रामजीले सितालाई राम्री भनेर फुर्काए पछी | Live Dohori | Ramji Khand | Sita Shrestha |
Vložit
- čas přidán 4. 07. 2023
- watch new Nepali live dohori Nidharaima Lekhesi by Ramji Khand & Sita Shrestha only on Music Star Nepal official CZcams Chaanel
Original song :- • Nidharaima Lekhesi | R...
Dami dekhinchha :- • Ramji Khand's Lok Doho...
बल्ल पो पिर पर्न थाल्यो Part 1 :- • चिज गुरुङ र सुमन परिया...
बल्ल पो पिर पर्न थाल्यो Part 2 :- • माया गुरुङ ले चिज गुरु...
बल्ल पो पिर पर्न थाल्यो Part 3 :- • सीताले कालो छोरो पाए प...
#ramjikhand
#sitashrestha
#ashishrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Orgional Audio Credits:-
♪Song:-
Nidharaima Lekhesi
♪Vocal:-
Ramji Khand
Krishna Gurung
♪Lyrics:-
Madhur Giri
♪Music:-
Ramji Khand
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Nidharaima lekhesi
♪Male Vocal:-
Ramji Khand
Himal BK
Gopal Poudel
♪Female Vocal:-
Sita Shrestha
Sabina Budha Magar
Balika Tamang
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Madan Regmi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharbha
Dholak:-
Om Bikram Hamal
♪Auto pad:-
Badri Sewa
♪Programe Presenter:-
Bibek Dhital
♪Audio Recordist/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
Ashish Music Pvt. Ltd.
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Ramji Panta
🎬Cinematographer:-
Suresh Shrestha
Sanjeev Khanal
🎬Editor:-
Bishnu Sharma
🎬MUA:-
Roshan Bhushal
🎬Post Production:-
Ashish Music Pvt. Ltd.
9801144220
© & ℗ Music star Nepal, 2018
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
नमस्कार आशिष रोधीघरको आजको बसाइँमा लोकप्रिय गायक रामजी खाण र सिता श्रेष्ठ बिचको सुमधुर दोहोरी लिएर आएका छौ । हेरेर प्रतिक्रिया दिनुहोला । जय लोक दोहोरी !!
2:17
Kati मीठो sor हो k बहिनीको ❤
qqq
kyababala.jodi
😮😢
नमस्कार म गायिका सीता श्रेष्ठ आदरणीय राम्जी दाइ सङ्ग गाउनी कोसिस मात्रै कस्तो लाग्छ माया गर्दिनुहोला।है😍
सारै मिठो आवाज अनि शब्द उस्तै हजुर हरुको दोहोरी जति सुने पनि मन भरिदैन अझै आर्को भाग पनि छिटो भन्दा छिटो हेर्ने मन भै सक्यो मलाइ त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दामी मान्छे पनि राम्री 🙏🙏🙏💗💗
Sweet voice sita bahini
धेरै राम्रो छ दिदी हजूर को आवाज
Ramro chha . manparxa ghar hajur ko?
सिता श्रेष्ठको दोहोरी खोजि खोजि हेरेको छौ , राम्रो लाग्यो
राजु र सिताको गीत सुनेपछी सिताको गीत खोजीखोजी सुन्ने को को हुनुहुन्छ?👌👌👌
Same here ❤❤❤❤
Ma pani asj sita shrestha ji ko git khoji yaha yaha samma aaipugeko❤❤❤❤
@@puskarthap me too❤❤❤
सीता श्रेष्ठ को फ्यान हाजिर
सिता काे स्वर ले असाध्यै प्रस्ट छ सबै गाइका फल्प खाँन्छ ❤️❤️❤️
Ati ramro kala vako manxe pahila kata thiyo malai fida hunxu
आज पूरा भयो मेरो सपना रामजी सर र सीता बहिनी लाई बधाई छ बलकुमार सर किन हो हजुर को रोधी मा सीता को दोहोरी न लिनु कति राम्रो छ सीता को माग हुनी छ अब नेपाल भरी
रामजी जस्तो दिग्गज कलाकार सँग दोहरी पर्दापनी सवाल जवाफ यस्तो राम्रो प्रस्तुतीको लागी धन्यवाद सिता नानी लाइ
राम्जी जी अब्बल गाएक हुनुहुन्छ,सिता श्रेष्ठ जी को कती मनहोहक,लठ्ठाउने आवाज हो के मत धेरैचोटी दोहोर्याएर हेरीरहे,सबैलाइ धन्यबाद।
सर्वप्रथम त रामजी खाँडज्यूसँग कति पनि नअकमकाइन लगातार प्रस्तुति दिनुभएकोमा बहिनीलाई बधाई छ।नेवारी चेली भएकोमा झनै खुशी लाग्यो ।
दोहोरी बजार मा एउटा छुट्टै uniqe voice लियर आउनु भको छ.. शब्द पनि उतिकै मिठास ..उज्ज्वल भबिस्य को कामना सीता बैनी 🙏❤️🌷🙏
आहा कति मीठो स्वर दुबै कलाकारलाई सम्मान छ
मलाई सबैभन्दा मन पर्ने गायिका सीता
सीता बहिनीको स्वरले मोहनी नै लगाउने।
राम जी संगै महिला कलाकारहरुमा सम्मान !
