50 बर्ष अघि चेली बेच्ने पत्तालाग्यो। पाकिस्तान बाट आएको चेलिले खुलाईन् मुटु काम्ने रहस्य
Vložit
- čas přidán 14. 04. 2021
- नमस्कार ,,,,
DAILY NEPAL हेर्नु हुने सम्पूर्ण दर्सक मित्रहारुमा नमस्कार।
कतै तपाईं पिडामा हुनुहुन्छ या कसै बाट ठगिनु भएको छ ,, हामिलाई सम्झिनु होला सकेको सहायोग गर्ने छौं
तपाईंको गाउँघर मा कुनै पनि किसिमको घ*ट्ना भएको छ भने हमिलाई सम्झनु होला।
यदि तपाईं संग कुनै पनि किसिम को कला भए हामिलाई सम्झनु होला हामी सधैव तपाईंको साथमा हुनेछौं
यसैगरी Daily Nepal हेर्दै गर्नु होला तपाईंले दिनुभएको माँया र सपोर्ट को सम्मान गर्छौं
"धन्यवाद"
#Daily_Nepal #dailynepal
इण्डियनहरु ले नेपालीहरु लाई हेर्ने दृष्टिकोण गोर्खे धन्दा को उपनाम बाट चिनाउने गर्दछ। हाम्रो चेली बेटी बेच्ने आफ्नै नातागोता अप्राधी, कुकर्म गर्ने हरु नर्क को बास होस। पाकिस्तानी भाईले पनि ठूलो उदार गर्नुभएको मा उहाँ लाई धन्यवाद छ।
आज रेल हिरो लाई सलाम दिने लाको छु पाकिस्तान भाइ लाई मेरो तर्फबाट सलाम छ 🇳🇵🇳🇵🇳🇵🇵🇰🇵🇰🇵🇰
्
्
o
पाकितानी भाइ लाई ध्न्यबाद आनि नेपाली भाइ देबेन्द्र लाई मुरि मुरि ध्न्याबाद नेपाली चेलिको धेरैक्था वेथा छ्न हामी सावै नेपाली दुखी छौ
सर्बपर्थ त पाकिस्थान हाम्रा भाइ वा बन्दुलाइ 3 करोड नेपालिको तर्फबाट धन्यवाद र सलाम छ।र प्रत्रकार बन्दुहरु सबैलाइ पनि धन्यवाद छ।र अब शन्न मलाइ चासो भाको उहाँ नेपाल बस्नुहुन्छकि जानू हुन्छत कृपया भन्दिनु होला।
सबैभन्दा पाकिस्तानी भाइको बोहत सुकरिया मे बोहत खुसि हु ओर कोहि न कोहि होता हे सहयोग गरने वाला आपको भगवान अलाआ खुस राखे आफको रमजान मैनो मे आपको बोहत धन्यवाद
यक्दमै मन छुने कमेन्ट ।
मेरो तर्फ बाट धन्नेबाद छ
हजुर लाई
पाकिस्तानी ले नेपाली हिन्दी बुज्दैन हो साथिहरु बोल्दा त हिन्दी बोल्छ तर लेखाइ पढाइ उर्दु हो तेसैले अङ्ग्रेजी लाई रोमन मा लेख्नुहोला
डेलि नेपाल का पत्रकार भई खेमराज देवाङ लाई सलाम छ मेरो धेरै राम्रो काम
पाकिस्तानी नागरिक लाई जति धन्यवाद दिय पनि कमै हुन्छ भगवान ले तपाईं र तपाईंको परिवार लाई सधैं खुसी राखुन र लामो आयु दिउन र यश कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण लाई धन्यवाद
Very very thank you.Paskisthani sir ji.Or mere Nepali bhaiyoko bhi koti koti naman🙏🙏🙏
धेरै राम्रो काम गर्नुभएको मा सलाम छ हजुरहरु प्रति🙏🙏
हराएको चेली लाई नेपाल सम्म पुर्याउने पाकिस्तानी भाई लाई म हृदय देखि सल्यूट गर्छु।
पाकिस्तानी भाइ अनि संपूर्ण टिमलाई सलाम।
पाकिस्थान का भाई साहब सलाम आँप को👍️👌🌺🌷💐
पाकिस्तानी भाइ जान लाइ हिर्दय देखी नै उच्च सम्मान
Pakisthani sir ko hum sab nepali k taraff se dhed sara dhanyabaad. Alla aap ko hamesha khushi de.Thank u so much for ur great work.We wil love u 🙏🙏🙏🙏🙏
