नारी - १३८|| Naari || Episode -138|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 20th 2024

Sdílet
Vložit
  • čas přidán 19. 05. 2024
  • नारी - १३८|| Naari || Episode -138|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 20th 2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep138 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official CZcams channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |
  • Zábava

Komentáře • 1K

  • @rbmediaofficial
    @rbmediaofficial  Před 24 dny +430

    नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।

    • @shrinarai5668
      @shrinarai5668 Před 24 dny +44

      आहिले त कस्तो भाको छ हो हेर्नु मनै लाग्दैन कस्तो अफ्ठेरो खै

    • @nabindangi683
      @nabindangi683 Před 24 dny +14

      अलि दुख पाकाे मात्रै ना बनाम

    • @Suresh342
      @Suresh342 Před 24 dny +6

      बक्वाश

    • @punamkc9517
      @punamkc9517 Před 24 dny

      😅😅😅😅😅😅😅😊😊😊😊😊😢😢😢😢😢😢😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😢😢😢😢😢😢😢😅😅😅😮😮😮😮😮😊😊😊😊😊😊😊

    • @IndiraBanjara-qm2fi
      @IndiraBanjara-qm2fi Před 24 dny +4

      जैलेपनि देबिले दुख मात्रै पाकाेछ याेसिर्यल् सुरु भाकाे देखर कैलेपनि देबिकाे रराम्राे देख्न पाकाे छैन

  • @Puju-subu
    @Puju-subu Před 24 dny +217

    आकाश जेल बाट छुट्नु पर्छ र आमा हरु सङ बदला लिनु पर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊

  • @dangaliGangster123
    @dangaliGangster123 Před 24 dny +201

    आकाश जेल बाट छुटनु पर्छ र सीता, कालिका, राकेश र मलिका लाई जेल हाल्नु पर्छ भन्ने जती यता हाजीर हुम त

  • @OngbuSherpa-hj3be
    @OngbuSherpa-hj3be Před 24 dny +99

    आकाश र देबि लाई मात्रै अत्याचार हेर्नाको लागि हामी यो सोरियाल हेर्नू बन्दा आनन्द सुत्नु नै जत्ती हुन्छ😮😮😮

  • @nabindangi683
    @nabindangi683 Před 24 dny +61

    याे पाजि सिरेल काे काम छैना याे सिरेल ले समाज मा नकारात्मक असर पार्छ याे सिरेल काे कथा अलि चेन्ज गरौ भन्ने जति हाजिर हुमत 😢😢

  • @aashikamagar1968
    @aashikamagar1968 Před 24 dny +196

    भुमिका रुएर हैन हिमतले सत्ये बलेर आकाशलाई जेल बाट छुताएर ती दुइती आमाहरुलाई सजाय दिनु पर्छ भन्ने कोको हुन्छ

  • @mayatiwari5209
    @mayatiwari5209 Před 24 dny +63

    त्यो देबि र आकास ले मात्र दुख पाए को कति हेर्नु कैले त ति पापीनी सासुहरू र त्यो खाते देवर बनाउँदो को नी पालो आउनु पर्यो अनि बल्ल मज्जा आउछ हेर्न

  • @gomadhakal4782
    @gomadhakal4782 Před 24 dny +31

    गौरब ले सीता लाई र आकास ले राकेस र आमा हरुसङ्ग छिटै बदला लिन पर्छ अब अनि बल्ल हेर्न लायक हुन्छ यो सिरियल नत्र हेर्न लायक भयन

  • @danuthapa603
    @danuthapa603 Před 24 dny +92

    गौरभ होसमा आएर सितालाइ बदला लिनु पर्छ अनि आकास जेल बाट छुतेर आमा काकिलाई बदला लिनु पर्छ

    • @ranugurung8416
      @ranugurung8416 Před 24 dny +3

      Ma pane xu ❤❤❤

    • @Sanunima
      @Sanunima Před 24 dny +3

      Yesta boksi lai ta siriyal nkhelakai ramro😡😡😡

    • @user-ow8ud7mq2f
      @user-ow8ud7mq2f Před 23 dny

      राइट

    • @ramadevinyaupame1458
      @ramadevinyaupame1458 Před 23 dny +1

      तेति मात्र हैन सीताको नामको जग्गा फिर्ता गर्नुपर्छ त्यो जग्गा सीताको नाम मा भएर मात्तेकिछे सबै सुल्टो भयो भने हेर्नेहो नत्र हेर्दिन मत !

