दयाहाङलाई दुई सुझाव, सक्किने कि सुध्रिने... ? | RAJATPAT | SEASON 02 | EPISODE 25 | PRAKASH SUBEDI

Sdílet
Vložit
  • čas přidán 15. 05. 2024
  • दयाहाङलाई दुई सुझाव, सक्किने कि सुध्रिने... ? | RAJATPAT | SEASON 02 | EPISODE 25 | PRAKASH SUBEDI
    Watch More Best Clips on : / @rajatpathighlights-jj9ht
    Rajatpat with Prakash Subedi
    Season : 02
    Episode - 25
    -------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Mastering : Subin Dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonline
    #prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpatseason2 #season2 #rajatpat25 #rajatpats2ep25 #dayahangrai #farkifarki #pujarsarki #anmolkc #pradeepkhadka #aryansigdel #paulshah #jasitagurung
    LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • Zábava

Komentáře • 1,3K

  • @Tangsang_1
    @Tangsang_1 Před 16 dny +52

    दयाहाङ राइको करियर समाप्त गर्न यो चिप्ले अंकल सहित ठुलै गिरोह लागेको छ।

    • @jrs696
      @jrs696 Před 14 dny +3

      Tehita, jimu yedi wakkai लागेको हो भने, कसरी एक पछि अर्को फिल्म blockbuster भयो ? Just yo बाहुन godi media ले euta राम्रो artist lai गिराउन खोज्दैछ....

    • @user-cp7mv7ig5z
      @user-cp7mv7ig5z Před 13 dny +1

      Right

    • @kishorlimbu6801
      @kishorlimbu6801 Před 13 dny +2

      होनि तर केही नापिने छैन दयाको सिनेमा पुर्बमा मात्र लाग्यो भनेपनी मालामाल हुन्छ!

    • @user-bv2bk7pp8x
      @user-bv2bk7pp8x Před 12 dny +1

      Hahaha true things don't like people but pirkesh subadi is right

    • @sarojbhattarai4108
      @sarojbhattarai4108 Před 10 dny

      @@kishorlimbu6801 खुलित्तै 😎 निन्द्रा बाट बोल्दैछन कोहि फेरि

  • @Rabinwalakham
    @Rabinwalakham Před 15 dny +29

    दयाहाङ दाजुको नयाँ फिल्म "गाउँ आएको बाटो" हेर्न आतुर छु । हाम्रो माटो, ठाउँ र नेपाली पनको सुगन्ध दिने गरि आएको टिजर नै मनपर्यो । वास्तवमा नेपालीपनको सुगन्ध छर्ने हाङ दाजु फिल्म हेर्न हल म पुग्नेछु ।

  • @chandrabahyeeng100M
    @chandrabahyeeng100M Před 14 dny +30

    नेपालीहरुको बानी नै हो अरुको प्रगतिमा जलिहाल्न! अहिलेको अवस्थामा दयाहाङ जतिको कलाकार चाहिँ समुन्द्रमा सियो खोज्नु जत्तिकै हो।

  • @MamaBhanji1
    @MamaBhanji1 Před 16 dny +81

    दयाहाङ दाईको म आफै पनि एउटा ठूलो fan हु तर जुन तरिकाले आज रजतपट अंकलले वहाँको बारेमा भन्नु भयो यो कुराले मलाई बडो चित्त बुझ्यो,
    RAJATPAT UNCLE को जय होस् 🙏🙏❤️❤️

    • @light-1985
      @light-1985 Před 16 dny

      बाहुन क्षेत्रीहरुले दयाहाङ्गको एकै किसिमको एक्टिङ्ग र फिल्म भयो भनेर अक्वाफ भ्रम फैलाएको हो दयाहाङ्गलाई खुट्टा तानी गिराउन। यो पत्रुकारले चाहिँ दुई दशक भन्दा बढी आफ्नो उहीँ बासी थोपडा देखाएर यसरी न्युज भनेकोमा नेपाली दर्शकहरु वाक्क भए होला भन्ने हेक्का रहेन छ?दयाहाङ्ग नेपालको नम्बर १ भर्सेटाईल एक्टर हो।दयाहाङ्ग यस्तो एक्टर हो जसको एक्टिङ्ग र फिल्म देखेर दर्शकहरु वाक्क हुनसक्दैन।भ्रम नछर नश्लवादी अपराधी हो।

    • @kishorlimbu6801
      @kishorlimbu6801 Před 13 dny

      कसरी दयाले फरक फरक समुदायको कथामा सिनेमा खेलिरहेका छ कसरी वक्क दिक्क भएन दर्शक!