🙏❤️🙏
जय नेपाल आमालाई जय युबालाइ र नेपालीलाई जय पशुपतिनाथ मुक्तिनाथ जय
dherai dherai dhanne bad uhalai jalle hamro nepalco cheli lai 4o basaha paxi auta bechiyeco chelilai farkai dinu bhayo uhalai ta sarkarle pani man saman dinu parne ho thankyou bhai sap afco jo hamlogoka nepali didi co leke aye apaka dhanne bad salam ualekum alla afco harsamaye khushi de
सलाम वालेकम मेरे पाकिस्तानी भाई✋ आपने बहुत बहुत आच्छा काम किया 🙏 आपको बहुत बहुत धन्नेबाद। I from Dubai🙏
🌸❤️🍁🌺🌹🕉🎊🌞🥀🥀🌻🌻
धेरै धेरै धन्यवाद प्रभुले धेरै आषिश दिनुभएको हवस आमेन
धेरै धेरै धन्यवाद पाकिस्तानी भाइ नेपाली दिदी बहिनी लाई फर्काउन सपल भयेकोम
धेरै राम्रो काम नेपाली चेलीलाई फर्काउनु सफल हुनुभयो खेम लुङा 🙏🙏
Salam xa Pakistani vai jaan lai rw midea sampurna team lai poni Salam xa.
सलामछ सबै टिमलाई🌋
मैले नबुझेको कुरो त्यो चेलिबेटी बेच्बिखान को दिदि किन आको त्याहा क्यामरामा मुख मात्र देखाउन न केही गर्नु न केही गर्नु ,त्यो पाकस्तिनी र नेपाली भाइ लाई सलाम ,
अत्ति राम्रो कर्म गर्नु भयो लुङा भाइ
नेपाली चेलिलाई ल्याईदिनुभएकाेमा धेरै धन्यवाद छ सलाम।
महिलाहरुलाई उदार गर्नु हुने दिदिको काम प्रति सलाम 🙏
Didi le hoina Pakistani ra tinjure media ko dai le ho uddar gareko
त्यो दिदी त आफ्नो नाम कमाउन आयको मात्र हो उद्द्दार त पाकिस्तानी ले गरेको हो
बहुतै खुसि बहुतै पो्गतिकोकुरा यो भिडियोले बिगत देखि खुखपएका चेलिकोउदापाउनुप्छ उहाँहरुसबैलाइ र पाउनलाई बधाइछ
Good job Media group
😭🙏 हे भगवान हजुरको लिला अप्रम पार छ। हरे हरे
Yo baini lai bechane lai jhel ma kochanu parchha Dhanyabad
@@shambhukarki4880 बच्ने ब्यक्ति आफ्नै काका रहेछन् जो अहिले नर्क बास भइरहेको छ।तसर्थ यसको अझै छानबिन गरेर अरू सम्लग्न भएकाे पाइएमा यस्तालाई नाङ्गोझार पारेर मिर्तुबान गर्नु सक्नु पर्दछ सम्पुर्ण हामी मिलेर।
चेलि सुनिता सिलवाल र पाकिस्तानी सहयोगी महान पाहुना लाइ सलुट छ
पत्रकार भाइलाई धन्यवाद ब्याबहारिक लाग्यो यहाको शैली ।
धेरै राम्रो काम गर्नु भयो हजुर हरु सबै लाई धन्यवाद छ
पाकीसतानी मेडीया आपको मेरा दील से धन्य बाध है भाई जी आल्ह ने आपको दुवा राखे ईनडीया आसम
Salute Pakistanis brother you are so great 🙏 May all Nepalese people give to thanks and Respect to him🙏💕
Good joob Nepal samaj sebi Didi Midiya ra pakisthani Bhai Lai salam xa
पाकिस्तानी भैया लाई धेरै धेरै धन्यावाद
त्यो काका मरेर गए पनि तेस्को बाचेको हड्डी लाई भए पनि कार्बाही गर्नु पर्छ।।।
Tyahi t haddi nikaler dunga le kuchaaunu parx
😂😂😂😁😁😁
😁😁😁
🤣🤣🤣🤣
त्यसको फोटोलाई लगेर जेलमा राख्नुपर्छ
Many many salute to Pakastani bhai Ko.
