पेलोसीको भारत भ्रमणले चिनलाई झट्का || Bishwo Ghatana

Sdílet
Vložit
  • čas přidán 24. 06. 2024
  • पेलोसीको भारत भ्रमणले चिनलाई झट्का
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/
  • Věda a technologie

Komentáře • 592

  • @parbeshmagar7754
    @parbeshmagar7754 Před 5 dny +141

    न्यान्सि स्यान्सी को अब केहि लाग्दैन,,,,,बिस्व बाट एक्लिदै छ अमेरिका

    • @arjunghimire8728
      @arjunghimire8728 Před 5 dny +5

      Exactly 💯

    • @bishnudharel
      @bishnudharel Před 5 dny +11

      अमेरिकाकाे डिभि भरेकाे नभरेकाे

    • @gajendrachemjong9522
      @gajendrachemjong9522 Před 5 dny +1

      अमेरिका गएर काम छैन​@@bishnudharel

    • @thankforeverything4752
      @thankforeverything4752 Před 5 dny +1

      ​@@bishnudharelbharyo hola ni

    • @KamaladahalKamala
      @KamaladahalKamala Před 5 dny +5

      हैन देश चै भारतले लुटिरहेको छ, गाली चै अमेरिकालाई गर्ने? भोलि भारतले तराई पनि मेरो हो अनि पुरै नेपाल अखण्ड भारत हो भन्यो भने गुहार माग्न कसकहा जाने हो? नर्थ कोरिया कि रसिया ?

  • @krishnaalemagar68
    @krishnaalemagar68 Před 5 dny +18

    हाम्रो नेपालले पनि भारत र तिब्बत सङ्ग आफ्नो गुमेको जमिन खोज्नुपर्ने समय आएको छ

    • @makegurung9130
      @makegurung9130 Před 5 dny

      Teshko laagi Britain layi bhannu pariyo

    • @uniq7616
      @uniq7616 Před 5 dny +1

      Khas gari sir hamro nepal ko tibet sama bhubhag uttar pati bagne yarlung nadi sama ho simana himal banda parii

    • @user-on6lt7gy6n
      @user-on6lt7gy6n Před 5 dny

      आउँछ अब चिन्ता नगर्नुस

    • @GovinSubba-iy3sy
      @GovinSubba-iy3sy Před 3 dny +1

      हाम्रो नेपालको मुद्धा चीनको भन्दा फरक मुद्दा हो तीब्बतले आफ्नो सर्वस्य गुमाएको छ र तीब्बतीयनहरु बिश्वकै शर्णनार्थी भएका छन् तर हामी नेपाली र नेपालको सन्धिमा गुमेको नेपाली भुभागको नितिहरु चीन तिब्बत बिचको जस्तो होइन र नेपालको ६० हजार रेक्टर नेपाली भुभाग सन्धि द्वरा गुमेको हो र जुन सन्धि नेपाल र east india company संग गरेको हो र त्यो हाम्रो जमीन 1947 देखि यता भएको नयाँ देश india मा रहि आएको छ र हामीले india संग सन्धि गरेको होइनौं र तेस्का हरेक avidence हरु नेपाल संग र बेलायत संग छन् र india संग पनि छ तर दुखको कुरा 1816 सुघौली सन्धि जब भारत छोडेर अंग्रेजहरुले छोडेर जाँदा खेरीनै त्यो सन्धि खारेज भईसकेको छ तै पनि हामीले तेस बखत आफ्नो जमीन वापस नलिनु नै ठुलो घात हुन गयो तर पनि नेपालको लागि आफ्नो जमीन फिर्ता गर्न सक्ने माध्यमहरु थुप्रै छन् तर दुख लाग्दो कुरा के छ भने 1816 देखि नै हाम्रो देशको राजनिति देशप्रेमी निति कसैले पनि गरेनन् नत राज बंशहरुले गरे नत पार्टीगत राजनितिग्यहरुले गरे खाली भारतकै दाश हुने निति बनाउदै देश चलाउने हुनाले असम्भव भएका हौं यो कुरा एकदमै fact हो

    • @user-on6lt7gy6n
      @user-on6lt7gy6n Před 3 dny

      @@GovinSubba-iy3sy right

  • @nabindhakal2308
    @nabindhakal2308 Před 5 dny +3

    विगतमा नेपालको बहादुरी र सफलताकोे कुरा सुन्दा गर्भ लाग्छ ।❤ जय नेपाल

  • @Catmandu-Great
    @Catmandu-Great Před 5 dny +28

    नेपालले चीनलाई साथ दिनुपर्छ

    • @Bikash-gm5bi
      @Bikash-gm5bi Před 4 dny

      Napis mula

    • @ArpanLamaOfficial
      @ArpanLamaOfficial Před 4 dny +2

      ​@@Bikash-gm5biindian jadusi😂

    • @DRS0713
      @DRS0713 Před 3 dny +2

      ani nepal lai nai khaidinxa jatha nepal neutral desh ho vanni tha xaina muji

    • @kthapa9697
      @kthapa9697 Před 3 dny +1

      Aba nepal communist le chinese communist lai nei support garcha kay ko democracy haina

    • @Tsering942
      @Tsering942 Před 2 dny

      अनि गुलामी गर

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 5 dny +18

    नेपाल र तिब्बत काे ईतिहास अाज बल्ल थाहा भयाे धन्यवाद विश्व घटना मेडिया का बलराम जि लाई ।❤🎉

    • @rnstha
      @rnstha Před 5 dny +2

      balaram ji pani west kai trumpet bajaaune ani danaa paani ration pani west bata aauchha ni ta !