उत्कृष्ट गायिका सारै मिठाे स्वर ,सीता श्रेष्ठ हार्दिक बधाई ❤तथा थप सफलताको शुभकामना ❤
नमस्कार सम्पूर्ण कलाकार मन मुटुमा 🌹🙏🌹🇳🇵🎤🎺🎻विशेष राम्जी खाड ज्यु र सीता मिस लाई 💯%धन्यवाद साथै साङ्गितिक अभिबादन छ सीता मिस को सब्द शब्दमा मन छुने छ अब फेरि अर्को भाग छिटोभन्दा छिटो सुन्न पाउ ईन्द्रेणिमा पनि सीता श्रेष्ठ को आवाज छिटै सुन्न पाउ🎤🎤🇳🇵🙏🙏
बबाल गीत गाउनु भयो।दुवै जना लाई धन्य बाद। दुवै जना को स्वर बबाल राम्रो छ।
धेरै राम्रो छ बैनी लेगायको गित आउदा दिनहरुमा पनि अझै राम्रो होस बैनि लाई बधाई छ
निकै रमाइलो दोहोरीको पर्खाइमा छौं☺️🤗
सीता ज्यु को आवाज धेर्रै नै मीठो! राम जी को आवाज मा निकै मेल खायो धेरै धेरै बधाई छ सीता ज्यु तथा सांगीतिक क्षेत्र मा निरन्तर सफलता को मंगलमय शुभकामना 🌹
आहा सारै उत्कृष्ट प्रस्तुति❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤❤❤
आहा कति सुन्दर आवाज ।दुबै कलाकार लाई शुभकामना ।
❤❤❤❤यो जोडि को दोहोरी फेरि अर्को भाग छिटो सुन्न पाईयोस मैले त १०० चोटि सुनिसके🌹🙏🌹🇳🇵🇳🇵🎤🎤💃💃🎻🎻🎻
स्वर र शब्द चयन सारै उत्कृष्ठ छन सीता वैनिकाे ,।
रामजी र सीता जि को लोक दोहोरी येक्दम राम्रो ❤
आहा दुबै जनाको आवाज मा दम छ सारै मिठो शब्द मनै आनन्द आयो ❤❤❤❤❤
सीता श्रेष्ठ ज्यु को शब्द पनि मिठो स्वर पनि दामी छ👌अगाडी बढ्दै जानु होला धेरै-धेरै शुभकामना छ🙏🙏🙏🙏
राजू सर संगको दोहरी सुनेर सिता को दोहरी खोज्दै आएको
कति सभ्य दोहोरी,यस्तै दोहोरिले सिखरमा पुर्याउछ दोहोरी गितलाई
सारै राम्रो सब्दहरूले मनछाेयाे ❤️❤️❤️❤️❤️🌹🌹🌹🙏
राम्रो दोहोरी ❤❤सुमधुर स्वर सीता जि को, बधाई छ ।
रामजी भाई को दोहोरी सुनेर कैले धित नमरने
सुमधुर दोहोरी दुई जाना लाई शुभकामना
हार्दिक बधाई तथा शुभकामना प्यारी सीता श्रेष्ठ दिदी लगायत सम्पूर्ण टीम लाई💐💐
हाम्रो ओखलढुंगाको सान स्वरकी धनी सीता दिदी
वा अती राम्रो छ सिस जति सुने त्यति सुनउ लागछ सिस अरु यसतै पसतुति हेरन पाउ
सीता श्रेष्ठ को शोर धेरै राम्रो छ
दामी गित
Very Nice , Wish you all the best baini Sita Shrestha!
Sita shrestha Baini ko Kati Mithoo Sowerki Dhani hai. Ramji Khandko ta Kurai Bhayena K Bayan Garnu Khai hai.
राम्जि कति राम्रो❤❤❤❤❤❤❤❤❤❤❤
Aaha nikai ramailo xa Dohori ramji g and sita sis hahahahhhha hahhhhhaha👌👌♥️♥️♥️♥️🇳🇵👍️
Aaha kati Raamro Shwor Sita ko pani geet ko pani Marmik mitho savda,
Ati ramro ani mitho parastuti dubai jana ko beautiful voice ❤❤❤❤
क्या राम्रो स्वर र शब्द हरु। ❤❤ दुवै कलाकार लाई नमन गर्दछु।❤❤❤
आहा कति रमाइलो 🙏🙏🙏🙏🙏
सीता नानुकाे दाेहाेरि सुन्दा नि्न्द्रा अानन्दसग लाग्छ राम्जि भाईकाे त के कुरा गर्नु दुबेेैजनाकाे स्वर दामि छ।
गायिका सीता को सुरकि धनि सम्मान छ। 🙏🙏💐💐💐💐💐
एक्दम मिठो स्वर दुबै जनाको गीत पनि झकास राम्रो रमाइलो लाग्यो ।
सिताको आवज र हेराई बा भाई
Good news sita shrestha ko lagi ❤️❤️❤️
My favourite singar Ramji khand lokgeet ko King 👑 nai hunu hunxa ❤️❤️
धेरै दिन पछि सीता जि को दोहोरी आयो करा आयो बधाई छ रामजी दाइ को त के भनु म ❤❤❤❤❤❤❤
Nice ...