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Před 17 dny +102

    अर्को एपिसोडमा अनमोल लाई बोलाउनु पर्यो प्लिज सर

    • @subigyashort2747
      @subigyashort2747 Před 15 dny

      yo buda Anmol ko jalan le bhitra2 jali sakeko chha, kahan bolaunu.

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Před 17 dny +170

    फर्कि फर्कि हेर्न आतुर छौं सिरियल जस्ता फिल्म हेरेर वाक्कै लागेको छ

  • @rozet.thapa9106
    @rozet.thapa9106 Před 17 dny +88

    अनमोल साच्चै नै अनमोल छन् जस्तो नाम त्येस्तै ब्याक्ती अब फर्की फर्की सुप्पर डुप्पर हिट हुनुमा कुनै दुई मत छैन्🎊💐❤️

    • @user-vo4yf6ks5k
      @user-vo4yf6ks5k Před 17 dny

      पुजार सार्की चाई चल्छ

    • @rajendraroka3072
      @rajendraroka3072 Před 16 dny +1

      अरुले नहेरे पनि तिम्ले हेर हिट हुन्छ

    • @Ophlbkgfjph
      @Ophlbkgfjph Před 16 dny

      🤣🤣🤣🤣

    • @AashishGurung6640
      @AashishGurung6640 Před 16 dny

      ​@@rajendraroka3072sable herxa Anmol KC ho fan harule euta le matra haina Jestha 10 gate thahunxa

    • @SRBVLOG
      @SRBVLOG Před 16 dny

      🤣🤣🤣🤣🤣🤣

  • @jayram4702
    @jayram4702 Před 17 dny +44

    Farki farki super duper hit hoss सुभकामना anmol &jasita🎉❤

  • @sabindamak9027
    @sabindamak9027 Před 17 dny +120

    हो मलाई नि त्यै लागेको छ सबै फिल्म मा एउटै खालको चरीत्र अनि अभिनय 🙏🙏

    • @manjurai2222
      @manjurai2222 Před 16 dny +2

      Afno jasto kala xa tetai dekhaune ni aba k daya le anmol kc jasto vayara ra anmol daya jasto vayara hunxa.. afno afno khubi xa ni

    • @user-zy9jv1hs7b
      @user-zy9jv1hs7b Před 16 dny +3

      Bollywood KO copy gareko Nepali Film man parne to jathalai kasari Organic film man parxata

    • @light-1985
      @light-1985 Před 16 dny

      बाहुन क्षेत्रीहरुले दयाहाङ्गको एकै किसिमको एक्टिङ्ग र फिल्म भयो भनेर अक्वाफ भ्रम फैलाएको हो दयाहाङ्गलाई खुट्टा तानी गिराउन। यो पत्रुकारले चाहिँ दुई दशक भन्दा बढी आफ्नो उहीँ बासी थोपडा देखाएर यसरी न्युज भनेकोमा नेपाली दर्शकहरु वाक्क भए होला भन्ने हेक्का रहेन छ?दयाहाङ्ग नेपालको नम्बर १ भर्सेटाईल एक्टर हो।दयाहाङ्ग यस्तो एक्टर हो जसको एक्टिङ्ग र फिल्म देखेर दर्शकहरु वाक्क हुनसक्दैन।

    • @kishorlimbu6801
      @kishorlimbu6801 Před 13 dny

      कसरी एउटै खालको चरीत्र भयो दयाको!

    • @sarojbhattarai4108
      @sarojbhattarai4108 Před 10 dny

      @@kishorlimbu6801 अभिनय चरित्र के हो पहिले पढेर आइज अनि बुझ्छस
      😂

  • @rabinoli187
    @rabinoli187 Před 17 dny +282

    दयाहाङ राइले फरक फरक भुमिकामा फिल्म गर्नुपर्यो सौगात र बिपिन जस्तै, उस्तै भुमिका ले दर्शक दिक्क भैसके।

    • @cobra7373
      @cobra7373 Před 17 dny +22

      Ani chalna ni paryo ni 😂😂khelara matra kaha hunxa 😂

    • @gulmelikpmc
      @gulmelikpmc Před 17 dny +10

      सहि कुरो काका, म त अलिक फरक छ कि भनेर डिग्री माइला हेर्न गए तर त्यो पनि उहि पाराकै.... एकै स्वादको कारण सबै दर्सक दिक्क हुन थाले...