    • @user-ex5lg9kp6t
      @user-ex5lg9kp6t Před 22 dny +1

      सहि हो

  • @Moogorkushal
    @Moogorkushal Před 24 dny +41

    खोई के खोई जस्तो लाग्छ आज भोलि हेर्दा पनि खाली तै आकाश र देवि दुःख हैन तिनी हरुलाई यो सिरेल मा सुख भने छैन क्या हो 😢😢😢

    • @gangasubedi5612
      @gangasubedi5612 Před 24 dny +1

      पैसा आउछ भनेर होला आकास र देबिले सुख शान्ति पाउनु पर्यो है गौरब लाई चाडो भन्दा छिटो होस आउनु पर्यो है सिते 🐕🐕 कुकुर्नि ले दुख सकंट पायको हेर्न मन छ आकास को आमा काकी राजेस भाई भनौदो कुकुर 🐕🐕 कुकुर्नि हरुको सतेनास होस के हेर्नु के लेख्नु दीक्क लाग्छ तेसै भयर मैले लाईक गर्दीन नि रिस उठेर आउछ दीक्क लाग्छ त्यो कुकुर्नी चोर्नि 🐕🐕 कुकुर आमा होईन चोर्नि हरु हो थुक्क कुकुर 🐕🐕 कुकुर्नि हरुको चर्तिकला हेर्नुहोस बिग्र्यो को बुद्दी भ्रष्टाचार हरु

    • @renudhanuk3505
      @renudhanuk3505 Před 18 dny

      Malai testai lagx 😢aakas r debi le kahile sukha namilne vayo 😢

  • @ramadevinyaupame1458
    @ramadevinyaupame1458 Před 24 dny +57

    जहिले पनि भिलेन हरूको जीत भएको छ ! देविले दुःख पाएको मात्र देखाउने रैछ हेर्नमन लाग्न पनि छोड्यो मत हेर्दैन अब !

  • @shristisenchury7773
    @shristisenchury7773 Před 23 dny +17

    नालाएक पुलिस हाम्रो नेपाल मा यस्तै छ सत्ते थाहा नपाई कठोर सजाय दिन्छन समाजमा घटिरहेको याथर्थ सिरियल 🙏❤️❤️❤️❤️❤️

  • @user-ig1lp4rs8k
    @user-ig1lp4rs8k Před 24 dny +13

    सबैको आमा आकाशको जस्तै होस् कुलाङ्गार्ने आमा ए दुईटी आमालाई सजाय दिनुपर्छ भन्ने जति यता हजुर होम

  • @user-he4rg7eb8d
    @user-he4rg7eb8d Před 24 dny +15

    याे सिरियल केहाे यस्ताे खालि काट्ने र मार्ने बाहेक अरु केही छैन मन हेर्न सक्दिन😭😭😭😭

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 24 dny +25

    जय नारि देवि ले सुख पाको हेर्ने मन को को लाई छ 😢 साथी हरु ❤❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 23 dny +5

    यो चोथाले आईमाई सीता को सबै करकुट चाँडै थाहा पाउनु पर्छ यसलाई देखेर सारै रिस् उठ्छ नारी सिरियल राम्रो लाग्छ तर सारै अन्य या गरेको आतिचार यातना दिएको देख्दा त मनै खिन्ना हुन्छ बिन्ती गर्छु हजुर यति धेरै अपराध अन्य या गरेको हेर्नु नपरोस् ❤❤❤❤🎉

  • @bishnumagar1290
    @bishnumagar1290 Před 24 dny +5

    मलाई त अब हेर्न मन लाग्न छाड्यो ।घुमीघुमी एउटै माथि अत्याचार गरेको देखाऊदा झन उल्टो सन्देश जाला कि जस्तो लाग्यो ।

  • @amarlama335
    @amarlama335 Před 24 dny +62

    नारी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤❤❤❤❤❤

  • @user-zt3wk7xh6y
    @user-zt3wk7xh6y Před 23 dny +2

    यो सिताले आफ्नो जिवन जाने साथिलाइ यसो हालत गराइ

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 Před 23 dny +4

    देबि ले कहिले शुख पाउने दुखई दुख मा टेलिसिङखला सकीनेभयो अब देबिले सु ख पायको हेर्ने मन छ❤❤

