खुसि लाग्यो सक्ति भाइ भिडियो मा भय पनि उत्तर कोरिया को केही भुभाग नजिक बाट हेर्न पाईयो लगभग 50-51 साल तिर स्कुल पढ्दै गर्दा धेरै देसको ईतिहास देखिन्थ्यो अनि म ठुलो भय पछि सबै देस मा भ्रमण गर्छु तर बिडम्बना आाज तपाईं हरु जस्तो भ्लगर को भिडियो र गुगल बाट घुम्दै छु ....... अहिले रोजगार को लागि मरुभूमि अरव बाट .....
थोरोङला पास भनेको मानाङबाट मुस्ताङ निस्किने एउटा लामो पास हो।तर यो मान्छेले south ra north बिर्सेको हो उतर कोरियाको मान्छेले कहाँबाट बल्ग बनाउछ अलिकति दिमाग लगाउन सकिन्दैन यार
कुनै पनि देशका ठूल्ठूला भवन हेरेर त्यहाँका जनताहरू पनि खुशी नै होलान् चाहिँ भन्न मिल्दैन किनभने नेपालमा पनि कतिपय ठाउँमा राम्रा भवन छन् तर जनता निराश छन्
Tapai haru le aasari video haru halnu huda malai derai man ma kura haru khelirako chha north korea ko barema derai derai dhanny baat hjr lai yo sundar video ko lagi husta namaste 🙏
त्यो कोरियन थोरङग्ला पास गरि मुक्तिनाथ जोमसोम हुँदै पोखरा गएको भन्दै थियो। त्यो भनेको लमजुङ मनाङ हुँदै थोरङ्ला (हिमाल) पास गरि मुस्ताङ गएको रहेछ। यसलाई भन्छ अन्नपूर्ण टे्क ।
Shakti ji tapai haru le banaunu bhayeko video haru derai ramro xa ni .hami haru tyaha nagaye ni tyo desh dekna payeu ni . tyasko laghi tapai ra vagya ji lai derai derai thank you .take care dears . From Nepal .
मैले बुझें अनुसार उत्तर कोरिया र दक्षिण कोरिया बीच युद्ध हुँदा चाइना लें उत्तर कोरिया को सपोर्ट मा नेटो+दक्षिण कोरिया विरुद्ध मा लडेको थियाे। सोही युद्ध मा चीन को support कम गर्न अमेरिकन आर्मी लें yallow नदी को पुल मा बम खसालेर त्यो समय को Chinese आर्मी लाई पछि हट्न बाध्य गराएको थियो। सायद तपाईं को कुरा पनि सहि हुन सक्छ, मैले पनि CZcams बाट नै यो कुरा थाहा पाएको हुँदा तपाईं संग share गर्न मन लाग्यो। म मेरो कुरा गलत पनि हुन सक्छ।😂😂😂
कति मिठो मिठो। ठाउ ठाउमा यति यति यो नै सबैभन्दा ठूलो यो नै यो होयोनैहोयो हजुर लाई धेरै धेरै धन्यवाद होस् यो योनै ल होस् भन्ने चाहन्छु सधै
खुसि लाग्यो सक्ति भाइ भिडियो मा भय पनि उत्तर कोरिया को केही भुभाग नजिक बाट हेर्न पाईयो
लगभग 50-51 साल तिर स्कुल पढ्दै गर्दा धेरै देसको ईतिहास देखिन्थ्यो अनि म ठुलो भय पछि सबै देस मा भ्रमण गर्छु
तर बिडम्बना
आाज तपाईं हरु जस्तो भ्लगर को भिडियो र गुगल बाट घुम्दै छु .......
अहिले रोजगार को लागि मरुभूमि अरव बाट .....
धेरै धेरै धन्यवाद शक्ति भाइ यसरी प्रतक्ष्या नयाँ नयाँ देश अथवा ठाउँ देखाई दिनु भएकाेमा खुशि लागयाे
घरमा बसेर उतर कोरीया देखियो सारै राम्रो लाग्यो हजुरला ई धेरै धेरै धन्यबाद छ ।
100k ९ घण्टामा पुगेको यो नै पहिलो र सबै भिडियोहरु मध्य प्रथमत चाईना घुमेको मध्य पहिलो भिडियो हो । बल्ल मलाई खुशी लाग्यो।
धन्यवाद हजुरलाई चाईना, उत्तर कोरिया घुमाउनु भएकोमा,,,,,❤❤❤❤
दामि दामि भिडियो देखाउनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ।
थोरोङला पास भनेको मानाङबाट मुस्ताङ निस्किने एउटा लामो पास हो।तर यो मान्छेले south ra north बिर्सेको हो उतर कोरियाको मान्छेले कहाँबाट बल्ग बनाउछ अलिकति दिमाग लगाउन सकिन्दैन यार
Um honi south korean ho pakkai
उनले जे सुने त्यही भने । तुरुन्त भन्नु पर्दा बोली खुस्कियो । अलिकति दिमाख लाउन सकिँदैन यार !