    • @AashishGurung6640
      @AashishGurung6640 Před 17 dny

      ​@@cobra7373dayahang KO ni Kaha chalexa tw ni jaari paxi bata lol

    • @puranlimbu244
      @puranlimbu244 Před 17 dny +16

      Bipin saugat ko vanda dayahang kai film chaleko xa tara panii

    • @AashishGurung6640
      @AashishGurung6640 Před 17 dny +4

      @@puranlimbu244 Kabadi RW Jaari byke kun chaleo vanum tw la

  • @Sanish059
    @Sanish059 Před 16 dny +16

    आउदो कार्यक्रम The prakash Subedi Show मा अन्मोल के सि र जसिता गुरुङ चाइयो❤

  • @MAHARA_kazi
    @MAHARA_kazi Před 17 dny +36

    फर्कि फर्कि फिल्म को पर्खाइमा छौ 🎉❤❤ यस्ता सिरियल जस्ता फिल्म हेरेर समय बर्बाद only one नेपालि नायक अनमोल केसि ❤❤

  • @Anmolkc932
    @Anmolkc932 Před 17 dny +61

    हाम्रो फिल्म फेर्कि फर्किकाे प्रतिछामा काे काे हुनुहुन्छ?❤❤🎉# Maddy akc🎉😮

  • @tekmangurung
    @tekmangurung Před 17 dny +71

    दयाह्याङ्को मुभी धेरै भाकै हो , सुधृनु पर्छ

    • @light-1985
      @light-1985 Před 16 dny

      बाहुन क्षेत्रीहरुले दयाहाङ्गको एकै किसिमको एक्टिङ्ग र फिल्म भयो भनेर अक्वाफ भ्रम फैलाएको हो दयाहाङ्गलाई खुट्टा तानी गिराउन। यो पत्रुकारले चाहिँ दुई दशक भन्दा बढी आफ्नो उहीँ बासी थोपडा देखाएर यसरी न्युज भनेकोमा नेपाली दर्शकहरु वाक्क भए होला भन्ने हेक्का रहेन छ?दयाहाङ्ग नेपालको नम्बर १ भर्सेटाईल एक्टर हो।दयाहाङ्ग यस्तो एक्टर हो जसको एक्टिङ्ग र फिल्म देखेर दर्शकहरु वाक्क हुनसक्दैन।भ्रम नछर नश्लवादी अपराधी हो।

  • @krishnaalemagar68
    @krishnaalemagar68 Před 17 dny +54

    अनमोल केसी नयाँ पिढिको लागि राष्ट्रका लागि अनमोल सम्पत्ति नै हो ❤ फर्की फर्की ❤ अनमोल 🎉

    • @Ophlbkgfjph
      @Ophlbkgfjph Před 16 dny

      🤔🤔🤣🤣🤣🤣🤣😏😏

    • @chandbikkibikki
      @chandbikkibikki Před 16 dny +2

      के थुपारेर देछर

    • @user-nw8wf6fg3w
      @user-nw8wf6fg3w Před 16 dny

      यस्तो mg पाखण्डी बोलीले कै फरक पर्दैन दयाहाङ राइ को fan,दर्शक लाई आजको युगमा नेपाली flim indrusty लाई यहाँ सम्म बोकेर ल्याउने र नेपाली flim हल सम्म दर्शकलाई पुर्याउने दयाहाङ राई नै हो यदि दयाहाङ राइ को फ्लिम हलमा नचल्ने हो भने नेपाली flim बजार हराएर जान्थ्यो

    • @user-zy9jv1hs7b
      @user-zy9jv1hs7b Před 16 dny

      Hola ABA dheraima 10barsa sakla Anmol KC le film khelna tes paxi Budo hunxa ani 1,2barsama 1film dine Anmol KC kasari Rastako sampati hunxa ho nachaine kuro😂😂😂😂😂😂😂😂😂

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Před 17 dny +68

    पुरानो हिरो मा निखिल र अहिलेमा अनमोल खुबै मन पर्ने कलाकार हुन अनमोलको फर्कि फर्कि हेर्न आतुर छौं