  • @dhanmongar1361
    @dhanmongar1361 Před 23 dny +5

    मज्जा आयो।यो पापीनी सिता लाइ यातना दिलाउन जरुरि छ। धन्यबाद

  • @sumitrapaudel6590
    @sumitrapaudel6590 Před 23 dny +6

    सधैं नकारात्मक, सकारात्मक र देविको देवी सक्ति हेर्न मन छ

  • @narayaniparajuli2991
    @narayaniparajuli2991 Před 24 dny +7

    यस्तो अत्याचार देख्न मसकिन ।

  • @narayanighimire4792
    @narayanighimire4792 Před 23 dny +2

    अत्यन्तै राम्रो मन छुने सिरियल सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 24 dny +23

    हाम्रो नेपालि सिरियल लाई माया गर्ने जति मात्र जोडिनु होला 🙏👍🇳🇵🇳🇵👍🇳🇵 है त साथी हरु 😂❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 Před 24 dny +35

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

    • @Sakshyamregmi123
      @Sakshyamregmi123 Před 24 dny

      8:26

    • @SamirMalla22
      @SamirMalla22 Před 24 dny

      मेरो मा नि गरदिम म पनि गरिदिन्छु

    • @user-zj9me3ss4d
      @user-zj9me3ss4d Před 23 dny

      Aakash ra devilai dherai dukha yatana vayo aba arulai dinu parxa yatana

  • @nitarai5212
    @nitarai5212 Před 24 dny +3

    नारी सियालमा देवीले हारेको मात्र देखाउँछन् लडाईको सुरुवात मैदानमा जितेर देखाउन❤ अब आउने सोमबार हप्तामा नारी शक्ति महादेव प्रकट भएको😂😂😂😢😢😢😢😅😅😅😅❤❤❤❤❤🌹🌹🌹🌹🌹🏵️🏵️

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my Před 23 dny +3

    My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @Sanjana54246
    @Sanjana54246 Před 24 dny +7

    ❤❤

  • @ArushiRai-mu5yz
    @ArushiRai-mu5yz Před 24 dny +6

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-zt3wk7xh6y
    @user-zt3wk7xh6y Před 23 dny +1

    पापिनि सासु हरुले दुख पाउनु परछ अब आकास र देबि ले सुख पाको हेर मन छ

  • @JaisaraJaisarabudhamagar-us5mr

    ❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @SabinaRai-gz7zq
    @SabinaRai-gz7zq Před 24 dny +7

    ❤❤❤❤❤❤

  • @samjhanashrestha8053
    @samjhanashrestha8053 Před 24 dny +3

    आकाश जेल बाट नीस्केर आमा काकी र राकेश सॅग!अनी गौरब को होस आयर सीता सॅग बदला लीनै पर्छ भन्ने ले कमेन्ट लाईक गर्नुस

  • @dankumaribk-id4bx
    @dankumaribk-id4bx Před 23 dny +3

    सदै देबी र आकासले मातरै दुख पाौने रामरो बैन

  • @mumkumarigautam298
    @mumkumarigautam298 Před 24 dny +5

  • @user-tl5vt9ks8b
    @user-tl5vt9ks8b Před 24 dny +9

    प्रहरिले यसरि यातनदिएको कुरा तेति सान्दरभिक भएन रयस्ले जनमानसमा राम्रो सन्देश जादैन कि प्रहरिले यातना दिन्छ भनेर

  • @nitarai5212
    @nitarai5212 Před 24 dny +3

    आजको नरेल धेरै राम्रो लाग्यो। अब आउने हप्तामा नारीसिंह देवीले शक्तिशाली रूप देखाएर चाहिँ आफ्नो सबैलाई जितेर देखाउने अबको हप्तामा देवी देवी भगवती बनेको😢😢😢😢😢❤❤❤❤❤😅😅😅😅

  • @nirulimbu7157
    @nirulimbu7157 Před 23 dny +1

    गौरबको होस आउनु पर्छ अनि गौरबको बुडिको पर्दाफास गर्नु पर्छ देबिले न्याय पाउनु पर्छ आकास र देबिको जोडि छुट्नु हुदैन

