गोविन्द पौडेलको मुखै हेर्न चाहिनन् सीताले | Govinda Poudel | Sita Shrestha |
Vložit
- čas přidán 11. 06. 2024
- Watch new Nepali Live Dohori Darshan Dhunga by Govinda Poudel & Sita Shresthaonly on Enepal Khabar Official's CZcams Channel.
Original song:- • Darsan Dhunga by Khem ...
कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#govindapoudel
#sitashresth
#piratikogeet
#lokgeet
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
------------------------------------------------------------------------
🎶Original Audio Credits:-
♪Song:-
Darshan Dhunga
♪Vocal:-
Kulendra Bishwakarma
Khem Century
Januka Tamang
♪Lyrics:-
Aayush Anu Pun
♪Music:-
Rohit Malla
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Darshan Dhunga
♪Male Vocal:-
Govinda Poudel
Suraj Budhathoki
Bikram Gahatraj
♪Female Vocal:-
Sita Shrestha
Balika Tamang
Goma Himali
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Sandip Shrees
♪Dholak:-
Bhagirath Susling
♪Flute:-
Nabin Baniya
♪Sarangi:-
Megh Thapa magar
♪Auto pad:-
Bhuwan BK
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
Mukunda Karki
🎬MUA:-
Roshan Bhushal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
czcams.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Zábava
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु गोबिन्द पौडेल र गायिका सिता श्रेष्ठ बिचको सुमधुर दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Nice अर्को एपिसोड नि प्लिज
❤❤❤🎉🎉🎉
❤❤😂😂🎉🎉
Best
❤❤❤❤❤
सिता श्रेष्ठ जि र मैले गायको लाईभ दोहोरी मन पराउने सबैलाई Love you है😍🙏
हार्दिक बधाइ छ साथि❤❤❤
मिठो आवज का धनी गोबिन्द पौडेल र सुरिलो स्वरकी धनी सिता श्रेष्ठ को निकै मर्मिक दोहोरी एक दम मिठो छ बधाई तथा शुभकामना दुबै जना प्यारा प्यारी लगाएत सम्पूर्ण इनेपाल परीवार प्रति सम्मान 🙏🙏🙏❤️❤️❤️❤️❤️👌👌👌👌👌💐💐💐💐🎉🎉🎉
Thank you so much ♥️♥️🙏
असाध्यै मन पर्यो सम्मान छ भाइ गोविन्द अनि बहिनि सीता !!❣️❣️❣️❣️
Dheraenae ramro xa ni dada didi ko dohori ma ni hajur haru ko big fan
सीता दिदिलाई मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤❤
Ek no ma shayad m parxu hola
@@PadamSerpali 🙏💛💛💛💛
नमस्ते म लोक गायिका सीता श्रेष्ठ
आज पनि हजुर हरु माझ सानो कोसिस गरेको छु कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुल्नु होला।😍😍
धेरै राम्रो छ
Utkrista
My favorite artist sita shrestha
❤🎉🎉Safaltako subhakamana🎉
❤❤सीता श्रेष्ठ जि र गोबिन्द पौडेल को सुमधुर स्वरमा दोहोरी सुन्न पाइयो। शब्द संयोजन दुबैको उत्कट छ। आगामी साङ्गेतिक यात्राको हार्दिक शुभकामना ❤❤
धेरै मन छुने गित टिमलाई शुभ कामना छ सबै लाई ❤❤