    • @princexetrii5151
      @princexetrii5151 Před 16 dny

      सेम मलाई नि मन parne हीरो निखिल अनमोल

    • @Ophlbkgfjph
      @Ophlbkgfjph Před 16 dny

      🤣🤣🤣🤣

  • @sunilbist7223
    @sunilbist7223 Před 17 dny +93

    अब अनमोल केसी लाई ल्याउनु पर्यो ❤

  • @prakashkhatri8675
    @prakashkhatri8675 Před 17 dny +14

    मलाई अनमोल मनपर्ने मुख्य कारण अनमोल को बोल्ने सभ्यता सालिन शान्त भएर नै हो

  • @RoshanBohara-vd6sp
    @RoshanBohara-vd6sp Před 17 dny +58

    अनमोल लाई ल्याउनु पर्यो #Uncle❤

  • @ktmstudio6615
    @ktmstudio6615 Před 17 dny +40

    Anomal k.c is very talented and humble actor❤❤❤, farki farki herna jau ❤❤

  • @gurasishagrg7743
    @gurasishagrg7743 Před 17 dny +74

    आज भोली के भाको मुबी बनाएपछी अलि मज्जा आउने दिमागं फ्रेस हुने खालको भए राम्रो सधै एउटै किसिमको फिलिम हेरी हेरी दिक्क लागी सक्यो। अब “फर्की फर्की” को भरोसा छ केही नया नौलो नेपाली चलचित्र होस न मज्जा आउने खालको …..

  • @PalidinLamah
    @PalidinLamah Před 17 dny +47

    Kaka Anmol KC rw jasita bolaunu paryo

  • @sabeethapa1247
    @sabeethapa1247 Před 16 dny +19

    Farki farki heram ❤❤❤❤

  • @prakashkhatri8675
    @prakashkhatri8675 Před 17 dny +60

    फर्कि फर्कि जेठ 10 गते ❤

    • @RatnaPanday-tq2bj
      @RatnaPanday-tq2bj Před 16 dny +1

      छड्के जस्तै छ फर्की फर्की काम छैन अनमोलको

  • @BinodKathayat-zh3fw
    @BinodKathayat-zh3fw Před 17 dny +41

    Farki farki jesth 10❤❤

  • @aszxcas6060
    @aszxcas6060 Před 17 dny +56

    अनमोल र जसिता लाई ल्याउनु पर्यो है😆😆😆😆

  • @iconchy7731
    @iconchy7731 Před 17 dny +41

    Farki farki 💛❣️Akc

  • @ramsharanpariyar2727
    @ramsharanpariyar2727 Před 17 dny +8

    तपाईं ले एक दम ठीक भन्नु भयो सधैं एउटै फिल्म एउटै जोडी

  • @saurabdhungana9541
    @saurabdhungana9541 Před 17 dny +44

    Forki farki Anmol jasita❤❤❤

  • @jayalalaidi6658
    @jayalalaidi6658 Před 16 dny +15

    Mega starakc❤❤

  • @sumanchettri-cp9fy
    @sumanchettri-cp9fy Před 17 dny +63

    आइतबार अनमोल लाई लिनु पर्यो

  • @kishorlimbu6801
    @kishorlimbu6801 Před 14 dny +3

    दयाहाङ राईले अझ फरक र उत्कृष्ट काम गर्दै जानुपर्छ त्यसमा कुनै शङ्का छैन । तर आदर्शको कुरा एकतिर, यथार्थ हेरौँ:
    'घामपानी'मा तमाङ को ? - दयाहाङ
    'दयारानी'मा गुरुङ को? - दयाहाङ
    'जारी'मा लिम्बु को? - दयाहाङ
    'घर ज्वाँई'मा मगर को? - दयाहाङ
    'कबड्डी'मा थकाली को? - दयाहाङ
    'डिग्री'मा भुजेल को? - दयाहाङ
    कारण प्रष्ट छ। फिल्म महँगो कला हो र यसले केही व्यापार गर्नै पर्ने हुन्छ। दयाहाङबाहेक कुन चाहिँ जनजाति कलाकार लिन्छु भन्दा लगानी जुट्छ ? यथार्थ के हो भने दयाहाङ राईको सफलताले धेरै आदिवासी मेकरहरुले आफ्नो कथा भन्न पएका छन् । उनको अनुपस्थितिमा सायद यस्ता धेरै आदिवासीका कथाहरू हामीले पर्दामा देख्न पाउने थिएनौँ । अहिले उनलाई निषेध गर्ने सुनियोजित प्रयत्न खासमा आदिवासी जनजातिहरूको कथा रोक्ने प्रयत्न हो ।
    आरोप कस्ता छन् ? "सबै फिल्म उस्तै भए"- भन्नुको अर्थ के हो? डिग्री माइला र मनसरा एउटै हो ? नांगो गाउँ र निरफूलमा भिन्नता छैन ? खासमा सबै फिल्म उस्तै भए भन्नुको आशय सबै आदिवासी जनजातिहरूको फिल्म आए भन्न खोजेको हो । किनकि उनीहरूलाई हामी सबै उस्तै लाग्छ, हाम्रो अनुहार उस्तै लाग्छ, हाम्रो कथा उस्तै लाग्छ । हाम्रो जीवनको सूक्ष्मता उनीहरू बुझ्दैनन् । एकजना जनजाति सचिव हुँदा निन्द्रा हराम हुनेहरूलाई यो नपच्नु स्वाभाविक हो ।
    कुरा रह्यो "धेरै फिल्म गर्‍यो, दर्शक वाक्क भए"- वाक्क भए हप्तै पिछे रिलिज हुने फिल्मले करोडमै व्यापार गर्‍यो भन्ने सुनिन्छ त । जुन दिन दर्शकले साँचिकै वाक्क भएर हेर्न छाड्छन् त्यसपछि को स्टार, सुपरस्टार हुने हो पालो आई हाल्छ त ।
    (साभार) कपि पेस्ट