  • @GangaSapkota-nw8de
    @GangaSapkota-nw8de Před 24 dny +2

    नारि सिरियल मलाई साह्रै मनपर्छ त्यसैले म नछुटाई हेर्छु।

  • @SubashTiwari-vlo92
    @SubashTiwari-vlo92 Před 24 dny +22

    आज भाेलि नारि सिरेल अलि चिन्ता जनक भयकाेछ किनभने दबिमाथिअत्याचर भैरहदा कतै सकारात्मक सन्देस दिनकाे सट्टा नकारातमक क्रियाकलाप हरु अज बड्ने हुन्कि

  • @user-xy9ft9rr1i
    @user-xy9ft9rr1i Před 24 dny +4

    सिरियल धेरै राम्रो छ 🙏🙏🙏

  • @user-hw8jx4cw1h
    @user-hw8jx4cw1h Před 24 dny +2

    138 भाग सम्म पनि देवीले मात्र दुख पाएको हुन्छ भने सिरियल हेर्नुको कुनै मजै भएन , मन दुखाउनु मात्र हो अबत नहेर्ने ।

  • @grishmaroka8744
    @grishmaroka8744 Před 23 dny +1

    कतिभाग❤छुटाएको❤थिए आजा हेरेको झन❤कहिलै पनिहेरिदिनमत

  • @user-ik3mc4qf5q
    @user-ik3mc4qf5q Před 24 dny +3

    ❤❤❤❤😢😢

  • @saritakc1011
    @saritakc1011 Před 24 dny +4

    नारित केनरामराे छिछि सिताले फेरि गाैरब लाई मारछे हैट

  • @user-oq9ex1bg9b
    @user-oq9ex1bg9b Před 24 dny +1

    यो पाजि सिरियल नबनाउदा राम्रो

  • @user-kq9gn6le8h
    @user-kq9gn6le8h Před 24 dny +1

    गाैरव को होस् आएर सिता लाइ बदला लिनु पर्छ र देबि लाइ दुख दिने ति सासु हरुलाई ठूलो सजाय दिनु पर्यो❤❤😢😢

  • @user-rf6mv4qz4q
    @user-rf6mv4qz4q Před 24 dny +6

    अब 138 को पर्खाइमा छु

  • @nettv5621
    @nettv5621 Před 24 dny +5

    सितालाई जसरी पनि कानुनी कठघरासम्म उभ्याउन पर्छ। र गौरब ठिक भएको देख्न पावोस। साथै आकाश ले आमा, काकी अन्यायी सबैलाई बदला लिएकै हुनुपर्छ।

  • @bharatbohara4830
    @bharatbohara4830 Před 14 dny +1

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा❤❤❤❤❤❤❤❤❤ म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नि अहिले ❤❤❤❤

  • @MunaPanta
    @MunaPanta Před 22 dny +1

    सीता कहिलेपनि नसुद्रिनेरैनछे तेस्लाइपनि धेरैदुःख देकाेहेर्नेमनछ

  • @user-jw7hg7yo7v
    @user-jw7hg7yo7v Před 24 dny +5

    Wow nari😊😊😊😊😊😊😊

  • @biratjii18
    @biratjii18 Před 24 dny +3

    ❤ ARGHAKHANCHI ❤

  • @ishworisapkota1428
    @ishworisapkota1428 Před 24 dny +1

    यो सब एकोरो मात्र भयो देवी आकाश ले सुख पाएको हेर्न मन छ

  • @Sakshyamregmi123
    @Sakshyamregmi123 Před 24 dny +2

    😢😢

  • @Indrapun845
    @Indrapun845 Před 24 dny +6

    ❤❤❤❤❤

  • @Batuli-kj3hd
    @Batuli-kj3hd Před 24 dny +5

    My favourite serial 😢😢

  • @kumaripaudel8992
    @kumaripaudel8992 Před 24 dny +1

    हे भगवान आकास र देविले नयया पाउनु पर्छ तयो आमा भनौदिलाइसजाय दिनुपछ

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g Před 23 dny +1

    आकाश जेल बाट छुट्नु पर्छ र आमाहरु सँग बदला लिनुपर्छ र देबिले कहिले सुख पाएको हेरने हो❤❤❤❤❤🎉🎉🎉