सिता बहिनि को प्र्स्तुति असध्यई मन पर्छ मलाई
पछिल्लो समय राजु परियार र सिता श्रेष्ठ को दोहोरी मन पराउने जती यता हाजिर लगाम त ❤
यो दोहोरी मेरो मन छोयो यस गीत सुन्दा मलाई मेरो काहानी याद छ
सुमधुर स्वरका धनी गायक गोबिन्द पौडेल र गायिका सीता बहिनीलाई हार्दिक बधाई छ।
यकदम मारमिकगित सुनदापनि अननदहुने याेमिठाे दाेहाेरि दर्सककाे मनजितन सफलहाेस ❤❤
सीता सिस को राम्रो लाग्छ दोहोरी
अब राजु दाजु सङ गायको हेर्ने धोको छ है🎉🎉best of luck ❤🙏🙏🙏
सीताजीको स्वर कति मिठो हो मैले १० पटक हेरिसकेँ। फेरि पनि हेरिरहन मन लाग्छ।❤❤❤
सीता श्रेष्ठ दिदी र गोबिन्दा दाई को आज को दोहरी धेरै राम्रो लाग्यो❤️🙏
आहा कति मीठो गित सुन्दीन भन्दा पनि सुनीरहु लाग्नी ई नेपाल रोधीघर्को अल टिमलाई ❤❤हार्दीक बदाइ तथा शुभकामना बिसेस्त हामी हरुलाई यति मीठो दोहोरी सुनाऊनु हुने हाम्रो बालकुमार दाजु लाई❤❤🎉🎉मनै देखि धन्नेबात भन्न चाहान्छु❤❤❤🎉❤
कसम यो दोहोरी सुन्दा हरेक शब्दले मुटु छोयो कति बेला आशु झर्यो पत्तै भएन ३ पटक सुन्दा पनि मन भरिएन ❤❤❤❤❤❤❤❤
ई नेपाल रोधिघर अन्लाईनको माध्यमले गाउने गरिन्थ्यो जसमा म पनि थिए ।सीता दिदी सुर्य खड्का राजन सर धेरै साथीहरू थियौ ।❤❤
सीता श्रेष्ठ सिसको लाईभ दोहोरी कुनै पनि छुटाउंदिन साथ साथै सम्पूर्ण ईनेपाल रोधी घरलाई उत्तरोत्तर प्रगतिको शुभकामना 🙏🙏🙏🙏
हाल भारतको हरियाणा बाट ❤❤
योहोनी दोहोरी भनेको मार्मिक छ❤ धेरै धेरै सुभकामना छ भाई बैनि लाई
❤❤❤❤आहा कति रमाइलो दोहोरी सुनेर मज्जा आयो। मलाई त मन पर्यो❤❤❤❤
सिता बहिनीको भविस्या उज्जल देखिन्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।
आहा कति राम्रो गित स्वरका धनी गोबिन्द भाइ अनि स्वरकी धनी अनु सासित सीता श्रेष्ट बैहिनी अनि होल टिम लगाएत इनेपाल रोधिघर अनि सन्चालक बाल कुमार श्रेष्ट भाइ शुभ कनमनाछ❤️❤️
अति मीठो र राम्रो गोबिन्द सर र सीता मिस को लाईव 🙏👍️👌आवाज पनि मीठो र शब्द ले पनि मन छोयो 👌❤️सफल्ताको कामना दुबै जना लाई
अति नै राम्रो छ भ्वाइस देखि लिएर शब्द चयन सारै राम्रो लाग्छ मैले प्राय सीता श्रेष्ठ ज्यु को लाइभ दोहोरी हरु धेरै फलो गरि राखेको छु अग्रिम बधाइ अझै नि यस्तै यस्तै सुन्न पाउँ शुभकामना।र अब सीता श्रेष्ठ ज्यु को भ्वाइस मा पुर्बेली लोक गित (वारि जमुना पारी जमुना) को भाका मा सुन्ने ठूलो रहर छ।
सीता दिदीकाे अावाज धेरै राम्रो र मिठाे छ अझ धेरै राम्रो गनुहाेला शुभकामना
असाध्यै मीठाे र मनछुने दाेहाेरी ! यति मार्मिक भावले भरिएकाे सुन्दर प्रस्तुतिकाे लागि बहुचर्चित लाेकगायक गाेविन्द पाैडेल र सुमधुर स्वरकी बहुचर्चित लाेकगायिका सीता श्रेष्ठलाई हार्दिक नमन्, बधाई तथा शुभकामना । ई नेपाल राेधीघर परिवारप्रति हार्दिक नमन् तथा अनगिन्ती शुभकामना ।
सिते र बाले को दोहोरी आउनु पर्यो अब