    • @Onelife55555
      @Onelife55555 Před 5 dny +3

      यहाँ देखिएका बोलिएका सबै कुरा सत्य मान्ने बेवकुफी नगर्नु होला धन्यवाद

  • @sandeshmahara2177
    @sandeshmahara2177 Před 5 dny +66

    यदि तिब्बत चिनबाट स्वतन्त्र हुन्छ भने नेपालले कुनै पनि हालतमा तिब्बतलाई सात दिनु हुँदैन❤

    • @HL-Hulk56
      @HL-Hulk56 Před 5 dny +8

      सहि भन्नु भो एदी tibet सोतन्त्र भयो भने नेपाल इंडिया को उपनिवेश हुन्छ 100 % निश्चित हो

    • @Unik_12345
      @Unik_12345 Před 5 dny +4

      Testo ho Vani aba Sikkim darjaling sabai nepal lai firta garna parxa America le

    • @lakpasangesherpa2637
      @lakpasangesherpa2637 Před 5 dny +1

      तिब्त स्वातन्रात भयोबने नेपाललेपनि भारतमाघाप्ना तयारीगरे हुन्छ।

    • @dipasvlogchannel
      @dipasvlogchannel Před 5 dny +4

      ​@@lakpasangesherpa2637esai Pani nepal desh ma bacheko k po chha aja na vye voli china India le nepal lai badera khani nai hun

    • @HL-Hulk56
      @HL-Hulk56 Před 5 dny +4

      @@dipasvlogchannel यो गुलामी हरुको मात्र सोच हो नेपाल इंडिया को हो भन्ने . कदापी हुदैन . याद राख्नुस . धन्यवाद😁

  • @ashoklohani2273
    @ashoklohani2273 Před 5 dny +26

    अमेरीका हरुवा गाेरु काे छेरुवा दाँउ झैँ भैरहेकाे छ

  • @arjunghimire8728
    @arjunghimire8728 Před 5 dny +30

    चीनलाई अब कसैले सक्दैन ❤

    • @SubhashGhimire-ij2hc
      @SubhashGhimire-ij2hc Před 5 dny +1

      USA percapita aya 80,000 dollar China 12000....ajhai china 30 years backward xa. China bhanda india only 15 years back xa. Koi kisise kam nahi. So dont be sure for this country...for that country..

    • @pasangsherpa761
      @pasangsherpa761 Před 2 dny

      @@SubhashGhimire-ij2hc😂😂😂😂

    • @Tsering942
      @Tsering942 Před 2 dny

      नेपाल त चिनको अगाडि ला..को एउटा झाट बराबर गन्तिमा आउदैन वीर गोर्खाली इतिहास मात्र हो

    • @SubhashGhimire-ij2hc
      @SubhashGhimire-ij2hc Před dnem

      China lai india le matra thik lauxa😂😂😂

  • @yodenrai8861
    @yodenrai8861 Před 5 dny +56

    चीन विश्वकै शक्तिशाली राष्ट्र हो अब कसैले केही ख्यास्दैन है

  • @somsingar1304
    @somsingar1304 Před 5 dny +67

    अरुको देशको के चासो ?? usa को democrat येहि हो??? अरुलाई उक्साउने।।

    • @sankalpatv4165
      @sankalpatv4165 Před 5 dny +6

      अमेरिका भनेकै हत्यारो हो .

    • @pramod4296
      @pramod4296 Před 5 dny +1

      👍💯🫵🫵🫵🫵🫵👍

    • @aslamimagyar6303
      @aslamimagyar6303 Před 5 dny +5

      जर्ज सोरोजको भतुवा मिडिया परेछ क्या हो?😂😂

    • @minrajthapa6737
      @minrajthapa6737 Před 5 dny +1

      Nepal KO pm ley china ma gayer Taiwan china KO ho bhanda china ley kalapani Nepal KO ho vanyo ? afno desh KO chaso xaina aru ko birodh gardai thika jasto neta testai janta

    • @tikaram1664
      @tikaram1664 Před 4 dny +1

      नेपाल लाई पनी तिब्बत जसतै चिनिया ले कब्ज गरे मा अमेरिका देखी के आसा गर्थे होला

  • @dhananjayakhanal5219
    @dhananjayakhanal5219 Před 5 dny +91

    एक चिन प्रति नेपाल प्रतिबद्ध हुनुपर्छ |

    • @dipasvlogchannel
      @dipasvlogchannel Před 5 dny +9

      Voli china ya India le nepal laijala Ani ek china niti ya ek India niti garni....
      Harek desh freedom hunu prchha...Tibet chinako hain ra usle Tibet lai swatantra garnu parchha