हाम्रो लोक सङ्गीतलाइ जोगाइराख्नु सकारात्मक कदम हो । गाएक सर्जक साथै गायिका सीता श्रेष्ठ प्रती सम्मान छ ।
धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई
उत्कृष्ट प्रस्तुति दुबै जनाको । यस्तो स्वर तथा शब्द चयनकी खानी गायिका कता हराउनु भयको थियो । यहांको उज्जवल भविष्यको कामना । महिला कलाकारहरूको तुलनात्मक रूपमा अध्ययन गर्दा टप वान पर्ने देखिन्छ ।
Excellent from both sides.Thank you Ramjee Khan and Seeta Shreshtha..'''''''''''''''''''
Very nice song Ramji sir and sita 2 best'singers
Thanks 🙏👍
सारै मीठो सोर को साथै शब्द दुबै जनाको
सिता सारै सरल र सादगी तर गहिरो शब्द सिर्जना
सीता श्रेष्ठ दिदि ❤❤❤❤❤❤
धेरैपछि सीता श्रेष्ठ को गीत सुन्न पायो गीत सार्है राम्रो तर बाफ्रे बाफ र वा वा शब्द अलि बडि भयो खल्लो लाग्यो😚😚
तेस्लाई हटाउन पर्छ हजुर बल्ल गित राम्रो लाग्छ ताई न तुई को हल्ला गरेको छ पागल जस्तो मान्छे
Sita Shrestha ko voice kas kaslai man paryo
सारै राम्रो मार्मिक छ।
सीता श्रेष्ठ एक अव्वल गायिका हो,भन्ने कुरा आफैले ने सिद्ध गराइन, नेपाल को नम्बर एक गायिका बन्नेको प्रतिभा सीता मा देखिन्छ, शुभ कामना,
बबाल छ ल ❤❤❤❤❤❤❤❤❤
एस्तो मिठो स्वोर भयेकी गाइका कहाँ लुकेकी थियेउ त नानी !❤🎉
अति नै राम्रो सिता
सबैलाई नमस्कार 🙏नेपाली दोहोरी गितलाई सधै जोगाई राखौं
सबै कलाकारहरुलाई सधै सम्मान गरौं 🙏🇳🇵❤️
बधाइ सिता बुइनिलाइ।
Ramjikhadjiko vocal nai kafi❤❤❤
Duwai kalakarko prastuti damdar xa,sabai teamlai subhakamna, ani maya.❤❤❤❤❤🎉🎉🎉🎉🎉
Sita je ko git sunna man lago hai maila live dohori tw lagvag herna garxaau tara sita je lai raju sir sanga ko bata chena hai❤❤❤
❤sarai mitho❤ dohari❤ sarai man parne git❤love u song❤❤❤❤❤
साह्रै राम्रो लाग्यो
Dhari ramro dhori gaunu vayo ramji khana ra sita shreatha la dhari dhanabad xa
❤❤❤ ramro xa dherai man paryo safaltako suvakamana
Sita bahini ko sowar ramro lagyo badhai chha
शीत बाहिनी को स्वर धेरै दामी
गायिकाको सुमधुर मन्त्रमुग्ध स्वरले श्रोताहरुको मनलाई दोहोरिमा निकै एकाग्रता बनाएको अनुभुती मैले गरेको छु... राम्जी खाँडसँगको घम्साघम्सीमा पनि हलचल टस को मस नभइ दोहोरीको प्रतिस्पर्धा निकै जोडदार छ... राजु परियारसँगको दोहोरी उस्तै superhit थियो... यो पनि उस्तै भयो... wow 😍😍😍
अति राम्राे छ ।
Sits ji voice dami layo ram ji ram ji ho
My favourite singer ramji khad dada❤❤❤jay syangja ❤❤
❤❤हैना जस्तो तस्तै सवाल जबाफ दिने सिता जि लाई सलाम छ
दुबै जनाकाे स्वर सार्रै राम्राे
सरस्वति छ क्याहो तो मुखमा सीता बैनि
❤www jhakaas❤🎉🎉
अहा कति मिठास दोहरी बधाई दुबै भाई बहिनीलाई।💐💐💐💐
आहा😍😍
My best singer miss dohori Nepal sits shretha I love you❤❤❤❤❤❤❤❤❤❤
दामि छ
Ramji khad ko fan jati yata
❤❤🎉🎉धन्यवाद छ धेरैराम्ररोछ
सिता सिता नै हो
Nice song
धेरै राम्रो लाग्छ हजूर को लोक्दोरी।
उत्कृष्ट प्रस्तुति दुबै कलाकार साथै सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏
Wow very nice songgggggg
Sita bahiniko gayeko ta molai ta sarai man parcha.
दामी