सर्बप्रथम मेरो सबैमा नमस्कार गीत यकदमै राम्रो छ सायद मैले लोक दोहिरी मन पराउने भयर होला समाजमा हुने वास्तविक घतनामा आधारित छ अब आउने दिनहरुमा पनि यसरी नै गाउनु होला धन्यबाद❤❤❤❤❤❤❤
मलाई साह्रै मन पर्छ दुबै कलाकार ❤❤❤❤
Sita shreeshtha ji aawaaj ma fan hu ati man parxa yo vanda agaadi aru koi chanal maa dohori gaaunu vayako thiyo tyo pani suneko thiya aaja samaya nahudaa nahudai pani sune thank you
हार्दिक बधाइ छ सबैलाइ कला र गलाको समान गर्नु पर्छ यति मीठो गित सुनाइदिनु भो आभारी छुम❤❤❤
❤🎉❤एकदमै राम्रो लाग्यो सबैजनालाई बधाई छ ❤🎉❤
अति नै मन छुने शब्द ❤❤गोबिन्द र सिता लाई सफलता को शुभकामना 🎉🎉❤❤
Dohori bhane ko yesto hunu perxa sabdapani Kati marmik rw sandharbhik xa Gobinda paule& Sita Shrestha jiu lai samman xa team lai dhannebad sathai sanchalak bal kmr ji lai namaskar 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
आज छिटो नै आउन सफल भएछु 🎉❤ सबैलाई हार्दिक बाधाई छ होल युनिट लाई
बाल कुमार जि हजुर को साथ र सपोट यसैगरी सीता जि लाई मिलोस उतर उतर प्रगति को कामना
राम्रो छ प्रसतुती ।
दोहरी मा यक्दमै राम्रो स्वर र सुहाउने मिल्दो जोडी ❤❤
आहा कति राम्रो दोहोरि जति हेर्यो उति राम्रो ।❤❤❤
👉️👉️उछृङखल दोहोरी गाउने र म दोहोरीको कलाकार हु भनी घमण्ड गर्ने सर्जकले यो गितको शब्दमा भिज्न सिक्नुस है अनि..... बल्ल लोकपारखी लोक गायक हुं भन्न अलि आनन्द आउँछ
दुबै जनाको प्रस्तुती राम्रा छन्।
ल बधाई छ दुबै जना लाई ❤❤😊
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Wo hamro pyuthani kalakar KY salinta x ❤❤❤❤ hjur ma big fan Gobin dai
Sita ji my best singer good luck sita ji.best of luck Govind ji.
गोविन्द पौडेल को फ्यान हरु हाजिर हुम है ❤
Big fan of Sita Shrestha ❤❤ melodious vocals, bahini.
Aaha malai man parne sita diju ra gobinda dada ko live dohori herna sunna paiyo derai khusi lagyo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति मार्मिक दोहोरी 👌❤️
पहीलो ड्रेस मा कति राम्रो देखीयको दाजु भाइ हरु लाइ
आहा निक्कै मार्मिक दोहोरी रहेछ!बल्ल आज हेर्न भ्याय
सारै मार्मिक दोहोरी
Hahahaha , Ekdam mitho prastuti xa dubai jana ko ❤best wishes to both of you..
आहा दोहोरी भनेको यस्तो हुन्छ भनेर छाडा गाउने ले नि सिकुन् अनि आफूलाई बल्ल कलाकार भनुन्।
बधाई छ हामी सबै लाई ❤️🎤🙏
एकदम राम्रो लाग्यो।❤❤।
Aaha kati mitho dohori all teamlai suvakamana x ❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏
मिठो स्वर को धनी सीता श्रेष्ठ ।
Very nice sound. गायिका सिता श्रेष्ठ , Keep it up.
धेरै राम्रो छ सोर !!
❤❤❤नमस्कार म प्रस्तोता बाल कुमार आजको एपिसोड कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ल!
मार्मिक दोहोरी❤❤❤
Arko episode Raju ra Seeta ji, please.