    • @HL-Hulk56
      @HL-Hulk56 Před 5 dny +7

      @@dipasvlogchannel होर कसरि हुन्छ ? tibet china को part थियो इतिहास पद्नुस पहिला

    • @sanishmgr3122
      @sanishmgr3122 Před 5 dny

      ​@@dipasvlogchannel 😂😂😂😂

    • @bikramgrg5422
      @bikramgrg5422 Před 5 dny +8

      के को चीन के को भारत उत्तरमा चीनले मिच्दै छन् दक्षिणमा भारतले

    • @HL-Hulk56
      @HL-Hulk56 Před 5 dny +3

      @@bikramgrg5422 जुन बेला इंडिया ले ब्रिटिश बाट सोतंत्र पायो त्यो बेला china गरिब थ्यो र china को जमिन अतिक्रमण भाको थ्यो र त्यो जमिन अहिले china ले हाम्रो हो भन्दै छ तेस्मा इंडिया ले किन आपति गरेको हो?

  • @mitralimbu6876
    @mitralimbu6876 Před 5 dny +17

    विश्व आतंकवादिहरुको छट्पटि देख्दा पनि हाँसो लाग्छ।

  • @shyambahadurtamang7888
    @shyambahadurtamang7888 Před 5 dny +22

    चीन भनेको चीन हो अहिलेको अमेरिका भनेको मात्र ऋण हो ।

  • @jitbahadursaru2764
    @jitbahadursaru2764 Před 5 dny +10

    यदि यस्तो भयो भने भारत को पनि चिकेन नेक काटिन्छ नेपालीको लागि पनि फाइदा हुन्छ

    • @uniq7616
      @uniq7616 Před 5 dny

      Chicken neck nepal kaii ho ani thikka nepal le chicken neck kabja handiyo vane 7 states northeast ko le dukha pauxa manipur raw nagaland swantantra desh hunx

  • @dadhiramghimire6144
    @dadhiramghimire6144 Před 4 dny +2

    धेरै राम्राे कुरा तिब्बत एक स्वतन्त्र देशहाे,स्वतन्त्र हुन पर्छ।

    • @NepaliCreator245
      @NepaliCreator245 Před 4 dny

      😁😁😁😁😁

    • @NepaliCreator245
      @NepaliCreator245 Před 4 dny

      हा हा हा हा

    • @Tsering942
      @Tsering942 Před 2 dny

      सहि हो आफुले गुमाएको एक चोक्टा दार्जिलिङ सिक्किम चाहियो भन्ने तिब्बती देशै गुमाएको देख्दानी चिनको समर्थन गर्ने गधाहरु हो

  • @tilprasadrijal992
    @tilprasadrijal992 Před 5 dny +3

    नेपाल खतरामा छ किनकि तिब्बत टुक्राउने अमेरिकाको आधार वेस नै नेपाल हो जसलाई नेपालका कठपुतली शासकहरूले सघाईरहेका छन्।

  • @keeritijoshi3179
    @keeritijoshi3179 Před 5 dny +18

    तिम्रो शीर्षक देख्ने बित्तिकै तिमिलाइ अमेरिकी एजेण्ड किन नभन्ने? नेपालको परास्ट्र नीतिको खिलाप शीर्षक राख्ने अधिकार छैन तिमिलाइ। न्यान्सी पेलोसी, जोन किर्वी या एन्टोनी ब्लिङ्केन भारत आउदैमा तिब्बत टुक्रीन्छ? यो शिर्षको जनस्तरबाट निन्दा गर्नुपर्छ। संयुक्त रास्ट्र संघले ताइवान र तिब्बतलाइ चीनको अभिन्न अंग भनेको छ। हामी अन्तरास्ट्रिय सन्धी सम्झौतामा विश्वास गर्छौ। साम्राज्यवादी शक्तिको दादागिरी, बलमिच्याइ, गैर राजनीतिक, गैर कुटनैतिक, आतंकावादी क्रीयाकलापको घोर भ्रत्सर्ना गर्दछौ।

    • @SubhashGhimire-ij2hc
      @SubhashGhimire-ij2hc Před 5 dny

      Yaha koi america, koi china, koi russia, EU, bharat adi deshko chasma laune dherai chhau...kasailai gali garna abashyak xaina

    • @anjilgurung2178
      @anjilgurung2178 Před 5 dny

      haina kaun hai ye log kaha sey ata hain its better to shut up your mouth

    • @debarajkatuwal63
      @debarajkatuwal63 Před 5 dny

      एजेण्ड हैन एजेन्ट हो 😼

    • @visnukarki8611
      @visnukarki8611 Před 5 dny

      अमेरिका का ले जे देखाउछ तेश को नेपाली ma उलठा गरेर देखाउने हो

    • @ashalyonjan3322
      @ashalyonjan3322 Před 5 dny

      Kathputali le boldaim rauw hallinxa

  • @sujapdahal
    @sujapdahal Před 5 dny +15

    नेपालको नक्सा जैले चुचे बिनाको नै किन हाल्नु हुन्छ ??

