८ बर्षिय सुप्रीम र ११ बर्षिय नबिनाको बन्यो नमुना जोडि | DARPAN EP-23 | Nabina KC & Suprim Malla
Vložit
- čas přidán 5. 04. 2021
- नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण '
शब्द - कृष्ण मल्ल ठकुरी krishna malla thakuri
लय - धुर्ब धिताल dhurba dhital
लिड कलाकार - सुप्रीम मल्ल र नबिना के.सि.
कलाकार -
मानसिङ्ग खड्का -Mansing khadka
हिक्मत शाहि - Hikmat Shahi
किसोर सिह - Kishor singh
मुना मगर - Muna Magar
तुलशा थापा -Tulsi thapa
सुनिता के सि -Sunita KC .
निर्देशक
उदिराम खड्का UDIRAM KHADKA
कार्यक्रम प्रस्तोता
टिका पुन TIKA PUN
मिना लामा MINA LAMA
हरि पुन HARI PUN
कार्यक्रम संयोजन
अर्जुन सुनाम ARJUN SUNAM
ब्यबस्थापन
मीना लामा MINA LAMA
छबि खड्का CHHABI KHADKA
शान्त शिशिर SANTA SHISHIR
सन्ध्या परियार SANDHYA PARIYAR
जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
भिडियोग्राफी
बिबेक खड्का BIBEK KHADKA
संगीत सम्पादन
मनोज खड्का MANOJ KHADKA
बाध्यबादन
दिपक समिप -ढोलक DIPAK SAMIP
राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
बिश्नु देब - बासुरी BISHNU DEV
कमल ओली - मादल KAMAL OLI
प्रकाश केसी - मादल PRAKASH KC
क्यामेरा
बिबेक खड्का BIBEK KHADKA
जिबन ओली JIBAN OLI
मेक अप
बिर्मा खड्का BIRMA KHADKA
नृत्य
सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
संरक्षक
नारायण रायमाझी NARAYAN RAYAMAJHI
निर्मल रिमाल NIRMAL RIMAL
सल्लाहकार हरु
बम बहादुर कार्की BAM BAHADUR KARKI
डिबि गुरुङ DB GURUNG
यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
कुलमान नेपालि KULMAN NEPALI
भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
बिबि अनुरागी BB ANURAGEE
प्रेम गुरुङ PREM GURUNG
नबिन गुरुङ NABIN GURUNG
राम बोहरा RAM BOHARA
कानूनी सल्लाहकार
गणेश वली GANESH OLI
बिशेस धन्यबाद
लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
रोयल्टि सन्कलन समाज नेपाल
प्रस्तोता समाज
बागिना समुह सुर्खेत
कार्यक्रम इन्द्रेणि
सारङ्गी सन्सार
आलाप दोहोरि
आभार
भगवान भन्डारी अमेरिका
बिमल डागी अमेरिका
हर्क गजमेर अमेरिका
© & P Darpan Sangitalaya pvt. ltd.
All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
अहिले सम्म कै बालबालिका हरू मध्य अति उत्कृस्त लाग्यो आहा बाबु नानीको भविष्य उज्वल छ😍🤗🤗❣
धेरै क्षाम्ता बाल नानी बाबू नबिना नानीलाई ता इन्द्रेणीमा देखेको थिय सुप्रिम बाबुलाई पैलाे चोटि देखे ऐकदम राम्रो स्वर मान सिङ भाइ यी सुप्रिम बाबुलाई इन्द्रेणी कार्यक्रम लिनुछिटो
Ati ramro lagyo aja ko dhori
बधाई छ भाइ बैनी हरु लाई
सुपिरेम भाइ र नबीना बैजनी लाइ धेरै धेरै धन्नेबाद्छ
सुदुरपश्चिम बाजुराका चर्चित रचनाकार कृष्ण मल्ल ठकुरी राजा का सुपुत्र चर्चित उदयमान बाल गायक शुप्रिम मल्ला ठकुरीकाे याे सन्देशमुलक गितले निकै मन छाेयाे हाम्राे ठाउमा दिन प्रतिदिन नयाँ बाल कलाकारकाे उदयहुदा हामी निकै खुसी भएका छाै । मल्ल परिवारलाई हार्दिक बधाईछ । कला क्षेत्रमा यहाँकाे प्रगतिकाे शुभकामना
धेरै राम्रो छ भाइ बेेेैनि
सारै मन पर्यो आहा कति राम्रो भोइस हो bst offf luckk ❣️❣️❣️