  • @pradipshrestha6522
    @pradipshrestha6522 Před 17 dny +69

    Farki farki❤❤❤❤ jestha 10

  • @ShreesMaa9
    @ShreesMaa9 Před 17 dny +60

    फर्की फर्की ❤❤❤

  • @bikashlama69347
    @bikashlama69347 Před 17 dny +19

    अन्माेल जसिता ❤❤❤❤❤फर्कि फर्कि जेठ 10 गत्ते हलमा जाने हाेईनत ।🎬️🎬️🎬️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏❤️💕📸

  • @beinghansell1490
    @beinghansell1490 Před 17 dny +97

    फर्की फर्की हेर्ने जाती हाजिर हुन त

  • @ummarama2094
    @ummarama2094 Před 17 dny +22

    Yeah! obviously. His humbleness and calmness made him megastar❤👏🏻kindly waiting farki farki.

  • @sabeethapa1247
    @sabeethapa1247 Před 16 dny +14

    Farki farki ta herne ho ❤❤❤ sabai Le heram hai

  • @jimbaflim3967
    @jimbaflim3967 Před 17 dny +32

    Mega star anmol is back farki farki jeth 10 ma sabai le hernu parxa hai ❤❤❤❤

  • @pinkylimbu5822
    @pinkylimbu5822 Před 17 dny +150

    अनमोल र जसिता लाई ल्याउनु पर्यो ❤❤❤❤❤

    • @weruvae1129
      @weruvae1129 Před 16 dny +3

      Anmol kc pani hero hora😁

    • @Ophlbkgfjph
      @Ophlbkgfjph Před 16 dny +2

      🤣🤣🤣🤣🤣

    • @plusminuslama
      @plusminuslama Před 16 dny

      aunu ni paryoni yo patakiko programma

    • @pinkylimbu5822
      @pinkylimbu5822 Před 16 dny

      @@weruvae1129
      जस्तो दृष्टि
      उस्तै सृष्टि
      हजुर😊

    • @santoshrai5176
      @santoshrai5176 Před 11 dny

      Paul shahako puzar sarki😅

  • @jharanapokhrel1178
    @jharanapokhrel1178 Před 17 dny +50

    Farki farki jesth10...anmol kc❤❤❤

  • @sirjanadhungana7502
    @sirjanadhungana7502 Před 16 dny +6

    मैले पनी वाक्क मानेको पहिलै नै हो ।
    धन्यवाद छ यो बिषय उठान गरिदिनु भएकोमा 😊
    आशा छ दयाजीको समयमै आँखा खुल्नेछ ।

  • @bijaythakuri3657
    @bijaythakuri3657 Před 17 dny +46

    Megastar लाई हेर्न पाउ

  • @rajanpun1521
    @rajanpun1521 Před 17 dny +30

    अनमोल सजिता❤❤फर्कि फर्कि❤❤

  • @skmagar1191
    @skmagar1191 Před 17 dny +6

    दयाहाङले गर्दा चै चलेको हो चलचित्र सौगात र बिपिन को खै त चलेको ? हो हो टाउको नदुखाउ काका !