    • @aslamimagyar6303
      @aslamimagyar6303 Před 5 dny

      जर्ज सोरोजको आदेश छ ।😊

    • @nepalsoniyabhusal3238
      @nepalsoniyabhusal3238 Před 3 dny

      नेपालको नक्सा चुच्चे हैन विशाल नेपाल को नक्सा पारित भए हुने हो।

  • @gyanrajacharya449
    @gyanrajacharya449 Před 4 dny +2

    येा नेपालकेा लागि खतराकेा घन्टी हेा। mcc and spp पास गरायकेा यही कामगर्नला हेा ,नेपाली हेासियार ।

  • @khabarnepalnepal1610
    @khabarnepalnepal1610 Před 5 dny +18

    अमेरिका मर्नका लागि छट्पटीन्दै छ।कुन दिन हो उस्को अन्त्य मिर्तु क्यारेन्टी छैन।

  • @dhanaale7633
    @dhanaale7633 Před 5 dny +11

    जे भए पनि इतिहासमा नेपालको राजा र प्रजामा धेरै देश भक्त र शाहस देखिन्छ अहिलेको जस्तो चोर फटाहा भ्रष्टाचारि विदेशि गुलामी देश द्रोही नेता जस्ता होइन।

  • @puspabhatt4958
    @puspabhatt4958 Před 3 dny

    बिगतको इतिहास हेर्दा नेपालि हुनेमा गर्व लाग्छ

  • @daljitkhadka1141
    @daljitkhadka1141 Před 5 dny +27

    यदि त्यसो सम्भव हुन्छ भने ग्रेटर नेपाल हामिलाई चाहियो। भारतले आफ्नो औकात नभुलि थन्कोमा बसोस।

    • @rupaksharma5199
      @rupaksharma5199 Před 5 dny

      @daljitkhadka1141 - ओई रंडी म एकजना इंडियन नेपाली हु । तिमीहरूको हिम्मत छ भने ग्रेटर नेपाल बनाउ. हामीले एउटा परमाणु हथियारले हमला गर दिए भने दुनिया को नक्शा बाट गायब हूनछ नेपाल ।

    • @rupaksharma5199
      @rupaksharma5199 Před 5 dny

      @daljitkhadka1141 - ओई रंडी म एकजना इंडियन नेपाली हु ।तिमीहरूको हिम्मत छ भने ग्रेटर नेपाल बनाउ. हामीले एउटा परमाणु हथियारले हमला गर दिए भने दुनिया को नक्शा बाट गायब हूनछ नेपाल ।

    • @rupaksharma5199
      @rupaksharma5199 Před 5 dny

      @daljitkhadka1141 - ओई रंडी म एकजना इंडियन नेपाली हु ।तिमीहरूको हिम्मत छ भने ग्रेटर नेपाल बनाउ. हामीले एउटा परमाणु हथियारले हमला गर दिए भने दुनिया को नक्शा बाट गायब हूनछ नेपाल ।

  • @maanmero2042
    @maanmero2042 Před 5 dny +4

    जे सुकै भन... तिब्बत नेपालको पुरानो र परम्परागत रूपमा छीमेकी राष्ट्र थियो र भविष्यमा पक्कै पनि तिब्बत पुर्णरूपमा स्वतन्त्र भई नेपालको छीमेकी हुनेछ ।
    चीनीया कम्युनिस्ट माओले शक्तिको भरमा कमजोर तिब्बत लाई अबैधानिक रूपमा आफ्नो कब्जामा पारेकै हो ।
    नेपाली जनतालाई यस बिषयमा राम्ररी ज्ञान छ ( धेरै अफ़वाह र झुट्टा समाचारहरू नफैलाए पनि हुन्छ ) ।

  • @rajeshsadhokyadav-eg6mp
    @rajeshsadhokyadav-eg6mp Před 4 dny +1

    एक समय थियो हामी चीन संग युद्ध गर्थे र जित्थे आज यस्तो दिन आयो हाम्रो भूमि इंडिया ले कब्जा गर्दा एक शब्द पनि बोल्न सक्दैन हामी र हाम्रो नेता

  • @buddharajlimbu967
    @buddharajlimbu967 Před 5 dny +7

    अमेरिका र भारत एउटै खालको हुन् चोर नेपालले चीन लाई साथ दिनु पर्छ।

    • @tashigyamtso9048
      @tashigyamtso9048 Před 3 dny +1

      मूला पुरानो मित् भोटे तिव्वत हो चीन छ दसाक माऋ हो

    • @Tsering942
      @Tsering942 Před 2 dny

      मधेसिले भारतलाइ साथ देउ पहाडीले चिनियालाइ अनि हुन्छ मज्जा

  • @jaynepal3221
    @jaynepal3221 Před 4 dny

    यो अमेरिकाले बिश्वलाई शान्तिले बाच्न दिदैन । अति भए चिनले परमाणु युद्ध तर्फ जानू राम्रो हुन्छ । चाडै प्रमाणु युद्ध होस ।