राम्रो छ।।
शक्ति कुमार गोदर भाइज्यु आसिर्बात ब्रमन को सफलताको कामन ।
धन्यवाद हजूर, उत्तर कोरिया देखाईदिनुभएकोमा,
राम्रो छ भाई
शुभ यात्रा सफल रहोस भिडियो को लागि धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट फलोस्-फुलोस् हे पशुपतिनाथ रक्षा गरुन् ❤🎉❤🎉❤🎉❤🎉❤🎉
25 banai diye malai pani subscribe gari dinus na hajur
धेरै धेरै खुसिलाग्याे भाइ चाईनाकाे त सबै सहर बजार गाउबसि सबै देखाउनु भयाे अबचै जापनमा पनि गयर यस्तै भिडियाे हरु देखाउनु पर्याे है सक्तिभाई
मपनी गोदार हु ।तपाई को कहाँ हो घर मझापा दमक ।उत्तर कोरिया भ्रमण गराएको मा धन्यवाद ।
निरन्तर हेर्दैछु 😍😍😍🙏
कतार बात निरन्तर हेर्दै छु भाइ
कुनै पनि देशका ठूल्ठूला भवन हेरेर त्यहाँका जनताहरू पनि खुशी नै होलान् चाहिँ भन्न मिल्दैन किनभने नेपालमा पनि कतिपय ठाउँमा राम्रा भवन छन् तर जनता निराश छन्
तपाईँ राजनीतिक विश्लेषक हो साना साना कुरा कोट्याएर हिँड्ने ?
Ek damai ramro video dekhaunu bhayo badhai xa hajur lai 🙏
खुसि लायाे भाइ ❤❤❤❤❤
धन्यवाद भाई
Video sabaema vanda ramro❤❤❤❤❤
Ramro lagyo🎉🎉🎉🎉
यतिलामो भिड्योमा अर्को पुल्मा यउटा पनि गाडी चलेको देखियन सायद विशेष काम्ले मात्रै जाने आउने हुन्छ होला चाइनाको पनि
बहुत बढिया भाई, बोल्ने तरिका कति राम्रो परिपक्क,, त्यो bhagyameupane लाई पनि यस्तै परिपक्क बोल्न सिकाइ दिनू,,best of luck
Thank you 30 subscribe❤🙏
धेरै राम्राे लाग्याे
बहुतै दामि यति सुन्दर बाबु यो बहुतै दामि यति सुन्दर फुल जस्तै अझै उतम राम्रो छ हजुर को कला मिठो अभिनय वाउ बहुतै दामि यति छ हजुर को कला यति मीठो अभिनय
यकदैमै राम्रो। छ। बहुतै दामि यति सुन्दर फुल जस्तै अझै उतम राम्रो छ यो नै सफल होस्
नेपाल मा सानो सानो। ले। खोला आउने बितिकै या डुब्दैन याचै तिहाचै
wow धेरै राम्रो काम
Tapai haru le aasari video haru halnu huda malai derai man ma kura haru khelirako chha north korea ko barema derai derai dhanny baat hjr lai yo sundar video ko lagi husta namaste 🙏
धेरै राम्रौ लग्यौ सर
रमाइलो ठाँउ देखाउनु भयो भाई
शुभ यात्रा सर धेरै रामाे् लाग्याे ❤
Love u प्यारो भान्जा 💞💞💞💞💞
dhanyabad sakti sir
Good job bro thanks 4 video.