आहा यो पो हो आवाज भनेको। बाबू सुप्रीम मल्ल लाई लाख लाख शुभकामना नबिना नानू लाई पनि
tik tok मा टुक्का सुनेपछि पूरा भिडियो सुन्न मन लायरा यता आउनी कोको हुनुहुन्छ 🖐️🖐️🖐️🖐️🖐️🖐️💖💖💖
Me also
Ma xu☺️☺️
Ma
Mh Facebook ma ho
✋
बाबुको स्वर कति परिपक्क हो दामि।
दुबै भाइ बहिनी हरु लाई धन्यवाद छ भविस्या को कर्ण धार हुन्या छन.।।।
आहा यो हो नि दोहोरी भनेको।यति साना नानी बाबुको कति राम्रो संदेशमुलक गित।
यहि दोहोरी इन्द्रेणी मा भको भको भय करडौ ले हेर्थे होल बिडम्बना ।।।। यति अदित्त्य कला लाई धेरै सम्मान।।।
देश प्रती को माया।।
मार्मिक शब्द चयन ।।
अत्यन्तै मार्मिक स्वर ।।
सलाम बाबू नानी।।।
🇳🇵🇳🇵🇳🇵
You are right
Indreni ma pahile nai gayara git gaisake yo babu ra nani le
7
सुप्रिम भाइको यति मिठो सब्द अनि आवज त्यसै माथि नविना बैनिको त कुरै छाडौं
वाह! धेरै राम्रो छ।
यति स साना नानी बाबुले पनि यस्तो शब्द चयन गर्न सक्ने र स्वर पनि त्यतिकै राम्रो मलाई त धेरै राम्रो लाग्यो।
अाहाँ कति मिठाे गाएकाे सुनाै सुनाै लाग्याे दुबैजनालाई सलुट ।
आहा कति राम्रो कति सुन्दर स्वर भएका भाई बहिनी
साँच्चि कै सान साना बाल बच्चा मा भगवान रुप हुन्छ भन्ने। हो रहेछ। आजको यो बाल गायक गायिका गीत प्रस्तुति बाट थाहा पाइयो। एकदमै एकदमै राम्रो ।
यिनी दुबै बाल गायक गायिका मा माता सरस्वती को
साथै हामी सबै हेर्ने सुन्ने दर्शक श्रोताको सदा आशिर्वाद प्राप्त होस्।।❤️❤️❤️❤️ 👈👈धन्यवाद
जति फेरि सुनेनी मनै भरिन्नत मलाई मात्र हो कि हजुर हरुलाइ नि हो।। बाबू नानू प्रती धेरै धेरै प्रगति को कामना साथ धेरै धेरै शुभकामना
उज्वल भबिश्यको कामना नानि बाबुमा
दामी दामी सफलता को शुभकामना
येति राम्रो बालबालिका को दोहोरी लाई अन्लाइक गर्ने हरुको औलामा किरा परोस्
आहा अद्भुत छेमतावान बाबू नानी हरु उज्ज्वल भबिस्यको कामना सुप्रीम को शब्द हरु मन छोयो
डेउडा गीतको टुक्का मात्रै आयो ! कति राम्रो थियो 🙏🙏😍😍😍
सारै स्वर मा भाइ को सुन्दर रैछ त्यसै नबिना को पनि यहि को दुइको उव्व्ज्ल भनोस भबिस्य ठुलो कलाकार भाइलाइ इन्द्रेणी मा लानु पर्यो
राम्रो छ।
कति मिठो लय शब्द सानो सानो नानि बाबु लाइ लोक संगीत साथै हर कुरामा उज्वल भबिस्य को कामना
Ati ramro ❤️❤️❤️
अह कति राम्रो सोर अनि उस्तै शप्दा अति मन पर्यो मलाई भबिस्य राम्रो छ नानी बाबुको
यो भाइ बैनी ओझेल पर्नु हुदैन कुनै रास्टिय कलाकार भन्दा कम छैन यो दर्पन को जिम्मा छ
सुप्रिम मल्ल र नबिना केसी बाबु नानी साच्चै देशका सम्मानित व्यक्तित्व हुन् उनीहरूको भविष्य उज्ज्वल छ ।
अति मिठाे स्वार दुबै बाल गायकहरुकाे उज्वल भबिष्यकाे कामना ।
निकै मीठो छ दुबै भाई बहिनिको सोर शब्द बदाईछ दुबै जनाई शुभकामना रामो गरदै जानु
So sweet voice
Suprim & Nabina. Tika sis namaste. Hajur ko sampurna darpan sangitalaya pariwar lai उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
गितको मज्जा लिदै कमेन्ट पड्ने जति यता हाजिर गरौ अनि सुप्रीम को पहिलो गित बिजुली बजारमा आइसकेको छ।सबैले हेर्दिनु होला।
बाबुलाइ करोडौं सुभकामना👏
धेरै राम्रो छ सोर दुबै नानी बाबुकोनै
Ramro geet gayou nani sarai ramro lagyo
A one dohari
वा वा सोर भनेको यस्तो हो क्या😍😍😍
अति मिथो स्वोर मा मन छुनेशब्द भाइ बहिनिको पर्तिभा को शुभ कामना!