  • @netragurung9965
    @netragurung9965 Před 5 dny +1

    धन्यबाद बिश्वाघटनाका समाचारदाता सर लाइ

  • @frozentamang4231
    @frozentamang4231 Před 5 dny +1

    अमेरिका विश्वबाट एकलिदैछ अस्ति एकहप्ता अगाडि मात्रै फ्रान्स र चीनले संयुक्ता सेना तालीम अभ्यास गरिसके जर्मनले चीनलाई 2030 भित्र बिस्वको शक्तिशाली देशको लागि समर्थन गरिसके।

  • @surajmahato4025
    @surajmahato4025 Před 5 dny +10

    Never china will lost tibet .china is power country ❤❤❤.

    • @uniq7616
      @uniq7616 Před 5 dny +1

      Aru keii haina ki america le india laii last ma taw affai laija tibet vanera sartha rakheko xa ani ankanda bharat banaune sapana anii dalai lama laii lendup dorje jastaii bechna lagaune tibet tara china chup lagdaina garo xa tibet ma yuddha lagdnu jhan air force attack sakidaina ani marne vaneko hami hunxam modi auxa fakayera mere nepal chotte bhaii roti beti ka rista bandaii feri yo janta jane pani ustaii

    • @swastika8591
      @swastika8591 Před 5 dny +1

      👍👍👍💯💯💯💯💯💯💯

  • @paras22thapa
    @paras22thapa Před 5 dny +6

    tibet never apart from china

  • @bishamdhimal7269
    @bishamdhimal7269 Před 3 dny

    चिनले अब इन्डिया पनि टुक्राटुक्रा पार्ने भयो । नेपालले सजक हुनु पर्छ । हाम्रो गुमेकाे भुमि पनि फिर्ता गर्ने मैका आउदैछ । याे मैकालाई नेपाल सरकारले सदुपयोग गर्न सक्नु पर्छ ।

  • @TikaMusician
    @TikaMusician Před 5 dny +2

    यदि तिब्बत चिन्मा गाब्यो भने नेपाल्ले पनि सिक्किम,दार्जिलिङ,कुमाउ,गडुुवाल पउने ठूलो सम्भाबना हुन्छ??

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho Před 15 hodinami

    तिब्बत स्वतन्त्र हुनुपर्छ।

  • @rajababumagar6312
    @rajababumagar6312 Před 5 dny +16

    विश्वमा सबैभन्दा खतरनाक आतंककारीको देश कुनै
    छ भने त्यो एक मात्र देश अमेरिका हो 👹👹👹

    • @Bikash-gm5bi
      @Bikash-gm5bi Před 4 dny

      USA x ra ta santi saga sutako xas muji

    • @NepaliCreator245
      @NepaliCreator245 Před 4 dny

      @@Bikash-gm5bi
      😁😁😁😁😁😁

    • @NepaliCreator245
      @NepaliCreator245 Před 4 dny

      @@Bikash-gm5bi
      तेराे usa के उखार्न सकेकाे छ र

    • @rajababumagar6312
      @rajababumagar6312 Před 4 dny

      @@Bikash-gm5bi teri aamalai kaakhma rakheko bhayer hola ta jathalai shanti sanga sutna pako hami lai aatangkawadiko sath chahiyana tai muji sut shanti sang .

  • @shivaniroula8770
    @shivaniroula8770 Před 5 dny

    अरुको देसमा सिधा हष्तक्षेप हो यो हरकत र एस्को सम्रथन गर्नेहरु खरानी हुन्छन र हुनूपनि पर्छ ।

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 Před 4 dny

    नेपालको स्वतन्त्र अवधारणा रहनुपर्छ

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Před 5 dny +2

    बिश्व को राक्षस सैतान अमेरिका दादागिरी खत्म गर्न जरुरी छ पर्छ

  • @sagarpyakurel6737
    @sagarpyakurel6737 Před 5 dny

    Goooood sahii kura

  • @dambarjimi9628
    @dambarjimi9628 Před 5 dny +2

    के भारत अमेरिकामा बसेर तिब्बत फिर्ता हुन्छ ? हास्यास्पद कुरा

  • @PopularDangi
    @PopularDangi Před 4 dny

    तिब्बत संग नेपालको युद्ध हुदा उतिबेला नेपाल पक्कै पनि विशाल हुनुपर्छ

  • @gakulpanta3683
    @gakulpanta3683 Před 5 dny

    Thank you for sharing this information ❤

  • @Beetweenall
    @Beetweenall Před 5 dny +2

    चिन पहिलाकाे जस्ताे छैन
    चिन भनेकाे चिन हाे ❤

  • @nischalkc511
    @nischalkc511 Před 5 dny +1

    नाकत राखेकै रहेछन् त पुर्खाले
    😊😊
    तर के गर्नु आजभोलि यस्तो छ हालत देशको।😢

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Před 5 dny +2

    Thanks !