  • @user-im4jj5xt1r
    @user-im4jj5xt1r Před 24 dny +3

    😢😮😅😅😊😊🎉😂😂

  • @Crazyvlog8484
    @Crazyvlog8484 Před 24 dny +5

    Vanna chai k khojyako hola sano jat lai garni bebahar jastai garna thali sakya re 😢samaj ma k khalko sandesh ho yo khan ramro lagtho tara aile jhau lagyo😢

  • @user-gr4tj2wh4d
    @user-gr4tj2wh4d Před 24 dny +1

    अाकासला इ जेलबाट निसकनु परछ

  • @RmaLama-ce5uh
    @RmaLama-ce5uh Před 24 dny +1

    यो आमाभनैदी दुइजनलइ कुटेर मरेको हेर्नचहछु😮😮र सित्तभनैदीलइ घर निकल गरम 😢😢😢😢

  • @Crazysarmila
    @Crazysarmila Před 24 dny +27

    युटुब मा 500 भन्दा तल भएका युटुबर जति एता हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बदम है 😢😢😢😢

    • @Crazysarmila
      @Crazysarmila Před 24 dny +3

      😢😢😢

    • @SamirMalla22
      @SamirMalla22 Před 24 dny +2

      Mero ma pani gardim Mani gardinxu

    • @nirubhattarai2106
      @nirubhattarai2106 Před 24 dny +1

      Hus

    • @Prabinoficial
      @Prabinoficial Před 24 dny +1

      😆😆😆😆मेरो त 3 हजार नै पुगेको छ है

    • @Prabinoficial
      @Prabinoficial Před 24 dny

      @@nirubhattarai2106 हाम्रो घर तीर पनि आउनु है 😁😁हजूर

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 24 dny +5

    यो सिता भनाउँदो 😏😏 लाई गौरव छिटै निको भएर बदला लिनु पर्दछ 🙏🙏 भन्ने को को हुनुहुन्छ साथी हरु 😢

  • @dikisherpa5576
    @dikisherpa5576 Před 24 dny +2

    अब त वाक्कै भयो यो सिरेल हेर्न पनि देबि ले मात्रै कति दूख पाको

  • @user-ow8ud7mq2f
    @user-ow8ud7mq2f Před 23 dny

    यत्रो सबैको कमेन्डमा एउटै देखेपछि त चेन्ज गर्नुपर्ने होनी ,दर्सकको इच्छा देवि र आकाशले सुख हेर्ने मन छ

  • @rekhakc9985
    @rekhakc9985 Před 23 dny +3

    यो सिरियल हेर्दा पनि दिक्क लाग्न थालेको छ सधैं देवी र आकाशले मात्र दुख पाएको देखेर ❤️❤️🙏🙏🙏

  • @Dancerbinisha
    @Dancerbinisha Před 24 dny +8

    युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ मिलेर अघि बढ्औँ❤🙏🙏

  • @uttarakathayat2210
    @uttarakathayat2210 Před 17 dny +1

    गुड नारि दिदि तपाईं लाई होपे😮😮😊😊😅😢🎉🎉❤ 27:09

  • @Jitendra-ul8ux
    @Jitendra-ul8ux Před 24 dny +1

    अहिले चित्त बुझेन बहु विवाहको केस अरुले हालेर हुन्छ त्यो त देवीले हाल्नुपर्यो। बल्ल मिल्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 24 dny +4

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏

  • @user-vn7bn7ld5x
    @user-vn7bn7ld5x Před 24 dny +3

    यो सिरियल को घटनालाई अली चेन्ज गर्नुपर्छ राम्रो लागेन खाली काटेको र मारेको बाहेक अरु देखेन 🎉🎉🎉 मैले भाग 1 देखी हेरेको

  • @kalpananiroula5207
    @kalpananiroula5207 Před 16 dny

    सिताको नाठो लाई कारभाइ हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤👍️👍️👍️👍️👍️म नेपाली सिरिल धेरै मन्पर्छ र मेरो बाच्ने आदार जिउने आदार भनेको मोबाइल र सिरिल हो wifi नभयको बेलामा पनि डाउन लोट गरेको हेछु