आहा साह्रै मिठो आजको दोहोरी नसकिए झैं भको थियाे धेरै धेरै बधाई तथा शुभकामना फेरि पनि राजु परियार र सिता जि को अर्को भाग सुन्न मन छ जय गित जय सङ्गीत जय इनेपाल रोधि घर परिवार ❤❤❤❤
🙏🙏🙏🙏
Ramro x
Wow dharai dharai marmika dharai ramro xa dohori govinda sir ko ta dohori dharai dharai man xa all song nice voice wow❤
Sita bainiko swor ta ati mitho ❤❤❤
अहाँ कति मिठो दोहोरी शब्द त्यति मीठो साथै स्वर पनि दुवै जनालाई शुभकामना यति मार्मिक स्पर्श मौलिक दोहोरिलाई केही भालु वेश्य छाडा नखौरमौली र केही गधा कुकुर कुकुर्निले गर्दा हाम्रो संस्कृत मौलिक लोक गित बिगारेर मास्न खोज्दैछ त्यस्ता वेश्यालाई लोक दोहोरो गित कस्तो हुन्छ कसरी गाइन्छ भनेर यस्ता भिडियो हेरेर सिक्नु अझै राम्रोसँग गाउनु सतर्क हुनु भनेर सुझाव दिदा आफै अरुलाई दोष दिदै विकृतिलाई नै समर्थन गर्दै सञ्जालमा नानथरी लेख्दै उर्लिन्छ वेश्या छाडाहारु दोहोरो कस्तो हो यी यस्ता गायक गायिका सँग सिक उत्ताउली हो
कति बेला आउँछ youtube मा हतार भो सुन अनि हेर्न लाइभ दोहोरी
Govinda Paudel & Sita Nani ko
Ati mito Sangeetkar geet ko Sor ma Badai & Namaste.
Nepal Rodhe ghar ko Club ka
Sabaye Member,s haru lai pani
Namaste.
❤❣🙏🙏👍👍👏👏🙏❣❤
Govinda & Sita Nani ko Lok Dhori Sor ra Tuka Ati mito.
❤❤🎉🎉❤❤
Wow nice 💯 ❤❤❤❤🎉😢😢😢😮 pyuthan ko name roshan gardai janu Gobind paudel sir
असाध्य मनछुनेसब्द
आहा सारै राम्रो प्रस्तुति भाइ बैनिको ❤शुभकामना होल टिम लाइ❤❤❤
2 janai khas lagxa yo platform ma best wishes 🎉🎊
असाधै राम्रो लागो त्रर यो गित मलाई मेल खान गयो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Atyantai marmik geetko lagi dhanyabad kalakar sath hai Nepal rodhi Ghar lai..
मेरो जिन्दगीमा मेल खानी भएर पूरा हेर्न सकिन कुनै दिन मुटु दरो बनाएर हेर्छु😢😢😢
Wow Sita👌💪💪💪❤️
व्यग्र प्रतिक्षाकाे सार्थकता🙏🇳🇵
साह्रै राम्रो दोहरी ! दुवै भाइ बहिनी लाई बधाई छ।
So nice song miss you too all time 👌👌👌👌👌❤❤❤❤
सबै जना लाई मीठो सम्झना है ❤❤
Nice dory. All. Tmly. Thank 🎉🎉🎉❤❤❤
गित दामिछहाे❤❤❤❤❤❤❤❤
नमस्ते सबैलाई ।
माया लाग्दो सब्द दुबै जना को
धेरै राम्रो लाग्यो
बधाई छ दुबई जनालाई ❤❤🎉❤❤
राजु परियार सङ्ग गाउन लगाउन गेरी सितालाइ
Wooooooooow❤❤❤❤❤❤1n.❤❤❤❤❤
very nic song
Soji ddko dhori aayaxa❤❤❤❤
Aati ramro geet ra voice ❤❤❤🎉
Very nice
❤❤❤❤❤ very nice ❤❤❤❤❤
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀Govinda&shita🥀Enepal🌹rodhi🌹ghr🌹 sampurna 🌹 HoLtimLai 🌹safltako🌹 subhakamana🌹 xa 🌹 git 🌹 sunera 🌹 pratikriya 🌹 dinexau 🌹 india kerala Cochin m G rod Eranakulam bata samjhadee Hee ta 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
Love you dada
Super super
मनै दुखाउने मार्मिक
Malai sita KO voice sharai manpanxa
Lovely ❤❤
Dheari ramro govind sir
mero best govinda vai n sita sis❤❤❤
Nice ❤❤❤
आहा राम्रो छ है