  • @SherpaNorbuNorbu
    @SherpaNorbuNorbu Před 2 dny

    जो जत्ति कराए या उफ्रिए पनि भोलिको दिनमा जो जित्छ उसैको पक्ष लाग्ने हो नेपाल, लेखेर राख्नुस् ग्यारेन्टी का साथ भन्दछु। अहिले परम पावन पुजनिय दलाई लामा संग तिब्बत छैन,पावर छैन। यदि दलाई लामा संग राज्य थियो भने नेपालले यो तरिकाको व्यवहार गर्दैन । जस्तै : रामायण नै हेर्नुहोस न उदाहरण त्यहि छ, अरु के कुरा गर्नु।

  • @UmeshGhorsaine
    @UmeshGhorsaine Před 4 dny

    भारतले सिक्किम पनि फिर्ता गरोस् त्यसोभए।

  • @thamindrachamlingrai8451

    अमेरिकले स्वार्थकाे लगि याे गरिरहेकाे छ,यस्ले अाफुभन्दा अरु माथिगएकाे देख्न नै चाहदैन।भाेलि यहि काररणले विकराल रुप लिन सक्छ

  • @prabeshrumba2393
    @prabeshrumba2393 Před 5 dny

    Balaram sir lagayt singo team ko research dherai utkrista chha.

  • @manirampokhrel7609
    @manirampokhrel7609 Před 5 dny +1

    अमेरिका भनेको एक कागजी बाघ मात्र हो उसले गर्न सक्ने विश्वमा केही पनि छैन उ आफै कमजोर हुँदै गयेको छ ।

  • @GreaterNepal595
    @GreaterNepal595 Před 5 dny +2

    तिब्बत स्वतन्त्र हुन्छ भनेर सपना नदेख्दा हुन्छ अब बरु ताइवान पनि अब चिनकै कब्जा मा जाँदै छ 🤔

    • @Tsering942
      @Tsering942 Před 2 dny

      ताइवान मात्र होइन नेपाल भन्दा ७ गुणा ठूलो तिब्बत त एक गासमा निल्यो नेपाल निल्न त सेकेन्ड को कुरो हो चिनियालाइ

  • @LabaKhanal
    @LabaKhanal Před 5 dny

    Greater nepal ko documentry chiyo balaram sir k bharat dina chhanchha hamro greater nepal

  • @nepalsoniyabhusal3238

    नेपाल गरिबिको रेखामुनि हुनुमा यी सिक्का को ठुलो हात रहेछ कि क्या हो।8:30

  • @janmabhumi3526
    @janmabhumi3526 Před 5 dny +1

    यो खैरे मुला अमेरिका ,अन्य देशहरूलाई कसरी हुन्छ लडाउने,टुटाउने अर्थतन्त्र खस्काई दिने र देश नै ध्वस्त बनाइदिने काम भन्दा ,अरु राम्रो काम गर्न जान्दैनन्।

  • @anjilgurung2178
    @anjilgurung2178 Před 5 dny +1

    waiting for tomorrow video and nepal war ko barema ajhai dherai episode launu paryo sir

  • @mr.lihang
    @mr.lihang Před 5 dny +2

    सम्भब हुन नसक्ने कुराहरु चाई किन गर्नुहोला
    आफ्नो देसको किसान हरुको बनाउन छाडेर

  • @puspabhatt4958
    @puspabhatt4958 Před 3 dny

    thank you so much ❤

  • @nepalsoniyabhusal3238

    नेपालको नक्सा चुच्चे हैन विशाल नेपाल को नक्सा पारित भए हुने हो।

  • @Sirjanofficial736
    @Sirjanofficial736 Před 5 dny +1

    चीन ,रुस , अनि उत्तर कोरिया कम्युनिस्ट रास्ट्रले अमेरिकालाई सिध्याउछन फ्याउ फ्याउ नगरे हुन्छ यो फ्याउरिले

  • @kebalkarki6523
    @kebalkarki6523 Před 5 dny +2

    इन्दियन युरोप र अमेरिकन एजेन्त आङकाजी सेर्पाले न्वारानदेखीको बल लगायर चाइनाबाट तिब्बत तुक्राउन खोजेपनी चाइनाको रौपनि हल्लाउन सक्दैन जबसम्म नेपालीले चाइनाको सपोर्त गरिरहन्छन्

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 Před 5 dny +2

    आफै सिद्दिएको अमेरिका

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv Před 5 dny

    Waaa sar ❤❤❤

  • @ratnashovashakya9154
    @ratnashovashakya9154 Před 5 dny +1

    अबको जिउ चिलाएको कस्को होला? नेपालको?;भारतको?;वा अमेरिकाकै???; आतंकबादि देश संसारमै कुनै देश छ भने त्यो अमेरिकानै होला, एशियाली देश अलिकति शान्त थिय‍‍‍ो, शान्ति भंग गर्न आयो?