In Pakistani farishte ko salute karta hu allahatala inko hamesha khush wa abad rakhe
सत्य कहाँ लुक्छ र हजुर! धिक्कार छ यस्ता नर पिचास हरु प्रति
Well done Pakistani brother you are doing great job thank you so much and always god bless you
यो दिदीलाई हेल्प गर्नु हुने पाकिस्तानी भाईलाई धेरै धेरै धन्यबाद🙏🙏
धन्नेबात पाकिस्थानि निगरिजिउ आबकाबहुतबहुत सारानेपालका नेपालिसे धन्नेबतदेताहो
यो भिडियो हेर्दा दुख लाग्यो अतित जे भएपनि अबको मार्गदर्शन अर्थात बाटो के हुन्छ त? यस्ता अपराधिलाइ बाकि नराख्नु पर्न हो यर अपराधिले सँसार छोडिसकेछ अबको बाटो को ग्यारेन्टि गरियोस धन्यबाद
CZcams channel le kasa budi ko saga bhage bhane news ko matra paxi lagaxan but yo chanal le dherai ramro kam gareko x great job
सलाम मालिकम ।
पैसाको लागि आफ्नो मान्छे नै पराइ हुदो रहेछ अझै पनि हामी होसियार हुनु जरुर छ आफ्नो मान्छे भनेर कहिले बिस्वास नगरे भो
यो ठुलिकान्छी ले किन नभनेकी अहिलेसम्म ? उ त पैलेनै आयकी रैछन नि यदि उस्ले काकाले बेचेको हो हाम्लाइ भनेको भा उस्ले सजाय पाउथियो यो कुरा कसैले उठायन किन ?? पत्रकार ज्यु ????
सलाम छ पाकिस्तान भाइको पास्तान भाइको फेस्बुक आइडी पनि सो गराउनु होला हामी उहालाइ नि मेसेज गरेर धन्यबाद दिन चाहान्छौ
जननी जन्म भुमी।।।
जन्मेको देश गाउँ घर।।।जीवन को अन्तिम पल सम्म याद हुन्छ।राम माया दिदी लाई।।।पनि 40 बर्ष पछि पनि जन्मभुमी याद रहनु कुन शब्द मा बयान गरुँ
Dherai ramro kam. Khusi lagyo
धेरै धन्यवाद सम्पूर्ण टिमलाई
Good job and great
This Pakistan 🇵🇰 bro"did job like a bajrangi vaijaan....hat's up and lot's of love.
Wow ati ramro Pakistani bhai salute chha
Salut X sabai media karmi sathi Haru lai 🙏🙏🙏
great job salam waliqum allha vala kare
wow omg bhaijan rial hiro sukriya sukriya bhaijan afco
Gud job Pakistani bro luv frm nepal
घर फिर्ता हुनुभो राम्रो लाग्यो।
Aano pariwar sang didilai vet garaidine sampurna media karmi r bisesh gari pakistani sir lai lakhaulakh salut
पापी हरु।लाई खोर्सानी को धुवा किन लगाउनु न सकके होला 😭😭😭😭😭😭
Thank you very much Pakistani brother
भारतियहरु भन्दा पाकिस्तानीहरु गुड हुन्छ भनेर यै भिडियोले बताउछ। I Love Pakistani...