  • @RajKeshav99
    @RajKeshav99 Před 17 dny +29

    फर्की फर्कि❤❤

  • @tezugrg9627
    @tezugrg9627 Před 17 dny +22

    Aba farki farki hernu parcha ❤❤❤

  • @jaynepal2051
    @jaynepal2051 Před 16 dny +3

    दयाले नेपाली सिनेमालाई धेरै दया गरीसक्या छन । उस्को पालो अब कमाउने हो । समय धेरै छैन जती सक्यो त्यती कुम्ल्याउने हो भन्ने कुरा बुझीसक्या छन। यो टुप्पी झोलेलाई आफ्नो कार्यक्रम चलाउनु छ, दया लाई घर ।

  • @dipakdhakal375
    @dipakdhakal375 Před 17 dny +41

    दयाह्याङ्ग राई हिरो हैन सिरियल को मोडेल जस्तै लाग्छ सधै एउटै अभिनय

    • @manjurai2222
      @manjurai2222 Před 16 dny +7

      J jasto vaya ni lagena ramrai xa ta . Afno kala jasto xa testai dekhaune ni navako garne huda ta aruko flim chaldyna ta..

    • @premmagar4121
      @premmagar4121 Před 16 dny +6

      Ani ko chai hero jasto lagxa

    • @user-zq8dw4xp4p
      @user-zq8dw4xp4p Před 16 dny

      @@premmagar4121 तेरो बाउ अनमोल केसी

    • @user-zy9jv1hs7b
      @user-zy9jv1hs7b Před 16 dny +4

      ​​@@user-zq8dw4xp4pAnmol KC ma kxa Ra Hiro jasto dekhinalai testo sukenas pani hero jasto dekhxara Mata mandina Anmol KC KO acting nai ramro xaina

    • @railphangkiranti1883
      @railphangkiranti1883 Před 16 dny +5

      यसरी jesus नहुनुके ब्रो🤣🤣 नेपाली फिल्म ईण्ड्रष्ट्रि थररर हल्लाई रहेको एउटा थेप्चे डल्ले राईको छोरोको सफलता देखेर😂😂😂😂😂

  • @jimbaflim3967
    @jimbaflim3967 Před 17 dny +25

    Kaka mega star anmol ra jasita lai interview ma liyera aunu paryo 🙏🙏xito

  • @ANM686
    @ANM686 Před 17 dny +52

    Anmol our meghastar❤⭐️

  • @user-vh3hy3ml5k
    @user-vh3hy3ml5k Před 17 dny +26

    Anmol jassita ko interview lyaunuparyo kaka❤❤❤❤

  • @bipsanthakuri9156
    @bipsanthakuri9156 Před 17 dny +40

    Multi talented Versatile Actor PRADEEP KHADKA ❤❤ let’s support पुजार सार्की & फर्की फर्की जेठ १० 🎉🎉 नेपालमा हाइभिजन हलहरु खोल्नु पर्छ अनि मात्र चलचित्राको बिकास हुन्छ नत्र जति भुके पनि काम छैन । सोचेको खै यो बारेमा चम्चेहरु

  • @RoshanBohara-vd6sp
    @RoshanBohara-vd6sp Před 17 dny +82

    #पर्कीफर्की जेठ 10

  • @KBS-VLOG8029
    @KBS-VLOG8029 Před 17 dny +3

    एउटै सुझाव दह्याहाङलाई उनले एकल भूमिकामा अभिनय गरेका चलचित्र भन्दा सौगात र विपिन संग को सहकार्य मिठो हुन्छ

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 Před 17 dny +6

    सुरज पण्डित को रातो किताब गित हेर्नू भयोकी नाइ निकै उत्कृष्ट छ। एक चोटि जरुर हेर्नू होला। देश को अबस्था र आम मान्छेको मर्म बोकेको छ। गित ले❤

  • @rairitu8207
    @rairitu8207 Před 16 dny +5

    तेसो त अन्मोल भनेको अन्मोल हिरा जस्तै हो।उस्को मिडिया मा आएर बोल्ने शैली उस्को बिचार अलिकती पनि घमण्ड नभाको यी कुरा त उस्को बाबा भुवन केसिले पनि छोराबात सिके हुन्छ।फर्की फर्की blockbustar होस मेरो शुभकामना ।big fyan megastar anmol kc

    • @Ophlbkgfjph
      @Ophlbkgfjph Před 16 dny

      बोल्न आउदैन अनि🤣🤣🤣🤣

  • @user-vh3hy3ml5k
    @user-vh3hy3ml5k Před 17 dny +35

    Jeth 10 ma farki farki ❤❤❤❤❤❤

  • @anushachudal303
    @anushachudal303 Před 17 dny +25

    अब अनमोल को फ्लिम हेर्न आतुर छौं हामी ।

  • @kumarlama5442
    @kumarlama5442 Před 17 dny +3

    महानायक पछिको मनपर्ने हिरो दयाहाङ राई हो तर कुरा सही हो

  • @user-ew1xq2ci1c
    @user-ew1xq2ci1c Před 17 dny +27

    Farki farki❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před 17 dny +18

    बधाई छ सन्दिप लामिछाने
    क्रीकेट मा सन्दिप लामिछाने
    राजनिति मा रबि लामिछाने
    बिग्रेको खेल सुधार्न सन्दिप लामिछाने
    अनि बिग्रेको राजनीति सुधार्न रबि लामिछाने
    Best of Luck Nepali cricket team🙏❤️🌹🔔🔔