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 Před 5 dny +2

    यदि तिब्बत चीन बाट स्वतन्त्र हुने अवस्था आयो भने त्यही एउटा कारण तेस्रो विश्वयुद्धकाे बीउ विजारोपण हुनेछ ।

    • @JackSparrow-yc3hh
      @JackSparrow-yc3hh Před 5 dny

      Yadi mano desh bhitra ka manis hami sautantra huna chahanxau vane k garxau

    • @Tsering942
      @Tsering942 Před 2 dny

      तिमिलाइ तिमिले गुमाएको एकचोक्टा जमिन दार्जिलिङ सिक्किम चाहियो भनेर उफ्रीने अनि देशै गुमाएको तिब्बतीले स्वतन्त्र तिब्बतको माग गर्न नहुने?

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Před 5 dny +1

    हाम्रो नेपाल को भुमि जमिन पहिले बिसाल नेपाल गेटर नेपाल पुर्ब मा दार्जिलिङ सिकिम्म सिलगुडि जयपालगुडि पर्चिम मा कागडा सम्म कुमाउ गढवाल हिमाचल सम्म पटना दर्भगा गोरखपुर लखनउ सम्म पहिले नेपाल को भुमि जमिन सबै फिर्ता लिनु जरुरी छ नेपाल माथि सदै अन्याय अतेचार दादागिरी देखाउने ईन्डिया बेइमान चोर आर्मी मोदि कडा बहिष्कार बिरोध गर्नु पर्छ बिश्व को सबै भन्दा हरामि राक्षस अमेरिका को दलाल ईन्डिया कडा बहिष्कार गर्न जरुरी छ जय नेपाल आमा❤❤❤❤

    • @rupaksharma5199
      @rupaksharma5199 Před 5 dny

      @DeepakKumar-ce5bz - ओई जाठा म एकजना इंडियन नेपाली हु । तिमीहरूले ग्रेटर नेपालको सपना देख्नै छोड देउ।

    • @rupaksharma5199
      @rupaksharma5199 Před 5 dny

      @DeepakKumar-ce5bz - ओई जाठा म एकजना इंडियन नेपाली हु ।तिमीहरूले ग्रेटर नेपालको सपना देख्नै छोड देउ ।

    • @Tsering942
      @Tsering942 Před 2 dny

      ​@@rupaksharma5199 इन्डियाको मान्छेले इन्डियन बोल्ने बानी गर अर्काको देशको भाषा चोरेर बोल्ने होइन तेरो देशको भाषा छैन हाम्रो भाषा चोरेर बोल्न

  • @TajpuriyaPremKumar
    @TajpuriyaPremKumar Před 2 dny

    Long life his Holiness 14th Dalai Lama 🌹🙏🙏🙏😇

  • @bipin_raut
    @bipin_raut Před 5 dny

    Very beautiful❤❤❤❤❤

  • @rewatibasnet7898
    @rewatibasnet7898 Před 5 dny

    शोषक भएपनि जङ्ग बहादुर बाहाउदुर नेपाली रैछन

  • @tulashikhadka54
    @tulashikhadka54 Před 5 dny

    ❤❤❤❤wow❤❤❤sir

  • @mauntenhdnepal6135
    @mauntenhdnepal6135 Před 5 dny +1

    तिमी नै अमेरिकाको एजेन्ड देख्न थाले

  • @MekhrajGurung-ex3ek
    @MekhrajGurung-ex3ek Před 5 dny +1

    Namaskar Sir ! Adarniya Sir, tyeso ho bhane, America le pani America ko 50 Rajya lai swatantrata dinu parchha !!!

  • @vedprasadgiri
    @vedprasadgiri Před 5 dny +1

    अमेरिकी नीति नै मन पर्दैन हौ मलाई

  • @dhurbastha163
    @dhurbastha163 Před 4 dny +1

    आगो सग नखेल्न अमेरिका लाई अनुरोध छ

  • @sanulama6453
    @sanulama6453 Před 4 dny

    संसार ध्वस्त हुन्छ तर तिब्बत लाई चीन बाट छुटाउन सक्दैन।

  • @bekrawant3512
    @bekrawant3512 Před 5 dny +2

    1 no ko fatah aaimai ho yo

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq Před 5 dny

      Yo aimai ko barema donald Trump lai sodhe hun6 Trump lai sataune aimai yei ho

  • @shreedawalama9744
    @shreedawalama9744 Před 5 dny

    Jay nepal

  • @aimchamling7288
    @aimchamling7288 Před 5 dny +1

    अमेरीका आफै सकीन लागेकाेछ उल्टै अरू लाइ सकाउने🤔🤔😂😂😂😂😂धन्न भरीएन छ डी۔ भी۔ आज डी भी नभरेकाे पनि २० वर्ष भएछ💪

  • @Hari_Hmgn.humagain_hari

    लुम्बिनिमा गर्ने भनेको कार्यक्रम चिन,रसियाको दबाबमा गर्न नसकेर फोहोरी डाइपर जस्तो अनुहार बनायर बसेका यहाका रास्ट्रघातिहरुपनी प्रतिनिधि बनेर पुगे कि पुगेनन?

