व सामु नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵भयर चिनिउ

  • @milanbc942
    @milanbc942 Před 4 lety +5

    रामो सनदेस मुलक गीत बनाको मा बधाई छ यो गीत सुनेर आफनो बिचार बदलनसर आफु भनदा सानोलाई माया र ठुलोलाई आधार गरनु सिकउ ल ल