  • @sudershanthapa294
    @sudershanthapa294 Před 16 dny +23

    फर्की फर्की अनमोल केसी जसिता गुरुङको ❤

  • @bishwasmc2744
    @bishwasmc2744 Před 17 dny +21

    फर्कि फर्कि❤️

  • @bikkykalwar6173
    @bikkykalwar6173 Před 17 dny +27

    Farki farki❤

  • @AashishGurung6640
    @AashishGurung6640 Před 17 dny +52

    Madav Singh Basnet aka MADDY
    Farki Farki...❤

  • @smarikacl2393
    @smarikacl2393 Před 17 dny +13

    Waiting for farki farki❤❤ Anmol kc💕💕💕

  • @user-lx8wj7hk2v
    @user-lx8wj7hk2v Před 16 dny +3

    हजुर पनि पुजार सार्की हेर्न जानुस् है अंकल 🙏❤️🎉हामी पनि दुबै मा हेर्ने छौ❤️❤️❤️❤️❤️

  • @thepiggihoush6546
    @thepiggihoush6546 Před 17 dny +37

    farki farki super hit

  • @Dharam892
    @Dharam892 Před 17 dny +26

    Anmol kc 👑💖

  • @RBmagar_Official
    @RBmagar_Official Před 16 dny +2

    अनमोल र जसितालाई आउँदो Episode मा देखन चाहाने मजस्तै को को हुनुहुन्छ 💗

  • @FunDay460
    @FunDay460 Před 14 dny

    Life is great when you stay away from Negative, Jealous and unhappy people. राजतपट कार्यक्रम आजभोलि मन पर्न छोड्यो ।

  • @solo-couple
    @solo-couple Před 17 dny +7

    फर्की फर्की हेर्ने हरु ले यता हाजिर हुनु

  • @BinodKathayat-zh3fw
    @BinodKathayat-zh3fw Před 17 dny +38

    Megastar AKC plzz❤❤

  • @sonu_magar907
    @sonu_magar907 Před 17 dny +3

    भोलि तिम्रो उमेरमा हिरो खेल्न लिन्छन्त भोलि तिम्रो उमेरमा त लिदैन तेहि भयेर जति हो दयाले खेल्नै पर्छ

  • @user-tt4fu3qi8c
    @user-tt4fu3qi8c Před 17 dny +3

    मेरो मनपर्ने अभिनेता दयाहाङ तर कुरो सत्य हो।😑😊😊😊

  • @user-io4ch1ep9h
    @user-io4ch1ep9h Před 17 dny +31

    फर्की फर्की हेरिन्छ❤️❤️❤️

    • @RajuBista-ir1tq
      @RajuBista-ir1tq Před 17 dny

      पुजार सार्किओअनी हेर्न म किन्दिन्छु टिकेट

    • @ANM686
      @ANM686 Před 17 dny +1

      Farki farki❤

    • @AashishGurung6640
      @AashishGurung6640 Před 17 dny

      Farki Farki

  • @BinodKathayat-zh3fw
    @BinodKathayat-zh3fw Před 17 dny +50

    Khai tw megastar AKC❤

  • @saroj3774
    @saroj3774 Před 17 dny +31

    FarkiFarki❤🎉

  • @Darshan_xetry
    @Darshan_xetry Před 17 dny +18

    अनमोल लाई यो Show मा ल्याउनु पर्छ

  • @tekraj1323
    @tekraj1323 Před 17 dny +24

    Pujar sarki
    Superstar pradeep❤

  • @rajeshnaharki1047
    @rajeshnaharki1047 Před 17 dny +4

    ATI ramro episode lagyo yo thank you Prakash subedi

  • @bhim1ly851
    @bhim1ly851 Před 17 dny +34

    FARKI FARKI ❤ jestha10

  • @dineshpyarbantawa143
    @dineshpyarbantawa143 Před 16 dny +2

    Mongolean face vayeko dherai जाति को कथा भन्नू छ दयाहाङले त्यसैेले अवका दिनमा दयाहाङको लोकप्रियता कम हुदैन

  • @RamRoka-jh3tn
    @RamRoka-jh3tn Před 17 dny +24

    Anmol KC lera aaunu paro

  • @TAC464
    @TAC464 Před 17 dny +4

    फिलीम पुजार सार्की चलोस या नचलोस यो समस्या समपूर्ण नेपाली हरुको हो । यसमा हेर्न र बुझ्न गृण गर्न अनुरोध । देखाइएको दृष्य निकै भाकुक यर्थत हुन चेत खुलेस !