भान्जा सुप्रिम मल्ल र बैनि को उज्ज्वल भबिस्यको शुभकामना
क्या दामी स्वर अनि उस्तै प्रातुती।शुभकामना उज्ज्वल भबिस्य को
Salam xa vai बैनी लाई
सारै राम्रो लगियो सब्दा स्वर नि तेस्तै राम्रो
वाह !!! यति मीठो स्वर यती राम्रा शब्दचयन तारिफ गर्न म सङ्ग कुनै शब्द छैनन ।
♥️🇳🇵♥️🇳🇵यी बालबालिकाहरु बाट अहिलेका मैहुँ भन्ने कलाकारहरुले ठुलै पाठ सिक्नुपर्ने देखियो ।सलाम छ दुबै भाईबैनिहरुलाई।🇳🇵♥️♥️🇳🇵
wow
@@rajthapamagarnirdosh2296 😂😂p😂
Pp
धेरै धेरै बधाई छ बाबु र अनि नानी लाई
@@rajthapamagarnirdosh2296 cjfjcunvyjb cjvkn do it fits from 😊😂
Sahi bhanu dada
Love u to much babu n nani
.keep it up ..
Wow sor ta aati mitho duijana nini babu ko ♥️♥️♥️
यो भाइको शब्द चयन कति राम्रो ओहो।एक्दम राम्रो लाग्यो
सुप्रीम भाइ को स्वर वाहा 😘😘😘
दुबै भाइ best off luck ❤️❤️❤️
शुपरिम बाबू को सोरकति राम्रो हो ल शुभकामना
Ramram punteko Kati ramro sor best luck punte
सानो भाइ को कति राम्रो स्वर्👌👌👌👌👌💖💖
यो सानो भाइ लाई एति टाईलेन्ट कस्ले बनायो साच्चै नै भगवान ले बर्दान दिएछन धन्यबाद छ.।।
नबिना नानी को सोर अति मिठो छ।
यति सानो उमेर मा पनि यति धेरै गहिरो मन छुने शब्द निस्कनु भनेम्कै सानो कुरा होइन बर्दान नै छ यो बाल बालिका मा
जति सुनेपनी धित नमर्ने कति मिठो कला गला बाबु नानी को सबैले सहयोग गरौं
Ati ramro nahina Babu ko git👍👍👍❤️❤️❤️
Wewwwwww very nice voice nani haru ko🙏🙏🙏🙏🙏🙏
Kati mitho aawaj Sano babu ko super 🥰❤👍
दुबै भाइ बैनि लाई शुभकामना धेरै भन्दा धेरै राम्रो छ भाइ बैनिको कला अनि गला
Wow nice babu nani 😘😘😘😘😍😍
कत्ती राम्रो आवाज मिलेको !!
यसरी राम्रो गर्दै जानू मेरो भाइ सुप्रीम तिम्लाई सफलताको शुभकामना💖🙏
अइले समनको नमर वान यो भाइ बैनि मलाइ लागयो यसतो भाइ बइनि लाइ अोजेलमा परन दिन हुन सारै रामरो सोर हैट मुटुनै सिरिङ भयो यति मिठो आबाज
बाल कलाकार मा हुनु पर्नी कला गला का खानी दुबैन्लाइ पर्गती को कामना
धेरै राम्रो छ ।र अछम्म पनि लाग्यो ।
कसम पटक पटक हेरे तर पनि मन बुझेन lots of love 🙏🙏
बाबू नानिकाे शब्द चयन सारै उत्कृष्ट छन् ।उज्वोल भबिस्यको सुभकमना ।
सुप्रिम कति सरलता शब्दकोष पनि त्यतिनै उत्कृष्ट all best go ahead suprim😍😍😍
सारैई राम्रो पर्तिभा भाइ बहिनी को सुभ कामना
यति साना भाइबहिनीको शब्द चयन so sweet , so sweet , so sweet . God bless
सुप्रीमको स्वर कति मिठो।त्यस्तै राम्रो गायन।मलाई असाध्यै मन पर्यो।
मलाइ सारै खुसी लाग्यो यति सानै उमेरमा यति राम्रो कला सलाम छ है यो सानी नानी बाबुलाइ
कति मिठो स्वर हो बाबू नानी को सफलता को शुभकामना बाबू नानी लाई ।।
भाई र बहिनीको दोहोरी दिनको एकपटक नहेरे मनै मान्दैन . भाई र बहिनी लाई बधाई छ
आहा कति मिठो सोर बाबु को दुबै जना भाई बैनी लाई गित सङ्गितमा सदैव नेख्न पाईराखौ सुभकामना 🙊🙊🙊🙊🔝🔝🔝🔝