  • @saraSara-nx6zq
    @saraSara-nx6zq Před 5 dny +5

    Yo channel ko news dekhera aba ta tauko dukhna थाल्यो।

  • @dorjelama2878
    @dorjelama2878 Před 5 dny +1

    दलाललाई लामा नाम चै उपचार भनी रहेको छन तर काम चै चिन बिरोधि भित्र भित्रै अमेर्का लाई सकायरहेको छन दलाललाई लामा खासगरी राजनीति गर्न मिल्दैन किनभने बुद्ध सत्र मा लागे पछि यो राजनीति गर्न हुदैन

  • @dambarjirel9473
    @dambarjirel9473 Před 5 dny

    ❤❤❤

  • @jeewangurung4230
    @jeewangurung4230 Před 5 dny +1

    पेलोसी लाई पेल्नु पर्छ ,पेलाई नपुगेको जस्तो छ😂😂😂

  • @namrajacharya4077
    @namrajacharya4077 Před 5 dny

    ❤️❤️

  • @mohanprasadacharya
    @mohanprasadacharya Před 5 dny +1

    अमेरिकाले चिनको तिब्बतलाई केहि गर्न सक्दैन लेखेर राख्नु होला ॥ अमेरिका कागजि बाघ हो ॥

  • @tejtamang8862
    @tejtamang8862 Před 5 dny +1

    ए अमेरिकाले पो तिब्बत फिर्ता दिने हो😂😂😂
    काल आको मुजीहरुको

  • @daljitkhadka1141
    @daljitkhadka1141 Před 5 dny +1

    राज्य विस्तारकाल मै चिनले तिब्बत आफ्नो बनाएको हो। घटिया अ्मेरीका किन बढि हुन्छ?

  • @triplexgaming1707
    @triplexgaming1707 Před 3 dny

    नेपाल को नयाँ नक्सा प्रयोग गर्न अनुरोध गर्दछु। धन्यवाद

  • @user-bu2lb8yb1n
    @user-bu2lb8yb1n Před 5 dny

    सबैभन्दा मुख्य शत्रु भनेको अमेरिका नै हो तर अरु देशको नेताहरूले नबुझेको देख्दा कसम एकान्तमा लगेर 2 मिनेट सम्झाउने थिए?

  • @AniNatureNepal
    @AniNatureNepal Před 5 dny +1

    टेक्सास, क्यालिफोर्निया,न्यू मेक्सिको पनि अमेरिकावाट टुक्रिने छ।।

  • @rikeshmahat5821
    @rikeshmahat5821 Před 4 dny

    दलाइ लामा को राजनीति र सपना समाप्त हुदैछ

    • @Tsering942
      @Tsering942 Před 2 dny

      दलाई लामाको राजनीति के?? आफ्नो देशको बारेमा बोल्न नपाउने? तिमी जस्तो घरि भारतीय घती चिनियाँ गुलामी होइन दलाइ लामा

  • @SubashChand-tx1xm
    @SubashChand-tx1xm Před 5 dny

    जङग बहादुर काे जय हाेस्

  • @bijaykc1318
    @bijaykc1318 Před 5 dny

    हाम्रा पुर्बजहरुले कसरी दुश्मन सङ्ग लडेर देश जोगाएका थिए अहिलेका आवारा नेतालाइ के थाह

  • @Anupam319
    @Anupam319 Před 5 dny

    greater nepal बन्नु र तिब्बत चाइनाबाट अलग हुनु असम्भव कुरा हो ।

    • @JackSparrow-yc3hh
      @JackSparrow-yc3hh Před 5 dny

      Ussr bata Russia chutna sakxa vane tibet china bata sakdaina ra

  • @user-ym4os8il1e
    @user-ym4os8il1e Před 5 dny +1

    😮यो मर्नु लागेको न्यान्सी सुकी फ्यौरी लाई म एटम बम्ब बनाएर उडाउनु मनलाग्छ ।

  • @DurgaBdrRaut
    @DurgaBdrRaut Před 4 dny

    Thank you for 815 subscribers keep supporting keep loving ❤❤❤

  • @ALONE-Universe...
    @ALONE-Universe... Před 5 dny +1

    दलाई लामाले तिब्बत पाउनु भनेको ... नेपालले लिपुलेक, लिम्पियाधुरा, कालापानी पाउँनु जस्तै हो 🤣

  • @TikajungSunuwar
    @TikajungSunuwar Před 2 dny

    नेपाल❤❤❤❤❤

  • @kamalrai5815
    @kamalrai5815 Před 5 dny

    CNamaskar dhanyabat

  • @SantoshTamang-2.1
    @SantoshTamang-2.1 Před 4 dny +1

    Sir Abata हामीलाई Mathko केही कुराहरू bataudhinuhosna😢😢

  • @jeevandarpan4820
    @jeevandarpan4820 Před 5 dny +1

    अब सक्किने पालो अमेरिकीको हो।पालो सबैको आउँछ ढिलो वा चांडो ।china टूक्रा नबनाय ।रुसमा स्थिरता हुन नदिय अबको 10 बर्ष मै अमेरिका सक्तिमा रहदैन।