  • @sangambasyal434
    @sangambasyal434 Před 17 dny +11

    प्रकाश सुवेदी सर को फ्यान हरु एक हौ, अनि अब फेसबुक मा हैन CZcams मार्फत एक अर्का लाई साथि बनाउ

  • @user-fx7gh9xv4b
    @user-fx7gh9xv4b Před 17 dny +21

    Anmol is Anmol

  • @suranmagar2808
    @suranmagar2808 Před 17 dny +18

    Farki farki❤ jesth 10

  • @Hiranya_kashyap
    @Hiranya_kashyap Před 17 dny +16

    #farki_farki

  • @ritathakuri9364
    @ritathakuri9364 Před 14 dny

    एकदम सही कुरा राख्न भयो । यो कुरा कतिलाई नपच्ला!
    नेपाली चलचित्रका निर्मता, निर्देशक मेरो यही सुझाव छ - स्वागत मल्ल , विपिन कार्की , प्रदिप खड्का उहाँहरूका अभिनय पनि त उत्कृष्ट छन् नि! किन एउटैको पछि लाग्ने ? ❤❤❤🙏🙏

  • @merodaainepal2979
    @merodaainepal2979 Před 16 dny +1

    महानायक राजेस हमालले तपाइलाई सबैभन्दा मनपर्ने फिल्म कुन हो भन्दा धेरै ठाउमा देउता भन्नुहुन्छ। बसन्ति पनि भन्नु हुन्छ तर धेरै देउता भन्नुहुन्छ 🙏

  • @Basudevchettri
    @Basudevchettri Před 17 dny +11

    Mega Star Akc ❤❤❤ pls bring him

  • @user-hd3dm5zd2d
    @user-hd3dm5zd2d Před 17 dny +11

    Anmol and jasita. Chaiyo

  • @prakashkhatri8675
    @prakashkhatri8675 Před 17 dny +10

    अनमोल र जसिता लाइ ल्याउनु पर्यो हजुर इन्टरभ्यु मा

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 Před 17 dny +23

    अनमोल केसि जतिको बौद्धिक शालीन भद्र, कसैप्रती इगो नराख्ने , एक नेपाली नायक कोहि छ ,भने अनमोल नै हुन, एक रियल हिरोमा हुनुप्रने सबै गुण छ❤🙏👑सबैले हेर्नै पर्छ फर्की फर्की 🙏👑

  • @maheshchettri4400
    @maheshchettri4400 Před 16 dny +3

    Akc😊no 1 actor in Nepali film industry nowadays.

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Před 16 dny +1

    जसले जे भनाेस दयाहाङ नेपाल काे अरगानिक हिराे हाे

  • @sunil24538
    @sunil24538 Před 17 dny +2

    जुङे बाजेले राईलाई सुझाव दिएजस्तो गर्ने र at the same time बिरोध गरेको प्रष्ट बुझिन्छ। राईलाई अहिले कसरी तल गिराउन सकिन्छ भनेर केही समूह प्रष्ट लागेको देखिन्छ। राईको रङ्गेलीमा मनसरामा डिग्री माईलामा प्रष्ट फरक acting छ त। क्षेत्री बाहुनको character मा राईको suit पक्कै हुदैन।उसलाई जनजाति पात्रमा त्यही सुहाउँछ अनि के को बिरोध? यो जुङ्गेको काम नै आफू अनुकुल नहुनेको जरैदेखि बिरोध गर्नु हो। अनि रजतपट बिश्वयात्रा भनेको के हुदैछ? कि बिश्व भनेकै अमेरिका हो? अनि जुङ्गेलाई राईको character को किन चिन्ता? किन खेदो खन्छौ जुङ्घे?जनजाति कलाकारको किन यतिबिध्न बिरोध गर्छ जुङ्गे?

  • @aavashupreti2217officially
    @aavashupreti2217officially Před 17 dny +14

    Farki Farki movie, फर्कि फर्कि फिल्म अनमोल केसी र जसिता गुरुङ Starr Film ko trailer, song sabai hit xan, trailer 3.1 M views+ and comment positive aairaheko xan. Film block buster hunexa