  • @balbhadur7733
    @balbhadur7733 Před 23 dny +1

    नारी

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 24 dny +3

    नयाँ युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरी अघि बडौँ है त 🙏🙏🙏❣️

  • @user-lo3sr6io8r
    @user-lo3sr6io8r Před 24 dny +2

    आकाश जेलबाट छुट्नु पर्छ आकाश र देबि मिलेर आमा त्यो राक्षसनि काकि राकेश संग बद्ला लिनुपर्छ यो सितालाई गाउँबाटै निकाल्नुपर्छ ❤❤😂😂🎉🎉😢😢😮😮😅😊🎉😂😂❤❤❤❤❤❤❤❤😂🎉😢😮😅😊

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y Před 21 dnem

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @user-tr7qk2sf8o
    @user-tr7qk2sf8o Před 24 dny +2

    😂😂😂😂😂😂

  • @tirthathapa7189
    @tirthathapa7189 Před 24 dny +1

    good

  • @Ritajimba
    @Ritajimba Před 24 dny +1

    ❤❤❤❤

  • @user-anjali240
    @user-anjali240 Před 23 dny +1

    Nice video

  • @sitabcbc7479
    @sitabcbc7479 Před 23 dny +1

    ❤❤❤❤❤❤❤❤

  • @user-yw7dg4bd6p
    @user-yw7dg4bd6p Před 24 dny +1

    Bhutan 🇧🇹 🇧🇹 😊😊🎉

  • @PoojaBarali
    @PoojaBarali Před 24 dny +1

    My favourite series ❤️❤️

  • @user-mh1en5xh8h
    @user-mh1en5xh8h Před 23 dny

    नारि लाई र आकाश लाई भेट गराउनु परछ अब त, ❤❤❤❤

  • @RewatSirpali-ch4pm
    @RewatSirpali-ch4pm Před 24 dny +2

    K aako r yato vag paneiii

  • @adityaale1165
    @adityaale1165 Před 24 dny +1

    राम्रो लागेन सहि मान्छेहरुको हार भएको छ यस्तो कसरी राम्रो लाग्छ ।

  • @tarapun7222
    @tarapun7222 Před 24 dny +1

    खाली पिट्ने जलाउने हेर्न पनि झ्याउ लाग्ने

  • @user-lq8vf3zc2s
    @user-lq8vf3zc2s Před 24 dny

    नुवाकाेट❤

  • @mangaltamang6928
    @mangaltamang6928 Před 23 dny +1

    सीता को र त्यो सासू आमा हरुको सत्य कुरा थाहा पहोस देबिले सुख पाउनु पर्छ plz🙏🙏

  • @user-nn3ed9no3h
    @user-nn3ed9no3h Před 23 dny

    याे सिरेल पनि अब हेन मन लागदैन नारिलाइ जहिलेपनि हेपेकाे छ

  • @srijanamarasini596
    @srijanamarasini596 Před 23 dny

    देबिले न्याय पाउनु पर्छ ।

  • @tilakthapa1765
    @tilakthapa1765 Před 23 dny +1

    यस्तो अमानबीय सिरियल कल्पना गर्ने लेख्ने मान्छे राक्षसनै हो । जीउॅदै मान्छेलाई आगोमा हाल्नु भनेको नरपिचास हो ।

  • @binitagurung4250
    @binitagurung4250 Před 23 dny

    यो सिरियल पनि हेर्ने लाइक्को भएन अब छि

  • @rajukhadka2315
    @rajukhadka2315 Před 17 dny

    खासै गतिलो भयन यो देबि र आकाश लाइ मात्र रुहाको पट्कै सुहाएन सुहाउँदो मात्र बनाउनु हेर्न लाएक होस ऐले त यो सिरेल हेर्न अल्छि पो लाग्छ

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l Před 23 dny

    मलाई त एकदमै राम्रो लाग्छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤

  • @renushrestha882
    @renushrestha882 Před 23 dny

    हो मलाईनि हेर्न मन लागेन यो सिरेल।

  • @PuspaSharma-rt4bs
    @PuspaSharma-rt4bs Před 23 dny

    मलाई त मन पर्न छोड्यो जहिले नि हेपेको मात्र हेर्नु पर्छ