हार्दिक बधाई लाखौ शुभ कामना जय गीत जय संगीत--
Suprim vaiko kati mitho aawaj wow mata fan vaye❤️🥰😍.nabina lai yo posak maa ekdamai ramro dekhiyeko xa 🥰
कति छोठो गित हो यो भाका अल्ली लामो गर्न परो
यि भाई बहिनिहरु को कला र गला संग देशभक्ति को भावना देखेर नमन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु
बाबु को कला लाई सम्मान गर्नु पर्छ साथै प्रगतिको कामना ।
नमस्ते 🙏 हजुर लाई तर बाबु र नानु गीत र शब्दले 🥰❤️❣️💞
\
सानो भाइ बहिनी ले निकै राम्रो स्वोर मा लय मिलाएर गित गाए सारै राम्रो लाग्यो ।भाइ बहिनी लाई शुभकामना छ अझै राम्रो गर्दै जाउन
Nani ra babu ko voice ni ekdamai ramro bright future xa best wishes 💖 ♥ 💕 ❤ 💓 ramro platform milayko vaya ramro hunthyo
मेरो हृदय चोरियो यो बाबुको स्वरले एकदमै राम्रो छ उज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु बाबु
भाई तिमी पछि गएर गीत संगीत ma दुदिया हल्लाउने छौ अग्रिम शुभकामना
दुबे जनाकाे स्वर असाध्ये राम्राे छ ।अझ शब्द छनाेट र शब्द छनौटकाे त के बयान गरु ।अाशिर्वाद छ अनि बधाई छ ।
आहा हा हा हा यती मिठो शब्द चयन यती मिठो स्वर
सुन्दा यस्तो लाग्छ सर्ब उत्कृष्ट कलाकारहरुले गाए झैं लाग्ने
निक्कै अत्भुत क्षमता छन बाबु नानि दुबैजनाको मलाई त एक्दम आनन्द लाग्यो 🙏🙏🙏🙏🙏🙏🙏
मानसिङ खड्का जि
एकपटक यि दुइ भाइ बैनि हरुलाई इन्द्रेणि कार्यक्रममा पनि लगिदिनु होला प्लिज 🙏🙏
Indreni ma pahile nai aisake gaisake
मान्छे सानो भएर के भयो।कला धेरै ठूलो छ ।शब्द कहा बात आउँछ ।
God gift .. love you all......
Special ....sano Manxe .. keep it up .babu
wow भाइ को सोर त बबालै रैछ
भाइ ले छिटै उचाइ चुम्छन बधाई छ सानू भाइ लाई 😍😍👌👌👍️👍️
सुप्रीम बाबू को भोइस अति खुलेको मिठो आबाज रहेछ जस्ताइ सङ्गीत क्लास सिकेर आये जस्तो देखियेको छ भबिस्ये एकदम उज्ज्वल छ।नबिना नानी को पनि तेतिकाइ दमदार छ भोइस मा मिथास छ। दुबै जनालाइ प्रगती को कामना।
अहा कति राम्रो स्वर सुप्रिम बाबू र नबिना नानुको अगाडि बढ्दै जानू अग्रिम शुभकामना
Aaha
१०००% ठिक लाग्यो यी नानी बाबुको कलार गल्ला सब्द स्वर सबै सलाम छ दुबै जना भाइ बैनी हरुलाई इन्द्रेणीमा लिनु पर्यो यो बाबुलाई
WOw कती मीठो आवाज भाइ र बुनु को
सुन्दर भबीष्य को शुभकामना दुबै जना लाई साथै होला तीम लाइ
Best of luck your future tenure bhai supreme and baini nabina both...
सलाम गरौ नवगायक देश प्रेमि जाेडि लाई 🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो लाग्यो।
मिठाे सोर अनि शुभकामना भाइ बहिनीलाई
आहा कति मीठो स्वर अरु बाल कलाकार भन्दानी धेरै राम्रो शब्द अनि मिठो स्वर बधाई छ दुबै बाबू नानिलाई
सानो नानिहरु को गाना लाई सुभ कामना छ देश को निम्ति मा स्वार पनि दामी दुई जना कै मलेशिया बाट