Good nepali cheli & pakistani bhai ....
Pakistani vailai salam xa 👌💓
Thyankyu pakistan bro👍👍👍👍😍🥰
विशेष दन्नेबात पाकिस्थानी भाइलाई अनि तिजुरी मिडिया लाई खेमराज देवन सर्लाइ दिदी को भाइ सितनी भेताउनु सर सबैजना लाई सालाम छ सर
yo kaam ko lagi patrakar limbu bhai ra pakistani bhai lai lakhau dhanyabad
Pakisthanu bhaejan really thankyou so much for help here🙏🏻🙏🏻❤️
Pakisthan jindabaad
Jay Nepal
अनलाईक गर्नी हरू चेलीबेटी बेच्नी वाला हुन होला
Haina hw kena becheko bhanera man naparera dislike gareko jastoo lakxa mailaita
कैले काइ चै मिस्टेक्ली लाइको ठाउमा दिसलाइक पनि हुदोरैछ ।
Jai pakastan Jai this bro pakastai I love you bro Jai pasmitan
Pakastini bro thanks
पाकिस्तानी भाइको सलाम 😍😍🇳🇵🇳🇵🇳🇵🇵🇰🇵🇰🇵🇰🇵🇰
frm.nepal
heartly salut
..pakistan
Salaam to the bhaijaan from Pakistan and humble respect to you.Salute from USA.Son of God.
यस्तो चेलिबेटी बेचबिखन गर्ने हरुलाई सिधै फासि दिनु ।त्यो मरेर जाने आफ्नै भतिजि छोरि बेच्ने नरपिसाच को आत्मा ले पिडा कष्ट भोगिरहोस
Assalamualaikum my reall pakisthani hero im proud of u thanks sooooo much
Dherai ramro kaam
Thankyou very Much yours Help Pakistani Brother !! Thanks !
Pakistan bhai bahot bahot dil se सलाम और धन्यवाद।
साचै भगवान परमाप्तामा हुनुहुदोरहेछ सबैले सेहेर गरौ हरेक नेपाली ले न छुटाइ हेर्न पर्ने भिडियो
dherai dherai thanyabad xa medialai vagwan ta akhir manxe nai ho vanne yo ghatnane challanga pareko xa
Pakisthani bhai thank you 🙏🏻 so much
Dherai dherai dhanyabad chha yo sabai tim lai .
मेराेपनि कान्छि फूपू यसैगरि हराउनु भएको थियाे भेटहुनपाय अाभारि हुनेथियाैं।
salute xa pakistani nagarik lai jasle aasa marera gyesakeko nepali cheli lai uddar gareka xan, masaallah
सारै मुटु छोयो good पत्रकार महोदय।
पाकिस्तानी दाई लाई सलाम छ 🙏🙏💐
Thank you so much Pakistani brother ...you are true soul...Allah may bless you...
हाम्रो देशमा कस्तो कस्तो मान्छे छ छि घिन लाग्छ ।
तेहित है
पाकिस्तानी दाइ ले धेरै राम्रो काम गर्नु भयो
Verry good job,
Ramro kam garnu vo vai haru le
good jod 3 jure midiya ani pakistani vai lai pni👍️👍️👍️🙏🙏🌺🌺
Thank you so much Pakistani brother.God bless you.
सलाम वालेकम मेरा पाकिस्तानी भाइ
pakisthan brothetr lai dherai dherai dhanebad
त्यो अंकल काे सालाहरुकाे खाेजी गरेर कानुनी कठगरामा ल्याउन पर्याे पत्रकार महाेदय ।
नर्क मा गएर पनि ल्याउनु पर्छ तेस अपराधी लाई
@@dilwala6237 vayo nalem narkama gako manxelai baru yaha vakalai utai pathaunu parxa khojera
Yo video herda aasu matra aauxa mero baba pani haraunu bhako xa india ma aaja 15 sal bhayo kaas aaidiye kati khusi hunthe