क्लिअर छ,प्रस्तुति ठिक छ।
Great information
धेरै राम्रो छ
Maile subscribe gare ra start gare ko xu malai pani subscribe garnu na
Godar bahi ko. Vedio ramro hudai cha❤❤❤❤nice to see uttar korea❤❤❤❤❤
धेरै राम्रो 😢
दामि भाई🙋♀️🙋♀️🙋♀️
Chaina and north Korea Herne abasar duvayo thanks bhai
Wow..very beautiful place north korea looking so beautiful,iam watching form kuwait🇰🇼🙏
You are good
Jasle je vanos
Nice video thanks
Kati ramro Beautiful place
Nice video sakti bhai 👍️👍️😍❤️❤️
Nice discription
उत्तर कोरिया जाँदैछु है मले उत्तर कोरियाको नजिकै जाँदैछु है म भन्नपर्छ नि
🎉🎉धन्यवाद
tq। soo। much। bro
Wao❤❤❤❤❤
त्यो कोरियन थोरङग्ला पास गरि मुक्तिनाथ जोमसोम हुँदै पोखरा गएको भन्दै थियो। त्यो भनेको लमजुङ मनाङ हुँदै थोरङ्ला (हिमाल) पास गरि मुस्ताङ गएको रहेछ। यसलाई भन्छ अन्नपूर्ण टे्क ।
Very Good
Balla yo video aali dhari view gayaxa❤ good luck
यक अर्का लाई सपोर्ट गरम साथीहरू
Good program 👍👍👍👍👍👍♥️♥️♥️
Enjoy Bro
Wow very nice 👍
wow babal xa thau
dami xa
धेरै राम्रो भिडियो छ बोर्कर बिर्ज हेरन पाईयो।
11 subscribe banai diye malai pani subscribe garnus na
Very best
हजुर हरु को भिडियो ले धेरै कुरा देख्न र बुझ्न पाइयो ❤ धन्यवाद छ हजुर हरु लाई 🙏🙏
Nice sir🙏🙏❤️❤️❤️
दाम्मि❤🎉❤
धन्यवाद हजुरलाई 🎉🎉🎉
गजब लाग्याे
आउनु है,साथीहरु, सबै जानाले, सहयोग गर्रम,😮😮😮😮😮😮😮😮😮😮😮😮
शक्ति जि उतर कोरिया पनि जान पाइन्छ चाइनाको बेजिङ बाट उतापनी जानू पर्यो आझ उतर कोरिया बारेमा धेरै जान कारी आउथ्यो
धै राम्रो 😅
राम्रो लागो मोरङ बाट,
कोरियाली ले नेपालको थोरोङ्ला पास घुमेर गयो साथिलाई थोरोङ्ला पास भनेको थाहा नै रहेनछ। अलि अलि नेपाल पनि घुम्नु पर्यो।
Shakti ji tapai haru le banaunu bhayeko video haru derai ramro xa ni .hami haru tyaha nagaye ni tyo desh dekna payeu ni . tyasko laghi tapai ra vagya ji lai derai derai thank you .take care dears . From Nepal .
भाग्य नौपानेले अस्ति छेउछाउँ मझाले बुझाएर चाईना उत्तर कोरिया सब देखाउनु भयो
Wow nice
dami vdo
wow so beautiful 🙏🙏❤️❤️❤️❤️
GODAR is great BOY. I like your video. handsome guy...
ठिकछ भाई
Beautiful place
Ramro 6
Very nice
Sakti vai r vagge vai lai dherai dhanybad naulo thau herna pauda m ktm kalanki khdka gau bat rohit thkuri
Nihaau sakti sir dherai ram thau rahi x
Good ❤❤
👍👍👍
मैले बुझें अनुसार उत्तर कोरिया र दक्षिण कोरिया बीच युद्ध हुँदा चाइना लें उत्तर कोरिया को सपोर्ट मा नेटो+दक्षिण कोरिया विरुद्ध मा लडेको थियाे। सोही युद्ध मा चीन को support कम गर्न अमेरिकन आर्मी लें yallow नदी को पुल मा बम खसालेर त्यो समय को Chinese आर्मी लाई पछि हट्न बाध्य गराएको थियो। सायद तपाईं को कुरा पनि सहि हुन सक्छ, मैले पनि CZcams बाट नै यो कुरा थाहा पाएको हुँदा तपाईं संग share गर्न मन लाग्यो। म मेरो कुरा गलत पनि हुन सक्छ।😂😂😂
Tar Aanbik bam barud ta hoen hae sir!
Sakti sir ani bhagya sir ko kunai pani videos naxutai herne jati yata hajir garum ta ❤❤❤❤
Good😊
Thanku godar gee salAm çhitwan
very very nice and kandly
❤❤❤❤
❤❤❤
Very Nice 👌
Jay rast jay Nepal ❤
❤
म उत्तर कोरिया मा छु दादा बिहे गरेर बसेको छु।मेरो घर ईलाम हो।
Hoina hola hou😮😮😮😮
Guffadi kimjong le vattima lagera kam lagayp hola Haina nepal auna ni dnna haina😅
@@user-pt7kh9vx5v tyo thauma aru deshko manxe Jana didaina ani tinaru Aafno desh bahira Jana paudaina vaneko hoina ra
@@SunitaLimbuvlogeAll honi utiko namema yutub jasto social media ta jhan dekhnai painna
Guff .. North Korean China ma ta undersecurity ma kam garxa
Nice